सिद्धार्थ क्यापिटल बुद्धभुमी नेपाल हाइड्रोपावरको शेयर रजिष्ट्रारमा नियुक्त

काठमाडौं । सिद्धार्थ क्यापिटल बुद्धभुमी नेपाल हाइड्रोपावरको शेयर रजिष्ट्रारमा नियुक्त भएको छ । सिद्धार्थ क्यापिटल कम्पनीको सेयर रजिष्ट्रेशनमा नियुक्त भएसँगै रजिष्ट्रार सम्बन्धित सम्पूर्ण काम गर्ने भएको छ । यससँगै, अब बुद्धभुमी हाइड्रोको धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, दाखिल खारेज,...


सिटिजन्स बैंक इन्टरनेसनलका ग्राहकले जनकपुरको होटल सिटिपार्कमा बिशष छुट पाउने

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलका ग्राहकले जनकपुरको होटल सिटिपार्कको सेवामा विशेष सुविधा सम्बन्भी सम्झौता भएको छ । बैंक र होटलबीच शुक्रबार बैंकको कार्डवाहकहरूलाई विशेष छुट दिने सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको हो । यो सम्झौतापश्चात् बैंकका ग्राहकहरु लाभान्वित हुने विश्वास...


नेपाल इन्भेष्टमेन्ट बैंकको साधारण सभा सम्पन्न, लाभांश प्रस्ताव पारित

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकको साधारण सभा सम्पन्न भएको छ। सभाले प्रस्तावित १६ प्रतिशत लाभांश पारित गरेको छ । सभाले आर्थिक वर्ष २०७७र७८ को नाफाबाट चुक्ता पुँजीको १२।६११ प्रतिशत बोनस र ३।३८९ प्रतिशत नगद गरी कूल १६ प्रतिशत लाभांश...


नेप्सेमा तीन कम्पनीको शेयर मूल्य समायोजन

काठमाडौं ।  नेप्सेमा विभिन्न तीन वटा कम्पनीको सेयर मूल्य समायोजन भएको छ । आज एभरेष्ट बैंक, शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक र सबैको लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य समायोजन भएको हो । जसमध्ये एभरेष्ट बैंकको ६ प्रतिशत बोनस सेयर पछिको...


जन्मदिनको अवसरमा बीमा पोलिसी उपहार

काठमाठौं । पछिल्लो समय विभिन्न अवसरहरुमा बीमा योजना दिने प्रवित्ति बढ्दै गएको छ । यसै क्रममासिद्धार्थनगर न।पा। वडा नं। ८, रुपन्देही बस्नुहुने यूवा उद्यमी रवि प्रकाश शर्माले आफ्नो छोरीको जन्मोत्सवमा बीमा पोलिसी उपहार दिएका छन् । युवा उद्यमी रवि...


एभरेष्ट बैंकका ग्राहकले आइएसओएन हेल्थकेयरमा बिशेष छुट पाउने

काठमाडौं । एभरेष्ट बैंक लिमिटेडका ग्राहकहरुले आइएसओएन हेल्थकेयरमा बिशेष छुट पाउने सम्झौता भएको छ । सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङ र आइ एस ओ एनका अध्यक्ष विवेक गुप्ताले हस्ताक्षर गरेका हुन । सम्झौता पश्चात बैंकका ग्राहकहरुले हेल्थ...


एक्सेल डेभलपमेण्ड बैंकको हकप्रद शेयर बाँडफाँड

काठमाडौं । एक्सेल डेभलपमेण्ट बैंकको हकप्रद शेयर बाँडफाँड भएको छ । कम्पनीले २४ लाख ३३ हजार ३६३ दशमलव ६७४२ कित्ता हकप्रद शेयर निष्कासन गरेको हो । उक्त शेयरमा ६ हजार १८० जना शेयरधनीलाई २४ लाख ६ हजार १०६ दशमलव...


नेप्सेमा सूचीकृत जीवन बीमा कम्पनीहरुमध्ये नेपाल लाइफ उत्कृष्ट, कुनको अवस्था कस्तो ?

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा सूचीकृत जीवन बीमा कम्पनीहरुले अपरिष्कृत वित्तिय विवरण सार्वजनिक गरिसकेका छन् । नेप्से सूचीकृत हाल ११ कम्पनीहरुमध्ये नेपाल लाइफको अग्रता नै कायम रहेको छ । फुयुचर प्रोभिजनको कारण नेपाल लाइफको खुद मुनाफा घटेको...


सुन तोलामा २ सय रुपैयाँले घट्यो, चाँदी स्थिर

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्यमा गिरावट आएको छ । सुन आज तोलामा २ सय रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी ब्यवसाय महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला ९१ हजार ३ सय रुपैयाँ र तेजावी सुनको मूल्य...


सानिमा बैंकको १० लाख कित्ता संस्थापक शेयर बिक्रीमा

काठमाडौं । सानिमा बैंक लिमिटेडले कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक समूह तर्फको १० लाख कित्ता शेयर बिक्री गर्ने लागेको हो । बैंकले उक्त शेयरको न्यूनतम मूल्य प्रतिकित्ता २२० रुपैयाँ तोकेको छ । जसअनुसार आवेदकले आवेदन...


कक्षा १२ को नतिजा सार्वजनिक, यसरी हेर्नुस् रिजल्ट

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नजिता सार्वजनिक गरेको छ । शुक्रबार बिहान बसेको बोर्डको बैंठकको निर्णय अनुसार गत भदौ ३० गतेदेखि असोज ८ गतेसम्म सञ्चालित परीक्षाको नतिजा आज प्रकाशित गरेको हो । बोर्डका प्रवक्ता कृष्णप्रसाद शर्माका...


