कात्तिक महिनामा वाणिज्य बैंकहरुको निक्षेप घट्यो

काठमाडौं । वाणिज्य बैंकहरुको निक्षेप कात्तिक महिनामा ३५ अर्ब ३१ करोडले घटेको छ । त्यस्तै, एक महिनामा बैंकहरुको कर्जा प्रवाह भने ३६ अर्ब १२ करोड रुपैयाँ पुगेको छ। नेपाल बैंकर्स संघले प्रकाशन गरेको तथ्याङ्कले यस्तो देखाएको हो । नेपाल...


ललितपुरको लगनखेलमा सानिमा बैंकको नयाँ एक्सटेन्सन काउन्टरको शुभारम्भ

काठमाडौं । सानिमा बैंक लिमिटेडले आफ्ना प्रायोरिटी शाखा बिस्तार गरेको छ । बैकले ललितपुर जिल्लाको लगनखेल कुमारीपाटीमा आफ्ना विशिष्ट ग्राहकहरुलाई लक्षित गर्दै उक्त काउन्टरको शुभारम्भ गरेको हो । उक्त प्रायोरिटी काउन्टरको उद्घाटन बैंकका प्रमुख निक्षेप अधिकृत सरोज गुरागाईं र...


थप २३८ जनामा कोरोना संक्रमण पुष्टि, ३७० जना संक्रमणमुक्त

काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा आज थप २३८ जनामा कोरोना संक्रमण पुष्टि भएकोा छ । स्वास्थ्य मन्त्रालयका अनुसार आज ७ हजार ८४५ जनामा पीसीआर परीक्षण गर्दा २३२ जनामा र १ हजार २७८ जनामा एन्टिजेन परीक्षण गर्दा ६ जनामा...


सही र सत्य सूचना प्रवाह गर्न सञ्चार जगतले महत्वपूर्ण भूमिका खेल्नु गर्नुपर्छः मन्त्री श्रेष्ठ

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारणमन्त्री शशी श्रेष्ठले सहि र सत्य सूचना प्रवाह गर्ने दायित्व पुरा गर्न सञ्चार जगत जिम्मेवार बन्नु पर्ने बताएका छन् । प्रेस सेन्टर नेपाल रेडियो नेपाल शाखाको आज भएको दोस्रो अधिवेशनको उद्घाटन समारोहमा...


कोषका अध्यक्ष प्रा.डा.भट्टराईको बिधाई

काठमाडौ । नागरिक लगानी कोषका अध्यक्ष प्रा.डा. रामचन्द्र भट्टराई र कोष संचालक चन्द्रसिंह साउदलाई कोषले बिदाई गरेको छ । कोषका अध्यक्ष डा.भट्टराईलाई २०७५ असोज २१ मा मन्त्रिपरिषदले मनोनयन गरेको थियो । उमेर हदको कारण अर्थमन्त्रालयको कात्र्तिक २८ को पत्र...


तेह्रथुम पावर सहित आज सर्वाधिक गुमाउने कम्पनी

काठमाडौं । साताको पहिलो दिन आइतबार नेप्सेमा सूचिकृत २२५ कम्पनीको ७८ लाख ९४ हजार ४६८ कित्ता शेयर किनबेच भएको छ । आज नेप्से ११.६० अकंले घट्दा ४ अर्ब माथिको कारोबार भएको छ । आज सर्वाधिक गुमाउने कम्पनीहरुमा तेह्रथुम पावरको...


दुई कम्पनीको शेयरमा लाग्यो सर्किट, अन्य क–कसले कमाए ?

काठमाडौं । साताको पहिलो दिन पूँजी बजारमा नेप्सेमा सूचिकृत २२५ कम्पनीको ७८ लाख ९४ हजार ४६८ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब माथिको कारोबार भएको छ ।आज नारायणी डेभलपमेन्ट बैंक र मानुषि लघुवित्तको शेयरमा सकारत्मक सर्किट लागेको छ ।...


नेप्से ११ अंकले घट्दा ४ अर्बमा कारोबार सिमित, २ उपसूचक बाहेक सबै राताम्य

काठमाडौं । साताको पहिलो दिन आइतबार नेप्से परिसूचक ११ दशमलव ६० अंकले घटेर २७५७ दशमलव ५३ विन्दुमा कायम भएको छ । आज नेप्सेमा सूचिकृत २२५ कम्पनीको ७८ लाख ९४ हजार ४६८ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ३५ करोड...


साताको पहिलो दिन सर्वाधिक कारोबार भएका टप १० कम्पनी

काठमाडौं । साताको पहिलो दिन आइतबार नेप्सेमा सूचिकृत २२५ कम्पनीको ७८ लाख ९४ हजार ४६८ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ३५ करोड ७३ लाख ९ हजार ३१९ रुपैयाँको कारोबार भएको छ । आज नेप्से परिसूचक ११.६० अंकले घटेर...


१९ जीवन बीमा कम्पनीले खडा गरे ऐतिहासिक सवा चार खर्बको बीमा कोष, अर्थतन्त्रको मेरुदण्ड बन्दै जीवन बीमा

काठमाडौं । हेर्दा र झट्ट सुन्दा अपत्यारिलो लाग्न पनि सक्छ । सामान्य रुपमा हेर्दा जीवन बीमालाई कसैले पनि वास्ता गरेको पाइदैन । तर, नेपालमा सञ्चालित जीवन बीमा कम्पनीहरु विस्तारै देशको अर्थतन्त्रको मेरुदण्ड बन्न पुगेका छन् । बैंकहरुको कूल निक्षेपमा...


