एनआईसी एशिया लघुवित्तको वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

काठमाडौं । एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लि।ले उदयपुर जिल्लाको त्रियोगा नगरपालिका ६जलजले र सिन्धुली जिल्लाको दुधौली नगरपालिका ५ र्सिथौलीमा छुट्टाछुट्टै २ दिन वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ ।एन।आई।सी एशिया लघुवित्त लि।केन्द्रीय कार्यालयको कर्पोरट कम्युनिकेसन तथा ब्रान्डीङ् अफिसर...


देशभर थप २९६ जनामा कोरोना संक्रमण पुष्टि, ५ जनाको मूत्यु

काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा आज थप २९६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार आज ७ हजार ७७७ जनामा पीसीआर परीक्षण गर्दा २७१ जनामा र १ हजार १९५ जनामा एन्टिजेन परीक्षण गर्दा २६ जनामा...


संखुवासभा जिल्लाको खाँदबारीमा ग्लोबल आइएमई बैंकको नयाँ शाखा विस्तार

काठमाडौं । ग्लोबल आइएमई बैंकले थप एक शाखा कार्यालय बिस्तार गरेको छ । संखुवासभा जिल्लाको खाँदबारीमा आज (कात्तिक ३ गते) नयाँ शाखा शुभारम्भ गरेको हो । उक्त शाखा कार्यालयबाट बैंकले दिदै आइरहेको सम्पूर्ण बैंकिङ सेवा सुविधा प्रदान गरिने बैंकले...


नारायणी डेभलपमेन्ट बैंकले हकप्रद निष्कासनका लागि पायो बोर्डबाट अनुमति

काठमाडौं । नारायणी डेभलपमेन्ट बैंक लिमिटेडले हकप्रद शेयर निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ । बैंकले असार ४ गतेदेखी सेबोनमा १ः१ को अनुपातमा १ सय रुपैयाँ अंकित दरमा कुल १३ करोड १२ लाख ३३ हजार ८ सय...


१८ जीवन बीमा कम्पनीको खुद मुनाफा १४ प्रतिशतले घट्यो, फ्युचर बोनसले सबै कम्पनीको नाफा प्रभावित

काठमाडौं । चालु आर्थिक बर्षको पहिलो त्रैमाससम्ममा नेपालमा दर्ता भई कारोबार गर्दै आएका १८ जीवन बीमा कम्पनीहरुको खुद मुनाफा १४ प्रतिशतले घटेको छ । नेपालमा दर्ता भई सञ्चालित १८ जीवन बीमा कम्पनीहरुले चालु आवको प्रथम त्रैमासिक वित्तिय विवरण प्रकाशन...


बैंक अफ काठमाण्डू ग्राहकले सन स्टारमा बिशेष छुट पाउने

काठमाडौं । बैंक अफ काठमाण्डूका ग्राहकहरुले सन स्टार होटलमा बिशेष छुट पाउने सम्झौता भएको छ ।उक्त सम्झौता पश्चात बैंक ग्राहकहरुले बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ बाट क्यूआर कोड स्क्यान गरी रकम भूक्तानी गर्दा १० प्रतिशतसम्म छुट...


एनआईसी एशिया लघुवित्तको साधारण सभा आईतबार, यस्ता छन् एजेण्डा

काठमाडौं । एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाको चौथो वार्षिक साधारण सभा आइतबार (मंसिर ५ गते) हुने भएको छ । सभा धरान ब्याक्वेंट एण्ड इभेन्ट म्यानेजमेन्ट प्रालि सुनसरीमा बिहान ९ बजे बस्ने गरी आव्हान गरेको हो । सभाले ५ प्रतिशत...


मिर्मिरे लघुवित्तद्धारा आगलागी पिडितलाई खाद्यान्न सहयोग

काठमाडौं । मिर्मिरे लघुवित्त वित्तीय संस्थाले आगलागी पिडितलाई राहात प्रदान गरेको छ । संस्थाले सुनसरी जिल्लाको प्रकाशपुर शाखाका आवद्ध भइ लघुवित्त कारोबार गरेका सदस्य प्रकाश बहरदारलाई राहत उपलब्ध गराएको हो । लघुवित्तले उनको परिवारलाई अत्यावश्यक खाद्यान्न तथा लत्ता कपडा...


घरजग्गा मूल्य सर्वेक्षण प्रतिवेदन सार्वजनिक, राष्ट्रियस्तरमा जग्गा मात्रको भाराङ्क ७६% र घरजग्गाको भाराङ्क २३%

घरजग्गा मूल्य सर्वेक्षण प्रतिवेदन सार्वजनिक गरेको छ। उक्त सर्वेक्षण प्रतिवेदन आज सार्वजनिक गरेको हो ।यस बैंकबाट जारी गरिने मौद्रिक नीतिका प्रमुख उद्देश्य मूल्य स्थिरता र वित्तीय स्थिरता हासिल गर्न तथा समष्टिगत विवेकशील, नियमन तर्जुमाको सन्दर्भमा घरजग्गा मूल्य सूचकाङ्क महत्वपूर्ण...


हिमालयन रि–इन्स्योरेन्स कम्पनीका नवनियुक्त अध्यक्ष गोल्छाले लिए शपथ

काठमाडौं । हिमालयन रि–इन्स्योरेन्स कम्पनीका नव नियुक्त अध्यक्ष शेखर गोल्छाले बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवालबाट पद तथा गोपनियताको शपथ लिएका छन् । कम्पनीको प्रथम वार्षिक साधारणसभाबाट अध्यक्ष पदमा संस्थापक अध्यक्ष गोल्छा निर्वाचित भएका थिए । आगामी ४ वर्षका...


