साना किसान विकास लघुवित्तको २६ प्रतिशत लाभांश स्वीकृत

काठमाडौं । साना किसान विकास लघुवित्त वित्तीय संस्थाको प्रस्तावित लाभांशलाई नेपाल राष्ट्र बैंकले स्वीकृति दिएको छ । कम्पनीले आर्थिक वर्ष २०७७।०७८ सम्मको संचित मुनाफाबाट असार मसान्तसम्म कायम रहेको चुतmापूँजी १ अर्ब २५ करोड १५ लाख ३० हजार रुपैयाँबाट २५...


सांग्रिला डेभलपमेन्ट बैंकको सांग्रिला रेमिट् संचालनमा

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले सांग्रिला रेमिट् संचालनमा ल्याएको छ । बैंकले देश भित्रै एक ठाउँबाट अर्को ठाउँमा सरल र सहज रुपमा रकम स्थानान्तरण गर्ने हेतुले उक्त रेमिट सेवा संचालनमा ल्याएको हो । अब ग्राहकले देशभरका जुनसुकै शाखा तथा...


मनकामना स्मार्ट लघुवित्तको लाभांशलाई नेपाल राष्ट्र बैंकको स्वीकृति, कति दिदैछ बोनस ?

काठमाडौं । मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेडले प्रस्ताव गरेको लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृत प्रदान गरेको छ । संस्थाले गत आर्थिक वर्षको मुनाफाबाट कायम चुक्तापूँजी १२ करोड ११ दाख ५० हजार रुपैयाँको १७ प्रतिशतले हुन आउने २ करोड...


प्राइम कमर्सियल बैंकको संस्थापक शेयर बिक्रीमा

काठमाडौं । प्राइम कमर्सियल बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकका संस्थापक शेयरधनीले आफ्नो नाममा रहेको शेयर बिक्रीका लागि निवेदन दिएबमोजिम संचालक समितिले बिक्री प्रक्रिया अघि बढाएको हो । उक्त शेयर खरिद गर्न चाहाने विद्यमान संस्थापक शेयरधनीहरुले...


नयाँ सारथी लघुवित्तको स्वतन्त्र संचालकमा सिर्जना शर्मा गौतम नियुक्त

काठमाडौं । नयाँ सारथी लघुवित्त वित्तीय संस्था लिमिटेडले स्वतन्त्र संचालक नियुक्त गरेको छ । कम्पनीले नेप्सेमार्फत जानकारी गराएको सूचनामा उक्त पदमा सिर्जना शर्मा गौतमलाई नियुक्त गरेको जनाएको हो । कम्पनीको संचालक समितिको २८ औं बैठकले स्वतन्त्र संचालकमा काठमाडौं महानगरपालिका...


एक्सल डेभलपमेन्ट बैंकको संस्थापक शेयर बिक्रीमा

काठमाडौं । एक्सल डेभलपमेन्ट बैंक लिमिटेडले संस्थापक समूहतर्फको शेयर बिक्रीमा ल्याएको छ । बैंकका संस्थापक शेयरधनी शेखर राज बस्ताकोटी, इन्दु तुलाधर र दिपक कुमार सरावगीले आफ्नो नाममा रहेको शेयर बिक्रीका लागि निवेदन दिएबमोजिम संचालक समितिले बिक्री प्रक्रिया अघि बढाएको...


प्राइम कमर्सियल बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका

काठमाडौं । प्राइम कमर्सियल बैंक लिमिटेडको लाभांश सुरक्षित गर्ने आज (मंसिर २१ गते) अन्तिम दिन रहेको छ । बैंकले साधारण सभा प्रयोजन र लाभांश वितरण प्रयोजननको लागि मंसिर २२ गते बुक क्लोज गर्ने निर्णय गरेको थियो । जसअनुसार बुकक्लोजको...


नेपाल बैंकको शेयरमूल्य समायोजन

काठमाडौं । नेपाल स्टक एक्चेञ्ज (नेप्से) मा नेपाल बैंक लिमिटेडको शेयरमूल्य समायोजन भएको छ । कम्पनीले १४ प्रतिशत बोनस शेयर वितरणका लागि बुकक्लोज गरेसँगै आज नेप्सेले शेयरमूल्य समायोजन गरेको हो । अघिल्लो दिन कायम ४३१ रुपैयाँ ७० पैसाका आधारमा...


कोरोना बीमाको ११ अर्ब दावी भुक्तानीको जिम्मेवारी बीमा समिति लिनुपर्ने, अर्थ सचिव मरासिनीको भनाईले तरंग

काठमाडौं । अर्थ सचिव मधुकुमार मरासिनीले कोरोना बीमाको भुक्तानी बक्यौता रहनु बीमा समिति जिम्मेवार रहेको भन्ने अभिव्यक्ति दिएपछि सिंगो बीमा क्षेत्रमा तरंग पैदा भएको छ । पुनर्बी सम्बन्धी बीमा समितिको निर्देशनका कारण स्तब्ध बनेका बीमक कम्पनीहरु अर्थ सचिव मरासिनीको...


विश्व बैंकको सहयोगमा दुई अक्सिजन प्लान्ट सञ्चालनमा

काटमाडौं । विश्व बैंकको आर्थिक तथा प्राविधिक सहयोगबाट निर्माण भएको २ वटा अक्सिजन प्लान्ट संचालनमा आएका छन् । विश्व बैकले लुम्बिनी प्रादेशिक अस्पताल र प्रदेश नम्बर २ को जनकपुर प्रादेशिक अस्पतालमा निर्माण गरेको अक्सिजन प्लान्टहरु सञ्चालनमा आएको हा ।...


