रसुवागढी हाइड्रोपावरको सिइओमा छविलाल गैह्रे नियुक्त

काठमाडौं । रसुवागढी हाइड्रोपावर कम्पनी लिमिटेडले प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा छविलाल गैह्रेलाई नियुक्त गरेको छ । कम्पनीको मंसिर १७ गते बसेको संचालक समितिको २५२ औं बैठकले सोही मितिदेखि नै लागू हुने गरी बढीमा २ वर्षका लागि कम्पनीका निमित्त...


नयाँ सारथी लघुवित्तका सिइओ खड्काले दिए राजिनामा, निमित्त सिइओको जिम्मेवारी घिमिरेलाई

काठमाडौं । नयाँ सारथी लघुवित्त वित्तीय संस्था लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सिइओ) ले राजिनामा दिएका छन् । कम्पनीले नेप्सेमार्फत जानकारी गराएको सूचनामा सिइओ रामबहादुर खड्काले राजीनामा दिएको जनाएको हो । खड्काले आफ्नो घरायसी कारणले सो पदमा रही निरन्तरता दिन...


सबैको लघुवित्तको पाँचौ साधारण सभा पुष ३ गते, यस्ता छन् एजेण्डा

काठमाडौं । सबैंको लघुवित्त वित्तीय संस्था लिमिटेडले पाँचौ वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको मंसिर ७ गते बसेको संचालक समितको बैठकले सभा पुष ३ गते बन्दिपुर माउन्टेन रिर्सोट, बन्दिपुर,तनहुँमा बिहान ११ बजे बस्ने निर्णय गरेको हो ।...


एशियन लाइफका टप अभिकर्ताहरु सम्मानित

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनीका टप बीमा अभिकर्ताहरु हिजो पोखरामा आयोजित भव्य समारोहका बीच सम्मानित भएका छन् । कम्पनीमा आबद्ध कूल २७० जना क्लव मेम्वर सम्मेलनमा सहभागी हुन छनौट भएका मध्ये १९० जना सम्मान तथा पुरस्कार ग्रहणका लागि...


कमल थापालाई हराउँदै राप्रपाको अध्यक्षमा राजेन्द्र लिङ्देल बिजयी

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)मा लामो समय अध्यक्ष बनेका कमल थापालाई आश्चर्यजनक रुपमा पराजित गर्दै अध्यक्ष पदमा राजेन्द्र लिङ्देल बिजयी भएका छन । केहीबेर अघि सम्पन्न भएको मत गणनामा अध्यक्षमा राजेन्द्र लिङ्देन विजयी भएका हुन् । अध्यक्षका अर्का...


रिलायन्स लाइफकै उत्कृष्ट नमिता न्यौपाने माओवादी केन्द्रको विराटनगर महानगर सचिवमा निर्वाचित

बिराटनगर । रिलायन्स लाइफकी उत्कृष्ट बीमा व्यवसायी नमिता न्यौपाने नेकपा माओवादी केन्द्र विराटनगर महानगर कमिटीको सचिव पदमा निर्वाचित भएकी छिन् । अर्थमन्त्री जनार्दन शर्माले हिजो भव्य रुपमा उद्घाटन गरेको पार्टीको प्रथम नगर सम्मेलनबाट न्यौपाने विराटनगरको सचिव पदमा निर्विरोध निर्वाचित...


कोभिड– १९ महामापछि युवा स्वरोजगारको कोषको भूमिका

विश्वमोहन अधिकारी परिचय युवा स्वरोजगार कोष २०६५ मा स्थापना भएको हो । कोषको मुख्य उद्देश्य स्थानीय स्रोत–साधनको उपयोग गर्दै स्थानीयस्तरमै उनीहरूलाई रोजगारी प्रदान गर्नुु हो । नेपालमा बेरोजगारको संख्या दिनानुु दिन बढ्दै गइरहेको स्थितिमा एकातिर रोजगारीको सम्भावना घट्दै गइरहेको...


