नेपाल इन्स्योरेन्सको १ लाख कित्ता संस्थापक शेयर बिक्रीमा

काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । कम्पनीले संस्थापक समूह तर्र्फको १ लाख कित्ता शेयर बिक्री गर्ने लागेको हो । कम्पनीको संस्थापक शेयरधनी पु्रडेन्सियल क्यापिटल म्यानेजमेन्टको नाममा रहेको उक्त शेयर बिक्रीका लागि आवेदन दिए...


नेपाल लाइफसहित ठूला जीवन बीमा कम्पनीहरुको बोनसदर २० प्रतिशतसम्म घट्दै, कसको बोनस कतिमा झर्ला ?

काठमाडौं । नेपालमा सञ्चालित अधिकांश जीवन बीमा कम्पनीहरुको बोनसदर घट्ने भएकोछ । फ्युचर बोनसका लागि २० प्रतिशतले प्रोभिजन गर्नु परेका कारण अधिकांश जीवन बीमा कम्पनीहरुको यस वर्ष बोनस दर दोहोरो अंकको प्रतिशतले घट्न लागेको हो । बीमा क्षेत्रका जानकारहरुका...


एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाको चौथो वार्षिक साधारण सभा आज

काठमाडौं । एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाको चौथो वार्षिक साधारण सभा आज हुँदैछ । सभा धरान ब्याक्वेंट एण्ड इभेन्ट म्यानेजमेन्ट प्रालि सुनसरीमा बिहान ९ बजे हुने भएको छ ।सभाले ५ प्रतिशत ४१ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ...


फ्युचर बोनस खारेज गराउन बीमा समितिमाथि दवाव, सञ्चालकहरु लविङमा

काठमाडौं । गत बिहिवार बीमा समितिमा एक हुल बीमा अभिकर्ताहरु पुगे । उनीहरुले बीमा समितिका अध्यक्ष सूर्य सिलवाललाई ज्ञापन पत्र बुझाए । आन्दोलनकारीहरुले बीमा कम्पनीहरुको बोनस दर घटाउन नपाइने भन्दै नाराबाजी समेत गरे । बीमा अभिकर्ताहरुले गरेको सो आन्दोलन...


एक्चुरीको अभावमा बीमा क्षेत्र प्रभावित, पुनर्बीमा कम्पनीले अन्तर्राष्ट्रिय क्षेत्रको जीवन बीमाको व्यवसाय भित्राउन सकेन

काठमाडौं । नेपाली बजारमा एक्चुरी भ्यालुएटरको अभाव हुँदा सिंगो बीमा क्षेत्रले समस्या भोगिरहेको छ । बीमाङ्की मूल्याङ्कनकर्ता नहुँदा नेपालमा सञ्चालित ४१ वटै बीमा कम्पनीहरुको बीमाङ्कीय मूल्याङ्कन प्रभावित हुँदै आएको छ । बीमा कम्पनीहरुले समयमा वित्तिय विवरण तयार पार्न सकेका...


एनआईसी एशिया लघुवित्तको चौथो वार्षिक साधारण सभा भोलि , यस्ता छन् एजेण्डा

काठमाडौं । एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाको चौथो वार्षिक साधारण सभा भोलि हुने भएको छ । सभा धरान ब्याक्वेंट एण्ड इभेन्ट म्यानेजमेन्ट प्रालि सुनसरीमा बिहान ९ बजे हुने भएको छ ।सभाले ५ प्रतिशत ४१ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव...


निर्जिवन बीमा कम्पनीहरुको कूल दावी भुक्तानी १२ प्रतिशतले घट्यो, १४ को बढ्यो (तथ्याङ्कसहित)

काठमाडौ । नेपालमा सञ्चालित २० वटा मध्ये १८ वटा निर्जिवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको पहिलो त्रैमासिक वित्तिय विवरण प्रकाशित गरिसकेको छन् । कम्पनीहरुले प्रकाशन गरेको वित्तिय विवरण अनुसार राष्ट्रिय बीमा कम्पनीको १४२५ प्रतिशतले बृद्धि भएको छ । गत...


