एशियन लाइफद्धारा २ लाख रुपैयाँ बीमा दाबी भुक्तानी

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले मृत्यु बीमा दाबी भुक्तानी गरेको छ । कम्पनीको धरान शाखाले मृतकको परिवारलाई बीमा दाबी वापतको रकम हस्तान्तरण गरेको हो । कम्पनीले बीमित हिरण बहादुर बस्नेतकी श्रीमति इन्द्रमाया बस्नेतलाई बीमा दाबी वापतको १...


नेप्से ४९ अंकले घट्दा आज सर्वाधिक गुमाउने कम्पनी

काठमाडौं । साताको अन्तिम दिन बिहिबार नेप्सेमा सूचिकृत २३१ कम्पनीको ७९ लाख ३२ हजार ७३१ कित्ता शेयर किनबेच भएको छ । आज नेप्से ४९.०४ अकंले घट्दा ३ अर्ब ४१ करोड ३५ लाख माथिको कारोबार भएको छ । आज नेप्से...


दुई कम्पनीको शेयरमा लाग्यो सर्किट, अन्य कुन कम्पनीका लगातीकर्ताले कति कमाए ?

काठमाडौं । आज पूँजी बजारमा नेप्सेमा सूचिकृत २३१ कम्पनीको ७९ लाख ३२ हजार ७३१ कित्ता शेयर किनबेच हुदाँ ३ अर्ब ४१ करोड माथिको कारोबार भएको छ । आज नेप्सेमा उच्च अंकको गिरावट आउँदा सामलिङ पावर र न्यादी हाइड्रोपावरको शेयरमा...


नेप्सेमा ४९ अंकको गिरावट, सबै उपसूचक राताम्य हुँदा ३ अर्बमा खुम्चियो कारोबार

काठमाडौं । साता कारोबारको अन्तिम दिन बिहिबार नेप्सेमा उच्च अंकको गिरावट आएको छ । अघिल्लो दिन सामान्य सुधार देखिएको नेप्से परिसूचक आज ४९ अंकले घट्न पुगेको हो । आज नेप्से १.८६ प्रतिशतले घटेर २५८४.६१ विन्दुमा कायम भएको छ ।...


महालक्ष्मी विकास बैंकमा के हुँदैछ ? यी हुन आज सर्वाधिक कारोबार भएका १० कम्पनी

काठमाडौं । आज महालक्ष्मी विकास बैंकको सर्वाधिक कारोबार भएको छ । केही दिन पहिले बजार बन्द हुनु केही मिनेटअघि मात्रै सो कम्पनीको शेयर उच्च कारोबार भई शंकाको घेरामा परेकोमा आज पनि सो कम्पनीको सर्वाधिक कारोबार भएको छ । आज...


बीमा समितिका कर्मचारीमाथि अध्यक्ष सिलवालद्वारा हप्की दप्की

काठमाडौं । बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवालले आज कर्मचारीहरुमाथि हप्की दप्की गर्दै गाली गरेका छन् । आज विहानै सबै कर्मचारीहरुलाई बैठक राखेर सञ्चार माध्यमलाई सूचना दिएको भन्दै हप्की दप्की लगाएका हुन् । सिलवालले कुनै पनि व्यक्तिलाई पत्रकारसँग नबोल्न...


१० प्रतिशत लाभांश पारित गर्दै फर्स्ट माइक्रोफाइनान्सको १२ औं साधारण सभा सम्पन्न

काठमाडौं । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले १२ औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । कम्पनीको संचालक समितिले गत आर्थिक वर्षको मुनफाबाट प्रस्ताव गरेको लाभांश उक्त सभाले पारित गरेको छ । सभाले हाल कायम चुक्तापूँजी ८७ करोड...


सन नेपाल लाइफद्धारा ब्यतित बीमालेख पुनर्जागरण गराउँदा बिलम्ब शुल्कमा छुट

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ब्यतित बीमालेखहरु पुनर्जागरण गराउँदा लाग्ने बिलम्ब शुल्कमा छुट प्रदान गर्ने भएको छ । कम्पनीबाट जारी भई समयमै नविकरण बीमाशुल्क भुक्तानी हुन नसकी ब्यतित भएका बीमालेखहरुमा मंसिर २९ गतेसम्म पुनर्जागरण गराएमा बिलम्ब...


राष्ट्रिय वाणिज्य बैंकको थप एक नयाँ शाखा कार्यालय विस्तार

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले थप एक नयाँ शाखा कार्यालय बिस्तार गरेको छ । बैंकले काठमाडौं जिल्लाको कागेश्वरी मनोहरा नगरपालिका वडा नंं ५ स्थित नयाँ शाखा शुभारम्भ गरेको हो । उक्त शााखा कार्यालयको उद्घाटन कागेश्वरी मनोहरा नगरपालिकाका प्रमुख...


दुई हाइड्रोपावरको शेयरमा सर्किट, कसको शेयरमूल्य कति पुग्यो ?

काठमाडौं । साता कारोबारको अन्तिम दिन बिहिबार शेयर बजार खुलेको केही समयमा नै दुई हाइड्रोपावरको शेयरमा सर्किट लागेको छ । नेप्सेमा सूचिकृत आज कारोबारमा आएका २१६ कम्पनीमध्ये सामलिङ पावर र न्यादी हाइड्रोपावरको शेयरमा सर्किट लागेको हो । अघिल्लो कारोबार...