रिलायन्स लाइफको साधारणसभाको मिति तय, लााभांश पारित प्रस्ताव मुख्य एजेण्डा

रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीले पुस ११ गते साधारणसभा बोलाएको छ । सभामा कम्पनीले आर्थिक वर्ष २०७६र७७ को मुनाफाबाट हाल कायम चुक्ता पुंजीको ५।२६३२ प्रतिशतले हुन आउने ११ करोड ५ लाख २७ हजार २ सय रुपैयाँ बराबरको नगद लाभांश वितरण...


एशियन लाइफ इन्स्योरेन्सका देशैभरिका बीमा अभिकर्ताहरु पोखरामा, भव्य सम्मान र तालिम जारी

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनीमा आबद्ध देशैभरिका बीमा अभिकर्ताहरु पोखरामा भेला भएका छन् । कम्पनीले बीमा अभिकर्ताहरुको क्लव मेम्वर कन्फ्रेन्समा भाग लिन २७० जना भन्दा बढि बीमा अभिकर्ताहरु पोखरामा पुगेका हुन् । कम्पनीले देशैभरिबाट छानिएका उत्कृष्ट २७० जना...


बीमा समितिले विद्यार्थी लक्षित निबन्ध प्रतियोगिता गर्ने, क–कसले पाउछन् भाग लिन ?

काठमाडौं । बीमा समितिले बीमा सम्बन्धमा विद्यालय तथा विश्वविद्यालयस्तरीय निबन्ध प्रतियोगिता गर्न लागेको छ । समितिले एक सूचना जारी गर्दै बीमा सम्बन्धी जनचेतना अभिबृद्धिका लागि ‘बीमाको महत्व’ शीर्षकमा विद्यालयस्तरीय र ‘जोखिम व्यवस्थापनमा बीमा भूमिका’ शीर्षकमा विश्वविद्यालयस्तरीय निबन्ध प्रतियोगिता गर्न...


राष्ट्र बैंकबाट पैसा ल्याएर निक्षेपकर्तालाई फिर्ता गर्दै बैंक, दिन दहाडै वित्तिय अपराध हुँदा समेत राष्ट्र बैक के हेर्दैछ ?

काठमाडौं । नेपाली बैंकहरुले अनुशासनहिन काम गरेका कारण सिंगो बैंकिङ प्रणाली नै संकटमा पर्दै आएको छ । नेपाल राष्ट्र बैंकको प्रभावकारी नियमन नहुँदा बैंकहरुले अनिवार्य तरलता कायम नगरी सीमाभन्दा बढि ऋण प्रवाह गर्दा समस्या उत्पन्न भएको छ । मुनाफाको...


नवलपुरमा एनआईसी एशिया लघुवित्तको वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

काठमाडौं । एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडले वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । संस्थाले नवलपुर जिल्लाको विनयी त्रिवेणी गाउँपालिका ४ सर्दि र २ दुम्कीवामा दुई दिन छुट्टाछुट्टै वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको हो । संस्थाको केन्द्रीय कार्यालयको...


बीमा सचेतना कार्यक्रममा मेलम्चीका बाढीपीडितको रुवाबासी, बीमा कम्पनीहरुले दावी नतिरेको गुनासो

काठमाडौं । बीमा समितिको आयोजनामा हिजो सिन्धुपाल्चोकको मेलम्चीमा भएको बीमा जनचेतना कार्यक्रममा मेलम्चीका बाढीपीडितले बीमा कम्पनीहरुबाट पाएको सास्तीको कहानी सुनाउँदै रुवाबासी गरेका छन् । गत असार १ तथा साउन १६ गते आएको बाढीका कारण सिन्धुपाल्चोकको मेलम्ची र आसपासको १०...


नेशलन लाइफ इन्स्योरेन्सको घण्टाघर शाखाद्वारा अभिकर्ता तालिम तथा सम्मान कार्यक्रम सम्पन्न

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको घण्टाघर शाखा, काठमाडौंले हिजो आफ्ना अभिकर्ताहरुलाई पुनर्ताजगी तालिम दिई सम्मानित गरेको छ । कम्पनीका क्षेत्रिय प्रबन्धक सुमोद थापाको उपस्थितिमा घण्टाघर शाखा प्र्रमुख जयराम धिताल र विकास अधिृकत प्रशासन्त कपालीले अभिकर्ताहरुलाई प्रशिक्षण तथा अभिमुखिकरण...