खेलकुद मन्त्री अथकद्धारा नेपालगन्ज म्याराथनको उद्घाटन

काठमाडौं । युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज (अथक) ले नेपालगन्ज म्याराथनको उद्घाटन गर्नुभएको छ । शुक्रबार बेलुका गृहजिल्ला पुग्नुभएका मन्त्री अथकले नेपालगन्ज म्याराथनको सातौं संस्करणको उद्घाटन गरेका छन् । म्याराथनको उद्घाटन गर्दै मन्त्री अथकले कोरोनालाई परास्त गर्दै खेल...


सामुदायिक पुँजीले समाजवादको आधार तयार गर्छ :अर्थमन्त्री शर्मा

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ले समाजवादको आधार सामुदायिक पुँजी रहेको बताएका छन् । शनिबार नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) पाँचथर–काठमाडौं जिल्ला सम्पर्क समन्वय समितिको सम्मेलनलाई सम्बोधन गर्दैै उनले सामुदायिक पुँजीले समाजवादको आधार तयार गर्ने बताएका हुन् । समाजवादका...


माछापुच्छ्रे बैंक र श्रमज्योति बचत तथा ऋण सहकारी सहकार्यमा सहकारीका ग्राहकहरुका लागि डेबिट कार्डको शुभारम्भ

काठमाडौं । माछापुच्छ्रे बैंक र श्रमज्योति बचत तथा ऋण सहकारी संस्थाको सहकार्यमा सहकारीका ग्राहकहरुका लागि डेबिट कार्डको शुभारम्भ गरेको छ। नेकार्यक्रममा नेपाल विद्मुत प्राधिकरणका तर्फबाट उप कार्यकारी निर्देशक डिल्लि रमण दाहाल, श्रमज्योति बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष लोकेन्द्र...


राष्ट्र बैंकबाट एनसीएचएले नेशनल पेमेन्ट स्वीचको पहिलो चरण सञ्चालनका लागि स्वीकृति

काठमाडौं । नेपाल राष्ट्र बैंकले नेपाल क्लियरिङ हाउस लिमिटेडल (एनसीएचए) लाई नेशनल पेमेन्ट स्वीचको पहिलो चरणको रिटेल पेमेन्ट स्वीच सञ्चालनका लागि अन्तिम स्वीकृति प्रदान गरेको छ । नेशनल पेमेन्ट स्वीचको पहिलो चरण अन्र्तगत पूर्वाधार तथा आवश्यक कार्यहरुको तयारी सकिएपछि...


कृषि विकास बैंकको खुद नाफामा सामान्य सुधार , प्रतिशेयर आम्दानी घट्यो

काठमाडौं । कृषि विकास बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तिय विवरण सार्वजनिक गरेको छ । बैंकले यस अवधिसम्ममामा ४८ करोड ५३ लाख ७८ हजार रुपैयाँ खुद नाफा कमाएको छ । बैंकको खुद नाफा गत वर्षको सोही अवधिको तुलनामा...


बीमा कम्पनीहरूले समयमा विवरण नपठाउदा वित्तिय विवरण प्रकाशन गर्न कठिनाई भयाेः नेपाल पुनर्बीमा

काठमाडाै । नेपाल पुनर्बीमा कम्पनीमा प्रमुख कार्यकारी निर्देशक शंकर रायमाझीले बीमा कम्पनीहरूले समयमा विवरण नपठाउँदा नेपाल रिकाे वित्तिय विवरण प्रकाशनमा ढिलाई भएकाे गुनासाे गरेका छन् । नेपाल पुनर्बीमा कम्पनीले आज आयाेजना गरिएकाे अन्तरक्रिया कार्यक्रममा सिईओ रायमाझीले कम्पनीले गत आवकै...


बीमा समिति समक्ष लमजुङको क्व्होलसोथार गाउँपालिकाका जनप्रतिनिधिको गुनासो, समयमा दावी भुक्तानी पाइएन, कृषि बीमा कठिन

काठमाडौं । स्थानीय तहसँग बीमा समिति नामक राष्ट्रिय अभियान लिएर लम्जुङको क्व्होलसोथार गाउँपालिका पुगेको बीमा समिति समक्ष स्थानीय जनप्रतिनिधिहरुले बीमा कम्पनीहरुले दावी भुक्तानी समयमा नदिएर सास्ती दिने गरेको तथा कृषि बीमा निकै कठिन भएको गुनासो गरेका  छन् । बीमा...


