सांग्रिला डेभलपमेण्ट बैंकको संस्थापक शेयर लिलामीमा

काठमाडौं । सांग्रिला डेभलपमेण्ट बैंकले संस्थापक शेयर लिलामीमा ल्याएको छ । बैंकले संस्थापक समूह तर्फको १९ हजार ८२७ कित्ता संस्थापक शेयर लिलामीमा बिक्री गर्ने लागेको हो । बैंकले यस अघि संस्थापक शेयरधनीहरुका लागि बिक्री खुल्ला गर्दा आवेदन नपरेपछि अन्य...


रिलायन्स लाइफ इन्स्योरेन्समा ठूलो संख्यामा रोजगारीको अवसर

कागठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले ठुलो सख्यांमा कर्मचारी माग गरेको छ । कम्पनीले विभिन्न क्षेत्रिय कार्यालय, शाखा।उपशाखाका लागि दक्ष तथा अनुभवी क्षेत्रीय प्रबन्धक, क्षेत्र प्रबन्धक, शाखा प्रमुख तथा बजार प्रतिनिधीमा कर्मचारी आवश्यक रहेको जनाएको हो । कम्पनीले क्षेत्रीय...


बीमा समितिको निर्णयबारे छलफल गर्न जीवन बीमा कम्पनीका अध्यक्षहरुको बैठक बस्दै

काठमाडौं । बीमा समितिले गरेको बीमाको सिद्धान्त विपरितको निर्णय सम्बन्धमा छलफल गर्न जीवन बीमा कम्पनीहरुका अध्यक्षहरुको बैठक आज बस्दैछ । बीमा समितिले नेपाली बीमा कम्पनीहरुले नेपाली पुनर्बीमा कम्पनीमा मात्रै पुनर्बीमा गर्नुपर्ने बाध्यकारी नियम लागू गरेपछि यतिबेला सिंगो बीमा क्षेत्रमा...


सुन तोलामा २ सय रुपैयाँले बढ्यो, कतिमा हुदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य वृद्धि भएको छ । आज बजारमा सुन तोलामा २ सय रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी ब्यवसाय महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला ९२ हजार २ सय रुपैयाँ र तेजावी सुनको...


कात्तिक महिनामा एनआईबिएल समृद्धि फण्ड–२ को न्याभ बढ्यो

काठमाडौं । एनआईबिएल समृद्धि फण्ड–२ ले कात्तिक मसान्तसम्मको अपरिकृष्ट वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरणअनुसार फण्डको न्याभ बढको छ । अघिल्ला महिनाको मसान्तसम्ममा फण्डको न्याभ ९ रुपैयाँ ८० पैसा रहेकोमा यस अवधिमा १३ पैसा बढेर ९ रुपैयाँ...


एनआईबिएल प्रगति फण्डको सूचिकृत शेयरमा लगानी घट्यो

काठमाडौं । एनआईबिएल म्युचुल फण्ड अन्तर्गत संचालित एनआईबिएल प्रगति फण्डले कात्तिक मसान्तसम्मको अपरिकृष्ट वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरणअनुसार फण्डको न्याभ सामान्य बृद्धि भएको छ । अघिल्लो महिनाको मसान्तसम्म १२ रुपैयाँ ७० पैसा रहेको प्रतिइकाई खुद मूल्य...


नेको इन्स्योरेन्सको बोनस शेयर शेयरधनीको डिम्याट खातामा

काठमाडौं । नेको इन्स्योरेन्स लिमिटेडले बोनश शेयर शेयरधनीको डिम्याट खातामा जम्मा भएको छ । कम्पनीको असार ३१ गते सम्पन्न २५ औं वार्षिक साधारण सभाबाट पारित भएको १५ दशमलव ५ प्रतिशत बोनश शेयर शेयरधनीको हितग्राही खातामा जम्मा भएको हो ।...


