महिला लघुवित्तमा दुई नयाँ संचालक चयन

महिला लघुवित्तमा दुई नयाँ संचालक निर्विरोध निर्वाचित भएका छन् ।लघुवित्तको चौथो वार्षिक साधारण सभाले सर्वसाधारण शेयर धनीको तर्फबाट कमल कुमार भारती र रोजी सिग्देललाई निर्वाचित गरेको हो । काभ्रेको धुलिखेलमा सम्पन्न सभाले आव २०७७र ७८ को मुनाफाबाट प्रस्ताव गरेको...


सिभिल बैंकको ३० लाख कित्ता ऋणपत्र आजदेखि बिक्रिमा, कहिलेसम्म आवेदन दिन पाईन्छ ?

काठमाडौं । सिभिल बैंकले तीन अर्ब बराबरको ३० लाख कित्ता ऋणपत्र आजदेखि निष्काशन गर्ने भएको छ ।बैंकले सर्वसाधारणको लागि निष्कासन गर्ने र बाँकी रहेको १८ लाख कित्ता ऋणपत्र व्यक्तिगत तवरबाट विक्री गर्ने जनाएको छ । सर्वसाधारणलाई निष्कासन गरेको १२...


विभिन्न कार्यक्रमका साथ गणपति लघुवित्तको पाँचौं वार्षिकोत्सव सम्पन्न

काठमाडौं । गणपति लघुवित्त वित्तीय संस्था पाँचौ वार्षिकोत्सव सम्पन्न गरेको छ । संस्थाले पाँचौ वर्ष पुरा गरी छैठौ वर्षमा प्रवेश गरेको उपलक्ष्यमा केन्द्रीय कार्यालय तथा शाखा कार्यालयमा विभिन्न कार्यक्रम गर्दै सम्पन्न गरेको हो । उक्त अवसरमा संस्थाले केन्द्रिय कार्यालय...


आदर्श लघुवित्तको साधारण सभा पुस १८ गते, आइपीओ निष्कासन मुख्य एजेण्डा

काठमाडौं । आदर्श लघुवित्त वित्तीय संस्था लिमिटेडले चौथो साधारण सभा पुस १८ गतेका लागि बोलाएको छ । सभा केन्द्रीय कार्यालय बनेपा नगरपालिका ७ काभ्रेपलान्चोकमा बिहान ११ बजे बस्ने गरी आव्हान गरेको हो । सभाले आइपीओ निष्कासन गर्ने प्रस्ताव पारित...


मुक्तिनाथ विकास बैंकको साधारण सभा भोलि बस्दै, यस्ता छन् एजेण्डा

काठमाडौं । मुक्तिनाथ विकास बैकको १५ औं वार्षिक साधारण सभा भोलि (मंसिर २५ गते) बस्दै छ । सभा होटल जलमहर घारिपाटन पोखरामा बिहान ९ बजे बस्ने गरी आव्हान गरेको हो । सभाले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई १७.५७५ प्रतिशत...


कता जाँदैछ शेयर बजार ? कहाँ हराए गत वर्ष ३२०० पुर्याउने खेलाडीहरु ?

काठमाडौं । नेपालको पुँजि बजार इतिहासकै दयनीय अवस्थातर्फ अघि बढिरहेको छ । गत असोजदेखि घट्नेक्रममा रहेको शेयर बजार २५०० बाट तल झरिसकेको छ । शेयर बजारका विश्लेषकहरुले नेप्से २५०० बाट तल झर्नुलाई मार्केटको क्र्यासको रुपमा अथ्र्याइरहेका छन् । शेयर...


मञ्जुश्री फाईनान्सको ४६ प्रतिशत लाभांश घोषण, बोनस र नगद कति ?

काठमाडौं । मञ्जुश्री फाइनान्स लिमिटेडले लाभांश घोषण गरेको छ । कम्पनीको शुक्रबार बसेको संचालक समितिको बैठकले ४६ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको हो । कम्पनीले ४० प्रतिशत बोनश शेयर र ६ प्रतिशत नगद लाभांश गरेर कुल ४६ प्रतिशत लाभांश...


नेपाल राष्ट्र बैंकले ८३ जना कर्मचारी माग, प्लस टु उत्तिर्ण पनि आवेदन दिन सक्ने

काठमाडौं । नेपाल राष्ट्र बैंकले ठुलो संख्यामा कर्मचारी माग गरेको छ । बैंकले एक सूचना सार्वजनिक गर्दै ५ पदका लागि ८३ जना कर्मचारी माग गरेको हो । बैंकले सहायक निर्देशक (अधिकृत तृतीय) मा ४५ जना, सहायक निर्देशक (अधिकृत तृतीय)...


सुन तोलामा १ सय रुपैयाँले घट्यो ,कति छ प्रतितोला ?

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्यमा सामान्य गिरावट आएको छ । सुन आज तोलामा १ सय रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी ब्यवसाय महासंघका अनुसार आज प्रतितोला ९२ हजार २ सय रुपैयाँ र तेजावी सुनको मूल्य प्रतितोला ९१...


सिवाईसी नेपाल लघुवित्तको साधारण सभा पुस २१ गते, यस्ता छन् एजेण्डाहरु

काठमाडौं । सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको तेस्रो वार्षिक साधारण सभा पुस २१ गतेका लागि बोलाएको छ । सभा बिहान ११ बजे होटल पिस प्यालेस बाग्लुङ बजारमा बस्ने गरी बोलाएको हो । सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन...


