पहिलो त्रैमासमा अजोड इन्स्योरेन्सको व्यवसाय २५ प्रतिशतले बृद्धि, आम्दानीमा बृद्धि हुँदा अन्य सूचांक यस्तो

काठमाडौं । अजोड इन्स्योरेन्स कम्पनीले चालु आवको प्रथम त्रैमासिक वित्तीय विवरण आज सार्वजनिक गरेको छ । कम्पनीले प्रकाशित गरेको वित्तिय विवरण अनुसार निर्जिवन बीमाको व्यापार २५.०५ प्रतिशतले बृद्धि भएको छ । कम्पनीले चालु आवको तीन महिनामा अघिल्लो आवको तुलनामा...


थप ३७७ जनामा कोरोना संक्रमण पुष्टि, ४ जनाको मूत्यु

काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा थप ३७७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार आज ६ हजार ५०५ जनामा पीसीआर परीक्षण गर्दा ३३९ जनामा र २ हजार ६४४ जनामा पीसीआर परीक्षण गर्दा ३८ जनामा कोरोना...


नेप्सेमा मेगा म्युचुअल फण्ड–१ सूचिकृत

काठमाडौं । मेगा क्यापिटल मार्केट्स लिमिटेडको सामूहिक लगानी कोष योजना अन्तर्गतको मेगा म्युचुअल फण्ड–१ नेप्सेमा सूचिकृत भएको छ । कम्पनीले सर्वसाधारण समक्ष मेगा क्यापिटल मार्केट्स लिमिटेड मार्फत् १५ करोड ५० लाख इकाई निष्काशन गरेको थियो । सोही इकाई आज...


हिमालयन जनरल इन्स्योरेन्स कम्पनीको कूल बीमा शुल्क १३० प्रतिशतले बृद्धि, खुद नाफा बढ्यो

काठमाडौं । हिमालयन जनरल इन्स्योरेन्स कम्पनीको कूल बीमा शुल्क आम्दानी उल्लेख्य रुपमा बृद्धि भएको छ । गत वर्ष खराव व्यवसाय हटाउने अभियानमा रहेको कम्पनीको व्यवसायमा गिरावट आएको देखिएको थियो । कम्पनीले आज प्रकाशित गरेको चालु आवको प्रथम त्रैमासिक वित्तीय...


खुद ब्याज आम्दानी बढ्दा स्वभिमान लघुवित्तको नाफामा आकर्षक सुधार

काठमाडौं । स्वभिमान लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा खुद नाफामा उत्कृष्ट प्रदर्शन गरेको छ । कम्पनीले यस अवधिमा गत वर्षको तुलनामा ७९.५० प्रतिशत बढीले खुद नाफा आर्जन गरेको छ । समिक्षा अवधिमा कम्पनीले ७४ लाख...


राष्ट्र र जनताको हितमा काम गर्न कर्मचारीहरुलाई मन्त्री श्रेष्ठको आग्रह

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री शशी श्रेष्ठले राष्ट्र र जनताप्रति जिम्मेवार भएर काम गर्न कर्मचारीहरुलाई निर्देशन दिनुभएको छ । भूमि व्यवस्थापन प्रशिक्षण केन्द्र धुलीखेलमा आज आयोजीत नवप्रवेशी नापी अधिकृतहरुको लागि अनुशिक्षण तालिमको समापन कार्यक्रममा मन्त्री...


नेप्सेमा हरियाली छाउँदा आज क–कसले सर्वाधिक गुमाए ?

काठमाडौं । पूँजी बजारमा आज नेप्सेमा सूचिकृत २२७ कम्पनीको १ करोड ९३ हजार २२१ कित्ता शेयर किनबेच भएको छ । आज नेप्से ६९.२२ अकंले बढ्दा कारोबार ५ अर्ब ५२ करोड माथिको भएको छ । आज सर्वाधिक गुमाउने कम्पनीहरुमा विजय...


नेप्सेमा छायो हरियाली, ६९ अंकले बढ्दा कारोबार ५ अर्बमा सीमित

काठमाडौं । साताको तेस्रो दिन मंगलबार नेप्सेमा हरियाली छाएको छ । आज नेप्से परिसूचक ६९.२२ अंकले बढेर २७८४.५८ विन्दुमा कायम भएको छ । आज नेप्से परिसूचक अघिल्लो दिनको तुलनामा २.५५ प्रतिशतले बढेको हो । नेप्सेमा सूचिकृत २२७ कम्पनीको १...


९ कम्पनीको शेयरमा लाग्यो सर्किट

काठमाडौं । पूँजी बजारमा आज नेप्सेमा सूचिकृत २२७ कम्पनीको १ करोड ९३ हजार २२१ कित्ता शेयर किनबेच हुदाँ साढे ५ अर्ब माथिको कारोबार भएको छ । आज नेपाल बङलादेश बैंक, नेपाल दुरसञ्चार कम्पनी, महालक्ष्मी विकास बैंक, पन्चकन्या माई हाइड्रोपावर,...


