त्रिभुवन विश्वविद्यालयका शिक्षक तथा कर्मचारीहरुलाई विनाधितो १५ लाख ऋण

काठमाडौं । मुलुककै सबैभन्दा ठूलो त्रिभुवन विश्व विद्यालयका शिक्षक तथा कर्मचारीहरुले अब बिनाधितो १५ लाख रुपैयाँसम्म ऋण पाउने भएका छन् । नेपाल बैंकसँगको सहकार्यमा विश्व विद्यालयले यस्तो व्यवस्था गरेको हो । नेपाल बैंक लिमिटेड र त्रिभुवन विश्वबिद्यालयबीच उक्त विश्वविद्यालयमा...


जीवन बीमा कम्पनीको बोनस किन घट्दैछ ? धैर्य गरौं आगामी वर्षहरुमा समृद्धि सुनिश्चित छ

लक्ष्मी प्रसाद दास, सिईओ एलआईसी नेपाल आजको समाज निकै आधुनिक बनिसकेको छ । प्रविधिका कारण मानिसको जीवनमा ठूलो परिवर्तन आइसकेको छ । पछिल्ला केही दशकमा बैंकिङ क्षेत्रमा ठूलो प्रगति भएको छ । औलाले क्लीक गरेकै भरमा लाखौं, करोडौं रुपैयाँको...


शिवम् सिमेन्ट्सले ५ लाख रुपैयाँ बराबर बीमाङ्कको निःशुल्क दुर्घटना बीमा गराउने

काठमाडौं । शिवम् सिमेन्ट लिमिटेडले निर्माणकर्मीहरुका लागि निःशुल्क दुर्घटना बीमा गराउने भएको छ । आज सम्पन्न परामर्श तथा अन्तरिक्रिया कार्यक्रममा शिवम् सिमेन्ट्सले सहभागी २६० जना निर्माणकर्मीहरुलाई ५ लाख रुपैयाँ बराबरको दुर्घटना बीमा पोलिसी हस्तान्तरण गरेको हो । कम्पनीले मुग्लिङ,...


विद्यमान प्रणालीमा अर्को एक महिनासमेत खर्च नबढे नयाँ विकल्प अवलम्बन गर्नुपर्छ : अर्थमन्त्री शर्मा

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले पुँजीगत खर्च विद्यमान प्रणालीबाट उल्लेख्य रूपमा नभए नयाँ प्रणाली अपनाउनुपर्ने बताउनुभएको छ । बुधबार अर्थ मन्त्रालयमा बसेको आर्थिक वर्ष २०७८÷०७९ को प्रथम प्रगति समीक्षा एवम् मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकमा उहाँले यस्तो बताउनुभएको...


सीडी रेसियोकै कारण मुलुकको वित्तीय क्षेत्र गलत दिशातर्फ जानबाट बचेको छ :गर्भनर अधिकारी

काठमाडौं । मौद्रिक नीतिको व्यवस्था सीडी रेसियोकै कारण मुलुकको वित्तीय क्षेत्र गलत दिशातर्फ जानबाट बचेको राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले बताएका छन् । नेपाल आर्थिक पत्रकार समाज नेपालले आयोजना गरेको ‘अर्थचित्र’ विमोचन गर्दै गभर्नर अधिकारीले यस्तो बताएका हुन् ।...


सामलिङ पावर र न्यादी हाइड्रोपावरको शेयर नेप्सेमा सूचिकृत, कसको कति ?

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा दुई हाइड्रोपावर कम्पनीको शेयर सूचिकृत भएको छ । सामलिङ पावर र न्यादी हाइड्रोपावरको शेयर आज नेप्सेमा सूचिकृत भएको हो । सामलिङ पावर कम्पनीको १०० रुपैयाँ अंकित मूल्यका दरको ५० लाख कित्ता शेयर...


