नेपाल वायुसेवा निगमका महाप्रबन्धकमा डिम प्रकाश पौडेल बर्खास्त

काठमाडौं । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को महाप्रबन्धकमा डिम प्रकाश पौडेल बर्खास्त भएका छन् । कात्तिक ८ गते बसेको मन्त्रिपरिषद् बैठकले डिम प्रकाश पौडेललाई महाप्रबन्धक लाई बर्खास्त गरेका हो । पौडेल चार्टर्ड एकाउन्टेन्ट समेत हुन् । उनले आफू...


गरिमा र सहारा विकास बैंकको आजदेखि एकिकृत कारोबार सुरु

काठमाडौं । गरिमा विकास बैंक र सहारा विकास बैंकले आज (कात्तिक २८ गते) देखि एकिकृत रुपमा कारोबार सुरु गरेको छ । काठमाडौं लाजिम्पाटमा केन्द्रिय कार्यालय रहेको गरिमा विकास बैंक लिमिटेडले सर्लाही जिल्लाको मलंगवा नगरपालिकामा केन्द्रिय कार्यालय रहेको साविक सहारा...


नेशनल माइक्रोफाइनान्सको खुद नाफा १८० प्रतिशतले बृद्धि, अन्य सूचक कस्तो ? 

काठमाडौं । नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेड चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक गरेको विवरण कम्पनीको खुद नाफामा सुधार भएको छ । पहिलौ त्रैमाससम्मको अवधिमा कम्पनीको खुद नाफा १८०.४६ प्रतिशतले बढेर ११...


विद्युत बिक्री आम्दानी बढ्दा सानिमा माई हाइड्रोपावरको नाफा बढ्यो, इपिएस कति ?

काठमाडौं । चालु आवको पहिलो त्रैमाससम्ममा सानिमा माई हाइड्रोपावरले २४ करोड ३६ लाख ३० हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यस अवधिमा कम्पनीले गत आवको तुलनामा ७.६५ प्रतिशतले बढी खुद नाफा आर्जन गरको हो । गत आवको...


छिमेक लघुवित्तको खुद नाफामा उत्कृष्ट सुधार, अधिकांश सूचकमा बृद्धि

काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरण अनुसार कम्पनीको खुद नाफा लगायत अन्य अधिकांश सूचकमा सुधार देखिएको छ । पहिलो त्रैमाससम्मको अवधिमा कम्पनीको खुद नाफा २३१.५४ प्रतिशतले...


२५% बोनस शेयरमार्फत पूँजी बृद्धि गरेको फरवार्ड माइक्रोफाइनान्सको यस्तो छ वित्तीय अवस्था

ककाठमाडौं । फरवार्ड माईक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आवको पहिलो त्रैमाससम्म ८ करोड ३९ लाख २४ हजार खुद नाफा गरेको छ । कम्पनीले गत वर्षभन्दा यस वर्ष खुद नाफा ६.१५ प्रतिशत कम भएको हो । गत वर्ष यस...


बीमा समितिद्वारा कफि बीमालेख जारी, मौषमजन्य क्षतिसहित आठ प्रकारका जोखिम बहन हुने

काठमाडौं । बीमा समितिले आजदेखि लागू हुने गरी कफि बीमालेख जारी गरेको छ । समितिले जारी गरेको कफि बीमालेखसँगै अब किसानहरुले लगाएको कफिको सजिलै बीमा हुने भएको छ । बीमा समितिले जारी गरेको कफि बीमालेखमा आठ प्रकारको क्षतिबाट कफिको...


खुद ब्याज आम्दानी र संचालन मुनाफा बढ्दा विजय लघुवित्तको खुद नाफा ४३% ले बृद्धि

काठमाडौं । विजय लघुवित्तले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक गरेको विवरण अनुसार कम्पनीको नाफामा सुधार देखिएको छ । पहिलो त्रैमाससम्ममा कम्पनीको खुद नाफा ४३.३४ प्रतिशतले बढेर २ करोड ५२ लाख ९३ हजार...


सुन तोलामा ३ सय रुपैयाँले घट्यो, कतिमा हुदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । लगातार उकालो लागेको सुनको मूल्य आज भने तोलामा ३ सय रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी ब्यवसाय महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला ९४ हजार ३ सय रुपैयाँ...


नेरुडे लघुवित्तको खुद नाफामा छलाङ, इपिएस पनि बढ्यो

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा नेरुडे लघुवित्त वित्तीय संस्थाले खुद नाफामा छलाङ मारेको छ । गत वर्षको सोही अवधिको तुलनामा यस अवधिमा कम्पनीले ३१६.३५ प्रतिशत बढीले खुद नाफा आर्जन गरेको छ । सोही प्रतिशत बढीले यस अवधिसम्ममा...


