समृद्धि फाइनान्ससहित यी कम्पनीका लगानीकर्ताले आज सर्वाधिक कमाए

काठमाडौं । आज नेप्सेमा सूचिकृत २३३ कम्पनीको ७४ लाख ८६ हजार ५७५ कित्ता शेयर किनबेच हुदाँ ३ अर्ब ७८ करोड माथिको कारोबार भएको छ । आज सर्वाधिक कमाउने कम्पनीमा समृद्धि फाइनान्सको ९.२७ प्रतिशत अकं, सामलिङ्ग पावरको ८.१७ प्रतिशत अकं,...


एनटिसीमा लगानीकर्ता झुम्मिए, आज सर्वाधिक कारोबार भएका टप १० कम्पनी

काठमाडौं । साता कारोबारको अन्तिम दिन बिहिबार नेप्सेमा सूचिकृत २३३ कम्पनीको ७४ लाख ८६ हजार ५७५ कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ७८ करोड ९७ लाख ९ हजार ३३१ रुपैयाँको कारोबार भएको छ । आज सर्वाधिक कारोबार हुने कम्पनीमा...


नेप्से झिनो अंकले घट्दा १० उपसूचक राताम्य, ३ अर्बमा खुम्चियो कारोबार

काठमाडौं । साता कारोबारको अन्तिम दिन बिहिबार नेप्से झिनो अंकले घटेको छ । आज नेप्से परिसूचक ३.२२ अंक अर्थात् शुन्य दशमलव १२ प्रतिशतले घटेर २७३१.७८ विन्दुमा कायम भएको छ । आज नेप्सेमा सूचिकृत २३३ कम्पनीको ७४ लाख ८६ हजार...


सन नेपाल लाइफको बीमा जागरण कार्यक्रम सम्पन्न, अभिकर्तालाई सम्मान

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले अभिकर्ताहरुलाई सम्मान गर्दै बीमा जागरण कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीका महाप्रबन्धक कमलराज गौतमको प्रमुख आतिथ्यमा उक्त कार्यक्रम सम्पन्न भएको हो । कम्पनीले रुकुम, सल्यान, दाङको घोराही, लमही, तुलसीपुर र हापुरे...


बीमा कम्पनीहरुमा नक्कली शैक्षिक प्रमाणपत्रको बिगबिगी, प्रुडेन्सियल इन्स्योरेन्समा कार्यरत एक अधिकृतको शैक्षिक प्रमाणपत्र नक्कली

काठमाडौं । नेपाली इन्स्योरेन्स कम्पनीहरुमा नक्कली शैक्षिक प्रमाणपत्रको बिगबिगी नै रहेको चर्चा  छ । निष्पक्ष छानविन तथा अनुसन्धान नहुँदा बीमा क्षेत्रमा नक्कली सर्टिफिकेटधारीहरुको जगजगी नै हुने गरेको समेत चर्चा हुने गरेको छ । उता नक्क्ली शैक्षिक प्रमाणपत्र पेश गर्दै...


आइसिएफसि फाइनान्सको १८औं साधारण सभा पुष ५ गते, के–के छन् एजेण्डा ?

काठमाडौं । आइसिएफसि फाइनान्सले १८ औं वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको संचालक समितिको २८८ औं बैठकले सभा पुष ५ गते सोमबार आम्रपाली ब्याङ्क्वेट, थिरबम सडक, भाटभटेनी, काठमाडौंमा बिहान ११ बजे बस्ने निर्णय गरेको हो । उक्त...


एनआईसी एशिया बैंकले ल्यायो ‘सर्वश्रेष्ठ’ बचत खाता, ७.५% बार्षिक ब्याजदरका साथै १० लाखसम्मको बीमा सुविधा

काठमाडौं । एनआइसी एशिया बैंक लिमिटेडले ‘सर्वश्रेष्ठ बचत खाता’ संचालनमा ल्याएको छ । बैंकले सहज, सबल, गतिशील, विश्वसनीय र उत्तरदायी नाता एनआईसी एशिया बैंकको सर्वश्रेष्ठ बचत खाता श्लोगनसहितको उक्त नयाँ बचत खाता सार्वजनिक गरेको हो । उक्त खाताअन्तर्गत नयाँ...


गुराँस लाइफ इन्स्योरेन्सको ११ औं वार्षिक साधारण सभा भोलि

काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्स कम्पनीको ११औं वार्षिक साधारण सभा भोलि (मंसिर १० गते) हुदैछ । सभा कम्पनीको प्रधान कार्यालय श्री राज भवन तिनकुने काठमाडौंमा बिहान ११ बजे भिडियो कन्फ्रेन्सको माध्यमबाट हुने भएको हो । उक्त सभाले संचालक समितिले...


आरएसडिसी लघुवित्तको आठौं साधारण सभा भोलि, यस्ता छन् एजेण्डा

काठमाडौं । आरएसडिसी लघुवित्त वित्तीय संस्था लिमिटेडको आठौं वार्षिक साधारण भोलि (मंसिर १० गते) हुदैछ । सभा एशियन होटल कालिकानगर बुटबल रुपन्देहीमा बिहान ९ बजे बस्ने गरी हुने भएको हो । उक्त सभाले कम्पनीको हाल कायम चुक्ता पूँजी ७३...