गरिमा विकास बैंकको १ अर्ब रुपैयाँको ऋणपत्र आजदेखि निष्काशन, यसरी दिनुस् आवेदन

काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले आज (मंसिर १६) गतेदेखिन ऋणपत्र निष्काशन तथा बिक्री खुल्ला गरेको छ । बैंकले ७ वर्षे अवधि रहेको तथा वार्षिक ८.७५ प्रतिशत ब्याजदर भएको ‘गरिमा डिबेञ्चर २०८५’ नामक ऋणपत्र निष्काशन गर्न लागेको हो ।...


१६ प्रतिशत लाभांश पारितका लागि नेपाल इन्भेष्टमेण्ट बैंकको साधारण सभा भोलि हुने

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट बैंकको ३५ औं वार्षिक साधारण सभा भोलि (मंसिर १७ गते) हुने भएको छ । कम्पनीले सभा बिहान १० बजे दरबारमार्ग काठमाडौं स्थित केन्द्रिय कार्यालयमा बस्ने गरी आव्हान गरेको हो । उक्त सभाले गत आर्थिक वर्षको...


नेपाल राष्ट्र बैंकले २५ अर्बको ट्रेजरी बिल सोझै खरिद गर्ने

काठमाडौं । नेपाल राष्ट्र बैंकले ट्रेजरी बिल सोझै खरिद गर्ने भएको छ । बैंकले बुधबार सूचना जारी गर्दै आज २५ अर्बको ‘सोझै खरिद’ उपकरण बोलकबोल प्रक्रियाबाट गर्ने सूचनामार्फत जानकारी दिएको हो । फागुन मसान्तसम्म भुक्तानीको मिति तोकिएको ट्रेजरी बिक्री...


नारायणी डेभलपमेन्ट बैंकको हकप्रदमा आवेदन दिन कहिलेसम्म शेयरधनी बन्नुपर्छ ?

काठमाडौं । नारायणी डेभलपमेन्ट बैंक लिमिटेडले हकप्रद शेयर निष्काशनका लागि शेयरधनी दाखिला खारेज बन्द (बुकक्लोज) को मिति तय गरेको छ । बैंकको मंसिर १४ गते बसेको संचालक समितिको बैठकले नेपाल राष्ट्र बैंकको स्वीकृति अनुसार हाल कायम चुक्तापूँजीको १ः१ अनुपातमा...


सुनको मूल्य स्थिर हुदाँ चाँदी भने १० रुपैयाँले घट्यो

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य स्थिर रहेको छ । हिजो तोलामा ४ सय रुपैयाँले घटेको सुन आज भने स्थिर रहेको हो । नेपाल सुनचाँदी ब्यवसाय महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला ९१ हजार ५ सय रुपैयाँ...


बर्दिवास, जनकपुर,लाहान र गाईघाटमा युवासँग महालक्ष्मी लाइफकम कार्यक्रम सम्पन्न

काठमाडौं । महालक्ष्मी लाइफ  इन्स्योरेन्स लिमिटेडले राष्ट्रिय बीमा जागरण अभियान अन्तर्गत बर्दिवास, जनकपुर, लाहान र गाईघाटमा युवासँग – महालक्ष्मी लाइफ कार्यक्रम सम्पन्न गरेको छ ।नव छितिज कलेज बर्दिवास मा सुरेन्द्र कुमार चौधरीको अध्यक्षतामा मंसिर १३ गते विहान संचालित कार्यक्रममा...


सिभिल बैंकको ऋणपत्र मंसिर २४ गतेदेखि निष्काशन हुने, कहिलेसम्म दिने आवेदन ?

काठमाडौं । सिभिल बैंकको ऋणपत्र मंसिर २४ गतेदेखि निष्काशन तथा बिक्री खुल्ला हुने भएको छ । बैंकको १० वर्ष अवधि रहेको वार्षिक १०.२५ प्रतिशत ब्याजदर भएको ‘सिभिल बैंक डिबेञ्चर २०८८’ निष्काशन हुने भएको हो । बैकले प्रति डिबेञ्चर १०००...


३० प्रतिशत लाभांश पारित गर्न सर्पोट लघुवित्तको साधारण सभा पुष १० गते, बुकक्लोज कहिले ?

काठमाडौं । सर्पोट लघुवित्त वित्तीय संस्था लिमिटेडले सातौं वार्षिक साधारण सभा तथा बुकक्लोजको मिति तय गरेको छ । कम्पनीको मंसिर १५ गते बसेको संचालक समितिको बैंठकले सभा पुष १० गते गर्ने निर्णय गरेको हो । साथै सोही बैठकले साधारण...


एनसीसी बैंकको ९१ हजार कित्ता संस्थापक शेयर बिक्रीमा

काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेडको संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकको संस्थापक समूह तर्फको ९१ हजार ७७६ कित्ता शेयर बिक्री गर्ने लागेको हो । बैंकका संस्थापक शेयरधनी श्रवण कुमार अग्रवालको ५० हजार कित्ता, नन्दकिशोर श्रेष्ठको...


सबैको लघुवित्तको ३२% लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं । सबैंको लघुवित्त वित्तीय संस्था लिमिटेडको लाभांश सुरक्षित गर्ने आज (मंसिर १६ गते ) अन्तिम दिन रहेको छ । कम्पनीले मंसिर १७ गतेदेखी पुस २ गतेसम्म बुक क्लोज गर्ने भएकाले मंसिर १६ गतेसम्म कायम शेयरधनीहरुले मात्र लाभांश प्राप्त...