भक्तपुर नगरपालिकामा बीमा सम्बन्धी जनचेतनामुलक कार्यक्रम सम्पन्न, कृषि बीमामा दाबी भुक्तानी झन्झटरहित बनाउन स्थानिय कृषकको माग

काठमाडौं । बीमा समितिले भक्तपुर नगरपालिकामा बीमा सम्बन्धी बीमा सम्बन्धी जनचेतनामुलक अन्तर्क्रिरया कार्यक्रम सम्पन्न गरेको छ ।कार्यक्रमको प्रमुख अतिथि भक्तपुर नगरपालिकामा सुनिल प्रजापती थिए । त्यस्तै विशेष अतिथि रजनी जोशको प्रमुख अतिथ्यितामा कार्यक्रम सम्पन्न गरिएको हो । साथै सम्पुर्ण...


युनिलिभर नेपालले घोषणा गरेको साढे ६ सय प्रतिशत लाभांश पारित, आजैबाट खातामा आउँदै

काठमाडौं । युनिलिभर नेपाल लिमिटेडले प्रस्ताव गरेको लाभांश पारित भएको छ । कम्पनीले प्रस्ताव गरेको प्रतिशेयर ६५० रुपैयाँ लाभांश कम्पनीको २८ औं वार्षिक साधारण सभाले पारित गरेको हो । कात्तिक ११ गते सम्पन्न कम्पनीको सभाले संचालक समितिले प्रस्ताव गरेको...


७ अर्बको कारोबार हुँदा आज सर्वाधिक गुमाउने कम्पनी

काठमाडौं । पूँजी बजारमा नेप्सेमा सूचिकृत २२४ कम्पनीको १ करोड १९ लाख ४३ हजार ८५८ कित्ता शेयर किनबेच भएको छ । आज नेप्से १६.९५ अकंले बढ्दा ७ अर्ब ३७ लाख माथिको कारोबार भएको छ । आज सर्वाधिक गुमाउने कम्पनीहरुमा...


६ कम्पनीको शेयरमा लाग्यो सर्किट, आज सर्वाधिक कमाउने कम्पनी

काठमाडौं । पूँजी बजारमा नेप्सेमा सूचिकृत २२४ कम्पनीको १ करोड १९ लाख ४३ हजार ८५८ कित्ता शेयर किनबेच हुदा ७ अर्ब माथिको कारोबार भएको छ । आज पन्चकन्या माई हाइड्रोपावर, उपर तामाकोशी हाईड्रोपावर, मानुषि लघुवित्त, तेह्रथुम पावर, नेपाल बङलादेश...


नेप्से १६ अंकले बढ्दा कारोबार ७ अर्ब नाघ्यो, एनटिसिको सर्वाधिक कारोबार

काठमाडौं । साताको चौथो दिन बुधबार शेयर बजारमा सामान्य सुधार देखिएको छ । लामो समयपछि नेप्सेमा कारोबार समेत बढ्न पुगेको छ । आज नेप्से परिसूचक १६.९५ अंक अर्थात् ०.६१ प्रतिशतले बढेर २८०१.५२ विन्दुमा कायम भएको छ । नेप्सेमा सूचिकृत...


एनटिसि सहित आज सर्वाधिक कारोबार हुने टप १० कम्पनी

काठमाडौं । साताको चौथो दिन बुधबार नेप्सेमा सूचिकृत २२४ कम्पनीको १ करोड १९ लाख ४३ हजार ८५८ कित्ता शेयर किनबेच हुँदा ७ अर्ब ३७ करोड ९४ लाख ४६ हजार ८२० रुपैयाँको कारोबार भएको छ । आज नेप्सेमा हरियाली छाउँदा...


आरम्भ चौतारी लघुवित्तको कम्पनी सचिवमा शिव प्रसाद ज्ञवाली

काठमाडौं । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्थाले कम्पनी सचिवमा शिव प्रसाद ज्ञवालीलाई नियुक्त गरेको छ । कम्पनीको कात्तिक ३० गते बसेको संचालक समितिको ११० औं बैठकले संस्थाका नायब कार्यकारी अधिकृत ज्ञवालीलाई मंसिर १ गतेदेखि लागू हुने गरी कम्पनी सचिवमा...


नबिल ब्यालेन्सड् फण्ड–३ को साढे १२ करोड इकाई सूचिकृत

काठमाडौं । नेप्सेमा नबिल ब्यालेन्सड् फण्ड–३ सूचिकृत भएको छ । नबिल इन्भेष्टमेन्ट बैकिङ्ग लिमिटेडको सामूहिक लगानी कोष योजना अन्तर्गतको उक्त फण्ड आज नेप्सेमा सूचिकृत भएको हो । प्रतिइकाई १०० रुपैयाँ कायम भएको उक्त फण्डको १२ करोड ५० लाख इकाई...


नेप्सेमा अरुण काबेली पावरको करिब २७ लाख कित्ता बोनस शेयर सूचिकृत

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा अरुण काबेली पावरको १७ प्रतिशत बोनस शेयर सूचिकृत भएको छ । कम्पनीको उक्त प्रतिशत बराबरको २६ लाख ९५ हजार ६०५ कित्ता बोनस शेयर आज नेप्समो सूचिकृत भएको हो । सूचिकृतपश्चात भोलिदेखि नै...


