पर्यटन बोर्डका सम्पूर्ण कर्मचारीहरुको स्वास्थ्य तथा सामुहिक दुर्घटना बीमा आइएमई जनरल इन्स्योरेन्समा

काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स र नेपाल पर्यटन बोर्ड बिच बीमा गराउने सम्बन्धी सम्झौता भएको छ ।उक्त सम्झौतापत्रमा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठ र नेपाल पर्यटन बोर्डका प्रमुख कार्र्यकारी अधिकृत धनन्जय रेग्मीले हस्ताक्षर गरेका...


नेप्सेमा भारी गिरावट आउँदा आज सर्वाधिक गुमाउने कम्पनी

काठमाडौं । साताको पहिलो दिन नेप्सेमा सूचिकृत २२६ कम्पनीको ८९ लाख २० हजार ८९४ कित्ता शेयर किनबेच भएको छ । आइतबार नेप्से ७२.३० अकंले घट्दा ४ अर्ब ९ करोड ७ लाख माथिको कारोबार भएको छ । आज नेप्से परिसूचक...


न्यादी हाइड्रोपावरको शेयरमा सकारात्मक सर्किट, अन्य क–कसले सर्वाधिक कमााए ?

काठमाडौं । साताको पहिलो दिन नेप्सेमा सूचिकृत २२६ कम्पनीको ८९ लाख २० हजार ८९४ कित्ता शेयर किनबेच हुदाँ ४ अर्ब ९ करोड माथिको कारोबार भएको छ । आज नेप्से परिसूचक उच्च अंकले घटेपनि न्यादी हाइड्रोपावरको शेयरमा भने सकारात्मक सर्किट...


प्राइम लाइफ इन्स्योरेन्सको बार्षिक साधारण सम्पन्न, लाभांश प्रस्ताव पारित

काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्सको बार्षिक साधारण सम्पन्न भएको छ । कम्पनीको आज १४औं वार्षिक साधारण सभा कमलपोखरीको अग्रवाल भवमा सम्पन्न भएको हो । सभाले आ।व २०७६र७७ को मुनाफाबाट आफ्ना शेयरधनीलाई १५ प्रतिशत बोनश शेयर र कर प्रयोजनका लागि...


नेप्से ७२ अंकले घट्दा ४ अर्बमा खुम्चियो कारोबार, सबै उपसूचक राताम्य

काठमाडौं । साताको पहिलो दिन आइतबार नेप्सेमा भारी गिरावट आएको छ । शेयर बजार खुलेको केही समयसम्म नेप्से सामान्य अंकले घटेतापनि मार्केट बन्द हुनेसमयसम्म ७२.३० अंकले घटेर २५१३.८९ विन्दु कायम भएको छ । नेप्सेमा सूचिकृत २२६ कम्पनीको ८९ लाख...


नेशनल हाइड्रोपावरसहित आज सर्वाधिक कारोबार भएका टप १० कम्पनी

काठमाडौं । साताको पहिलो दिन आइतबार नेप्सेमा सूचिकृत २२६ कम्पनीको ८९ लाख २० हजार ८९४ कित्ता शेयर किनबेच हँुदा ४ अर्ब ९ करोड ७ लाख ६५ हजार ३२४ रुपैयाँको कारोबार भएको छ । आज नेप्से ७२ अंकले घट्दा कारोबार...


नेशनल हाइड्रोपावरको खुद नाफामा उछाल, इपिएस कति ?

काठमाडौं । नेशनल हाइड्रोपावर कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरणअनुसार कम्पनीले खुद नाफामा छलाङ मारेको छ । गत आवको सोही अवधिमा २ करोड ३७ लाख ६५ हजार रुपैयाँ खुद नाफा...


सात प्रदेशमा कार्यक्षेत्र तोकेर १४ वटा लघुबीमा कम्पनीको लाईसेन्स दिन बीमा समिति ‘मुभ’

काठमाडौं । बीमा समितिले १४ वटा लघुबीमा लाईसेन्स वितरण गर्ने तयारीमा अघि बढेको छ । यसअघि थर्मल गन तस्करलाई सेटिङमा लाईसेन्स दिएको बीमा समितिले पुनः १४ वटा लघु बीमा कम्पनीको लाईसेन्स वितरण गर्न लागेको हो । पुनर्बीमा नेपालमै गर्नुपर्ने...


सान्जेन जलविद्युत कम्पनीको साधारण सभा पुष १३ गते, के–के छन् एजेण्डा ?

काठमाडौं । सान्जेन जलविद्युत कम्पनी लिमिटेडले ११ औं वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको मंसिर १८ गते बसेको संचालक समितिको बैठकले सभा पुष १३ गते स्मार्ट क्याफे, धुम्बाराही, काठमाडौंमा बिहान ११ बजे भर्चुअल माध्यमबाट बस्ने निर्णय गरेको...


लाभांश प्रस्ताव पारित सहित प्राइम लाइफ इन्स्योरेन्सको बार्षिक साधारण आज हुँदै

प्राइम लाइफ इन्स्योरेन्सको बार्षिक साधारण आज हुँदैछ । कम्पनीको आज १४औं वार्षिक साधारण सभा कमलपोखरीको अग्रवाल भवमा सभा दिनको २ बजे हुदै छ। सभामा कम्पनीले आ।व २०७६/७७ को मुनाफाबाट आफ्ना शेयरधनीलाई १५ प्रतिशत बोनश शेयर र कर प्रयोजनका लागि...


