गुहेश्वरी मर्चेन्ट बैकिङ्ग एण्ड फाइनान्सद्धारा १० प्रतिशत लाभांश घोषणा

काठमाडौं । गुहेश्वरी मर्चेन्ट बैकिङ्ग एण्ड फाइनान्स लिमिटेडले लाभांश प्रस्ताव गरेको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई लाभांश वितरण प्रस्ताव गरेको हो । कम्पनीको संचालक समितिको मंसिर १५ गते बसेको २३३ औं बैठकले आव २०७७।०७८ को...


बीमा समितिविरुद्धको आन्दोलनमा चेम्बर अफ कमर्शले नेतृत्व गर्ने, अध्यक्ष सिलवालद्वारा ज्ञापन पत्र बुझ्न आनाकानी

काठमाडौं । बीमा समितिविरुद्ध नेपालमा सञ्चालित बीमा कम्पनीहरुले गर्ने आन्दोलनको नेतृत्व नेपाल चेम्बर अफ कमर्शले गर्ने भएको छ । नेपाल चेम्बर अफ कमर्शमा बीमक संघ सदस्य रहेकोले बीमा समितिले गरेको गलत निर्णयको विरुद्धमा हुने आन्दोलनको नेतृत्व गर्न लागेको चेम्बर...


नारायणी डेभलपमेन्ट बैंकको संस्थापक शेयर बिक्रीमा

काठमाडौं । नारायणी डेभलपमेन्ट बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक समूह तर्फको १७ हजार ४८६ कित्ता शेयर बिक्री गर्ने लागेको हो । बैंकका संस्थापक शेयरधनीहरुले आफ्नोे नाममा रहेको संस्थापक शेयर बिक्रीका लागि आवेदन दिए बमोजिम...


नेप्सेमा महिला लघुवित्तको शेयरमूल्य समायोजन

काठमाडाँैं । नेप्सेमा महिला लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयरमूल्य समायोजन भएको छ । कम्पनीले साढे ४७ प्रतिशत बोनस शेयर वितरणका लागि बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरेको हो । अघिल्लो दिन कायम ५३९७ रुपैयाँका आधारमा नेप्सेले बोनस शेयर वितरणपछिको...


नेपाल राष्ट्र बैंकको नियमनमाथि धज्जी, बैंकभित्रको घोटाला छानविन गर्न अदालत जानुपर्ने बाध्यता

काठमाडौं । नियामक निकायले आफ्नो काम नगरेपछि पीडितहरु अदालतबाट अन्तरिम आदेशमार्फत नियामकीय काम गराई पाउँ भन्दै उजुरी हाल्न गएपछि नेपाल राष्ट्र बैंक निर्वस्त्र हुन पुगेको छ । प्रसँग हो, सेन्चुरी बैंक पुतलीसडकले गरेको एक करोड कीर्ते ऋण प्रवाहको छ...


फस्र्ट माइक्रोफाइनान्स लघुवित्तको साधारणसभा आज, लाभांश प्रस्ताव पारित हुदै

काठमाडौं । फस्र्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको १२ औं वार्षिक साधारण सभा आज हुदैछ । सभा लाम्रपाली व्याङ्केट भाटभटेनी काठमाडौमा आज बिहान ११ बजे हुँदै छ। चुक्तापूँजीको १० प्रतिशतले हुने ८ करोड ७६ लाख ८१ हजार २ सय...


एभरेष्ट बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं । एभरेष्ट बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । साधारण सभा र लाभांश वितरणका लागि बैंकले मंसिर १७ गते एक दिनका लागि बुक क्लोज गर्ने भएकाले मंसिर १६ गतेसम्म कायम शेयरधनीहरुले मात्र लाभांश प्राप्त र...


नेपालको पुँजिबजार चिन्ताजनक अवस्थातर्फ, धैर्यता गुमाए मार्केट क्र्यासको जोखिम

काठमाडौं । शेयर बजारका माफियाहरुको क्षणिक लाभको लागि नियोजित रुपमा उच्च बिन्दुमा पुर्याएर निकै तल झरेको नेपालको पुँजि बजार निकै चिन्ताजनक अवस्थामा पुगेको पछिल्ला केही दिनको कारोबारहरुले देखाएको छ । लगानीकर्ताहरुले धैर्यता गुमाएको अवस्थामा मार्केट क्र्यासको जोखिम बढ्दो छ...


राष्ट्रिय बीमा संस्थानका कर्मचारीले नेपाल बैंकबाट सहजै ऋण पाउने

काठमाडौं । नेपाल बैंकले राष्ट्रिय बीमा संस्थानका कर्मचारीलाई बिना धितो कर्जा उपल्बभ गराउने भएको छ। बैंकले संस्थानका कर्मचारीलाई बिना धितो १५ लाखसम्मको कर्जा दिने भएको हो । सम्झौतामा बैंकका तर्फबाट काठमाडौं बैंकिङ अफिसका मुख्य प्रबन्धक सुन्दर पन्थी र राष्ट्रिय...


जनताको पक्षमा काम गर्न प्रतिबद्ध भएर लागिरहेका छौ : मन्त्री श्रेष्ठ

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारणमन्त्री शशी श्रेष्ठले जनताको पक्षमा प्रतिबद्ध भएर काम गर्न आफुहरु लागि परेको बताएकि छिन् । नेकपा माओवादी केन्द्र्रको सिन्धपाल्चोक जिल्लाको भोटेकोशी गाउँपालिका सम्मेलनको आज उद्घाटन गर्नुहुदै मन्त्री श्रेष्ठले संघीय लोकतान्त्रिक गणतन्त्र र...