बीमा समितिद्वारा दुर्घटना बीमा निर्देशिका २०७८ जारी, प्रति हजार दुई रुपैयाँ शुल्क अनिवार्य

काठमाडौं । बीमा समितिले आजदेखि लागू हुने गरी दुर्घटना बीमा निर्देशिका २०७८ जारी गरेको छ । सो निर्देशिका अनुसार दुर्घटना बीमामा सामूहिक र व्यक्तिगत दुई प्रकारको बीमा गर्न पाइने व्यवस्था गरिएको छ । बीमा समितिले दुर्घटना बीमाको स्तरिकृत गर्ने...


आरम्भ चौतारी लघुवित्तको खुद नाफा १५ प्रतिशतले बृद्धि, अन्य सूचक कस्तो ?

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा आरम्भ चौतारी लघुवित्तले खुद नाफामा सुधार ल्याएको छ । चालु आवको पहिलो त्रैमाससम्मको वित्तीय विवरणअनुसार कम्पनीले गत वर्षको तुलनामा १५ प्रतिशतले बढी खुद नाफा आर्जन गर्न सफल भएको छ । सोही प्रतिशतले...


संचालन मुनाफा घट्दा स्वालम्बन लघुवित्तको खुद नाफा १७% ले घट्यो, इपिएस कति ?

काठमाडौं । स्वालम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरण अनुसार कम्पनीको खुद नाफा घटेको छ । यस अवधिमा कम्पनीको खुद नाफा १७.२५ प्रतिशतले घटेर १० करोड ५६ लाख...


सपोर्ट लघुवित्तको संस्थापक शेयर लिलामीमा

काठमाडौं । सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयर लिलामीमा ल्याएको छ । कम्पनीले संस्थापक समूह तर्फको १५ हजार ८५० कित्ता शेयर लिलामीमा ल्याएको हो । शेयर प्रतिकित्ता न्यूनतम मूल्य ५५० रुपैयाँ तोकिएको हुँदा आवेदन दिदा सो वा सोभन्दा...


आरम्भ चौतारी र देउराली लघुवित्तले भोलिदेखि एकिकृत कारोबार गर्ने

काठमाडौं । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेड र देउराली लघुवित्त वित्तीय संस्था लिमिटेडले कात्तिक ३० गतेदेखि एकिकृत कारोबार गर्ने भएको छ । नेपाल राष्ट्र बैंकको स्वीकृत पश्चात संचालक समितिको निर्णयअनुसार आरम्भ चौतारी लघुवित्तले इजाजतप्राप्त देउराली लघुवित्तलाई सम्पूर्ण सम्पत्ति...


बीमा समितिद्धारा ट्रेनी बीमाङ्की अधिकृत माग

काठमाडौं । बीमा समितिले कर्मचारी माग गरेको छ । समितिले २ जना टे«नी बीमाङ्की अधिकृतहरु करार सेवामा माग गरेको हो । गणित विज्ञान, तथ्याङ शास्त्र, बीमाङ्कीय विज्ञान, अर्थशास्त्र, वित्त वा सो सरहको विषयमा स्नातक तह उत्तिर्ण ब्यक्तिले ७ दिनभित्र...


एक्सेल डेभलपमेन्ट बैंकको हकप्रद शेयरमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । एक्सेल डेभलपमेन्ट बैंकको हकप्रद शेयरमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले असोज २५ गतेदेखि कात्तिक २९ गते बैकिङ समयसम्मको लागि हकप्रद जारी गरेको हो । कम्पनीले १०० रुपैयाँ अंकित दरमा २४ लाख ३३ हजार...


रिलायबल नेपाल लाइफको छलाङ, जीवन बीमा कोष शतप्रतिशतले बृद्धि, अन्य सूचांक कस्तो ?

काठमाडौं । जीवन बीमा कम्पनी रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले जीवन बीमा व्यवसायमा छलाङ मार्न सफल भएको छ । कम्पनीले जीवन बीमा कोष शतप्रतिशत भन्दा बढिले बृद्धि गर्न सफल भएको छ भने बीमा व्यवसाय ७० प्रतिशतले बृद्धि गर्न सफल...


महालक्ष्मी लाइफको वित्तिय विवरणमा झल्कियो प्रगति, जीवन बीमा कोष ५८ प्रतिशतले बृद्धि हुँदा बीमा व्यवसाय ३९% ले फैलियो

काठमाडौं । महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीले चालु आवको प्रथम त्रैमासिक वित्तिय विवरण आज प्र्रकाशित गरेको छ । वित्तिय विवरण अनुसार कम्पनीको जीवन बीमा कोषको आकारमा डेढ गुणा भन्दा बढि रकम संचिती गर्न सफल भएको छ भने खुद बीमा शुल्क...


गुराँस लाइफको जीवन बीमा कोष १० अर्बमाथि, बीमित र अभिकर्ता निराश हुँदा दावी भुक्तानीको अवस्था चिन्ताजनक

काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्स कम्पनीले चालु आवको प्रथम त्रैमासिक वित्तीय विवरण प्रकाशन गरेको छ । सो कम्पनीको आज प्रकाशित वित्तिय विवरण अनुसार कम्पनीले जीवन बीमा कोषमा १० अर्ब आठ ८८ करोड १८ लाख ७७ हजार रुपैयाँ संचिति गर्न...