यो साता नेप्सेमा दुई कम्पनीको सेयर सूचिकृत, कुनको कति ?

  काठमाडौं। नेप्सेमा यो साता २ वटा कम्पनीको सेयर सूचिकृत भएको छ । सामलिङ्ग पावर कम्पनी लिमिटेड र न्यादी हाइड्रोपावर कम्पनी लिमिटेडको साधारण सेयर ९आईपीओ० यस साता नेप्सेमा सूचीकृत भएको हो । सामलिङ्ग पावरको ५० लाख कित्ता साधारण सेयर...


बजार पुँजीकरणका हिसाबले नेपाल टेलिकम पहिलो स्थानमा

काठमाडौं । शेयर बजारमा बजार पुँजीकरणका हिसाबले नेपाल टेलिकम पहिलो स्थानमा रहेको छ । नेपाल टेलिकमको कुल बजार पुँजीकरण २ खर्ब २२ अर्ब रुपैयाँ पुगेको छ।नेप्सेमा १५ करोड कित्ता सूचीकृत रहेको यो कम्पनीको बिहिबार अन्तिम कारोबार मूल्यअनुसार प्रतिकित्ता १...


राजश्व छली गर्ने तीन फर्म विरुद्ध मुद्दा, २९ करोड बिगो दावी

काठमाडौं । राजस्व अनुसन्धान विभागले राजश्व छलीमा संलग्न तीन फर्मविरुद्ध मुद्दा दायर गरेको छ । विभागले राजस्व चुहावट गरेको अभियोगमा उज्वल ट्रेड कन्सर्न, दिव्या ट्रेड कन्सर्न र टोनी कन्सर्नविरुद्ध उच्च अदालत पाटनमा मुद्दा दायर गरेको हो । विभागले उज्वल...


लक्ष्मी लघुवित्तको बार्षिक साधारणसभा सम्पन्न, लाभांश प्रस्ताव पारित

लक्ष्मी लघुवित्त वित्तीय संस्थाको साधारणसभा सम्पन्न भएको छ । मंसिर १० गते बसेको लघुवित्तको १० औं वार्षिक साधारणसभाले उक्त प्रस्ताव पारित गरेको हो । सभाले पारित गरेसँगै सेयरधनीले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट सेयरधनीलाई चुक्ता पुँजीको २० प्रतिशत बोनस...


मौद्रिक नीतको समीक्षा मार्फत भएको केही व्यवस्थाले तरलता व्यवस्थापनमा सहयोग पुग्ने: नेपाल उद्योग परिसंघ

काठमाडौं । नेपाल उद्योग परिसंघले नेपाल राष्ट्र बैंकले मौद्रिक नीतको समीक्षा मार्फत भएको केही व्यवस्थाले तरलता व्यवस्थापनमा सहयोग पुग्ने जनाएको छ । आज एक विज्ञप्ती जारी गर्दै परिसंघले राष्ट्र बैंकले मौद्रिक नीतिका समीक्षामार्फत भएका केही नीतिगत व्यवस्थाले आलको तरलताको...


थप २७० जनामा कोरोना संक्रमण पुष्टि, २ जनाको मूत्यु

काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा थप २७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार आज ७ हजार ८२९ पीसीआर परीक्षण गर्दा २४२ जनामा र २ हजार ६१७ जनामा एन्टिजेन परीक्षण गर्दा २८ जनामा कोरोना संक्रमण...


विभिन्न कार्यक्रमका साथ सिभिल बैंकको ११ औं वार्षिकोत्सव सम्पन्न

काठमाडौं । सिभिल बैंक लिमिटेडले आाफ्नो ११ औं वार्षिकोत्सव विविध कार्यक्रमका साथ मनाएको छ । बैंकले प्रधान कार्यालय र विभिन्न शाखा कार्यालयमा विभिन्न कार्यक्रम आयोजना गर्दै वार्षिकोत्सव सम्पन्न गरेको हो । बैंकले प्रायोरिटी बैंकिग सेवा, कल सेन्टर सेवा, मिस्ड...


बीमा समितिको सञ्चालक समितिले नै गरेको थियो पुनर्बीमा सम्बन्धी विवादस्पद निर्णय

काठमाडौं । हिमालयन रि इन्स्योरेन्स कम्पनीसँग करोडौं रुपैयाँ कमिशन लिएर बीमाको सामान्य सिद्धान्तभन्दा बाहिर गएर गरिएको बीमकले नेपालमै पुनर्बीमा गर्नुपर्ने निर्णय बीमा समितिको सञ्चालक समितिले नै गरेको खुलेको छ । यही मंसिर ६ गते सोमबार बसेको सञ्चालक समितिको बैठकले...


हिमालयन जनरल इन्स्योरेन्सको कृषी तथा पशुपंक्षी बीमा क्षती मूल्यांकनकर्ता प्रशिक्षण कार्यक्रम सम्पन्न

काठमाण्डौ । हिमालयन जनरल इन्स्योरेन्स क.लि. ले यहि मार्ग महिनाको २ देखि ४ गतेसम्म बनेपामा काभ्रे र सिन्धुपलान्चोक जिल्लाका प्राविधिकहरुलाई लक्षित गरि कृषी तथा पशुपंक्षी बीमा क्षती मूल्यांकनकर्ता प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । उक्त तीन दिनको प्रशिक्षण कार्यक्रममा...


मौद्रिक नीतिको समिक्षाले गरेको व्यवस्था र तिनले पार्ने असरबारे यसो भन्छन्न, नबिलका महाप्रबन्धक मनोज ज्ञवाली

काठमाडौं । बहुप्रतिक्षीत मौद्रिक निति को समीक्षा नेपाल राष्ट्र बैंक ले आज जारी गरेको छ। यसका मुख्य ९ व्यवस्था निम्नानुसार छन् । नबिल बैंकका महाप्रबन्धक मनोज ज्ञवालीले मौद्रिक नीतिको समिक्षाले गरेका ९ ब्यबस्था र तिनले पार्ने ९ असर बारेमा...