४१ रुपैयाँ इपिएस भएको नेको इन्स्योरेन्सले कति दिँदैछ लाभांश ? यस्तो छ १० वर्षको लाभांश इतिहास

काठमाडौं । विगत दश वर्षदेखि नै राम्रो मुनाफा कमाइरहेको नेको इन्स्योरेन्स कम्पनीले सेयरधनीलाई पनि राम्रो लाभांश दिँदै आएको पछिल्लो दश वर्षको लाभांश इतिहासले देखाएको छ । गत आर्थिक वर्षको लाभांश घोषणा गर्न बाँकी कम्पनीले कति लाभांश दिन सक्छ भनेर...


विकासका लागि छुट्टै कानुनको आवश्यकता छ : अर्थमन्त्री शर्मा

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले विकासका लागि छुट्टै कानुनको आवश्यकता भएको बताएका छन् । बुधबार नेपाल आर्थिक पत्रकार समाज (सेजन) को रजत जयन्ती तथा सेजन अवार्ड वितरण समारोहलाई सम्बोधन गर्दै उनले त्यसका लागि ऐन संशोधनको कार्य अघि बढेको जानकारी...


पुनर्बीमा निर्देशनबारे बीमा समितिको निर्णयका विरुद्धमा उत्रन चेम्बर अफ कमर्शका अध्यक्ष मल्लको आह्वान

काठमाडौं । नेपाल पुनर्बीमाको विवादास्पद निर्देशनप्रति आपत्ति जनाउँदै उद्योग वाणिज्य सम्बद्ध संगठनहरु र बीमा कम्पनीका अध्यक्ष एवं संचालकहरुले बीमा समितिको निर्णइ गलत भएको भन्दै औपचारिक रुपमा विरोध जनाउने बताएका छन् । नेपाल आर्थिक पत्रकार समाज (सेजनले आयोजना गरेको कार्यक्रममा...


एनएमबि बैंक एसियाकै सर्वोत्कृष्ट बैंक बन्न सफल, ४८ बैंकलाई पछि पार्दै अग्रस्थानमा

काठमाडौं । एनएमबि बैंक एसियाकै सर्वोत्कृष्ट बैंक बन्न सफल भएको छ। एनएमबी बैंक लिमिटेड सन् २०२१ का लागि एसियाकै सर्वोत्कृष्ट बैक बन्न सफल भएको हो। आज राजधानीमा एक कार्यक्रम आयोजना गर्दै बैंकले यस बिषयमा जानकारी दिएको हो । एसियामा...


ओमिक्रोन भेरियन्ट भित्रिन नदिन अत्यावश्यक काम बाहेक विदेश भ्रमणमा नजान सरकारको आग्रह

काठमाडौं ।  नेपाल सरकारले कोरोना भाईरसको ओमिक्रोन भेरियन्टको जोखिमलाई भित्रिन नदिन अत्यावश्यक काम बाहेक विदेश भ्रमणमा नजान आग्रह गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज एक विज्ञप्ती जारी गर्दै यस्तो जानकारी दिएका हुन् । मन्त्रालयले ओमिक्रोन भेरियन्टको संक्रमणलाई...


श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सको सिईओमा पुन : न्यौपाने नियुक्त

काठमाडौं । श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनीको सिईओमा लिलामणी न्यौपाने पुन नियुक्त भएका छन् । मंसिर १४ गते मंगलबार बसेको संस्थाको सञ्चालक समितिको बैठकले सीईओ न्यौपानेलाई आगामी कार्यकालको लागि पुनर्नियुक्ति दिने निर्णय गरेको हो । यससँगै सीईओ न्यौपानेले आगामी...


एभरेष्ट बैंकको लाभांश सुरक्षित गर्ने भोलि अन्तिम दिन

काठमाडौं । एभरेष्ट बैंकको लाभांश सुरक्षित गर्ने भोलि (मंसिर १६ गते) अन्तिम दिन रहेको छ । साधारण सभा र लाभांश वितरणका लागि बैंकले मंसिर १७ गते एक दिनका लागि बुक क्लोज गर्ने भएकाले मंसिर १६ गतेसम्म कायम शेयरधनीहरुले मात्र...


थप ३१६ जनामा कोरोना संक्रमण पुष्टि, ३ जनाको मृत्यु

काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा थप ३१६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य मन्त्रालयका अनुसार आज १० हजार ९१९ जनामा पीसीआर परीक्षण र १ हजार ८०८ जनामा एन्टिजेन परीक्षण गरीएको थियो । त्यस्तै, बुधबार पछिल्लो २४ घण्टामा...


नबिल बैंकको २२ लाख कित्ता ऋणपत्र नेप्सेमा सूचीकृत

काठमाडौं । नबिल बैंकको ऋणपत्र बुधबार नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत भएको छ । कम्पनीको २२ लाख ७ हजार १०८ कित्ता ऋणपत्र सूचीकृत भएको हो । नेपाल स्टक एक्सचेञ्ज र कम्पनीबीच धितोपत्र सूचीकरणमा मंसिर १५ गते सम्झौता भएसँगै भोलि (मंसिर...


हकप्रद शेयर निष्कासनका लागि नारायणी डेभलपमेन्ट बैंकको बुक क्लोजको मिति तय

काठमाडौं । नारायणी डेभलपमेन्ट बैंक लिमिटेडले शतप्रतिशत हकप्रद शेयर निष्कासन गर्ने बुक क्लोजको मिति तय गरेको छ । बैंकले हकप्रद निष्कासन गर्ने मंसिर २४ गते एक दिन बुक क्लोज गर्ने निर्णय गरेको हो । नेपाल स्टक एक्सचेञ्जमा कारोबार भइ...