निरन्तर ओरालो लागेको सुन आज तोलामा २ सयले बृद्धि, प्रतितोला कति ?

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य वृद्धि भएको छ । केही दिन यता लगातार ओरालो लागेको सुन आज भने तोलामा २ सय रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी ब्यवसाय महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला ९१ हजार...


कर्णाली डेभलपमेन्ट बैंकमा रोजगारीको अवसर, कति चाहिन्छ शैक्षिक योग्यता ?

काठमाडौं । कर्णाली डेभलपमेन्ट बैंक लिमिटेडले कर्मचारी माग गरेको छ । बैंकले एक सूचना जारी गर्दै २ पदका लागि केही संख्यामा कर्मचारी आवश्यक रहेको जनाएको हो । बैंकले केन्द्रिय कार्यालय नेपालगंज, बाँकेका लागि अफिसर लेभल र सुपरभाइजर पदका लागि...


प्राइम लाइफ सहित ३ कम्पनीको शेयरमूल्य समायोजन

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा ३ कम्पनीको शेयरमूल्य समायोजन भएको छ । बैंक अफ काठमाडाण्डू, स्टयाण्डर्ड चार्टर्ड बैंक र प्राइम लाइफ इन्स्योरन्सले बोनस शेयर वितरणका लागि बुकक्लोज गरेसँगै नेप्सेले यी तीन कम्पनीको शेयरमूल्य समायोजन गरेको हो ।...


नेपाल बैंकको ६२ औं साधारण सभा पुस २ गते, बुक क्लोज कहिले ?

काठमाडौं । नेपाल बैंक लिमिटेडले ६२ औं वार्षिक साधारण सभा पुस २ गते आह्वान गरेको छ । कम्पनीले सभा बैंकको आफ्नै प्रधान कार्यालय धर्मपथ काठमाडौंमा बिहान ११ बजे बस्ने गरी आव्हान गरेको हो । उक्त सभाले गत आर्थिक वर्षको...


निर्धन उत्थान लघुवित्तको बम्पर लाभांश घोषणा, कति दिदैछ बोनस र नगद ?

काठमाडौं । निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई ३१ प्रतिशत बोनस शेयर वितरण गर्न लागेको हो । कम्पनीको संचालक समितिको मंसिर ९ गते बसेको २८१ औं बैठकले...


गुराँस लाइफ इन्स्योरेन्सको ११ औं वार्षिक साधारण सभा आज हुँदै

काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्स कम्पनीको ११ औं वार्षिक साधारण सभा आज (मंसिर १० गते) हुँदैछ । सभा कम्पनीको प्रधान कार्यालय श्री राज भवन तिनकुने काठमाडौंमा बिहान ११ बजे भिडियो कन्फ्रेन्सको माध्यमबाट बस्ने गरी आव्हान गरेको हो । उक्त...


सिटिजन्स बैंकको १५ हजार कित्ता संस्थापक शेयर बिक्रीमा

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनलले संस्थापक शेयर बिक्रीका ल्याएको छ । बैंकले संस्थापक समूह तर्फको १५ हजार ६७३ कित्ता शेयर बिक्री गर्ने लागेको हो । बैंकको संस्थापक शेयरधनी प्रेमकुमारी थापाले आफ्नो नाममा रहेको संस्थापक शेयर बिक्रीका लागि आवेदन दिए...


मेरो माइक्रोफाइनान्सको १ लाख कित्ता संस्थापक शेयर बिक्रीमा

काठमाडौं । मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । संस्थाले संस्थापक समूह तर्फको १ लाख ४ हजार ८ सय कित्ता शेयर बिक्री गर्ने लागेको हो । कम्पनीका संस्थापक शेयरधनी सूरुची मित्तलले आफ्नो नाममा रहेको ४...


लक्ष्मी लघुवित्तको १० औं साधारण सभा आज हुँदै, २७.३७ प्रतिशत लाभाश पारित गर्ने एजेण्डा

काठमाडौं । लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेडको १० औं वार्षिक साधारण सभा आज (मंसिर १० गते) काठमाडौंको अग्रवाल भवन कमलपोखरीमा भर्चुअल माध्यमबाट बस्ने गरी आब्हान गरेको छ । उक्त सभाले आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारित...


निर्जिवन बीमक संघका अध्यक्षहरुद्वारा आपतकालिन बैठक आह्वान, बीमा समितिको निर्णयले बीमा क्षेत्रमा हंगामा

काठमाडौं । निर्जिवन बीमक संघका अध्यक्षहरुको आपतकालिन बैठक आज बस्दैछ । आज अपरान्ह चार बजेका लागि आह्वान गरिएको बैठकमा बीमा समितिले जारी गरेको निर्देशनका विरुद्ध छलफल हुने एक सदस्यले बीमापोष्टलाई जानकारी दिए । बीमा समितिले यही मंसिर ९ गते...


नेपाल प्रहरीको इन्स्पेक्टरमा भर्ना खुल्ला, प्रहरी जवानसहित २३२० जना माग, कहाँ कहाँबाट दिने आवेदन ?

काठमाडौं । नेपाल प्रहरीले आज ठूलो संख्यामा नयाँ भर्ना खुल्ला गरेको छ । आज प्रकाशित गोरखापत्रमार्फत प्रहरीले ठूलो संख्यामा भर्ना खोलेको हो । आज प्रकाशित सूचना अनुसार यही मंसिर १९ गतेदेखि पुस २३ गते आवेदन दिने म्याद तोकिएको छ...