बीमा समितिले सञ्चालन गरेको सर्भेयर तालिममा नक्कली प्रशिक्षार्थी, बीमा समितिले गर्यो कारवाही

काठमाडौं । बीमा समितिले सञ्चालन गरेको बीमा सर्भेयर सम्बन्धी तालिममा दुई नक्कली प्रशिक्षार्थी सहभागी भई तालिम लिएको भेटिएको छ । बीमा समितिले आन्तरिक अनुसन्धानको क्रममा नक्कली प्रशिक्षार्थीले तालिम लिएको फेला परेपछि तालिममा सहभागी हुने नक्कली प्रशिक्षार्थी र तालिम लिन...


सहकारी क्षेत्रलाई मुलुकको समृद्धिको आधारको रुपमा विकास गर्न भिजन पेपरको तयारीको कार्य अघि बढाएका छौ :मन्त्री श्रेष्ठ

काठमाडौं। भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री शशी श्रेष्ठले सहकारी क्षेत्रलाई मुलुकको समृद्धिको आधारको रुपमा विकास गर्न मन्त्रालयले भिजन पेपरको तयारीको कार्य अघि बढाएको जानकारी दिएकि छिन् । नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ लिमिटेड (नेफ्स्कुन)को ३०...


भैरहवामा सूर्या लाइफले आधारभूत अभिकर्ता तालिम संचालन गर्ने

काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले कात्तिक ४ गते शनिबार नयाँ अभिकर्ताहरुका लागि आधारभूत अभिकर्ता तालिम संचालन गर्ने भएको छ । कम्पनीको भैरहवा शाखा कार्यालयको आयोजनमा उक्त तालिम संचालन हुन लागेको हो । तालिम भैरहवा शाखा कार्यालयमा बिहान...


मध्य भोटेकोशी जलविद्युतको शेयर रजिष्ट्रारमा ग्लोबल आइएमई क्यापिटल नियुक्त

काठमाडौं । मध्य भोटेकोशी जलविद्युत कम्पनीले कम्पनीको शेयर रजिष्ट्रार सम्बन्धी कार्य गर्नको लागि ग्लोबल आइएमई क्यापिटलल लि. लाई शेयर रजिष्ट्रारमा नियुक्त गरेको छ । सोसम्बन्धमा आज मध्य भोटेकोशी जलविद्युत कम्पनी लि. कोकेन्द्रीय कार्यालयमा भएको एक कार्यक्रममा कम्पनी र क्यापीटलबीच...


वार्षिक औद्योगिक कार्यक्रम ‘ह्वावे कनेक्ट २०२१’ सम्पन्न

काठमाडौं । ‘डाइभ इन्टु डिजिटल’ थिममा ह्वावे नेपालले कात्तिक ३० गते आफ्नो वार्षिक औद्योगिक कार्यक्रम ह्वावे कनेक्ट २०२१” सम्पन्न गरेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सहसचिव अनिल कुमार दत्त, दूरसञ्चार तथा आइएसपी क्षेत्रका आइसिटी उद्योगका सरोकारवालाहरु, त्रिभुवन...


प्राइम लाइफ इन्स्योरेन्समा रोजगारीको अवसर

काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्स कम्पनीले कर्मचारी माग गरेको छ । कम्पनीले प्रदशे प्रमुख र ब्रान्च म्यानेजरमा कर्मचारी मागेको हो ।कम्पनीले प्रदेश प्रमुखका लागि बिरेन्द्रनगरमा महेन्द्रनगरमा १ १ जना र ब्रान्च म्यानेजरमा फिदिम र महेन्दनगर शाखाका लागि १ १...


खेलकुद मन्त्री अथकद्धारा नेपाल स्काउटको अन्तराष्ट्रिय तालिम केन्द्रको अनुगमन

काठमाडौं । युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज (अथक) ले नेपाल स्काउटको अन्तराष्ट्रिय तालिम केन्द्रको अनुगमन गर्नुभएको छ । नेपाल स्काउटको प्रमुख स्काउट समेत रहनुभएका मन्त्री अथकले बिहिबार नुवाकोटको ककनीमा रहेको तालिम केन्द्रको स्थलगत निरिक्षण गर्नुभएको हो । बुधबार...


लाभांश प्रस्ताव सहित बैंक अफ काठमाण्डूद्धारा साधारणसभा आहवान

काठमाडौं । बैंक अफ काठमाण्डूले साधारणसभा आहवान गरेको छ। बैंकको मसिर २९ गते बुधबार, नेपाल प्रज्ञा प्रतिष्ठानमा बिहान १० बजे २७ औं वार्षिक साधारण सभा बोलाएको छ ।सभामा शेयरधनीलाई भर्चुअल माध्यमबाट सहभागिता जनाउन सकिने व्यवस्था गरिएको छ । गत...


प्राइम लाइफ इन्स्योरेन्समा दुईजना संचालक नियुक्त

काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्सको दुई संचालक नियुक्त गरेको छ। कम्पनीको । मंसिर २ गते सम्पन्न संचालक समितिको बैठकले प्रमिला केसी थापा र रेशम थापालाई नियुक्त गरेको हो । नवनियुक्त संचालक प्रमिला केसी थापाले संस्थापक सेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्ने...


नेपाल टेलिकममा ठूलो सङख्यामा रोजगारी अवसर, कति चाहिन्छ योग्यता ?

काठमाडौं । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम)ले लोक सेवा आयोगबाट सहमति प्राप्त भए बमोजिम कम्पनीमा रिक्त रहेका पदहरुमा खुला तथा समावेशी प्रतियोगिताद्धारा स्थायी कर्मचारी माग गरेको छ । टेलिकमले सबैभन्दा बढी टेक्निसियन पदमा ५३ जना, टेलिकम इन्जिनियर (इलेक्ट्रोनिक्स...