लुम्बिनी विकास बैंकको साधारण सभा पुष ९ गते, कहिले हुँदैछ बुकक्लोज ?

काठमाडौं । लुम्बिनी विकास बैंक लिमिटेडले १४ औं वार्षिक साधारण सभाको मिति तय गरेको छ । कम्पनीको मंसिर १६ गते बसेको संचालक समितिको बैठकले सभा पुष ९ गते केन्द्रिय कार्यालय, डिल्लीबजार, काठमाडौंमा बिहान ११ बजे अनलाईन मार्फत संचालन गर्ने...


बुद्धभूमी नेपाल हाईड्रोपावरको शेयर रजिष्ट्रारमा सिद्धार्थ क्यापिटल

काठमाडौं । बुद्धभुमी नेपाल हाईड्रोपावर कम्पनी लिमिटेडले शेयर रजिष्ट्रार नियुक्त गरेको छ । कम्पनीको संचालक समितिको बैंठकले शेयर रजिष्ट्रारमा सिद्धार्थ क्यापिटल लिमिटेडलाई नियुक्त गरेको हो । सोपश्चात् अब शेयर रजिष्ट्रार अन्तर्गतका सम्पूर्ण कार्य सिद्धार्थ क्यापिटलबाट हुने छ ।  


नेप्सेमा ३ कम्पनीको शेयरमूल्य समायोजन, आइतबार कसको कतिमा खुल्ला कारोबार ?

काठमाडौं । नेपाल स्टक एक्चेञ्ज (नेप्से) मा तीन कम्पनीको शेयरमूल्य समायोजन भएको छ । एभरेष्ट बैंक लिमिटेड, शाईन रेसुङ्गा डेभलपमेन्ट बैंक लिमिटेड र सबैको लघुवित्त वित्तीय संस्था लिमिटेडले क्रमशः ६, १०.९३ र ३१.०५ प्रतिशत बोनस शेयर वितरणका लागि बुकक्लोज...


बीमा समितिका अध्यक्ष सिलवाल अर्थ मन्त्रालयमा

काठमाडौं । बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवाल हिजो अपरान्ह अर्थ मन्त्रालयमा पुगेका छन् । त्यहाँ उनले सचिव मधु मरासिनीसँग भेटेर आफ्नो निर्णयको बचाऊ गर्न खोजेको अर्थमन्त्रालय स्रोतले जनाएको छ । बीमा समितिले यही मंसिर ९ गते गरेको सबै...


अर्थ मन्त्रालयलाई झुक्याएर अध्यक्ष सिलवालद्वारा पुनर्बीमा सम्बन्धी निर्णय, अर्थबाट प्रतिनिधित्व गर्ने सञ्चालकद्वारा हस्ताक्षर गर्न अस्वीकार

काठमाडौं । बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवालले अर्थ मन्त्रालयलाई झुक्याएर सबै बीमा कम्पनीहरुले नेपालमै पुनर्बीमा गर्नुपर्ने निर्णय गरेको खुलेको छ । यही मंसिर ७ गते बसेको बीमा समिति सञ्चालक समितिको बैठकमा कीर्ते गरी तयार पारेको माईन्यूटमा कानुन मन्त्रालयका...


नेपाल इन्भेष्टमेण्ट बैंकको वार्षिक साधारणसभा आज, लाभांश प्रस्ताव मुख्य एजेण्डा

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट बैंकको ३५ औं वार्षिक साधारण आज हुँदैछ । सभा आज बिहान १० बजे दरबारमार्ग, काठमाडौंस्थित केन्द्रीय कार्यालयमा हुने बैंकले जनाएको छ। सभाले १२ दशमलव ६११ प्रतिशत बोनस शेयर र ३ दशमलव ३८ प्रतिशत नगद लाभांश...


माछापुच्छ्रे कृति क्यापिटल १ अर्ब रुपैयाँको लगानी व्यवस्थापन गर्न सफल

काठमाडौं । माछापुच्छ्रे बैंकको सहायक कम्पनी माछापुच्छ्रे कृति क्यापिटल लिमिटेडले १ अर्ब रुपैयाँको लगानी व्यवस्थापन गर्न सफल भएको छ ।विगत ८ वर्षदेखि कम्पनीले धितोपत्र प्रत्याभूति सेवा, लगानी व्यवस्थापन सेवा, संस्थागत परामर्श सेवा, निक्षेप सदस्य सेवा लगायतका सेवा प्रदान गर्दै...


भारतमा पहिलो पटक भेटियो ओमिक्रोन भेरियन्टको कोरोना, नेपालसम्म त्रास फैलियो

काठमाडौं । विश्वभर तहल्का मच्चाएको ओमिक्रोन भेरियन्टको कोरोना भाइरस छिमेकी मुलुक भारतमा पनि भेटिएको छ । भारतमा भनिएको कोरोना भाइरसको नयाँ भेरियन्टले नेपालसम्म त्रास फैलाएको छ । टाईम्स अफ इण्डियाका अनुसार कर्नाटक राज्यका दुई जनामा ओमिक्रोन भेरियन्टको कोरोना भाइरस...


भोलि ३० औं अन्तर्राष्ट्रिय अपाङ्गता दिवस मनाइदै

काठमाडौं । ‘हाम्रो प्राथमिकताको आधार, अपाङगता भएका ब्यक्तिको अधिकार’ मुल नारा सहित नेपाल पनि ३० औं अन्र्तराष्ट्रिय अपाङगता दिवस भोलि अर्थाँत डिसेम्वर ३ मा देशव्यापी रुपमा बनाइदैछ । अपाङगत भएका ब्यक्तिको अधिकार प्रबन्र्धन र अवसर समानीकरणप्रति विश्व समुदायको ध्यान...