नेपाल राष्ट्र बैंकद्वारा मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा सार्वजनिक (पूर्णपाठ सहित)

काठमाडौं । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको त्रैमासिक समीक्षा सार्वजनिक गरेको छ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष ७८र७९ को मौद्रीक नीतिको पहिलो त्रैमासिक समीक्षा आज सार्वजनिक गरेको हो । मौद्रिक नीति सार्वजनिक गर्दै राष्ट्र बैंकले भनेको छ...


गुराँस लाइफ इन्स्योरेन्सको साधारणसभा सम्पन्न, लाभांश प्रस्ताव पारित

काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्स कम्पनीको ११ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभा कम्पनीको प्रधान कार्यालय राज भवन तिनकुने काठमाडौंमा बिहान ११ बजे भिडियो कन्फ्रेन्सकोमाध्यमबाट सम्पन्न गरेको हो । हालको यस बिषम परिस्थितीलाई मध्यनजर गर्दै कम्पनीले...


गरिमा विकास बैंक र युवा तथा साना ब्यवसायी स्वरोजगार कोषबीच कर्जासम्बन्धी सम्झौता

काठमाडौं । गरिमा विकास बैंक र नेपाल सरकार युवा तथा साना ब्यवसायी स्वरोजगार कोषबचि कर्जा सम्बन्धी सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा कोषका कार्यकारी निर्देशक विश्व मोहन अधिकारी र बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द प्रसाद ढकालले हस्ताक्षर गरेका छन्...


जडीबुटी उत्पादन कम्पनीले आइपीओ जारी गर्ने

काठमाडौं । जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेडले सर्वसाधारणका लागि साधारण शेयर (आइपीओ) निकाष्शन गर्ने भएको छ । ४० वर्षअघि स्थापना भएको उक्त कम्पनीले ३ वर्षयता नाफा कमाउन सफल भएकोमा साधारण शेयर निष्काशन गर्ने भएको हो । कम्पनीका महाप्रबन्धक...


गैर आवासिय नेपालीहरुले नेपालको बैंकमा खाता खोल्ने पाउने, राष्ट्र बैंकले गर्यो यस्तो निर्णय

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको मौद्रिक नीति अनुसार विदेशमा रहेका नेपालीहरु अर्थात गैर आवासिय नेपालीहरुले अब अनलाईनबाटै खाता खोल्न सक्ने भएका छन् । केन्द्रीय मौद्रिक नीतिको त्रैमासिक समीक्षामार्फत विदेशमा रहेका नेपालीहरुलाई सजिलै खाता खोल्ने व्यवस्था गरेको...


आठ महिनाका लागि सिडी रेसियो गणना निलम्वन गर्ने राष्ट्र बैंकको निर्णय

काठमाडौं । नेपाल राष्ट्र बैंकले मौद्रिक नीति गणना हालको लागि निलम्वन गर्ने निर्णय गरेको छ । चालु आर्थिक वर्षको प्रथम त्रैमासिक मौद्रिक नीति समीक्षामार्फत यस्तो निर्णय गरेको हो । केन्द्रीय बैंकका प्रबक्ता देव कुमार ढकालले शुक्रबार मौद्रिक नीतिमाथिको समीक्षा...


शेयरधितो कर्जामा १२ करोडको सीमा नहटाउने राष्ट्र बैंकको निर्णय, मौद्रिक नीतिको समीक्षा सार्वजनिक

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आवको मौद्रिक नीतिमाथि पहिलो त्रैमासिक समीक्षा आज सार्वजनिक गरेको छ । केन्द्रीय बैंकले मौद्रिक नीतिमाथिको समीक्षामार्फत शेयर धितोमा जारी एक जना व्यक्तिको नाममा एउटा बैंकबाट चार करोड र अधिकतम् १२ करोडको सीमा नहटाउने...


बिन्ध्यबासिनी हाइड्रोपावरको साधारण सभा पुष २ गते, १० प्रतिशत लाभांश पारित गर्ने

काठमाडौं । बिन्ध्यबासिनी हाइड्रोपावर डेभलपमेण्ट कम्पनी लिमिटेडले पाँचौ वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीले सभा पुस २ गते आफ्नै कार्यालय नयाँ बानेश्वर काठमाडौंमा बिहान ११ बजे बस्ने गरी आव्हान गरेको हो । उक्त सभाले गत आर्थिक वर्षको...


सिदार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम–२ को न्याभ बढ्यो

काठमाडौं । सिद्धार्थ म्युचुअल फण्ड अन्तर्गतको सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम–२ ले कात्तिक मसान्तसम्मको अपरिकृष्ट वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरण अनुसार फण्डको प्रतिइकाई खुद मूल्य (न्याभ)मा सामान्य सुधार देखिएको छ । फण्डको अघिल्लो महिनामा १४ रुपैयाँ २८...


शिवम् सिमेन्ट्सद्धारा शेयरधनीलाई खाता अद्यावधिक गराउन आग्रह

काठमाडौं । शिवम् सिमेन्टस् लिमिटेडले नगद लाभांश वितरणको लागि शेयरधनीलाई हितग्राही खातामा बैंक अद्यावधिक गर्न आग्रह गरेको छ । कम्पनीको सम्पन्न वार्षिक साधारण सभाबाट पारित २९ प्रतिशत नगद लाभांश पठाउनका लागि कम्पनीले हितग्राहीलाई उक्त अनुरोध गरेको हो । उक्त...