आइसिएफसि फाइनान्सको १८ औं साधारण सभा पुष ५ गते, यस्ता छन् एजेण्डा

काठमाडौं । आइसिएफसि फाइनान्स लिमिटेडले १८ औं वार्षिक सााधारण सभा आह्वान गरेको छ । कम्पनीको मंसिर ७ गते बसेको संचालक समितिले सभा पुष ५ गते सोमबार आम्रपाली ब्यांक्वेट, थिरबम सडक, भाटभटेनी, काठमाडौंमा बिहान १० बजे बस्ने निर्णय गरेको हो...


सेञ्चुरी कमर्सियल बैंकको संस्थापक शेयर बिक्रीमा

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकका केही संस्थापक शेयरधनीहरुले आफ्नो नाममा रहेको शेयर बिक्रीका लागि निवेदन दिएबमोजिम संचालक समितिले बिक्री प्रक्रिया अघि बढाएको हो । उक्त शेयर खरिद गर्न चाहाने विद्यमान संस्थापक...


नेप्सेमा ३ कम्पनीको शेयरमूल्य समायोजन

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा तीन कम्पनीको शेयरमूल्य समायोजन भएको छ । लक्ष्मी बैंक, समता घरेलु लघुवित्त र नारायणी डेभलपमेन्ट बोनस शेयर र हकप्रद सुरक्षित गर्नका लागि बुकक्लोज गरेसँगै आज यी तीन कम्पनीको शेयरमूल्य समायोजन भएको हो ।...


ऋणीको गुनासो नसुनेको अभियोगमा पहिलो पटक इजलाशमा उपस्थित हुँदै राष्ट्र बैंक, घोटालाको छानविन गरेको सक्कल फाइल बुझाउन आदेश

काठमाडौं । नेपाली बैंकिङ इतिहासमा नउठेको प्रश्न नेपाल राष्ट्र बैंकको नियमनको विषयमा उठेकोछ । आजसम्म नेपाल राष्ट्र बैंकले नियमन नगरेका कारण सेवाग्राही बैंकबाट ठगिएको भन्ने सयौं उजुरी केन्द्रीय बैंकमा परेपनि राष्ट्र बैंकले आफूले गरेको नियमनको सक्कल फाइल लिएर अदालत...


एनएलजी इन्स्योरेन्सद्वारा पोखरामा बीमा सचेतना तथा घुम्ती कार्यक्रम सम्पन्न

काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनीको क्षत्रिय कार्यालय पोखराको आयोजना आज पोखरामा घुम्ती बीमा तथा बीमा सचेतना सम्बन्धी छलफल कार्यक्रम सम्पन्न भएको । यही मंसिर २३ गते बिहिवार क्षेत्रिय कार्यालय पोखराको आयोनजामा गण्डकी प्रदेश, कास्की जिल्ला, माछापुछ्रे गाउँपालिका, घाचोक मा...


२५ औं बार्षिकोत्सवको अवसरमा एनसीसी बैंकद्वारा देशव्यापी रक्तदान कार्यक्रम

काठमाडौं । एन.सी.सी बैंक लिमिटेडको २५ औं वाषिर्कोत्सवको उपलक्ष्यमा मंसिर २३ गते बिहीवार देशव्यापी रक्तदान कार्यक्रमको आयोजना गरेको छ । बार्षिकोत्सवको अवसरमा आज बैंकले प्रदेश १ को बिराटनगर, प्रदेश २ को जनकपुर र लाहान, बागमति प्रदेशको काठमाडौं मुख्य शाखा...


सूर्या लाइफ इन्स्योरेन्सको १३  प्रतिशत लाभांश बीमा समितिबाट स्वीकृत

काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्सको लाभांश बीमा समितिबाट स्वीकृत भएको छ । आर्थिक वर्ष २०७६र७७ को लाभांश मंसिर २२ गते बीमा समितिबाट स्वीकृत भएको हो । कार्तिक १३ गते सम्पन्न कम्पनीको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको नाफाबाट चुक्ता...


पहिलो त्रैमासमा हिमालयन रिइन्स्योरेन्सको नाफा ४ करोड ७६ लाख रुपैयाँ, अन्य वित्तीय सूचक कस्तो ?

काठमाण्डौ । हिमालयन रिइन्स्योरेन्सले चालु आर्थिक वर्षको प्रथम त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। कम्पनीले पहिलो त्रैमासको मात्र नभएर कम्पनीको स्थापनाको पहिलो वित्तीय विवरण सार्वजनिक गरेको हो । अवधिमा कम्पनीले ८ करोड ८ लाख रुपैयाँ खुद बीमा शुल्क...


इसेवा मनि ट्रान्स्फरको दिनदिनै उपहार योजनामा स्विडेनबाट पूर्ण प्रसाद शर्माले जिते होन्डा डिओ स्कुटी

इसेवा मनि ट्रान्सफरले चाडपर्वलाई लक्षित गर्दै ल्याएको “चाडपर्वको बहार दिनदिनै उपहार“ योजना अन्तर्गत बम्पर उपहार विजेतालाई ‘होन्डा डिओ स्कुटी’ हस्तान्तरण गरेको छ । यस योजना अन्तर्गत, विदेशबाट इसेवामनी ट्रान्सफर मार्फत पैसा पठाएका हजारौ  मध्ये गोलाप्रथाद्वारा स्विडेनमा बसोबास गर्दै आएका...


बैंक अफ काठमाण्डूका ग्राहकहरुलाई दराजमा २ हजारसम्म छुट

काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेडकोका ग्राहकहरुले दराजको १२.१२ योजनामा २ हजारसम्म छुट पाउने भएका छन् । बैंकका डेबिट तथा क्रेडिट कार्डबाहक ग्राहकहरुले उक्त योजनामा दुई हजारसम्म छुट पाउने भएका हुन् । जस अन्र्तगत दराजको १२.१२ योजनामा बैंकको कार्डबाहकहरुले...


