एक्सल डेभलपमेन्ट बैंकको हकप्रद शेयरमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । एक्सल डेभलपमेन्ट बैंकको हकप्रद शेयरमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले असोज २५ गतेदेखि कात्तिक २९ गते बैकिङ समयसम्मको लागि हकप्रद जारी गरेको हो । कम्पनीले १०० रुपैयाँ अंकित दरमा २४ लाख ३३ हजार...


दुई लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं । दुई लघुवित्त वित्तीय संस्थाको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ ।आरएसडिसी लघुवित्त र लक्ष्मी लघुवित्तले लाभांश प्रयोजनका लागि कात्तिक ३० गते बुकक्लोज गर्ने भएसँगै आज सोमबारसम्म कायम शेयरधनीले मात्र यी दुई कम्पनीको लाभांश पाउनेछन् ।...


नेपाल वायु सेवा सञ्चालक संघद्वारा हवाई भाडा बृद्धि गर्ने निर्णय

काठमाडौं । नेपालका सबै हवाई कम्पनीहरुको छाता संगठन वायु सेवा सञ्चालक संघले भोलिदेखि लागू हुने गरी हवाई भाडा बृद्धि गर्ने निर्णय गरेको छ । नेपाल आयल निगमले गत बुधबार हवाई इन्धनमा प्रति लिटर ५ रुपियाँ बढाएर १ सय १...


कामना सेवा विकास बैंकका अध्यक्ष आचार्यले लिए शपथ

कामना सेवा विकास बैंकको अध्यक्षमा सुदीप आचार्य पुन :नियुक्त भएका छन् । बैंक सञ्चालक समितिको बैठकले आचार्यलाई पुन ःअध्यक्ष पदमा नियुक्त गरेको थियो । अध्यक्षमा पुनः नियुक्त भएका आचार्यले नेपाल राष्ट्र बैंकमा आफ्नो पद तथा गोपनीयताको सपथ लिएका छन्...


माछापुच्छ्रे बैंकको एमबिएल कार्डलेस विथड्रअल सेवा संचालन

काठमाडौं । माछापुच्छ्रे बैंकले एमबिएल कार्डलेस विथड्रअल सेवा संचालनमा ल्याएको छ । बैंकले डिजिटल बैंकिङमा अनुसन्धान र खोजलाई प्राथमिकता राख्दै नवीनतम सेवा सुविधाहरु संचालनमा ल्याएको हो । अहिले डेबिट कार्ड प्रयोग गरी एटीएमबाट रकम झिक्दै आएका बैंकका ग्राहकहरुले अब...


नेप्सेको कार्यकारी प्रमुख बन्न ११ जना लाईनमा, कस–कसले दिए आवेदन ?

काठमाडौं । नेप्सेको प्रमुख कार्यकारी अधिकृत पदका लागि लागि ११ जनाले आवेदन दिएका छन् । आवेदन दिने अन्तिम दिन आज कात्तिक २७ गते कार्यालय सम्ममा ११ जनाको आवेदन परेको हो । अर्थमन्त्रालयद्धारा गठित पदपूर्ती समितिले आवेदन खुलाएकोमा २७ गते...


राष्ट्रिय वाणिज्य बैंक र नेपाल आयल निगमबीच कर्जा प्रवाह सम्बन्धी सम्झौता

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र नेपाल आयल निगमबीच सम्झौता भएको छ । तलबी बचत खाता सञ्चालन तथा बिना धितो पेशाकर्मी सरल कर्जा प्रवाह गर्न सम्बन्धी समझदारी भएको हो । उक्त सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ...


नायक पल शाह एनएमबि बैंकको ब्रान्ड एम्बेस्डरमा नियुक्त

काठमाडौं । नायक पल शाह एनएमबि बैंकको ब्रान्ड एम्बेस्डरमा नियुक्त भएका छन् । आइतबार आयाजित बैंकका प्रेस मिटमा नायक शाहलाई ब्रान्ड एम्बेस्डरमा नियुक्त गरेको हो । कार्यक्रममा अभिनेता शाहले एनएमबि बैंकसँग जोडिन पाउँदा खुसी व्यक्त गरे । यसका साथै...


सिभिल लघुवित्तको साधारणसभा सम्पन्न, २० प्रतिशत लाभांश पारित

काठमाडौं ।  सिभिल लघुवित्त वित्तीय संस्थाको दसौँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । उक्त सभाले २० प्रतिशत लाभांश पारित गरेको छ । सभाले १ प्रतिशत नगद लाभांश र १९ प्रतिशत बोनश शेयर गरी २० प्रतिशत लाभांश पारित गरेको हो...


थप ३०६ जनामा कोरोना संक्रमण पुष्टि, ३४८ जना निको, ६ जना संक्रमितको मुत्यु

काठमाडौं । आईतबार देशभर पछिल्लो २४ घण्टामा थप ३०६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य मन्त्रालयका अनुसार आज ८ हजार ८ जनामा पीसीआर परीक्षण गर्दा २९१ जना र १ हजार ५९८ जनामा एन्टिजेन परीक्षण गर्दा १५ जनामा कोरोना...