लक्ष्मी लघुवित्तको १० औं साधारण सभा भोलि, २७ प्रतिशत लाभाश पारित मुख्य एजेण्डा

काठमाडौं । लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेडको १० औं वार्षिक साधारण मंसिर १० गते (भोलि) काठमाडौंको अग्रवाल भवन कमलपोखरीमा भर्चुअल माध्यमबाट हुने भएको छ । उक्त सभाले आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने, चालु आर्थिक...


लगातार सर्किट लागेको मानुषी लघुवित्तको शेयरमा ६% को गिरावट

काठमाडौं । साता कारोबारको अन्तिम दिन बिहिबार शेयर बजार खुलेको केही समयमा नै कारोबारमा आएका २२० कम्पनीमध्ये सर्वाधिक गुमाउने कम्पनीमा मानुषी लघुवित्त रहेको छ । लगातार सकारात्मक सर्किट लागेको उक्त कम्पनीको शेयर आज ६.३५ प्रतिशत अर्थात् १२७ रुपैयाँले घटेको...


ग्लोबल आइएमई बैंक र नेपाल टेलिकमबीच निःशुल्क मोबाइल डाटा सम्बन्धी सम्झौता

काठमाडौं । ग्लोबल आइएमई बैंक र नेपाल टेलिकमबीच मोबाइल बैकिङ एप्लिकेशन ग्लोबल स्मार्ट र ग्लोबल स्मार्ट प्लस चलाउन निःशुल्क मोबाइल डाटा सम्बन्धी सम्झौता भएको छ । उक्त समझदारी पत्रमा बैंकको बजार तथा ब्यवसाय प्रवद्र्धन प्रमुख शान्ता शिवाकोटी र टेलिकमका...


सुनको मूल्य ओरालो लाग्दै, कतिले घट्यो आज ?

काठमाडौं । आज नेपाली बजारमा सुनको मूल्य सामान्य अकंले घटेको छ । हिजो ५ सय रुपैयाँले घटेको सुन आज थप १ सय रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी ब्यवसाय महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला ९१ हजार ७...


१० प्रतिशत पारित गर्न एभरेष्ट बैंकले डाक्यो साधारण सभा, कहिले हुँदैछ बुकक्लोज ?

काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले २७ औं वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको मंसिर ८ गते बसेको संचालक समितिको ३३५ औं बैठकले सभा पुष १ गते बिहिबार एभरेष्ट बैंक केन्द्रिय कार्यालय, लाजिम्पाट, काठमाडौंमा गर्ने निर्णय गरेको हो...


२६ प्रतिशत लाभांश दिने साना किसान विकास लघुवित्तको निर्णय

काठमाडौं । साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ । संस्थाले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई २६ दशमलव ३१५७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीको बुधबार बसेको संचालक समितिको बैंठकले हाल कायम...


निफ्रा र मेरो माइक्रोफाइनान्स लघुवित्तको शेयरमूल्य समायोजन

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा दुई कम्पनीको शेयरमूल्य समायोजन भएको छ । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) र मेरो माइक्रोफाइनान्स लघुवित्तले बोनस शेयर वितरणका लागि बुकक्लोज गरेसँगै आज यी दुई कम्पनीको शेयरमूल्य समायोजन भएको हो । निफ्राले...


ज्योति विकास बैंकको लाभांश घोषणा, कति दिदैछ बोनस र नगद ?

काठमाडौं । ज्योति विकास बैंकले लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई लाभांश दिने निर्णय गरेको हो । बिहिबार बसेको संचालक समितिको २०६ औं बैंठकले १५.५ प्रतिशत लाभांश दिने निर्णय गरेको हो । बैंकले आव...


कालिका लघुवित्तको १३ प्रतिशत लाभांश प्रस्ताव

काठमाडौं । कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश प्रस्ताव गरेको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई १३ प्रतिशत वितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीको मंसिर ८ गते बसेको संचालक समितको २११ औं बैठकले आर्थिक वर्ष...


नेशनल लाइफ इन्स्योरेन्सको संस्थापक शेयर बिक्रीमा

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । कम्पनीले संस्थापक समूह तर्फको ५७ हजार १९२ कित्ता शेयर बिक्री गर्ने लागेको हो । कम्पनीको संस्थापक शेयरधनी एनआईसी एशिया बैंकको नाममा रहेको उक्त शेयर बिक्रीका लागि आवेदन...


बैंक अफ काठमाण्डूको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेडको लाभांश सुरक्षित गर्न आज (मंसिर ९ गते) अन्तिम दिन रहेको छ । कम्पनीले लाभाश र साधारण सभा प्रयोजनका लागि मंसिर १० गते बुक क्लोज गर्न भएसँगै ९ गतेसम्म कायम शेयरधनीहरुले मात्र सभामा भाग...