स्रोतसाधनको होइन नेतृत्वमा व्यवस्थापकीय कलाको अभाव छः अर्थमन्त्री शर्मा

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले आर्थिक पुनरुत्थानका लागि निजी क्षेत्रसँग हातेमालो गर्न तयार रहेको बताएका छन् । बुधबार नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले राजधानीमा आयोजना गरेको कार्यक्रममा मन्त्री शर्माले सार्वजनिक नीजी साझेदारीमा निजी क्षेत्रले पूर्वाधार निर्माणमा समेत हात...


समाजवादको आधार तयार गर्न विद्यालयलाई उद्यम स्थल बनाउनुपर्छ : अर्थमन्त्री शर्मा

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ले विद्यालयलाई उद्यम स्थल बनाउनुपर्ने बताएका छन् । बुधबार एकीकृत अखिल नेपाल शिक्षक संगठनको राष्ट्रिय परिषद्लाई सम्बोधन गर्नुहुँदै समाजवादको आधार तयार गर्न विद्यालयलाई उद्यम स्थल बनाउनुपर्ने बताएका छन् । ‘अब हाम्रा विद्यालय कृषि फर्म,...


बैंक अफ काठमाण्डूको लाभांश सुरक्षित गर्ने भोलि अन्तिम दिन

काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेडको लाभांश सुरक्षित गर्न भोलि (मंसिर ९ गते) अन्तिम दिन रहेको छ । कम्पनीले लाभाश र साधारण सभा प्रयोजनका लागि मंसिर १० गते बुक क्लोज गर्ने भएको छ । जसअनुसार ९ गतेसम्म कायम शेयरधनीहरुले...


४ अर्बमाथिको कारोबार हुँदा आज सर्वाधिक गुमाउने कम्पनी

काठमाडौं । आज नेप्सेमा सूचीकृत २२७ कम्पनीको ७४ लाख ४५ हजार २२७ कित्ता शेयर किनबेच भएको छ । आज नेप्से १.८२ अकंले बढ्दा ४ अर्ब २१ करोड ७४ लाख माथिको कारोबार भएको छ । आज सर्वाधिक गुमाउने कम्पनीहरुमा गोर्खास...


नेप्से झिनो अंकले बढ्दा ४ अर्बमाथिको कारोबार, ३ उपसूचक बाहेकका सबैमा छायो हरियाली

काठमाडौं । साताको चौथो दिन बुधबार नेप्से झिनो अंकले बृद्धि भएको छ । आज नेप्से परिसूचक १.८२ अंक अर्थात् शुन्य दशमलव ७ प्रतिशतले बृद्धि भई २७३४.९४ विन्दुमा कायम भएको छ । नेप्सेमा सूचिकृत २२७ कम्पनीको ७४ लाख ४५ हजार...


हरिनगरा, इटहरी र गौरमा युवासँग महालक्ष्मी लाइफको कार्यक्रम सम्पन्न

काठमाडौं । महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडले बीमा जागरण राष्ट्रिय अभियान अन्तर्गत शुरु गरेको युवासँग महालक्ष्मी लाइफ कार्यक्रम विभिन्न मितिमा सुनसरीको हरिनगरा, मोरङ्गको इटहरी र रौतहटको गौरमा सम्पन्न भएको छ ।मंसिर ५ गते इटहरि नमुना कलेजमा ५० जना बिद्यार्थीको उपस्थिति...


मैलुङ खोला जलविद्युतसहित आज सर्वाधिक कमाउने कम्पनी

काठमाडौं । आज नेप्सेमा सूचीकृत २२७ कम्पनीको ७४ लाख ४५ हजार २२७ कित्ता शेयर किनबेच हुदाँ ४ अर्ब २१ करोड माथिको कारोबार भएको छ । आज सर्वाधिक कमाउने कम्पनीमा मैलुङ खोला जलविद्युतको ९.४७ प्रतिशत अकं, कर्णाली डेभलपमेन्ट बैंकको ६.६५...