आरम्भ चौतारी लघुवित्तको संचालक परिवर्तन

काठमाडौं । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडको संचालक फेरबदल भएको छ । कम्पनीले नेप्सेमार्फत जानकारी गराएको सूचनामा संचालक परिवर्तन भएको जनाएको हो । कम्पनीको संचालक समितिको कात्तिक ३० गते बसेको ११० औं बैठकले रिक्त रहेको संस्थापक समूहमा बुटवल...


एक लाख राशीको ‘शारदारढुण्डीराज – नाफिज आर्थिक पत्रकारिता पुरस्कार’ घोषणा

काठमाडौं । एक लाख रुपैयाँ राशीको आर्थिक पत्रकारिता पुरस्कार घोषणा भएको छ । क्रियाशील आर्थिक पत्रकारहरुको साझा संस्था नेपाल आर्थिक पत्रकार संघ ९नाफिज०ले एक लाख रुपैयाँको आर्थिक पत्रकारिता पुरस्कार घोषणा गरेको हो । बैंकिङ तथा बीमा विज्ञ एवं महालक्ष्मी...


करमा भएका समस्या र गुनासा समाधान गर्ने संयन्त्र बनाउँछु : अर्थमन्त्री शर्मा

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ले कर प्रणाली र करदाताका समस्या तत्काल समाधान गर्न संयन्त्र निर्माण गर्ने बताएका छन् । बुधबार दशौं राष्ट्रिय कर दिवसका अवसरमा आन्तरिक राजस्व विभाग लाजिम्पाटमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दैै उनले समस्याको तत्काल समाधान गर्न...


युनाइटेड मोदी हाईड्रोपावरको अधिकांश सूचक ऋणात्मक

काठमाडौं । युनाइटेड मोदी हाईड्रोपावरले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरको छ । सार्वजनिक गरेको विवरण अनुसार कम्पनीको अधिकाशं सूचक घाटामा रहेका छन् गत आर्थिक वर्षमा कम्पनीले ३ करोड ५९ लाख रुपैयाँ नाफा कमाएकोमा चालु आर्थिक...


नबिल बैंक सबैभन्दा बढी कर तिर्ने बैंकका रुपमा सम्मानित

काठमाडौं । आन्तरिक राजश्व विभागले आर्थिक वर्ष २०७७।०७८ मा सबैभन्दा बढी कर तिर्ने व्यक्ति तथा संघसंस्थालाई सम्मान गरेको छ । विभागले १० औं राष्ट्रिय कर दिवसको अवसर पारेर व्यक्ति तथा संस्थालाई सम्मान गरेको हो । सोही अवसरमा वाणिज्य बैंकहरुमध्ये...


ज्योति लाइफद्धारा व्यतित बीमालेखमा ब्याज छुट

काठमाडौं । ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले व्यतित बीमालेखमा ब्याज छुट दिने भएको छ । कम्पनीले एक सूचना सार्वजनिक गर्दै मंसिर १ गतेदेखि मंसिर २९ गते भित्र पुनर्जागरण गराउने बीमितहरुलाई लाग्ने ब्याजमा शत प्रतिशत छुट प्रदान गर्ने जनाएको हो...


ङादी ग्रुप पावरको खुद नाफामा सुधार

काठमाडौं । ङादी गुप पावरले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मकोा वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरण अनुसार कम्पनीको खुद नाफामा सुधार आएको छ । पहिलो त्रैमाससम्मको अवधिमा कम्पनीको खुद नाफामा १२.५५ प्रतिशतले वृद्धि भइ २ करोड ३९...


सबैको लघुवित्तको खुद नाफामा उछाल, इपिएस कति ?

काठमाडौं । सबैको लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा खुद नाफामा सुधार ल्याएको छ । कम्पनीको सार्वजनिक गरेको विवरणअनुसार गत आवको सोही अवधिसम्ममा ६३ लाख ७७ हजार खुद नाफा कमाएकोमा चालु आवमा २३६ प्रतिशतले बृद्धि भएर...


बजार खुलेको केही समयमा ४ हाइड्रोपावरको शेयरमा सर्किट, शेयरमूल्य कसको कति ?

काठमाडौं । साताको चौथो दिन बुधबार शेयर बजार खुलेको केही समयमा नै नेप्सेमा कारोबारमा आएका २०१ कम्पनी मध्ये ४ हाइड्रोपावरको शेयरमा सकारात्मक सर्किट लागेको छ । पञ्चकन्या माई हाइड्रोपावर र अपर तामाकोशीको अघिल्लो कारोबारको तुलनामा १० प्रतिशतले बृद्धि अर्थात...


सिद्धार्थ इन्स्योरेन्सको खुद बीमाशुल्क आर्जन २१ प्रतिशतले बढ्यो, मुनाफामा सामान्य सुधार

काठमाडौं । सिद्धार्थ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक बर्षको पहिलो त्रैमासको अपरिष्कृत वित्तिय विवरण सार्वजनिक गरेको छ । कम्पनीले यस त्रैमासको अवधिसम्मा आफनो खुद बीमाशुल्क आर्जन २२ प्रतिशतले वृद्धि गर्न सफल भएको छ।यस त्रैमासको अवधिसम्ममा कम्पनीको खुद नाफामा भने सुधार...


बरुण हाईड्रोपावरको खुद नाफामा छलाङ, अन्य सूचक कस्तो ?

काठमाडौं । बरुण हाईड्रोपावर कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरण अनुसार कम्पनीको खुद नाफामा छलाङ आएको छ । पहिलो त्रैमाससम्मको अवधिमा कम्पनीको खुद नाफा ५६४.९२ प्रतिशतले बढेर १ करोड १० लाख...