थप २११ जनामा कोरोना संक्रमण पुष्टि, २ जनाको मृत्यु

काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा थप २११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज ८ हजार १८ जनामा पीसीआर परीक्षण गर्दा १९७ जनामा र १ हजार ४३३ जनामा एन्टिजेन परीक्षण गर्दा १४...


सान्जेन जलविद्युतले आइपीओ निष्काशन गर्न बोर्डसँग माग्यो अनुमति

काठमाडौं । सान्जेन जलविद्युत कम्पनी लिमिटेडले आईपीओ निष्कासनको लागि नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) सँग अनुमति मागेको छ । कम्पनीले स्थानीय बासिन्दाका लागि आइपीओ निष्कासनको अनुमति माग्दै कम्पनीले मंसिर २० गते बोर्डमा आवेदन दिएको हो । कम्पनीले संस्थापक...


बीमा समितिद्धारा विवादित निर्देशनबारे अध्ययन कार्यदल गठन

काठमाडौं । बीमा समितिले पुनर्बीमा सम्बन्धि विवादित निर्देशनबारे अध्ययन गर्न कार्यकारी निर्देशक राजुरमण पौडेलको संयोजकत्वमा कार्यदल गठन गरेको छ । बीमा समिति स्रोतका अनुसार नेपाल बीमक संघका सचिव तथा सगरमाथा इन्स्योरेन्सका सिइओ चंकी क्षेत्री सदस्य सहित रहेको कार्यदल गठन...


सेञ्चुरी बैंकद्धारा सीमान्तकृत वर्गका विद्यार्थीहरुलाई कम्बल वितरण

काठमाडौं । सेञ्चुरी कमर्सियल बैँक लिमिटेडले विद्यार्थीहरुलाई न्यानो कम्बल वितरण गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत सिमान्तकृत वर्गका विद्यार्थीहरुको हितको लागि न्यानो कम्बल बितरण गरेको हो । काभ्रेपलाञ्चोक जिल्लाको चौरी देउराली गाउँपालिका वडा नं ४ छेडामा...


नेप्से सामान्य अंकले घट्दा सामुदायिक लघुवित्तसहित आज सर्वाधिक क–कसले गुमाए ?

काठमाडौं । बिहिबार नेप्सेमा सूचिकृत २३१ कम्पनीको ६२ लाख २३ हजार ७२१ कित्ता शेयर किनबेच भएको छ । बिहिबार नेप्से ५.८४ अकंले घट्दा २ अर्ब ६७ करोड ३३ लाख माथिको कारोबार भइरहेको छ । आज नेप्से परिसूचक सामान्य अंकले...


२४४९ विन्दुमा झर्यो नेप्से, कारोबार २ अर्बमा खुम्चिँदा १० उपसूचक राताम्य

काठमाडौं । साता कारोबारको अन्तिम दिन नेप्से परिसूचक सामान्य अंकले घटेतापनि कारोबार रकम ह्वात्तै घट्न पुगेको छ । केही महिनाअघि १५ अर्ब भन्दा माथिको कारोबार हुने शेयरबजारमा आज २ अर्बमाथि सिमित हुन पुगेको छ । आज नेप्से परिसूचक ५.८४...


सिनर्जी पावरसहित आज सर्वाधिक कमाउने कम्पनी

काठमाडौं । साताको अन्तिम दिन नेप्सेमा सूचिकृत २३१ कम्पनीको ६२ लाख २३ हजार ७२१ कित्ता शेयर किनबेच हुदाँ २ अर्ब ६७ करोड माथिको कारोबार भइरहेको छ । आज नेप्से सामान्य अंकले घट्दा कारोबार २ अर्बमा मात्र सिमित हुन पुगको...


आज सर्वाधिक कारोबार भएका टप १० कम्पनी

काठमाडौं । साता कारोबारको अन्तिम दिन बिहिबार नेप्सेमा सूचिकृत २३१ कम्पनीको ६२ लाख २३ हजार ७२१ कित्ता शेयर किनबेच हुँदा २ अर्ब ६७ करोड ३३ लाख ८ हजार ७९१ रुपैयाँको कारोबार भएको छ । आज नेप्से परिसूचक दोहोरो अंकले...


नबिल बैंकको “नबिल डिजीबैंक पोर्टल” सार्वजनिक, के–के छन् सुविधा ?

काठमाडौं । नबिल बैंकले “नबिल डिजीबैंक पोर्टल” सार्वजनिक गरेको छ । सार्वजनिक पोर्टलबाट बैंकका ग्राहकले एकद्धार प्रणाली मार्फत अनलाइन सेवाहरू प्राप्त गर्न सक्नेछन् । उक्त पोर्टलको आज भएको एक कार्यक्रमकाविच बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केसरि साहाले उद्घाटन गरेका...


लक्ष्मी क्यापिटलद्धारा डिम्याट खातामा केवाईसी अद्यावधिक गराउन आग्रह, नगरेमा फ्रिज हुने

काठमाडौं । लक्ष्मी क्यापिटल मार्केट लिमिटेडले खातावालालाई हितग्राही खाता पहिचान (केवाइसी) अद्यावधिक गराउन आग्रह गरेको छ । क्यापिटलले हितग्राही खाता खोलि धितोपत्र सम्बन्धी कारोबार गरेका खातावालाहरुले केवाईसी अद्यावधिक नगरेको पाइएकाले यस्तो आग्रह गरेको हो । क्यापिटलले लक्ष्मी बैंकको शाखा...