राष्ट्र उत्थान लघुवित्तले माग्यो ठूलो संख्यामा कर्मचारी, कति चाहिन्छ शैक्षिक योग्यता ?

काठमाडौं । राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले नेपालभरीबाट ठूलो संख्यामा कर्मचारी माग गरेको छ । कम्पनीले एक सूचना जारी गर्दै देशैभरीका विभिन्न शाखाका लागि विभिन्न पदमा कर्मचारी आवश्यक रहेको जनाएको हो । कम्पनीले सहायक श्रेणि (तह–४) अन्तर्गतको वरिष्ठ...


प्राइम लाइफको १५% लाभांश पाउन मंसिर ९ गतेसम्म कायम हुनुपर्ने

काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्सले चौधौं वार्षिक साधारण सभा तथा शेयर दाखिला खारेज किताब बन्द (बुकक्लोज)को मिति तय गरेको छ । कम्पनीले १४ औं साधारण सभा मंसिर १९ गते आइतबारका दिन गर्ने भएको हो । साथै साधारण सभा प्रयोजन...


एसईई उत्तीर्णलाई महिला लघुवित्तमा रोजगारीको अवसर, कहिलेसम्म दिने आवेदन ?

काठमाडौं । महिला लघुवित्त वित्तीय संस्था लिमिटेडले कर्मचारी माग गरेको छ । कम्पनीले एक सूचना जारी गर्दै कनिष्ठ सहायक प्रशिक्षार्थी केही संख्यामा माग गरेको हो । कम्पनीले उक्त पदका लागि मान्यता शिक्षण संस्थाबाट एस.ई.ई।एसएलसी वा सो सरह परिक्षा उत्तीर्ण...


आरएसडिसी लघुवित्तको साधारण सभा मंसिर १० गते, यस्ता छन् एजेण्डा

काठमाडौं । आरएसडिसी लघुवित्त वित्तीय संस्था लिमिटेडको आठौं वार्षिक साधारण मंसिर १० गते हुने भएको छ । कम्पनीले सभा एशियन होटल कालिकानगर बुटबल रुपन्देहीमा बिहान ९ बजे बस्ने गरी आव्हान गरेको हो । उक्त सभाले कम्पनीको हाल कायम चुक्ता...


निर्जीवन बीमा कम्पनीले ९१ करोड ५१ लाख नाफा कमाए : कसको कति ? (तथ्याङ्क सहित)

काठमाडौं । हाल संचालनमा रहेका २० निर्जिवन बीमा कम्पनीहरुमध्ये १८ कम्पनीले प्रथम त्रैमासको वित्तिय विवरण सार्वजनिक गरिसकेको छ । गत आर्थिक बर्षको तुलनामा निर्जिवन बीमा कम्पनीहरुको मुनाफा २ दशमलव १५ प्रतिशतले घटेको छ। गत आर्थिक बर्षमा ९३ करोड ५२...


नबिल बैंकले ल्यायो प्रिमियम रेमिट्यान्स बचत खाता

काठमाडौं । नबिल बैंकले प्रिमियम रेमिट्यान्स बतच खाताको सुरुवात गरेको छ । बैंदेशिक रोजगारीमा रहेका नेपाली नागरीकहरुको समस्यालाई मध्य नजर गर्दै ब्यक्तिगत बचत खाता अन्तर्गत उक्त खाता सञ्चालनमा ल्याएको हो । बैंकिङ प्रणालीबाट प्राप्त हुने विप्रेषण रकम निक्षेपमा राखी...


अभियान लघुवित्त ५६ लाख नोक्सानीमा, अधिकांश सूचक ऋणात्मक

काठमाडौं । अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिकृष्ट वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरणअनुसार कम्पनीको नोक्सानी चुलिएको छ । गत वर्षको यसै अवधिमा २६ लाख ७ हजार रुपैयाँ नोक्सानीमा रहेको संस्था चालु...


बम्पर लाभांश घोषणा गरेको महिला लघुवित्तको यस्तो छ वित्तीय अवस्था

काठमाडौं । महिला लघुवित्तले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरण अनुसार कम्पनीको खुद नाफामा सुधार देखिएको छ । पहिलो त्रैमाससम्मको अवधिमा कम्पनीको खुद नाफा ४४.२१ प्रतिशतले बढेर २ करोड ८६ लाख ७७...


निक्षेप तथा कर्जा सुरक्षण कोषको सीइओ पदमा संचालक सहित १३ जनाले दिए आवेदन

काडमाडौं । निक्षेप तथा कर्जा सुरक्षण कोषको प्रमुख कार्यकारी अधिकृत (सीइओ) पदमा १३ जनाले दरखास्त दिएका छन् । जसमा कोषकै वहालवाला संचालक उपेन्द्र कुमार पौडेल र निर्वतमान सीइओले समेत सो पदका लागि आवेदन दिएका हुन् । कोषका निवर्तमान सीइओ...


आइएमई जनरल इन्स्योरेन्सको सोलुखुम्बु र ओखलढुङ्गा क्षति मुल्याङ्कनकर्ताको तालिम सम्पन्न

काठमाडौं । सोलुखुम्बु र ओखलढुङ्गा क्षति मुल्याङ्कनकर्ताको तालिम सम्पन्न भएको छ । बीमा समितिबाट जारी कृषि तथा पशुपन्छी बीमा निर्देशिका, २०७७ बमोजिम कृषि तथा पशुपन्क्षी बीमा क्षति मुल्याङ्कनकर्ताको व्यवस्था गर्न कृषि तथा पशुपन्क्षी बीमाको तालिम सम्पन्न भएको छ ।...