एमाले केन्द्रीय सदस्यमा उम्मेदवारी दिने भगवती न्यौपानेको घोषणा

तनहुँ । नेकपा एमालेकी नेतृ भगवती न्यौपानेले नेकपा एमालेको केन्द्रीय सदस्यको उम्मेदवारी दिने भएकी छन् । राष्ट्रिय सभा सदस्य समेत रहेकी नेतृ न्यौपानेले पार्टीको आसन्न दशौं महाधिवेशनमा महिला कोटाबाट केन्द्रीय सदस्यमा उठ्ने घोषणा गरेकी हुन् । वि.सं. २०५१ सालमा...


नेपाली बीमा कम्पनीले विदेशमा पुनर्बीमा गर्न नपाउने, बीमा समितिद्वारा नयाँ निर्देशिका जारी

काठमाडौं । बीमा समितिले नेपाली बीमा कम्पनीहरुको अनुमति बिना विदेशी बीमा कम्पनीमा पुनर्बीमा व्यवसाय गर्न नपाइने नियम लागू गरेको छ । बीमा समितिले आज जारी गरेको निर्देशन अनुसार अब नेपाली पुनर्बीमा कम्पनीले पुनर्बीमा गर्न अस्वीकार गरेको अवस्थामा मात्रै विदेशी...


एनआईसी एशिया लघुवित्तका नवनिर्वाचित अध्यक्ष कपिल ढकालले लिए शपथ

एनआईसी एशिया लघुवित्तका नवनिर्वाचित अध्यक्ष कपिल ढकालले बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को दफा १२७ बमोजिम पद तथा गोपनीयताको शपथ लिएका छन् । संस्थामा निर्वाचित/ मनोनयन भएको प्रत्येक सञ्चालकले आफू निर्वाचित वा मनोनित भएको मितिले बढीमा ३५...


जेनिस सलुशनले खोल्यो संयुक्त राज्य अमेरिकामा आफ्नो कार्यालय

काठमाडौं । डिजिटल प्रविधि सेवा प्रदान गर्ने कम्पनी, जेनिस सलुशन, ले संयुक्त राज्य अमेरिकामा आफ्नो पहिलो कार्यालय खोलिएको जनाएको छ।ब्रिटेनमा मुख्यालय रहेको उक्त कम्पनीको नेपाल, भारत, पाकिस्तान, बांगलादेश, अष्ट्रेलिया र फिनल्याण्डमा कार्यालयहरु छन्। जेनिस सलुशन अमेजन वेब सर्भिसेज, गुगल...


थप ३०८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

काठमाडौं । आज थप ३०८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ हजार १०४ पीसीआर परीक्षणमा २८१ जना र १ हजार ८०५ एन्टिजेन परीक्षणमा २७ जना गरी कुल ३०८ जनामा भाइरसको संक्रमण देखिएको...


युवा लक्षित कार्यक्रमलाई एकै ठाँउ केन्द्रित गर्नुपर्छ : मन्त्री अथक

काठमाडौं । युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज (अथक) ले युवा लक्षित कार्यक्रमहरुलाई एकै ठाँउ केन्द्रित गर्नुपर्ने बताएका छन् । युवाहरुको नाममा वर्षेनी राज्यको करोडौं रकम खर्च हुने गरेको भए पनि उक्त रकम लक्षित वर्गसम्म पुग्न नसकेको तर्फ ईगिंत...


खल्तीद्वारा बीमा नियम विपरित म्यादी बीमा शुल्क छुट अफर सञ्चालन

काठमाडौं । खल्ती डिजिटल एप नामक वालेटले म्यादी जीवन बीमा शुल्क भुक्तानीमा बीमा शुल्क छुट दिएर गैर कानुनी काम गरेको पाइएको छ । खल्तीले बीमा ऐनलाई उल्लघन गर्दै ज्योति लाइफ इन्स्योरेन्स कम्पनीसँग सम्झौता गरी प्रति बीमा पोलिसी २५ रुपैयाँ...


बीमा कम्पनीको डिडिए गर्न २० वटा फर्म छानियो, दोस्रो चरणको नतिजा छिट्टै

काठमाडौं । बीमा समितिले बीमा कम्पनीहरुको डिडिएका लागि प्रस्ताव पेश गरेका मध्ये २० वटा चार्टर्ड एकाउन्टेन्सी फर्मको नतिजा सार्वजनिक गरेको छ । समितिले असोज ८ गते आर्थिक वर्ष २०७८/७९ मा समितिबाट डिडिए गर्नुपर्ने गरी पहिचान भएका बीमा कम्पनीहरुमा डिडिए...


निर्जिवन बीमा सहित २१ कम्पनीको कुल लगानी ७४ अर्ब माथि कुन कम्पनीको कति ?

काठमाडौं । निर्जीवन बीमा कम्पनीहरुले आफ्नो लगानीको क्षेत्रलाई विस्तार गर्न थालेका छन् । बीमा समितिको निर्देशन अनुसार निर्जिवन बीमा कम्पनीहरु र दुई पुनर्बीमा कम्पनीले लगानी विविधिकरण गर्दै बैंकको मुद्दति बाहेक शेयर, ऋणपत्र, कृषि पूर्वाधार क्षेत्रमा पनि लगानी गरेका छन्...