एनएलजी इन्स्योरेन्सको बोनश शेयर हितग्राही खातामा जम्मा

काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले शेयरधनीको हितग्राही खातामा बोनश शेयर जम्मा गरेको छ । कम्पनीको साउन २१ गते सम्पन्न १५ औं वार्षिक साधारण सभाबाट पारित भएको १० प्रतिशत बोनश शेयर हितग्राहीको खातामा जम्मा भएको हो । साउन १३...


ग्लोबल आइएमई बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं । ग्लोबल आइएमई बैंकको लाभांश सुरक्षित गर्ने आज मंसिर १२ गते आइतबार अन्तिम दिन हो ।बैंकले मंसिर २७ गते हुदै गरेको १५ औं वार्षिक साधारण सभा र १३.५ प्रतिशत लाभांश प्रयोजनको लागि मंसिर १३ गते सोमबारदेखि बुक क्लोज...


समता घरेलु लघुवित्तको साधारण सभा पुस ७ गते, बुक क्लोज कहिले ?

काठमाडौं । समता घरेलु लघुवित्त वित्तीय संस्थाले आठौं वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीले सभा पुस ७ गतेका लागि बोलाएको हो । सभा मिराबेल रिर्सोट एण्ड होटल धुलिखेल काभ्रेपलाल्चोकमा बिहान ११ः३० बजे हुने गरी आव्हान गरेको हो...


नबिल बैंकको संचालकमा उपेन्द्र प्रसाद पौडेल चयन

काठमाडौं । नबिल बैंकको संचालकमा उपेन्द्र प्रसाद पौडेल चयन भएका छन् । कम्पनीले नेप्सेमार्फत जानकारी गराएको सूचनामा संस्थापक मूहतर्फबाट संचालकमा पौडेललाई नियुक्त गरेको जनाएको हो । कम्पनीको संचालक समितिको मंसिर १० गते बसेको ५८१ औं बैठकले संस्थापक शेयरधनी एन.बी....


राष्ट्रिय बीमा कम्पनीद्वारा सिईओ पदमा दरखास्त आह्वान, कसले कसले दिन पाउँछन आवेदन ?

काठमाडौं । राष्ट्रिय बीमा कम्पनीले प्रमुख कार्यकारी पदका लागि आज दरखास्त आह्वान गरेको छ । आज सार्वजनकि सूचना प्रकाशन गर्दै कम्पनीले सिईओ पदका लागि दरखास्त आह्वान गरेको हो । कम्पनीको सञ्चालक समितिको बैठकको निर्णय अनुसार १५ दिने सार्वजनिक सुचनामार्फत...


रुकुमबाट समाजवादको आधार तयार गछौंः अर्थमन्त्री शर्मा

काठमाडौं । शुक्रवार नेकपा माओवादी केन्द्र रुकुम पश्चिम अन्तरगत त्रिवेणी गाँउपालिका, सानीभेरी गाँउपालिका र चौरजहारी नगरपालिकाको सम्मेलनहरु उद्घाटन गर्दै मन्त्री शर्माले यसअघि जनयुद्धको आधार इलाका बनेको रुकुम अब समाजवादको आधार क्षेत्र बन्ने बताउनुभएको हो । ‘रुकुम जिल्ला पहिले जनयुद्धको...


बीमा समितिविरुद्धमा तत्काल संघर्ष घोषणा गर्न माग, बीमक संघको बैठक बस्दै

काठमाडौं । नेपालका बीमा विज्ञ, नेपालमा सञ्चालित बीमा कम्पनीका सिईओ तथा कर्मचारीहरुले बीमा समितिको नैतिकहिन, नीतिगत भ्रष्टाचार र बीमाको आधारभूत सिद्धान्त विपरितको कार्यका विरुद्धमा तत्काल आन्दोलनमा जानुपर्ने माग गरेका छन् । यसैबीच, बीमा समितिले गरेको निर्णयका विषयमा छलफल नेपाल...


बीमा समितिका अध्यक्षद्वारा सञ्चालक समितिको निर्णय नै कीर्ते !

