वाणिज्य बैंकहरुको निक्षेप ७ अर्ब रुपैयाँले घट्यो, तरलता अभाव थप चर्किदै

काठमाडौं । तीन वाणिज्य बैंकहरुको निक्षेप ७ अर्ब रुपैयाँले घटेको छ। मंसिर १ गतेदेखि ३ गतेसम्मको अवधिमा बैंकहरुको निक्षेप घटेको नेपाल बैंकर्स संघले जनाएको छ। पछिल्लो एक महिनामा ४३ अर्ब रुपैयाँ निक्षेप घटेको छ। संघका अनुसार असोज महिनाको तुलनामा...


मेगा बैंकको क्रेडिट कार्ड २४ घण्टाका लागि अबरुद्ध हुने , यस्तो छ कारण

काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडको क्रेडिट कार्ड प्रणाली स्तरोन्नती गर्नु पर्ने भएकाले २४ घण्टाका लागि अबरुद्ध हुने भएको छ ।ग्राहकहरुलाई सहज सुलभ तथा नविनतम् प्रविधिको आधारमा रहि आधुनिक बैंकिङ सेवा तथा सुविधा प्रदान गर्न हितले क्रेडिट कार्ड प्रणालीलाई...


थप ३८५ जनामा कोरोना संक्रमण पुष्टि, ४ जनाको मूत्यु

काठमाडौं । सोमबार देशभर पछिल्लो २४ घण्टामा थप ३८५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार आज ९ हजार ९२१ जनामा पीसीआर र २ हजार ७७६ जनामा एन्टिजेन परीक्षण गर्दा ३८५ जनामा सक्रमण पुष्टि भएको हो...


राष्ट्र बैंकले पौने १५ अर्बको ट्रेजरी बिल बिक्री गर्ने

नेपाल राष्ट्र बैंकले १४ अर्ब ८१ करोड ३२ लाख रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । बैंकले ९१ दिन अवधिको रु दुई अर्ब २३ करोड ३२ लाख, १८२ दिन अवधिको रु १२ अर्ब ४७ करोड तथा ३६४...


प्रथम त्रैमासमा बीमा अभिकर्ताहरुको कमिशन १३ प्रतिशतले बढ्यो, चार कम्पनीका अभिकर्ता घाटामा (तथ्याङ्कसहित)

काठमाडौं । चालु आर्थिक बर्षको पहिलो त्रैमासको अवधिसम्मा जीवन बीमा कम्पनीहरुले आफनो वित्तीय विवरण सार्वजनिक गरिसकेका छन् । चालु आर्थिक बर्षको पहिलो त्रैसमासको अवधिमा जीवन बीमा कम्पनीहरुले अभिकर्ताहरुलाई दिने कमिशन १३ दशमलव ०६ प्रतिशतले बढेर ४ अर्ब ३ लाख...


नेपाल पुनर्बीमा कम्पनीले मुद्दती निक्षेपमा लगानी गर्दै

काठमाडौं । मुद्दती निक्षेप लगानी गर्ने प्रस्ताव पेश गर्न नेपाल पुनर्बीमा कम्पनी लिमिटेडले अनुरोध गरेको छ । कम्पनीको लगानीयोग्य रकम क र ख वर्गका बैंक तथा वित्तीय संस्थाहरुमा १ वर्ष मुद्दती लगानी गर्न आग्रह गरेको हो । बैंक तथा...


३ अर्बमा कारोबार सीमित हुँदा आज सर्वाधिक गुमाउने कम्पनी

काठमाडौं । साताको दोस्रो दिन नेप्सेमा सूचिकृत २२५ कम्पनीको ७५ लाख ६५ हजार ५१० कित्ता शेयर किनबेच भएको छ । आज नेप्से ७.९० अकंले बढ्दा ३ अर्ब ९२ करोड माथिको कारोबार भएको छ । आज सर्वाधिक गुमाउने कम्पनीहरुमा कर्पोरेट...


मानुषी लघुवित्त र चन्द्रागिरी हिल्सको शेयरमा सर्किट लाग्दा अन्य क–कसले कमाए ?

काठमाडौं । पूँजी बजारमा नेप्सेमा सूचिकृत २२५ कम्पनीको ७५ लाख ६५ हजार ५१० कित्ता शेयर किनबेच हुदाँ करिब ४ अर्बको कारोबार भएको छ । आज मानुषि लघुवित्त र चन्द्रगिरि हिल्सको शेयरमा सकारात्मक सर्किट लागेको छ । त्यस्तै, एनआइबिएल प्रगति...


नेप्से ७ अंकले बढ्दा कारोबार खुम्चियो, बैंक र हाइड्रोपावरमा लगानीकर्ताको आकर्षण कायमै

काठमाडौं । साताको दोस्रो दिन सोमबार नेप्से झिनो अंकले बढेको छ । आज नेप्से परिसूचक ७.९० अर्थात् शुन्य दशमलव २९ प्रतिशत अथाले बृद्धि भएर २७६५.४४ विन्दुमा कायम भएको छ । नेप्सेमा सूचिकृत २२५ कम्पनीको ७५ लाख ६५ हजार ५१०...


महालक्ष्मी विकास बैंकसहित आज सर्वाधिक कारोबार हुने टप १० कम्पनी

काठमाडौं । साताको दोस्रो दिन सोमबार नेप्सेमा सूचिकृत २२५ कम्पनीको ७५ लाख ६५ हजार ५१० कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ९२ करोड ९२ लाख ६१ हजार ६२७ रुपैयाँको कारोबार भएको छ । आज नेप्से झिनो अंकले बढ्दा कारोबार...