नेरुडे लघुवित्तको लिलामीमा शेयरमा आवेदन दिने भोलि अन्तिम मौका

काठमाडौं । नेरुडे लघुवित्त वित्तीय संस्था लिमिटेडको लिलामीमा शेयरमा आवेदन दिने भोलि (मंसिर २० गते) अन्तिम दिन रहेको छ । लघुवित्तले संस्थापक समूह तर्फको १ हजार ४९४ कित्ता शेयर लिलामीमा ल्याएको हो । कम्पनीले उक्त शेयरको न्यूनतम मूल्य ४००...


पाँच जिल्लामा ‘यूवासँग महालक्ष्मी लाइफ’ कार्यक्रम सम्पन्न

काठमाडौं । महालक्ष्मी लाइफ इन्स्यारेन्स कम्पनी लिमिटेडले हेटौंडा, दमौली, भिरकोट, बादबर्दिया र कोहलपुरमा ‘यूवासँग महालक्ष्मी लाइफ’ कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीले बीमा जागरण राष्ट्रिय अभियानलाई अझै तिब्रता दिंदै आएको छ । आश्विन महिनाबाट प्रारम्भ गरिएको जनचेतना अभियानमा युवा...


नेपाल बैंकको १७ प्रतिशत लाभांश सुरक्षित गर्ने भोलि अन्तिम दिन

काठमाडौं । नेपाल बैंक लिमिटेडको लाभांश सुरक्षित गर्ने भोलि (मंसिर २० गते) अन्तिम दिन रहेको छ । साधारण सभा र लाभांश वितरणका लागि मंसिर २१ गते कम्पनीले बुक क्लोज गर्ने भएकाले मंसिर २० गतेसम्म कायम शेयरधनीहरुले मात्र सभामा भाग...


नेपाल एसबिआई बैंकद्धारा जानकी मन्दिरलाई सहयोग

काठमाडौं । नेपाल एसबिआइ बैंकले जानकी मन्दिरलाई सहयोग गरेको छ । बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत एक कार्यक्रम गर्दै मन्दिरको ब्यवस्थापन गर्न मन्दिर परिसर सफा राख्न १२ वटा डस्टबिन उपलब्ध गराएको हो । बैंकले मन्दिर परिसरमा आउने तीर्थयात्रीहरुलाई आरामदायी बसाइमा...


नयाँ स्वरुप सहित आइएमई लाइफले ल्यायो च्याटबोट सुविधा, के परिमार्जित भयो त ?

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्सले ग्राहकहरुको आग्रहमा आफ्नो च्याटबोटलाई नयाँ स्वरुपमा लिएर आएको छ।्कम्पनीले डाइरेक्टको नामबाट नयाँ स्वरुपमा आएको च्याटबोटले पहिलेभन्दा अझ बढी र गुणस्तरीय सेवा ग्राहक, अभिकर्ता तथा अन्य सर्वसाधारणलाई दिने नयाँ स्वरुपमा ल्याएको कम्पनीले जनाएको छ। एक...


३० प्रतिशत लाभांश पारित गर्न सर्पोट लघुवित्तको साधारण सभा पुष १० मा, कहिले हुँदैछ बुकक्लोज ?

काठमाडौं । सर्पोट लघुवित्त वित्तीय संस्था लिमिटेडले सातौं वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको मंसिर १५ गते बसेको संचालक समितिको बैठकले सभा पुष १० गते बगान फेमिलि रेष्टुरेन्ट एण्ड लन्ज बार प्रा.लि. इटहरी सुनसरीमा बिहान ९ बजे...


भिजन सेक्यूरिटिजको भैरहवामा एक दिने लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

काठमाडौं । भिजन सेक्यूरिटिज प्रा लिको आयोजना भैरहवामा एक दिने लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न गरेको छ । शनिबार एक कार्यक्रमका बीच उक्त कार्यक्रम सम्पन्न गरेको हो ।१ सय ५० जना भन्दा बढि लगानीकर्ताहरु उपस्थित भएको कार्यक्रममा नेपाल पुँजीबजार लगानीकर्ता...


रिलायन्स लाइफ इन्स्योरेन्सको लाभांश बीमा समितिबाट स्वीकृती

काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्सको लाभांश बीमा समितिबाट स्विकृत भएको छ ।कम्पनीको असोज १८ गते, सोमबार सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७६/७७ को सञ्चित मुनाफाबाट कम्पनीका शेयरधनीहरूलाई करसहित चुक्ता पूँजीको ५.२६३२ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको...


साताको पहिलो दिन सुन तोलामा ७ सयले बढ्यो, प्रतितोला कति ?

काठमाडौं । साताको पहिलो दिन आइतबार नेपाली बजारमा सुनको मूल्य वृद्धि भएको छ । आज सुन तोलामा ७ सय रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी ब्यवसाय महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला ९२ हजार रुपैयाँ र तेजावी सुनको...


धितोपत्र बोर्डमा अध्यक्ष नहुँदा रोकियो सात कम्पनीको हकप्रद शेयर

काठमाडौं । नेपाल धितोपत्र बोर्डको पाइपलाइनमा ७ वटा कम्पनीका हकप्रद रहेका छन्। बोर्डको पाइपलाइनमा दुई बीमा कम्पनी, दुई हाइड्रोपावर कम्पनी, दुई फाइनान्स कम्पनी र एउटा विकास बैंकको हकप्रद पाइपलाईनमा रहेका छन् । यी कम्पनीले कुल १ अर्ब ६५ करोड...