काठमाडौं । बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवालले सञ्चालक समितिको निर्णय नै कीर्ते गरेको खुलासा भएको छ । बीमकले पुनर्बीमा गर्दा नेपालमै गर्नुपर्ने सम्बन्धी निर्णय गत साताको सोमबार बसेको सञ्चालक समितिको बैठकले गरेको थियो । तर, सो दिनको कार्यसूचिमा...


आईपीओ निष्काशनको तयारीमा रहेको सुपर मादी हाइड्रोपावरले कति पायो रेटिङ ?

काठमाडौं । इक्रा नेपालले आईपीओ निष्काशनको तयारीमा रहेको सुपर मादी हाइड्रोपावरलाई (इक्राएनपी–आईआर) बीबी निष्कासनकर्ता रेटिङ दिएको छ। इक्रा नेपालले दिएको रेटिङ प्राप्त गर्ने निकायहरु समयमा वित्तीय दायित्व पूरा गर्न चुक्ने सम्बन्धमा मध्यम जोखिम रहेका मानिन्छन्। उक्त रेटिङ निष्कासनकर्ताको सामान्य...


ओमिक्रोन नामक कोरोना भाइरसले १६ दिनमा विश्वमा मच्चायो तहल्का, युरोप, अमेरिका सहित दर्जनौं देशले गरे यात्रा प्रतिबन्ध

काठमाडौं । यही नोभेम्वर ११ मा अफ्रिकाको बोट्स्वानामा देखिएको ओमिक्रोन नामक कोरोना भाइरसको उत्परिवर्तित रुपले सिंगो विश्वलाई नै आतंकित बनाएको छ । पहिलो संक्रमण पुष्टि भएको १६ दिनको अवधीमा सो ओमिक्रोन कोरोना भाइसको संक्रणमा सिंगो अफ्रिकाका दर्जनौं स्थानमा फैलिइसकेको...


एनआईसी एशिया बैंक आईएसओ २७००१ :२०१३ मापदण्डको प्रमाणपत्र प्राप्त स्वीकृत

  काठमाडौं । एनआईसी एशिया बैंकले अन्तर्राष्ट्रिय स्तरको सूचना सुरक्षाको प्रत्याभूति गराउने एवम् इन्टरनेशनल अर्गनाइजेशन फर स्ट्याण्डर्डडाइजेशन (आईएसओ) बाट मान्यता प्राप्त आईएसओ २७००१ :२०१३ मापदण्डको प्रमाणपत्र प्राप्त गरेको छ । आईएसओ २७००१ मापदण्डको आवश्यकता अनुसार यस बैंकले आफ्ना ग्राहकरुको...


बसन्तपुरमा पृथ्वीनारायण शाहको शयन कक्ष पुननिर्माण

काठमाडौँ । आधुनिक नेपालका निर्माता पृथ्वीनारायण शाहको शयन कक्षलाई सरकारले उच्च प्राथमिकता दिएर पुननिर्माण गराएको छ । विश्व सम्पदा सूचीमा सूचीकृत हनुमानढोका दरबार क्षेत्रको पृथ्वीनारायण शाह शयन कक्ष पुनःनिर्माण अन्तिम चरणमा पुगेको जनाइएको छ । पृथ्वीनारायण शाहले कान्तिपुर विजय...


‘आइएमई पे’ बाट भाटभटेनी सुपर मार्केटमा किनमेल गरी भुक्तानी गर्दा क्यासब्याक पाइने

  ‘आइएमई पे’ बाट भाटभटेनी सुपर मार्केटमा किनमेल गरी भुक्तानी गर्दा क्यासब्याक पाइने सुीव्ध्ँ लइँउक्ँे छ , कम्पनीद्ये भाटभटेनी सुपर मार्केटमा किनमेल गर्दा २० प्रतिशत ९३०० रुपैयाँसम्मको० क्यासब्याकको अफर ल्याएको हो । उक्त अफरमा आइएमई पे मा दर्ता भएका...