सुनको मूल्य २ सयले बढ्यो, कतिमा हुदै छ कारोबार ?

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुनको मूल्य बिहिबार प्रतितोला २ सय रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी ब्यवसाय महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला ९४ हजार ५ सय रुपैयाँ र तेजावी सुनको मूल्य...


फर्स्ट माइक्रोफाइनान्सको साधारण सभा मंसिर १६ गते, लाभांश पाउन आजसम्म कायम हुनुपर्ने

काठमाडौं । फस्र्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको १२ औं वार्षिक साधारण सभाको मिति तय भएको छ । सभा मंसिर १६ गते आम्रपाली व्याङ्क्वेट भाटभटेनी काठमाडौमा बिहान ११ बजे बस्ने गरी आव्हान गरेको हो । सभाले संचालक समितबाट प्रस्ताव...


एनएमबि लघुवित्तमा रोजगारीको अवसर, कति चाहिन्छ शैक्षिक योग्यता ?

काठमाडौं । एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेडले कर्मचारी माग गरेको छ । कम्पनीले सहायक श्रेणीका लागि ३ पदमा कर्मचारी मागेको हो । कम्पनीले सुपरभाइजर, शाखा प्रबन्धक (बरिष्ठ सहायक । सहायक) र बरिष्ठ सहायक तालिमे पदमा केही संख्यामा कर्मचारी माग...


छिमेक लघुवित्तको ३०% लाभांश दिने घोषणा

काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई लाभांश वितरण गर्न लागेको हो । कम्पनीको मंसिर १ गते बसेको संचालक समितिको २६८ औं बैठकले आर्थिक वर्ष २०७७।०७८ को...


सिभिल बैंकको अध्यक्षमा प्रताप जङ्ग पाण्डे नियुक्त

काठमाडौं । सिभिल बैंक लिमिटेडको अध्यक्षमा प्रताप जङ्ग पाण्डे चयन भएका छन् । कम्पनीको संचालक समितिको मंसिर १ गते बसेको बैठकले पाण्डेलाई अध्यक्ष पदमा नियुक्त गरेको नेप्सेमार्फत जानकारी गराएको सूचनामा जनाएको छ ।  


नेशनल माइक्रोफाइनान्स लघुवित्तको बम्पर लाभांश घोषणा, कति दिदैछ बोनस र नगद ?

काठमाडौं । नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्ना शेयरधनीहरुलाई लाभांश वितरण गर्ने भएको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई लाभांश घोषणा गरेको हो । कम्पनीको मंसिर १ गते बसेको संचालक समितको १२३ औं बैठकले आर्थिक वर्ष...


खानी खोला हाइड्रोपावरले कसलाई गर्यो शेयर रजिष्ट्रारमा नियुक्त ?

काठमाडौं । खानी खोला हाइड्रोपावर कम्पनी लिमिटेडले शेयर रजिष्ट्रार नियुक्त गरेको छ । कम्पनीले शेयर रजिष्ट्रारका रुपमा प्रभु क्यापिटल लिमिटेडलाई नियुक्त गरेको हो । रजिष्ट्रार नियुक्ती पश्चात धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, दाखिला खारेज, नामसारी लगायतका शेयरधनीहरुको लागत अद्यावधिक...


मेरो माइक्रोफाइनान्सको साधारण सभा मंसिर २४ गते, बुकक्लोज कहिले ?

काठमाडौं । मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले नवौं वार्षिक साधारण सभा तथा शेयर दाखिला खारेज किताब बन्द (बकक्लोज) को मिति तय गरेको छ । कम्पनीको ११८ औं संचालक समितिको बैठकले कम्पनीको नवौं वार्षिक साधारण सभा मंसिर २४ गते...


राष्ट्रिय बीमा संस्थानको जीवन बीमा कोषमा ३७ अर्ब, सबै सूचांकमा गर्यो प्रगति

काठमाडौं । सरकारी लगानीको राष्ट्रिय बीमा संस्थानले सबै सूचांकमा प्रगति गरेका छ । संस्थाले चालु आवको प्रथम त्रैमासिक वित्तिय विवरण आज प्रकाशित गर्दै सुधारको मार्र्गमा अघि बढेको देखाएको हो । संस्थानको जीवन बीमा कोष २१ प्रतिशतले बृद्धि भएको छ...


बैंकहरुको अवस्था चिन्ताजनक, शेयर बजारमा भने चलखेल गर्दै माफिया

काठमाडौं । नेपाली शेयर लगानीकर्ताहरुमा पर्याप्त ज्ञान नहुुँदा शेयर बजारमा ठूला गिरोह र माफियाहरुले फाइदा उठाएर फसाउने गरेको नयाँ घटना भने होइन । विगतमा लगानीकर्ताहरु आत्महत्या गर्ने अवस्थामा पुगेको तीतो विगतलाई बिर्सेर यतिबेला पुनः माफियाहरु सोझा लगानीकर्ताहरुलाई फसाउने नियतबाट...