सुपर दोर्दी इन्भेष्टमेण्टको वार्षिक साधारण सभा मंसिर २५ गते, यस्ता छन् एजेण्डा

काठमाडौं । सुपर दोर्दी इन्भेष्टमेण्टले वार्षिक साधारण सभाको मिति तय गरेको छ । सभा मंसिर २५ गते जिल्ला समन्वय समितिको सभाहल बेशीशहर लमजुङमा दिउँसो १२ः३० बजे बस्ने गरी आव्हान गरेको हो । उक्त सभाले पिपुल्स हाइड्रोपावरमा मर्जरमा जाने भएकाले...


मेगा बैंकको लाभांश संशोधन, कति दिदैछ बोनस र नगद ?

काठमाडौं । मेगा बैंक लिमिटेडले लाभांश संशोधन गरेको छ । कम्पनीको संचालक समितिको कात्तिक २३ गते बसेको ३४२ औं बैठकबाट पारित भएको १२.०७ प्रतिशत लाभांश संशोधन गरिएको हो । कम्पनीले आर्थिक वर्ष २०७७।०७८ को संचित मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई १०...


नेरुडे लघुवित्तको १ लाख कित्ता लिलामी शेयरमा आवेदन दिने आज अन्तिम मौका

काठमाडौं । नेरुडे लघुवित्तले संस्थापक शेयर लिलामीमा आवेदन दिने आज (मंसिर १ गते) अन्तिम दिन रहेको छ । प्राइम कमर्सियल बैंकको स्वामित्वमा रहेको कम्पनीको १ लाख १३ हजार ५०० कित्ता संस्थापक शेयर लिलामी भर्ने आज अन्तिम दिन हो ।...


सुन र चाँदी दुवैको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । हिजो ५ सय रुपैयाँ बढेको सुन आज भने ५ सय रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसाय महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला ९४ हजार ३ सय रुपैयाँ...


स्वालम्बन लघुवित्तको लिलामी शेयरमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । स्वालम्बन लघुवित्त वित्तीय संस्थाको संस्थापक शेयरमा आवेदन दिने आज (मंसिर १ गते) अन्तिन दिन रहेको छ । कम्पनीले संस्थापक समूह तर्फको ११ हजार ७५३ कित्ता शेयर कात्तिक २५ गतेदेखि लिलामीमा ल्याएको थियो । उक्त शेयर प्रतिकित्ता न्यूनतम...


गुराँस लघुवित्तका संचालक प्रसाईले दिए राजिनामा

काठमाडौं । गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडका संचालक ओम प्रकाश प्रसाईले राजिनामा दिएका छन् । कम्पनीको संस्थापक समूहबाट संचालक समितिमा प्रतिनिधित्व गर्ने प्रसाईले आफ्नो व्यक्तिगत कारण देखाई संचालक पदबाट कात्तिक २९ गते राजिनामा पेश गरेकोमा कात्तिक ३० गते बसेको...


निफ्राको साधारण सभा मंसिर २९ गते, बुकक्लोजको मिति तय

काठमाडौं । नेपाल इन्फ्राइन्स्ट्रक्चर बैंक लिमिटेडले प्रस्ताव गरेको लाभांश प्राप्त गर्नको लागि शेयर दाखिला खारेज किताब बन्द (बुकक्लोज) को मिति तय गरेको छ । कम्पनीको कात्तिक ३० गते बसेको संचालक समितिको १०० औं बैठकले बैंकको तेस्रो वार्षिक साधारण सभा...


सरकारद्धारा नेपाल पुनर्बीमा कम्पनीसहित उत्कृष्ट १५ करदाता सम्मानित

काठमाडौं । आन्तरिक राजस्व विभागले गत आर्थिक वर्षमा बीमा क्षेत्रबाट सबैभन्दा धेरै कर तिर्ने नेपाल पुनर्बीमा कम्पनीलाई सम्मान गरेको छ । १० औं राष्ट्रिय कर दिवसको अवसरमा अर्थमन्त्री जनार्दन शर्माले विभिन्न शिर्षकमा सबैभन्दा कर बुझाउने कम्पनी तथा व्यक्तिलाई सम्मान...


१० करोड चुक्तापूँजी रहेको मानुषी लघुवित्तको खुद नाफा २४ लाख माथि

काठमाडौं । मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको प्रथम त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनि गरेको विवरणअनुसार कम्पनीले खुद नाफामा उल्लेख्य सुधार गरेको छ । पहिलो त्रैमाससम्ममा कम्पनीले २४ लाख २४ हजार रुपैयाँ खुद नाफा...


सानिमा जनरल इन्स्योरेन्सको खुद बीमाशुल्क आर्जन ८१ प्रतिशतले बढ्यो, अन्य सूचक कस्तो ?

काठमाडौं । सानिमा जनरल इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले यस त्रैमासको अवधिसम्ममा आफनो खुद बीमाशुल्क आर्जन ८१ प्रतिशतले वृद्धि गरेर ६ करोड ५५ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गर्न सफल...


कुमारी बैंकको लाभांश शेयरधनीको खातामा जम्मा

काठमाडौं । कुमारी बैंक लिमिटेडले प्रस्ताव गरेको लाभांश बैंकको साधारण सभाले पारित गरेपछि शेयरधनीहरुको खातामा जम्मा गरिदिएको छ । बैंकले एक सूचना जारी गर्दै २.६७ प्रतिशत नगद लाभांश र ६ प्रतिशत बोनस शेयर गरी कुल ८.६७ प्रतिशत लाभांश शेयरधनीहरुको...


