सुनचाँदी दुबैको मूल्य स्थिर, कतिमा हुदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा आज सु्नको मूल्य स्थिर रहेको छ । हिजो तोलामा ५ सय रुपैयाँले बढेको सुन आज भने स्थिर रहको छ । नेपाल सुनचाँदी ब्यवसाय महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला ९२ हजार ३ सय रुपैयाँ...


मेरो माइक्रोफाइनान्सको साधारण सभा भोलि, यस्ता छन् एजेण्डा

काठमाडौं । मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको नौं वार्षिक साधारण सभा भोलि (मंसिर २४ गते) बस्ने भएको छ । सभा होटल टावर बिदुर नुवाकोटमा बिहान ११ः३० मा बस्ने गरी बोलाएको हो । सभाले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई २०...


राष्ट्रिय वाणिज्य बैंक र ईसेवा मनी ट्रान्सफरबीच रेमिट्यान्स सम्बन्धी सम्झौता

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक र ईसेवा मनी ट्रान्सफर बीच रेमिट्यान्स भुक्तानी गर्ने सम्बन्धी सम्झौता भएको छ । सम्भौतापश्चात अब विदेशबाट ईसेवामनी ट्रान्सफर मार्फत पठाएको रेमिट्यान्स् राष्ट्रिय वाणिज्य बैंकका सम्पूर्ण शाखाहरुबाट भुक्तानी गर्न सकिनेछ । उक्त सम्झौतापत्रमा बैंकका नायब...


घलेम्दी हाइड्रोको आठौं साधारण सभा पुष १६ गते, यस्ता छन् एजेण्डा

काठमाडौं । घलेम्दी हाइड्रो लिमिटेडले आठौं वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको मंसिर १८ गते बसेको संचालक समितिको बैठकले सभा पुष १६ गते सासा ब्याङ्गकेट, नयाँबजार, काठमाडौंमा बिहान ११ बजे बस्ने निर्णय गरेको हो । सो सभाले...


मितेरी डेभलपमेन्ट बैंकको लाभांश घोषणा, बोनस र नगद कति ?

काठमाडौं । मितेरी डेभलपमेन्ट बैंक लिमिटेडले लाभांश घोषणा गरेको छ । बैंकले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई लाभांश दिन लागेको हो । कम्पनीको मंसिर २२ गते बसेको संचालक समितको बैठकले आव २०७७।०७८ को मुनाफाबाट शेयरधनीहरुलाई हाल कायम चुक्तापूँजी...


सूर्योदय लघुवित्तले डाक्यो आठौं साधारण सभा, वोमी लघुवित्तसँग मर्जरमा जाने मुख्य एजेण्डा

काठमाडौं । सूर्योदय लघुवित्त वित्तीय संस्था लिमिटेडले आठौं वार्षिक साधरण सभा आह्वान गरेको छ । कम्पनीले सभा पुष १६ गते पुतलीबजार नगरपालिका वडा नं. ३, स्याङ्जा (सहयात्री पार्टी प्यालेस गुडिखोला) मा बिहान ११ बजे बस्नेगरी आह्वान गरेको हो ।...


४ कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं । चार कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । लक्ष्मी बैंक लिमिटेड र समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश वितरणका लागि मंसिर २४ गते र नेरुडे लघुवित्त वित्तीय संस्था लिमिटेड र रिलायन्स लाइफ इन्स्योरेन्सले ...


दुई कम्पनीको शेयरमूल्य समायोजन, कसको कतिमा खुल्छ कारोबार ?

काठमाडौं । नेपाल स्टक एक्चेञ्ज (नेप्से)मा दुई कम्पनीको शेयरमूल्य समायोजन भएको छ । आइसिएफसि फाइनान्स र स्वभिमान लघुवित्त वित्तीय संस्थाको क्रमशः १० प्रतिशत र ३२.३० प्रतिशत बोनस शेयर वितरणका लागि बुकक्लोज भएसँगै नेप्सेले यी दुई कम्पनीको शेयरमूल्य समायोजन गरेको...


भारतका प्रधान सेनापति विपिन रावतकाे हेलिकाेप्टर दुर्घटनामा निधन, नेपाली सेनाका मानार्थ सेनापति थिए रावत

काठमाडौ । भारतीय सेनाका प्रधान सेनापति विपिन रावतकाे आज हेलिकाेप्टर दुर्घट्नामा परी निधन भएकाे छ । भारतकाे स्थल, जल तथा वायु सेनाकाे कमाण्ड गर्ने चिफ अफ डिफेन्स स्टाफ विपिन रावत सवार हेलिकोप्टर भारतकै तमिलनाडूको कुन्नुर नजिकै निलगिरी भन्ने  स्थानमा...


पुनर्बीमा निर्देशन सम्बन्धमा २ बीमक संघको ज्ञापन पत्र समितिमा, तत्काल फिर्ता गर्न माग

काठमाडौं स्वदेशमै पुनर्बीमा गर्न जारी गरिएको निर्देशन फिर्ता लिन जीवन बीमक संघ नेपाल र नेपाल बीमक संघले बीमा समितिमा ज्ञापन पत्र बुझाएका छन् । दुवै संघले पत्रचार मार्फत बीमा समितिमा ज्ञापन पत्र बुझाएका छन्, जुन ज्ञापन पत्र आज (बुधबार)...


