नेपाल लाइफ समुन्नत जीवन बीमा योजना सार्वजनिक गरेकै दिन सरस्वति कार्कीले लिए बीमा पोलिसी

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले नेपाल लाइफ समुन्नत जीवन बीमा योजना सार्वजनिक गरेको छ । कम्पनीले बीमा योजना सार्वजनिक गरेकै दिन ताप्लेजुङ शाखाका एजेन्सी म्यानेजर सरस्वति कार्कीले बीमा पोलिसी लिएकि छिन् । उक्त बीमा सुरुवाती बीमालेखको रुपमा दर्ता...


धितोपत्र बोर्डका पूर्वअध्यक्ष भिष्मराज ढुंगानाको रिटमा सर्वोच्चले दिएन अन्तरिम आदेश

नेपाल धितोपत्र बोर्डका पूर्वअध्यक्ष भिष्मराज ढुंगानाले सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ ।सरकारले ढुंगानालाई बोर्डको अध्यक्ष पदबाट बर्खास्त गरेको विरोधमा ढुंगाना सर्वोच्च अदालत पुगेका थिए । सर्वोत्तम सिमेन्टको सेयर ओटीसी बजारमा खरिद गरेको विषयमा विवाद उत्पन्न...


सानिमा बैंकको वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न

काठमाडौं । सानिमा बैंकको १७ औं वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । बैंकले सामुदायिक सेवा केन्द्र–नारायणचौर, नक्साल, ब्लड डोनर एशोसिएसन नेपाल र कान्तिपुर अस्पताल, तिनकुनेको प्राविधिक सहयोगमा बैंकले रक्तदान कार्यक्रम आयोजना गरेको हो । बैंकको मुख्य कार्यालय...


उन्नति सहकार्य लघुवित्तमा विभिन्न पदका लागि कर्मचारी माग, एसइई उत्तिर्णलाई पनि अवसर

काठमाडौं । उन्नति सहकार्य लघुवित्त वित्तीय संस्था लिमिटेडले कर्मचारी माग गरेको छ । संस्थाले ९ वटा पदका लागि कर्मचारी मागेको हो । कम्पनीले ब्यवस्थापकीय श्रेणीका लागि बरिष्ठ प्रबन्धक । सि.ए (बरिष्ठ प्रबन्धक), प्रबन्धक  सि.ए (प्रबन्धक) र सहायक प्रबन्धकमा केही...


थप ३१५ जनामा कोरोना संक्रमण पुष्टि, २ जनाको मृत्यु

काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा थप ३१५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज ९ हजार ३८६ जनामा पीसीआर परीक्षण गर्दा २७२ जनामा र २ हजार ४२४ जनामा एन्टिजेन परीक्षण गर्दा ४३...


बीमाङ्कको तीन गुणा जोखिम बहन हुने नेपाल लाइफको नयाँ बीमा योजना सार्वजनिक, यस्ता छन् विशेषताहरु

काठमाडौं । देशैकै सबैभन्दा ठूलो जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्सले नयाँ जीवन बीमा योजना आज सार्वजनिक गरेको छ । बीमा समितिको स्वीकृति पश्चात नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले आजैदेखि बिक्री गर्ने गरी सार्वजनिक गरेको नयाँ बीमा योजनामा बीमाङ्कको तीन...


नेपाल पेमेन्ट सोलुसन्स र मन्जुश्री फाइनान्सबीच सम्झौता

काठमाडौं । नेपाल पेमेन्ट सोलुसन्सले आफ्नोे डिजिटल इकोसिस्टम बिस्तार गर्दै मन्जुश्री फाइनान्स लिमिटेडसँग सहकार्यको लागि सम्झौता गरेको छ । सोलुसन्स सीएक्सओ प्रताप श्रेष्ठ र बिजनेश डेभलपमेन्ट म्यानेजर सिमन श्रेष्ठ, तथा फाइनान्सका प्रमुख कार्यकारी अधिकृत सन्तोष निरौला र आइटि हेड...


आइसिइफसि फाइनान्स सहित आज सर्वाधिक क–कसले गुमाए ?

काठमाडौं । साताको तेस्रो दिन नेप्सेमा सूचिकृत २३१ कम्पनीको ८३ लाख ३० हजार ९३ कित्ता शेयर किनबेच भएको छ । आज नेप्से ३७.१८ अंकले घट्दा कारोबार ३ अर्ब १२ करोड ८३ लाख ४१ हजार ७ सय रुपैयाँमा सिमित भएको...


नेप्से ३७ अंकले घट्दा कारोबार ३ अर्बमा सीमित, दश उपसूचक राताम्य

काठमाडौं । साताको तेस्रो दिन मंगलबार शेयर बजारमा फेरी गिरावट आएको छ । सोमबार हरियाली छाएको नेप्से परिसूचक आज पुनः घटेर ३७ अंकको गिरावटमा आएको छ । नेप्से आज १.४६ प्रतिशतले घटेर २५०८.९० विन्दुमा पुगेको छ । मंगलबार नेप्सेमा...


म्युचुल फण्डमा लगानीकर्ताको आकर्षण, आज सर्वाधिक कमाउने कम्पनी

काठमाडौं । मंगलबार नेप्सेमा सूचिकृत २३१ कम्पनीको ८३ लाख ३० हजार ९३ कित्ता शेयर किनबेच हुदाँ ३ अर्ब १२ करोडको कारोबार भएको छ । आज सर्वाधिक कमाउने कम्पनीहरुमा सिटिजन म्यचुअल फण्ड–२ को ४.६५ प्रतिशत, लक्ष्मी इक्विटी फण्डको ४.४९ प्रतिशत,...