बहुराष्ट्रिय कम्पनी डाबर नेपाल लागू औषधको कारोबारमा संलग्न ! ३५ कार्टुनमा १८५ केजी चरेस बरामद

काठमाडौं । बहुराष्ट्रिय कम्पनी डाबर नेपाल प्रतिबन्धित चरेस कारोबारमा संलग्न रहेको तथ्य भेटिएको छ । कम्पनीले उत्पादन गरेको बहुचर्चित उत्पादन च्यवनप्रासको सिलप्याक बट्टाभित्र माथि च्यवनप्रास र तलपट्टि चरेस हालेर बिक्री ओसार पसार गर्दै गरेको अवस्थामा प्रहरीले पक्राउ गरेको आज...


आइपीओ निष्कासनको प्रस्तावसहित सानिमा मध्य तमोर हाइड्रोपावरले डाक्यो पुस १ गते साधारणसभा

काठमाडौं । सानिमा मध्य तमोर हाइड्रोपावरले आईपिओ निष्काशन गर्ने प्रस्तावसहित आगामी पुस १ गते छैठो वार्षिक साधारण आह्वान गरेको छ । कम्पनीको सञ्चालक समितिको बैठककले गत आवको बार्षिक साधारणसभा आगामी पुस १ गतेका लागि बोलाएको हो । कम्पनीको साधारणसभा...


नेपाल लाइफको व्यतित बीमालेख नविकरण बम्पर छुट अफर आजबाट सुरु

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले व्यतित बीमालेख नविकरण गर्न बम्पर छुट योजनाको आजबाट सुरुवात गरेको छ । कम्पनीले आजबाट सुरु गरेको बम्पर छुट योजनामा २०७६ साल मंसिर १९ गतेसम्म व्यतित भएका बीमालेखहरु नविकरण गर्न पाउनेछन् । नेपाल लाइफ...


थप २६५ जनामा कोरोना संक्रमण पुष्टि, २ जनाको मृत्यु

काठमाडौ । सोमबार पछिल्लो २४ घण्टामा थप २६५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार आज ७ हजार ११४ जनामा पीसीआर परीक्षण गर्दा २३८ जनामा र १ हजार ५०३ जनामा एन्टिजेन परीक्षण गर्दा २७ जनामा कोरोना...


लाभांश घोषणा गरेकै दिन जनउत्थान सामुदायिक लघुवित्तको शेयरमूल्य ह्वात्तै घट्यो, अन्य क–कसले गुमाए ?

काठमाडौं । साताको दोस्रो दिन नेप्सेमा सूचिकृत २२७ कम्पनीको ९४ लाख ७१ हजार ३११ कित्ता शेयर किनबेच भएको छ । आज नेप्से ३२.२२ अकंले बढ्दा ४ अर्ब ५४ करोड २३ लाख रुपैयाँ माथिको भएको छ । आज लामो समयअन्तरालपछि...


नेप्से ३२ अंकले बढ्दा कारोबार ४ अर्बमै सीमित, विकास बैंकको सर्वाधिक बृद्धि

काठमाडौं । साताको दोस्रो दिन सोमबार नेप्सेमा हरियाली छाएको छ । केही दिनको अन्तरालपछि नेप्से परिसूचक हरियो रङमा परिणत भएको हो । शेयर बजार खुलेको केही समयसम्म उच्च अकले गिरावट आएतापनि बजार बन्द हुने समयसम्म नेप्से परिसूचक ३२.२२ अंकले...


दुई कम्पनीको शेयरमा लाग्यो सर्किट, आज सर्वाधिक कमाउने कम्पनी

काठमाडौं । सोमबार नेप्सेमा सूचिकृत २२७ कम्पनीको ९४ लाख ७१ हजार ३११ कित्ता शेयर किनबेच हुदाँ साढे ४ अर्ब माथिको कारोबार भएको छ । आज मेरो माइक्रोफाइनान्स लघुवित्तको शेयरमा सकारात्मक सर्किट लागेको छ भने ऐक्सल डेभलपमेन्ट बैंकको सकारात्मक लेभलमा...


नबिल बैंकमा लगानीकर्ता झुम्मिए, आज सर्वाधिक कारोबार भएका टप १० कम्पनी

काठमाडौं । साताको दोस्रो दिन सोमबार नेप्सेमा सूचिकृत २२७ कम्पनीको ९४ लाख ७१ हजार ३११ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ५४ करोड २३ लाख ४५ हजार २७१ रुपैयाँको कारोबार भएको छ । आज नेप्सेमा लामो समय अन्तरालपछि हरियाली...


मेगा बैंकको २०३ औं शाखा विस्तार

काठमाडौँ । मेगा बैंक नेपाल लिमिटेडले परासीमा नयाँ शाखा विस्तार गरेको छ । बैंकले लुम्बिनी प्रदेशको नवलपरासी जिल्ला (सुस्ता पश्चिम)को सदरमुकाम परासीस्थित रामग्राम नगरपालिका वडा नम्बर ३ मा नयाँ शाखा विस्तार गरेको हो । उक्त शाखा विस्तारसँगै बैंकको २०३...


पिपुल्स हाइड्रोपावरले ९६ लाख कित्ता आइपीओ निष्काशन गर्ने

काठमाडौं । पिपुल्स हाइड्रोपावर कम्पनी लिमिटेडले सर्वसाधारणहरुका लागि साधारण शेयर (आइपीओ) निष्काशन गर्ने भएको छ । कम्पनीले ९६ करोड रुपैयाँ बराबरको ९६ लाख कित्ता आइपीओ निष्काश गर्ने भएको हो । कम्पनीको शेयर प्रत्याभूतिकर्तामा नागरिक लगानी कोष रहेको छ ।...