बीमा समितिले जारी गरेको मंसिर ९ गतेको निर्देशनको वैधानिकतामाथि प्रश्न, अध्यक्ष सिलवालद्वारा अख्तियारी दुरुपयोग गरेको खुलासा

काठमाडौं । बीमा समितिले यही मंसिर ९ गते नेपालमा सञ्चालित सबै बीमा कम्पनीहरुले नेपालमै पुनर्बीमा गर्नुपर्ने र विदेशी बीमा कम्पनीमा जानु परेका बखत नेपाली पुनर्बीमा कम्पनीबाट अनिवार्य सिफारिस लिनुपर्ने भन्ने व्यवस्था सम्बन्धी निर्देशन दिने कार्यकारी निर्देशक राजुरमण पौडेलले जारी...


हिमालयन रिइन्स्योरेन्सलाई लाईसेन्स दिँदा कान्तिपुरका मालिक सिरोहियालाई १० करोड

काठमाडौं । २०७४ साल माघ १ गते काठमाडौंस्थित नयाँ बानेश्वरमा रहेको हेलो टावरमा व्यवसायी अजेय पराजुली (सुमार्गी) ले पत्रकार सम्मेलन गरेर नेपालको नम्वर १ मिडिया हाउस कान्तिपुरका मालिक कैलास प्रसाद सिरोहिया मिडियाको आडमा ब्लाकमेलिङ धन्दा चलाउने व्यक्ति भएको आरोप...


थप २४६ जनामा कोरोना संक्रमण पुष्टि, मृतकको संख्या शुन्य

काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा थप २४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य मन्त्रालयका अनुसार आज ६ हजार ४ सय जनामा पीसीआर परीक्षण गर्दा २२३ जनामा र १ हजार ४३६ जनामा एन्टिजेन परीक्षण गर्दा २३ जनामा कोरोना...


पिपुल्स हाइड्रोपावर कम्पनीको शेयर प्रत्याभूतिकर्तामा नागरिक लगानी कोष

पिपुल्स हाइड्रोपावर कम्पनीको ९६ लाख कित्ता शेयरको ९६ करोड वरावरको प्राथमिक शेयर निष्काशनको लागि शेयर प्रत्याभूतिकर्तामा नागरिक लगानी कोष बन्ने सम्झौता भएको छ, । कम्पनीको शेयर प्रत्याभुतिकर्ता सम्बन्धी सम्झौतामा शुक्रबार कोषको तर्फबाट कार्यकारी निर्देशक रमण नेपाल र हाइड्रोपावरको तर्फबाट...


सिद्धार्थ क्यापिटल बुद्धभुमी नेपाल हाइड्रोपावरको शेयर रजिष्ट्रारमा नियुक्त

काठमाडौं । सिद्धार्थ क्यापिटल बुद्धभुमी नेपाल हाइड्रोपावरको शेयर रजिष्ट्रारमा नियुक्त भएको छ । सिद्धार्थ क्यापिटल कम्पनीको सेयर रजिष्ट्रेशनमा नियुक्त भएसँगै रजिष्ट्रार सम्बन्धित सम्पूर्ण काम गर्ने भएको छ । यससँगै, अब बुद्धभुमी हाइड्रोको धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, दाखिल खारेज,...


सिटिजन्स बैंक इन्टरनेसनलका ग्राहकले जनकपुरको होटल सिटिपार्कमा बिशष छुट पाउने

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलका ग्राहकले जनकपुरको होटल सिटिपार्कको सेवामा विशेष सुविधा सम्बन्भी सम्झौता भएको छ । बैंक र होटलबीच शुक्रबार बैंकको कार्डवाहकहरूलाई विशेष छुट दिने सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको हो । यो सम्झौतापश्चात् बैंकका ग्राहकहरु लाभान्वित हुने विश्वास...