नबिल बैंकले नेपाल हस्तकला महासंघको कार्यक्रममा साझेदारी गर्ने

काठमाडौं ।  नबिल बैंकले नेपाल हस्तकला महासंघको आयोजनामा हुन लागेको कार्यक्रममा साझेदारी गर्ने भएको छ। बैंकलेमंसिर ३ देखि ५ मंसिरसम्म हयात रिजेन्सी होटल काठमाण्डौमा सम्पन्न हुने १८ औँ हस्तकला व्यापार मेला र १६ औँ हस्तकला प्रतियोगिताको बैंकिङ पार्टनरका रुपमा...


युनाइटेड इन्स्योरेन्स कम्पनीको बीमा क्षतीपुर्ती मुल्याङकन कर्ता तालिम सम्पन्न

काठमाडौं । कृषि तथा पशुपन्छि बीमा क्षती मूल्याङकनकर्ताको ब्यवस्था गर्ने कृषि तथा पशुपन्छी बीमाको लागि युनाइटेड इन्स्योरेन्स कम्पनी लिमिटेडले अछाम र बाजरा जिल्ला तालीम सम्पन्न गरेको छ । कम्पनीले मंसिर १ गते ३ गतेसम्म सञ्चालन गरेको तालिममा १५ जना...


दुई अमेरिकी मन्त्रीले काठमाडौं उद्घाटन गरे अमेरिकन चेम्बर अफ कमर्श, मेट लाइफका सिईओ श्रेष्ठ बने सदस्य

काठमाडौं । नेपालमा सञ्चालित अमेरिकी लगानीका उद्योगीहरुलाई समेटेर आज अमेरिकी चेम्बर अफ कमर्श गठन गरिएको छ । अमेरिकी सरकारकै पहलमा नेपालमा उद्यमी व्यवसायीहरुलाई एउटै छाता मुनी ल्याएर संगठित गरिएको हो । अमेरिकन लाइफ इन्स्योरेन्स कम्पनी मेट लाइफलाई समेत समेटेर...


विविध कार्यक्रमका साथ साधना लघुवित्तको चौथौ बाषिकोत्सव सम्पन्न

काठमाडौं । साधना लघुवित्त वित्तिय संस्था पाँचौं वर्षमा प्रवेश गरेको छ । संस्थाले आज विभिन्न कार्यक्रमकाचौथो वार्षिकोत्सव मनाएको हो ।संस्थाको केन्द्रीय कार्यालयले आज (मंसिर ३ गते) का दिन संस्थाको संचालक समितिका अध्यक्ष कृष्ण बहादुर थापाको अध्यक्षतामा कार्यक्रम संचालन गरी...


१८ औं बार्षिकोत्सवमा शिखर इन्स्योरेन्सद्वारा विविध कार्यक्रम

काठमाडौं । १८ औं वार्षिकोत्सवको अवसरमा विविध कार्यक्रम गरी हिजो मनाएको छ । कम्पनीको केन्द्रीय कार्यालयको आयोजनामा रक्तदान कार्यक्रम गरेको छ । १८ औं बार्षिकोत्सवकै अवसरमा कम्पनीको केन्द्रिय कार्यालयमा मंसिर २ गते रक्तदान कार्यक्रमको आयोजना गरेको छ । सो...


एनएमबि बैंकले ३ अर्ब ५० करोड रुपैयाँ बराबरको ऋणपत्र निष्काशन गर्न बोर्डबाट पायो स्वीकृति

काठमाडौं । एनएमबि बैंकले ३ अर्ब ५० करोड रुपैयाँ बराबरको ऋणपत्र निष्कासन गर्न बोर्डबाट स्वीकृति पाएको छ । शुक्रवार बोर्डबाट बैंकले ऋणपत्र निष्काशनका लागि स्वीकृति पाएको हो । अव स्वीकृति पाएसँगै कम्पनीले ३५ लाख कित्ता ऋणपत्र निष्कासन गर्नेछ ।...