प्रगतिपथको पाँचौं वर्षमा सानिमा लाइफ, अझै बढि लाभ, सरल र उत्तरदायी बीमा व्यवसायमा जोड

काठमाडौं । स्थापनाकालदेखि नै दीगो, भरपर्दो र विश्वसनीय बीमा व्यवसायमा लागेको सानिमा लाइफको प्रगतिपथमा लम्कने क्रम जारी छ । चार वर्षअघि आजैका दिनबाट औपचारिक कारोबार सुरु गरेको सानिमा लाइफ चौथो वसन्तहरुमा आशालाग्दो प्रगति गर्दै आधा दशकको यात्राको क्रममा बीमितलाई...


उच्च अदालतको इजलाशमा राष्ट्र बैंकको दावीः सेन्चुरी बैंक काण्डको घोटाला छानविन गर्नु पर्दैन

काठमाडौं । विवादास्पद सेन्चुरी बैंकमा भएको एक करोड रुपैयाँको ऋण प्रवाहमा भएको घोटाला काण्डको छानविन गर्नु नपर्ने नेपाल राष्ट्र बैंकले इजलाश समक्ष दावी गरेको छ । अन्तरिम आदेशका लागि आज उच्च अदालत पाटनमा भएको बहसमा नेपाल राष्ट्र बैंकले सेन्चुरी...


लक्ष्मी बैंकको २ शाखा सहित १ एक्स्टेन्सन बिस्तार

काठमाडौं । लक्ष्मी बैंकले २ शाखा कार्यालयको बिस्तार गरेको छ । बैंकले सुनसरी जिल्लाको इनरुवा नगरपालिका वडा न १ को शान्ति चोक र मोरङको उर्लाबारी नगरपालिका वडा नं. ५ उर्लाबारी चोकमा नयाँ शाखाको शुभारम्भ गरेको हो । साथै बैंकले...


अटो मोबाइल क्षेत्रमा सुधारको योजनासहित अग्रवाल चुनावी मैदानमा

शंकर ग्रुपको महत्वपूर्ण बिजनेश जगदम्बा मोटर्सको उपाध्यक्ष तथा निर्देशक दिपक अग्रवाल यतिबेला चुनावी मैदानमा उत्रिएका छन् । अग्रवाल मुलुकको राजश्वमा ठूलो हिस्सा ओगट्ने र ठूलो व्यवसायी समूह आबद्ध रहेको नाडाको कार्यसमिति सदस्यको तेस्रो कार्यकाल चुनाव लडिरहेका छन् । सामान्य...


थप २८० जनामा कोरोना संक्रमण पुष्टि, २ जनाको मृत्यु

काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा थप २८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्यामा मन्त्रालयका अनुसार आज ९ हजार १६८ जनामा पीसीआर परीक्षण गर्दा २५५ जनामा र ३ हजार ६ जनामा एन्टिजेन परीक्षण गर्दा २५...


विकास निर्माणका लागि आएको बजेट फ्रिज नगरी कार्यान्वयन गर्न मन्त्री अथकको निर्देशन

काठमाडौं । नेपाल सरकारका युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज अथकले बिकास निर्माणका लागि आएको बजेट फ्रिज नगरी तिब्रताका साथ कार्यान्वयन गर्न निर्देशन दिएका छन् । बुधवार जिल्ला प्रशासन कार्यालय बाँकेको सभाहलमा भएको जिल्लाका कार्यालयका प्रमुखहरुसँगको बैठकमा मन्त्री अथकले...


महालक्ष्मी विकास बैंकद्धारा २० थान डस्टबिन सहयोग

काठमाडौं । महालक्ष्मी विकास बैंकले डस्टबिन सहयोग गरेको छ । बैंकको कमाने शाखाले हेटौडा उपमहानगरपालिका वडा नंं. ११ मा रहेको गणेश टोल विकाश संस्थालाई २० थान डस्टबिन सहयोग स्वरुप हस्तान्तरण गरेको हो । उक्त डस्टबिन कमाने शाखाका प्रबन्धक रोशन...


लाभांश नदिने घोषणा गरेसँगै सामुदायिक लघुवित्तको शेयरमूल्यमा उच्च गिरावट, अन्य क–कसले गुमाए ?

काठमाडौं । साताको चौथो दिन नेप्सेमा सूचिकृत २२६ कम्पनीको ६५ लाख ६० हजार ९४७ कित्ता शेयर किनबेच भएको छ । बुधबार नेप्से ५३.१० अकंले घट्दा कारोबार पनि २ अर्ब ६६ करोड ३९ लाखमा सिमित भएको हो । आज सर्वाधिक...


नेप्सेमा ५३ अंकको गिरावट आउँदा २ अर्बमा खुम्चियो कारोबार

काठमाडौं । साताको चौथो दिन बुधबार नेप्सेमा उच्च अंककै गिरावट आएको छ । आज नेप्से परिसूचक ५३ दशमलव १० अंक अर्थात् २.१२ प्रतिशतले घटेर २४५५.८१ विन्दुमा झरेको छ । नेप्सेमा सूचिकृत २२६ कम्पनीको ६५ लाख ६० हजार ९४७ कित्ता...


२ अर्बमाथिको कारोबार हुँदा आज सर्वाधिक क–कसले कमाए ?

काठमाडौं । आज नेप्सेमा सूचिकृत २२६ कम्पनीको ६५ लाख ६० हजार ९४७ कित्ता शेयर किनबेच हुदाँ करिब साढे २ अर्ब माथिको कारोबार भएको छ । नेप्से ५३ अंकले घट्दा आज कारोबार २ अर्बमा सिमित हुन पुगेको छ । केही...