बैंकमा लगानीकर्ता झुम्मिए, आज सर्वाधिक कारोबार हुने टप १० कम्पनी

काठमाडौं । साताको तेस्रो दिन मंगलबार नेप्सेमा सूचिकृत २३१ कम्पनीको ८३ लाख ३० हजार ९३ कित्ता शेयर किनबेच हँुदा ३ अर्ब १२ करोड ८३ लाख ४१ हजार ७०० रुपैयाँको कारोबार भएको छ । शेयर बजार खुलेको केही समयसम्म हरियाली...


आइएमई जनरल इन्स्योरेन्सको क्षति मुल्याङ्नकर्ता तालिन सम्पन्न

काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले क्षति मुल्याङ्कनकर्ता तालिम सम्पन्न गरेको छ । बीमा समितिबाट जारी कृषि तथा पशुपन्छि बीमा निर्देशिका, २०७७ बमोजिम कम्पनीले कृषि तथा पशुपन्छि बीमा क्षति मुल्याङ्कनकर्ताको ब्यवस्था गर्न उक्त तालिम संचालन गरेको हो ।...


दुई कम्पनीको लाभांश सुरक्षित गर्ने भोलि अन्तिम मौका, कसले कति लाभांश दिदैछ ?

काठमाडौं । दुई कम्पनीको लाभांश सुरक्षित गर्ने भोलि (मंसिर २३ गर्ते अन्तिम दिन रहेको छ । आइसिएफसि फाइनान्स लिमिटेड र स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश प्रयोजनका लागि शेयर दाखिला खारेज किताब बन्द (बुकक्लोज) मंसिर २३ गते गर्ने भएसँगै...


एनआईबिएल एस क्यापिटलद्धारा च्याटबोट सेवा संचालनमा

काठमाडौं । एनआईबिएल एस क्यापिटल लिमिटेडले च्याटबोट सेवा संचालनमा ल्याएको छ । नेपाल ईन्भेष्टमेन्ट बेंकको पूर्ण स्वामित्वमा रहेको उक्त कम्पनीले आफ्ना ग्राहकहरुको सेवा सुविधालाई मध्यनजर गर्दै च्याटबोट सेवा संचालन गरेको हो । उक्त सेवा सुरुवात भएसँगै ग्राहकहरुले कम्पनीको सेवाहरु...


बीमा कम्पनीहरुको पुँजि बृद्धि गर्ने तयारी, लाइसेन्स बाढ्ने वातावरण बनाइदै

काठमाडौं । बीमा समितिले सरोकारवालाहरुसँग छलफल नै नगरी बीमा कम्पनीहरुको चुृक्ता पुँजि बृद्धि गर्न भित्रभित्रै तयारी सुरु गरेको छ । बीमा समितिको दुई साता अघि बसेको सञ्चालक समितिको बैठकले बीमा कम्पनीहरुको दायित्व बढेसँगै कम्पनीहरुको पुँजी पनि विस्तार गनुपर्ने बिषयमा...


स्वाभिमान लघुवित्तको ३४ प्रतिशत लाभांश पाउन भोलिसम्म शेयरधनी बन्नुपर्ने

काठमाडौं । स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेडको लाभाशं सुरक्षित गर्ने भोलि (मंसिर २२ गते) अन्तिम दिन रहेको छ । कम्पनीले साधारण सभा प्रयोजन र लाभांश वितरणका लागि कात्तिक २३ गते बुक क्लोज गर्ने निर्णय गरेको थियो । जसअनुसार कात्तिक...


५० प्रतिशत लाभांश पारितका लागि महिला लघुवित्तको साधारण सभा भोलि बस्ने

काठमाडौं । महिला लघुवित्त वित्तीय संस्थाको वार्षिक साधारण सभा भोलि (मंसिर २२ गते) बस्ने भएको छ । कम्पनीले सभा हिमालय दृश्य रिर्सोट धुलिखेलमा बिहान १०ः३० बजे बस्ने गरी आव्हान गरेको हो । उक्त सभाले गत आर्थिक वर्षको मुनाफबाट शेयरधनीहरुलाई...


सुन तोलामा २ सयले घट्यो, कतिमा हुदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्यमा गिरावट आएको छ । हिजो स्थिर रहेको सुन आज सुन तोला २ सय रुपैयाँ घटेको हो । नेपाल सुनचाँदी ब्यवसाय महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला ९१ हजार ८ सय रुपैयाँ...


२०% लाभांश पारित गर्न गणपति लघुवित्तको साधारण सभा पुष १७ मा, बुकक्लोज कहिले ?

काठमाडौं । गणपति लघुवित्त वित्तीय संस्थाा लिमिटेडले पाँचौ वार्षिक साधारण र बुकक्लोजको मिति तय गरेको छ । कम्पनीको मंसिर २० गते बसेको संचालक समितिको बैठकले पुष १७ गते ह्वाइट हाउस पार्टी प्यालेस, शुक्लागण्डकी–४, दुलेगौंडा, तनहुँमा बिहान ११ बजे बस्ने...


ग्लोबल आइएमई समुन्नत स्किम–१ को शतप्रतिशत लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं । ‘ग्लोबल आइएमई समुन्नत स्किम–१’ को लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । फण्डले मंसिर २२ गते बुकक्लोज गर्ने भएसँगै आज मंसिर २१ गतेसम्म नेप्सेमा कायम इकाईधनीहरुले मात्र फण्डको प्रस्तावित लाभांश पाउनेछन् । ग्लोबल आइएमई क्यापिटलको...