महालक्ष्मी विकास बैंक सहित आज सर्वाधिक कारोबाट हुने टप १० कम्पनी

काठमाडौं । साताको तेस्रो दिन मंगलबार नेप्सेमा सूचिकृत २२७ कम्पनीको १ करोड ९३ हजार २२१ कित्ता शेयर किनबेच हुँदा ५ अर्ब ५२ करोड १६ लाख ५० हजार ८५६ रुपैयाँको कारोबार भएको छ । आज नेप्से ६६ अंकले बढेर हरियाली...


निर्धन उत्थान लघुवित्तको खुद नाफा १७२% ले बृद्धि, अधिकांश सूचकमा प्रशंसनीय सुधार

काठमाडौं । निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरण अनुसार कम्पनीको खुद नाफामा आकर्षक सुधार देखिएको छ । चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अवधिमा कम्पनीको खुद नाफा १७२.३०...


एफपीओ निष्काशनको तयारीमा रहेको किसान लघुवित्तको खुद नाफा ३५% ले घट्यो

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा किसान लघुवित्त वित्तीय संस्था लिमिटेडले १ करोड १९ लाख ७६ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । कम्पनीले सार्वजनिक गरेको विवरणअनुसार गत आर्थिक वर्षको सोही अवधिको तुलनामा खुद नाफा घटेको हो...


नेशनल लाइफको जीवन बीमा कोष ४४ अर्बमाथि, २३ प्रतिशत खुद बीमा शुल्क बृद्धि हुँदा अन्य सूचांक कस्तो ?

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले जीवन बीमा कोषमा ४४ अर्ब ८९ करोड १८ लाख दुई हजार ५१९ रुपैयाँ जम्मा गरेको छ । कम्पनीले आज प्रकाशन गरेको चालु आवको प्रथम त्रैमासिक वित्तिय विवरण अनुसार जीवन बीमा कोष २४.९० प्रतिशतले...


पहिलो त्रैमासमा प्रुडेन्सियल इन्स्योरेन्सको अधिकाश सूचक घट्यो

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीको मुनाफा १० प्रतिशतले घटेको छ। कम्पनीले यस त्रैमासको अवधिसम्ममा ३ करोड ६५ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ। गत वर्ष यसले ४ करोड ७ लाख १०...


युनिलिभर नेपालको खुद नाफा ११० प्रतिशतले बृद्धि हुँदा इपिएस ह्वात्तै बढ्यो

काठमाडौं । युनिलिभर नेपाल लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा खुद नाफामा छलाङ मारेको छ । यस अवधिसम्ममा कम्पनीको खुद नाफा गत आवको तुलनामा ११० प्रतिशतले बढेको छ । सार्वजनिक विवरण अनुसार कम्पनीको खुद नाफामा ११०.३२ प्रतिशतले वृद्धि भएर...


नेपाल टेलिकमको सेवा व्यापार आम्दानी बढ्दा खुद नाफा ४८% बढ्यो

काठमाडौं । सरकारी स्वामित्वमा रहेको नेपाल टेलिकमले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक गरेको विवरण अनुसार कम्पनीको नाफामा सुधार आएको छ । पहिलो त्रैमाससम्मको अवधिमा कम्पनीको खुद नाफा ४८.८९ प्रतिशतले बढेर २ अर्ब...


नागरिक लगानी कोषको खुद नाफा ३५.१३ प्रतिशतले वृद्धि

काठमाडौं । नागरिक लगानी कोषले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरण अनुसार कम्पनीको खुद नाफामा ३५.१३ प्रतिशतले वृद्धि भएको छ । गत वर्ष १४ करोड ५९ लाख ६६ हजार रुपैयाँ खुद नाफा...


सन नेपाल लाइफको सबै सूचकमा सकारात्मक सुधार

काठमाडौं । सन नेपाल लाइफले चालु आर्थिक वर्षको पहिलो त्रैमासको अपरिकृष्त वित्तीय विवरण सार्वजनिक गरेको छ। पहिलो त्रैमासको अवधिसम्ममा कम्पनीको खुद बीमाशुल्क आर्जन ४२ प्रतिशतले वृद्धि भएर ५७ करोड ४८ लाख रुपैयाँ रहेको छ। गत आर्थिक बर्षको सोहि अवधिमा...


नेपाल लाइफ इन्स्योरेन्सको सर्वाधिक शेयर खरीदविक्री

साताको तेस्रो दिन आज बजार खुलेको डेढ घण्टाको अवधिमा नेपाल लाइफ इन्स्योरेन्सको सर्वाधिक शेयर खरीदविक्री भएको छ । नेप्सेमा सूचीकृत अन्य कम्पनीहरुकोेनेपाल लाइफको आज सर्वाधिक खरीदविक्री भएको हो । यो समाचार तयार पार्दासम्म कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. १ हजार...


आइएमई लाइफ इन्स्योरेन्सको कुल बीमाशुल्क ९० प्रतिशतले बढ्यो, अन्य सूचक यस्तो देखियो ?

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक बर्षको पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ। कम्पनीले कुल बीमाशुल्क गत आवको पहिलो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा ९० प्रतिशतले वृद्धि भएको छ । गत आवको पहिलो त्रैमाससम्ममा कम्पनीले...