ब्याजदरबारे बैंकहरुलाई राष्ट्र बैंकको दोस्रो पत्र, अधिकतम ब्याजदर सीमा निर्धारण

काठमाडौं । नेपाल राष्ट्र बैंकले ब्याजदरमा पुन :अकुश लगाएको छ। राष्ट्र बैंकल आज ब्याजदरमा सम्बन्धी नयाँ निर्देशिका जारी गरेसँगै अबदेखि बैंक तथा वित्तीय संस्थाले औसतमा १० प्रतिशतभन्दा बढी ब्याजदर संशोधन गर्न नपाउने भएका छन्। नेपाल राष्ट्र बैंकले क, ख...


दुई लघुवित्तको लाभांश सुरक्षित गर्ने भोलि अन्तिम मौका

काठमाडौं । दुई लघुवित्त वित्तीय संस्थाको लाभांश सुरक्षित गर्ने भोलि (कात्तिक २९) गते अन्तिम मौका रहेको छ । आरएसडिसी लघुवित्त र लक्ष्मी लघुवित्तले लाभांश प्रयोजनका लागि कात्तिक ३० गते बुकक्लोज गर्ने भएसँगै भोलि सोमबारसम्म कायम शेयरधनीले मात्र यी दुई...


मुस्ताङको थासाङमा हिमपहिरो, भागदौडमा ७ जना घाईते

काठमाडौं । मुस्ताङको थासाङ गाउँपालिकाको कोवाङको याङदेल खर्कमा हिमपहिरो गएको हो ।एक्कासी हिमपहिरो आएपछि अमरसिंह माविका विद्यार्थीहरुको भागदौड मच्चिएको थियो । हिमपहिरोका क्रममा हावा बेगले चलेको बुझिएको छ । हिमपहिरो झरने क्रममा ६ जना विद्यार्थी घाइते भएको बुझिएको छ...


डिजिटल बैंकिङसम्बन्धी देशव्यापी अभियान सुरु गर्दै ग्लोबल आइएमई बैंक

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले बैंकिङ्ग सेवाको विस्तारका साथै देशव्यापी रुपमा प्रोत्साहनका लागि वित्तीय साक्षरता अभियान सुरु गरेको छ । बैंकले कात्तिक २७ गते शनिबार बनेपाको पुल बजारमा एक कार्यक्रम सम्पन्न गरी वित्तीय साक्षरता अभियान सुरु गरेको हो...


महालक्ष्मी लाइफमा रोजगारीको अवसर, कहिलेसम्म दिन पाईन्छ आवेदन?

काठमाडौं । महालक्ष्मी लाइफ इन्स्योरेन्सले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ । कम्पनीले उपत्यकाभित्र तथा बाहिरका विभिन्न शाखा कार्यालको लागि ब्रान्च म्यानेजरका लागि केही र फ्रन्ट अफिस स्टाफका लागि केही संख्यामा कर्मचारी माग गरेको हो । ईच्छुक आवेदकले...


एचआइडिसिएलको शेयरमा नकारात्मक सर्किट, आज सर्वाधिक क–कसले गुमाए ?

काठमाडौं । साताको पहिलो दिन आइतबार नेप्सेमा सूचिकृत २३० कम्पनीको ७४ लाख ३४ हजार ५३७ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ९ करोड ६२ लाख १९ हजार ५२५ रुपैयाँको कारोबार भएको छ । नेप्से झिनो अंकले घट्दा आज सर्वाधिक...


४ कम्पनीको शेयरमा सर्किट लाग्यो, आज सर्वाधिक कमाउने कम्पनी

काठमाडौं । साताको पहिलो दिन आइतबार नेप्सेमा सूचिकृत २३० कम्पनीको ७४ लाख ३४ हजार ५३७ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ९ करोड ६२ लाख १९ हजार ५२५ रुपैयाँको कारोबार भएको छ ।नेप्से परिसूचक १.३८ अंकले घट्दा आज ३...


आईतबार सर्वाधिक कारोबार भएका टप १० कम्पनी

काठमाडौं । साताको पहिलो दिन आईतबार नेप्सेमा सूचिकृत २३० कम्पनीको ७४ लाख ३४ हजार ५३७ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ९ करोड ६२ लाख १९ हजार ५२५ रुपैयाँको कारोबार भएको छ। आज नेप्से परिसूचक झिनो अंकले घट्दा कारोबार...


नेप्से ४ अंकले घट्दा पौने ४ अर्बको शेयर कारोबार

काठमाडौं । साताको पहिलो कारोबारको दिन नेप्से ४ दशमलव ९५ अंकले घटेर २६८५।३४ को विन्दुमा कायम भएको छ। आज २ सय ३० सूचीकृत कम्पनीहरुको ७२ लाख ३९ हजार ५ सय ८७ कित्ता शेयर खरिदबिक्रि हुँदा ३ अर्ब ९५ करोड...


लाभांश घोषणा गरेका नौ हाईड्रोपावर मध्ये ङादी ग्रुप सबैभन्दा उत्कृष्ट, कसको लाभांश कति ?

काठमाडौं । हालसम्म नेप्सेमा सूचिकृत भएका ९ वटा हाइड्रोपावर कम्पनीहरूले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट आफ्ना शेयरधनीहरुका लागि लाभांश घोषणा गरिसकेका छन् । हालसम्म घोषणा गर्ने कम्पनीमध्ये ङादी गुप्रं पावर कम्पनीले सबैभन्दा धेरै लाभांश घोषणा गरेर आफूलाई उत्कृष्ट कम्पनीको...