बुधबार सर्वाधिक कारोबार भएका टप १० कम्पनी

काठमाडौं । साताको चौथो दिन बुधबार नेप्सेमा सूचिकृत २२७ कम्पनीको ७४ लाख ४५ हजार २२७ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब २१ करोड ७४ लाख १५ हजार ३३६ रुपैयाँको कारोबार भएको छ । आज नेप्से परिसूचक झिनो अंकले बढ्दा...


बीमाको पहुँच विस्तारको लागि स्थानीय सरकारसँग सहकार्य जरुरी छ :अध्यक्ष सिलवाल

काठमाडौं ।  नेपालको समग्र बीमा क्षेत्रले ७ दशक भन्दा बढी समय पार गरेको छ । जीवन बीमा क्षेत्रको हकमा भने करिब ५ दशक समय पार भएको छ । २००४ सालमा नेपाल बैंक लिमिटेडको सक्रियतामा नेपाल माल चलानी तथा बीमा...


नागरिक लगानी कोषद्धारा एक करोड ६८ लाख कोभिड मुत्यु भुक्तानी

नागरिक लगानी कोषले विश्वब्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस, कोभिड १९ को प्रकोपबाट मृत्यु भएका सहभागीका हकवालालाई एक करोड ६८ लाख रुपैँया भुक्तानी गरेको छ ।कोभिड–१९ को सुरुवात देखि नै कोभिडबाट मृत्यु हुनेहरुका आश्रित परिवारलाई राहत पु¥याउने उद्देश्यले मृत्यु...


नबिल बैंक र दक्षिण कोरियाको स्टारेमिटबीच रेमिटेन्स सम्झौता

काठमाडौं । नबिल बैंक र दक्षिण कोरियाको स्टारेमिटसँग रेमिटेन्स सम्बन्धी सम्झौता भएको छ । उक्त सम्झौतापश्चात दक्षिण कोरियमा रहेका नेपाली प्रवासी कामदारहरुले नेपालमा रकम पठाउदा नबिल रेमिट एजेन्ट मार्फत रकम पाउनेछन् । उक्त सम्झौता पत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत...


३२ प्रतिशत लाभांश पारित गर्न सबैको लघुवित्तले डाक्यो सभा, बुकक्लोज कहिले ?

काठमाडौं । सबैको लघुवित्त वित्तीय संस्था लिमिटेडले पाँचौ वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको मंसिर ७ गते बसेको संचालक समितको ९७ औं बैकठले सभा पुष ३ गते बन्दिपुर माउन्टेन रिर्सोट, बन्दिपुर, तनहुँमा बिहान ११ बजे बस्ने निर्णय...


प्रभु क्यापिटल र नेपाल ब्रेष्ट क्यान्सर फाउण्डेसनबीच सम्झौता

काठमाडौं । प्रभु क्यापिटल लिमिटेड र नेपाल बे्रष्ट क्यान्सर फाउण्डेसनबीच बे्रष्ट क्यान्सर न्यूनीकरणका लागि सहकार्य गर्ने सम्बन्धी सम्झौता भएको छ । सम्झौता पश्चात क्यापिटलले फाउण्डेसनसँग दि पिंर रिबन क्याम्पेन सञ्चालन गर्न संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सहकार्य गर्नेछ । उक्त...


एशियन लाइफद्धारा १० लाख रुपैयाँ बीमा दाबी भुक्तानी

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले मृत्यु बीमा दाबी भुक्तानी गरेको छ । कम्पनीको महेन्द्रनगर शाखा कार्यालय अन्तर्गत उपशाखा जोगछदा कार्यालयले मृतकको परिवारलाई बीमा दाबी वापतको रकम हस्तान्तरण गरेको हो । कम्पनीले डडेलधुरा जिल्लाको प्रशुराम नगरपालिका ५ जोगवुढा...