प्राइम लाइफको जीवन बीमा कोष १५ अर्बमाथि, खुद नाफा बढ्दा अन्य सूचांक कस्तो ?

काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्स कम्पनीले जीवन बीमा कोषमा १५ अर्बभन्दा बढि सचिती गर्न सफल भएको छ । कम्पनीले आज प्रकाशित गरेको चालु आवको प्रथम त्रैमासिक वित्तिय विवरण अनुसार जीवन बीमा कोष २७.०८ प्रतिशतले बृद्धि गरी १५ अर्ब ७२...


सगरमाथा इन्स्योरेन्स कम्पनीको मुनाफा १० प्रतिशतले बृद्धि, अधिकांश सूचाकहरुमा प्रगति (तथ्याङ्कसहित)

काठमाडौं । सगरमाथा इन्स्योरेन्स कम्पनीको मुनाफा करिब ११ प्रतिशतले बृद्धि गर्न सफल भएको छ । चालु आवको तीन महिनामा कम्पनीले खुद नाफा १०.११ प्रतिशतले बृद्धि गर्न सफल भएको छ । आज प्रकाशित पहिलो त्रैमासिक वित्तिय विवरण अनुसार कम्पनीको मुनाफा...


रिलायन्स लाइफ पाँचौं वर्षमा, बीमितलाई थप लाभ हुने गरी अघि बढ्ने प्रतिबद्धता

काठमाडौं । २०७४ मंसिर १ गते अर्थात आजैको दिन नेपालमा जीवन बीमा सेवा आरम्भ गरेको रिलायन्स लाइफ इन्स्योरेन्स कमपनी आजबाट पाँचौं बार्षिकोत्सव भव्य रुपमा मनाउँदै छ । चौथो वर्ष पुरा गरी पाँचौं वर्ष प्रवेश गरेको अवसरमा कम्पनीका देशैभरिका शाखा...


पहिलो त्रैमासमा ज्योति लाइफको तीव्र प्रगति, जीवन बीमा कोष दोब्बर, तथ्याङ्कमा यस्तो देखियो कम्पनी

काठमाडौं । ज्योति लाइफ इन्स्योरेन्स कम्पनीले चालु आवको पहिलो तीन महिनामा तीव्र प्रगतिसाथ बीमा व्यवसाय गरेको छ । कम्पनीले आज प्रकाशन गरेको प्रथम त्रैमासिकक वित्तिय विवरण अनुसार जीवन बीमा कोष दोब्बरभन्दा बढिले बृद्धि भएको छ भने जीवन बीमा शुल्क...


राष्ट्रिय बीमा संस्थानलाई टेकओभर गर्ने बीमा समितिका अध्यक्ष सूर्य सिलवालको चेतावनी

काठमाडौं । बीमा क्षेत्रको नियामक निकाय बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवालले संस्थागत सुशासनमा पछाडि परेको सरकारी लगानीको राष्ट्रिय बीमा संस्थानलाई टेकओभर गर्ने चेतावनी दिएका छन् । संस्थानको हिजो ललितपुरको लगनखेलमा २० औं शाखा कार्यालयको उद्घाटनमा प्रमुख अतिथिको रुपमा...


अर्थमन्त्री शर्माले सम्हालेपछिको पहिलो तथ्याङ्कः आयात घट्यो, निर्यात बढ्यो

काठमाडौं । वर्तमान अर्थमन्त्री जनार्दन शर्माले अर्थमन्त्रालय सम्हालेपछिको पहिलो त्रैमासिक आर्थिक अवस्था राष्ट्र बैंकले आज सार्वजनिक गरेको छ । आज प्रकाशित विवरण अनुसार चालु आर्थिक वर्ष २०७८/७९ को तीन महिनामा कूल वस्तु आयात १२.७ प्रतिशतले घटेर दुई खर्ब ९२...


पहिलो त्रैमासमा नेपाल इन्स्योरेन्सले गर्यो यस्तो प्रगति, मुनाफा र कूल बीमा शुल्क आम्दानी दुवै बढ्यो

काठमाडौं । नेपालकै सबैभन्दा पुरानो कम्पनी नेपाल इन्स्योरेन्स कम्पनीले चालु आवको पहिलो त्रैमासिक वित्तिय विवरण आज प्रकाशित गरेको छ । वित्तिय विवरणमा कम्पनीले प्रगतिपथमा अघि बढेको देखिएको छ । कम्पनीको कूल बीमा शुल्क आम्दानी ३३ करोडबाट बृद्धि भई ३५...


लुम्बिनी जनरल इन्स्योरेन्सको अंधिकाश सूचकमा सामान्य सुधार

काठमाडौं । लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीले चालु आर्थिक बर्षको प्रथम त्रैमासको वित्तीय विवरण प्रकाशन गरेको छ । कम्पनीले पहिलो त्रैमााससम्ममा १९ करोड ९६ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । गत बर्षको सोहि अवधिमा १९ करोड ७८...


प्रिमियर इन्स्योरेन्स कम्पनीको कूल बीमा शुल्क ६१ करोडमाथि, मुनाफा बढ्दा अन्य सूचांकहरु कस्तो ?

काठमाडौं । प्रिमियर इन्स्योरेन्स कम्पनीको कूल बीमा शुल्क ६१ करोडभन्दा माथि पुगेको छ । चालु आवको तीन महिनाको वित्तिय विवरण प्रकाशित गर्दै कम्पनीको बीमा व्यवसाय फैलिएको देखाएको हो । प्रिमियर इन्स्योरेन्स कम्पनीको कूल बीमा शुल्क आम्दानी ३४.०६ प्रतिशतले बृद्धि...