५१ प्रतिशत लाभांश पारित गर्न इक्रा नेपालले डाक्यो नवौं साधारण सभा

काठमाडौं । रेटिङ एजेन्सी इक्रा नेपालले नवौं वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीले सभा मंसिर २९ गते एलोफ्ट काठमाडौं, ठमेलमा बस्ने गरी आह्वान गरेयको हो । उक्त सभाले गत वर्षको मुनाफाबाट शेयरधनीहरुलाई ३१.३२ प्रतिशत नगद र २०...


लाभांश पारित गर्दै एनआईसी एशिया लघुवित्तको साधारण सभा सम्पन्न, नयाँ संचालक समिति गठन

काठमाडौं । एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाको चौथो वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभा धरान ब्याक्वेंट एण्ड इभेन्ट म्यानेजमेन्ट प्रालि सुनसरीमा आइतबार बिहान ९ बजे सम्पन्न भएको हो । सभाले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई प्रस्ताव गरेको...


मेटलाइफको प्रथम त्रैमास उत्साहप्रद, जीवन बीमा कोषमा १९ अर्ब, बीमा शुल्क आम्दानीमा ११ प्रतिशतले बृद्धि

काठमाडौं । अमेरिकन जीवन बीमा कम्पनीको नेपालस्थित शाखा कार्यालय मेट लाइफले चालु आवको प्रथम त्रैमासिक वित्तिय विवरण आज प्रकाशन गरेको छ । कम्पनीले प्रकाशन गरेको वित्तिय विवरण अनुसार मुनाफा बाहेकका सबै सूचांकमा प्रगति देखिएको छ । मुनाफा २० प्रतिशत...


सुरूङ्गा, बनेपा र म्याग्दीमा ‘युवासँग महालक्ष्मी लाईफ’ कार्यक्रम सम्पन्न

काठमाडौं । महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडले बीमा जागरण राष्ट्रिय अभियान अन्तर्गत शुरु गरेको युवासँग महालक्ष्मी लाईफू कार्यक्रम एकैपटक झापाको सुरूङ्गा, बनेपा र म्याग्दीमा सम्पन्न गरेको छ । कम्पनीले कन्काई क्याम्पस सुरुङ्गामा ९० जना स्नातकतहका बिद्यार्थीको उपस्थिति रहेको उक्त कार्यक्रमको...


एशियन लाइफको नविकरण बीमा शूल्क अब खल्तीबाटै भुक्तानी गर्न सकिने

काठमाडौं । अलाइन भुक्तानी सेवा प्रदायक कम्पनी खल्ती डिजिटल वालेटले एशियन लाइफ इन्स्योरेन्स कम्पनीको नवीकरण बीमा शुल्क खल्तीबाट सिधै तिर्न सकिने सुविधा ल्याएको छ । कम्पनीले डिजिटल कारोबारलाई प्रोत्साहित गर्न तथा सबै प्रकारको भुक्तानी सहजै तिर्न सकिने उद्देश्यले यो...


सानिमा लाइफ इन्स्यारेन्समा रोजगारीको अवसर, कति चाहिन्छ शैक्षिक योग्यता ?

काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले कर्मचारी माग गरेको छ । कम्पनीले एक सूचना जारी गर्दै विभिन्न पदमा कर्मचारी आवश्यक रहेको जनाएको हो । कम्पनीले चिफ फाइनान्स अफिसर, ह्युमन रिसोर्सेस डिपार्टमेन्ट अन्तर्गतको प्रमुखमा एक–एक जना कर्मचारी माग गरेको...


माछापुच्छ्रे बैंकको बाह्य लेखापरिक्षकमा एअआर एशोसियट्स चार्टर्ड अकाउन्टेन्ट्स

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडको बाह्य लेखापरिक्षकमा एसएआर एशोसियट्स, चार्टर्ड अकाउन्टेन्ट्स नियुक्त भएको छ । कम्पनीको कात्तिक २६ गते सम्पन्न २३ औं वार्षिक साधारण सभाले आर्थिक वर्ष २०७८।०७९ को लागि लेखापरिक्षण गर्न २० लाख रुपैयाँ पारिश्रमिक दिने गरी लेखापरिक्षकमा...


मुक्तिनाथ विकास बैंकको साधारण सभा मंसिर २५ गते, साढे १८ प्रतिशत लाभांश पारित मुख्य एजेडा

काठमाडौं । मुक्तिनाथ विकास बैकले १५ औं वार्षिक साधारण सभा मंसिर २५ गतेका दिन आह्वान गरेको छ । सभा होटल जलमहर घारिपाटन पोखरामा बिहान ९ बजे बस्ने गरी आव्हान गरेको हो । सभाले संचालक समितिले प्रस्ताव गरे बमोजिम गत...


फर्स्ट माइक्रोफाइनान्स लघुवित्तको शेयरमूल्य समायोजन

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयरमूल्य समायोजन भएको छ । कम्पनीले १० प्रतिशत बोनस शेयर वितरणका लागि बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरेको हो । अघिल्लो दिन कायम १०१४ रुपैयाँका आधारमा...


प्रिमियर इन्स्योरेन्सको लाभांश प्रस्ताव, कति दिदैछ बोनस र नगद ?

काठमाडौं । प्रिमियर इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडले लाभांश प्रस्ताव गरेको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई १५ प्रतिशत लाभांश प्रस्ताव गरेको हो । कम्पनीको मंसिर ३ गते बसेको संचालक समितिको ३०० औं बैठकले आर्थिक वर्ष २०७७।०७८ को...