आइएमई जनरल इन्स्योरेन्सको केन्द्रीय कार्यालय भवनको शिलान्यास

काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स कम्पनीले पानीपोखरी स्थित जग्गामा कम्पनीको केन्द्रीय कार्यालय भवन शिलयान्स गरेको छ। आज बिहान ८ बजको शुभ साहितमा बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवालबाट शिलान्यास सम्पन्न भएको हो । उक्त शिलान्यास समारोहमा बीमा समितिका कार्यकारी...


८९ करोडको लगानीमा बीमा समितिको नयाँ भवन बन्ने, मंसिर २७ गते अर्थमन्त्री शर्माले शिलान्यास गर्ने

काठमाडौं । बीमा समितिले अन्तरराष्ट्रियस्तरको सुविधासम्पन्न आफनौ नयाँ भवन बनाउने भएको छ । समितिले करीब ८९ करोड रुपैयाँ लगानीमा नयाँ भवन निमार्ण गर्न लागेको हो । समितिले भवन निर्माणका लागि चालू आर्थिक वर्षको वार्षिक कार्यक्रममार्फत उक्त रकम विनियोजन गरिसकेको...


दाङमा स्वास्थ्य बीमाप्रति सर्वसाधारणको आकर्षण बढ्दै, द्वन्द्वपीडितका लागि निःशुल्क बीमा सुविधा

काठमाडौं ।  सरकारले बीमा कार्यक्रममार्फत नागरिकको स्वास्थ्योपचार सुनिश्चित गर्ने लक्ष्य लिएको छ । जसका कारण बोर्डले विभिन्न जिल्लाहरुमा जनचेतनामूलक कार्यक्रम अगाडि बढाँउदै लगिररहेको छ । उक्त कार्यक्रमअन्तर्गत दाङमा ११ महिनाको अवधिमा करिब १८ हजार जना स्वास्थ्य बीमामा सहभागी भएका...


१९ प्रतिशत बोनस पारितका लागि गणपति लघुवित्तले डाक्यो साधारण सभा

काठमाडौं । गणपति लघुवित्त वित्तीय संस्था लिमिटेडले पाँचौ वार्षिक साधारण सभा डाकेको छ । कम्पनीले सभा पुष १७ गते ह्वाइट हाउस पार्टी प्यालेस, शुक्लागण्डकी नगरपालिका दुलेगौंडा, तनहुँमा बस्नेगरी आह्वान गरेको हो । उक्त सभाले संचालक समितिले प्रस्ताव गरेको कायम...


एनएमबि लघुवित्तले डाक्यो साधारण सभा, के–के छन् एजेण्डा ?

काठमाडौं । एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेडले नवौ वार्षिक साधारण सभा पुस २६ गतेका लागि बोलाएको छ । सभा होटल पोखरा ग्रान्ड पार्दी पोखरा कास्कीमा बिहान ११ बजे बस्ने गरी आव्हान गरेको हो । उक्त सभाले गत आर्थिक वर्षको...


लुम्बिनी विकास बैंकको साधारण सभा पुस ९ मा, बुक क्लोज कहिले ?

काठमाडौं । लुम्बिनी विकास बैंकको १४ औं वार्षिक साधारण सभा पुस ९ गतेका लागि बोलाएको छ । कमपनीले सभा केन्द्रिय कार्यालय डिल्लीबजार काठमाडौंमा बिहान ११ः१५ बजे अनलाईन मार्फत बस्नेगरी आव्हान गरेको हो । उक्त सभाले गत आर्थिक वर्षको मुनाफाबाट...


सूर्या लाइफ इन्स्योरेन्सको साधारण सभा पुष १९ गते, बुकक्लोजको मिति तय

काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले १३ औं वार्षिक साधारण सभा तथा बुकक्लोजको मिति तय गरेको छ । कम्पनीको मंसिर २३ गते बसेको संचालक समितिको बैठकले सभा पुष १९ गते सोमबार होटल हैरिसन प्यालेस, विराटनगरमा गर्ने निर्णय गरेको...


एनआईसी एशिया लघुवित्तको नगद लाभांश शेयरधनीको बैंक खातामा

काठमाडौं । एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडले नगद लाभांश शेयधनीहरुको बैंक खातामा जम्मा गरिदिएको छ । कम्पनीको मंसिर ५ गते सम्पन्न चौथो वार्षिक साधारण सभाले ५.४१ प्रतिशत नगद लाभांश पारित गरेपछि शेयरधनीहरुको बैंक खातामा जम्मा भएको हो ।...


प्रभु बैंकले डाक्यो २० औं साधारण सभा, कहिले हुँदैछ बुकक्लोज ?

काठमाडौं । प्रभु बैंक लिमिटेडले २० औं वार्षिक साधारणा सभा आह्वान गरेको छ । कम्पनीको संचालक समितिको मंसिर २२ गते बसेको बैठकले सभा पुष १८ गते केन्द्रिय कार्यालय, बबरमल, काठमाडौंमा बिहान ११ बजे भर्चुअल माध्यमबाट बस्ने निर्णय गरेको हो...


ग्लोबल आइएमई लघुवित्तको साढे ३ हजार कित्ता संस्थापक शेयर बिक्रीमा

काठमाडौं । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । संस्थाका संस्थापक शेयरधनी प्रदिप पन्तले आफ्नो नाममा रहेको ३ हजार ६४५ कित्ता शेयर बिक्रीका लागि निवेदन दिएबमोजिम संचालक समितिले बिक्री प्रक्रिया अघि बढाएको हो ।...