सन नेपाल लाइफद्धारा १० लाख रुपैयाँ बीमा दाबी भुक्तानी

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले मृत्यु बीमा दाबी भुक्तानी गरेको छ । कम्पनीको इलाम शाखाले बीमितको परिवारलाई बीमा दाबी वापतको रकम हस्तान्तरण गरेको हो । कम्पनीले इलाम जिल्ला फाकफोकथुम–५ निवासी ३४ वर्षीय मृतक बीमित धनमाया दलार्मी...


एलआइसी नेपालको नयाँ बोनसदर सार्वजनिक, अधिकतम ७० रुपैयाँसम्म बोनस पाइने

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन एलआइसी (नेपाल)ले आर्थिक बर्ष २०७६/२०७७ को नयाँ बोनसदर सार्वजनिक गरेको छ। आर्थिक वर्ष २०७५/७६ मा बीमितले पाउने न्युनतम ६६ रुपैयाँ र अधिकतम बोनसदर ८० रुपैयाँसम्म थियो भने प्रोभिजनको कारण कम्पनीको बोनसदर घटेको छ। कम्पनीको...


सामलिग्ङ पावरको आइपीओ शेयरधनीको डिम्याट खातामा

काठमाडौं । सामलिग्ङ पावर कम्पनी लिमिटेडको आईपीओ शेयरधनीहरुको डिम्याटमा जम्मा भएको छ । साधारण शेयर धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका बमोजिम गोलाप्रथाबाट शेयर पाएका ६७ हजार ६९० जना लगानीकर्ताको डिम्याट खातामा जम्मा भएको हो । सिडिएस क्लियरिङ लिमिटेडमा शेयर...


मंसिर १० गतेदेखि पाँच लघुवित्तको साधारणसभा भटाभट हुँदै, कुनले कति लाभांश दिदैछ ?

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सूचिकृत ५ लघुवित्त कम्पनीहरुको वार्षिक साधारण सभा मंसिर १० गतेदेखि भटाभट हुने भएको छ । यी कम्पनीहरुले विभिन्न प्रस्ताव पारित गर्न साधारण सभा आह्वान गरेको हो । साथै यसअघि कम्पनीको संचालक समितिको बैठकले...


सुन तोलामा २ सय रुपैयाँले बढ्यो, प्रतितोला कति ?

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य सामान्य वृद्धि भएको छ । आज सुन तोलामा २ सय रुपैयाँ बढेको हो । नेपाल सुनचाँदी ब्यवसाय महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला ९३ हजार ९ सय रुपैयाँ र तेजावी सुनको...


लुम्बिनी जनरल इन्स्योरेन्सको संस्थापक शेयर बिक्रीमा

काठमाडौं । लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले संस्थापक शेयर बिक्रीका ल्याएको छ । कम्पनीले संस्थापक समूह तर्फको १ लाख २२ हजार २८७ कित्ता शेयर बिक्री गर्ने लागेको हो । कम्पनीले उक्त शेयरको न्यूनतम मूल्य प्रतिकित्ता २५० रुपैयाँ ताकेको छ...


नेपाल इन्भेष्टमेण्ट बैंकको शेयरमूल्य समायोजन

कााठमाडौं । नेपाल स्टक एक्सचेञ्जले नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेडको शेयर मूल्य सोमबार समायोजन गरेको छ । बैंकले प्रस्ताव गरेको १२ दशमलव ६१ प्रतिशत बोनश शेयर प्रयोजनका लागि बुकक्लोज गरेसँगै नेप्सेले मूल्य समायोजन गरेको हो । नेप्सेले बैंकको आइतबार कायम...


पशु र कृषि बीमा गर्नै झन्झट, दावी भुक्तानी पाउनै झनै कठिनः बन्दीपुरका स्थानीयले यसरी पोखे गुनासो

काठमाडौं । ‘हामीले पटक पटक बीमा कम्पनीलाई पशु तथा कृषि बीमाको लागि आग्रह गर्दा पनि बीमा गर्नै मान्दैनन् । बल्लतल्ल बीमा गर्छन्, पशु मरेको खण्डमा पैसा लिनको लागि युद्ध जिते झै गर्नुपर्दछ’ हिजो तनहुँको बन्दीपुर गाउँपालिकामा बीमा समितिले आयोजना...


संघीय राज्यमा केन्द्रीकृत बीमा समिति, कहिले होला प्रदेशमा शाखा विस्तार ?

काठमाडौं । नेपालको संविधान २०७२ अनुसार नेपाल एक संघीय राज्य हो । नेपालमा सात वटा प्रदेश सरकार समेत क्रियाशिल छन् । त्यस्तै ७५३ वटा स्थानीय सरकार छ । तर, बीमा समितिको केन्द्रीय संरचनाका कारण बीमा क्षेत्रको नियमनमा समस्या परिरहेको...


कात्तिक महिनामा वाणिज्य बैंकहरुको निक्षेप घट्यो

काठमाडौं । वाणिज्य बैंकहरुको निक्षेप कात्तिक महिनामा ३५ अर्ब ३१ करोडले घटेको छ । त्यस्तै, एक महिनामा बैंकहरुको कर्जा प्रवाह भने ३६ अर्ब १२ करोड रुपैयाँ पुगेको छ। नेपाल बैंकर्स संघले प्रकाशन गरेको तथ्याङ्कले यस्तो देखाएको हो । नेपाल...