मनकामना स्मार्ट लघुवित्तको साधारण सभा पुस १९ गते, बुक क्लोज कहिले? ?

काठमाडौं । मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेडले चौथो वार्षिक साधारण सभा पुस १९ गतेका लागि बोलाएको छ । सभा होटल पौवा सिद्धार्थनगर ६ रुपन्देहीमा दिउँसो २ बजे बस्ने गरी आव्हान गरेको हो । सभाले गत आर्थिक वर्षको मुनाफाबाट...


लुम्बिनी विकास बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं । लुम्बिनी विकास बैंक लाभांश सुरक्षित गर्ने आज (मंसिर २६ गते) अन्तिम दिन रहेको छ । साधारण सभा प्रयोजन र लाभांश वितरणका लागि बैंकले मंसिर २७ गते एक दिनका लागि बुक क्लोज गर्ने भएकाले मंसिर २६ गतेसम्म कायम...


एक अर्ब ५० करोड रुपैयाँको डेढ करोड कित्ता आईपिओ जारी गर्ने नागरिक स्टक डिलरको निर्णय

काठमाडौं । नागरिक स्टक डिलर कम्पनीले एक अर्ब ५० करोड रुपैँया बराबरको एक करोड ५० लाख कित्ता आईपीओ जारी गर्ने निर्णय गरेको छ । नागरिक स्टक डिलर सञ्चालक समितिको यही मंसिर २४ गते बसेको सञ्चालक समितिको बैठकले आईपिओ जारी...


बीमा अभिकर्ताहरु एमडिआरटी बन्ने अन्तिम दौडमा, सिओटी र टिओटीको लक्ष्य पुर्याउन १९ दिन बाँकी

काठमाडौं । हरेक पेशामा आबद्धहरुको एउटा सपना हुन्छ । त्यस्तै जीवन बीमा पेशामा आवद्ध बीमा अभिकर्ताहरुको पनि एमडिआरटी, सिओटी र टिओटी लक्ष्यका चुम्ने यस वर्षको सपना पूरा गर्ने अन्तिम समय अब धेरै बाँकी छैन । यस वर्षको एमडिआरटी लक्ष्य...


सूर्या लाइफ इन्स्योरेन्सको बुक क्लोजका मिति तय

काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्स बुक क्लोजको मिति तय गरेको छ । कम्पनीले वार्षिक साधारणसभामा जाने प्रयोजनको लागि पुस ९ गतेदेखि पुस १६ गतेसम्म बुक क्लोज गर्न लागेको हो । इन्स्योरेन्सको वार्षिक साधारणसभा आगामी पुस १९ गते हुँदै छ...


१८ प्रतिशत लाभांश प्रस्ताव सहित मुक्तिनाथ विकास बैंकको १५ औं वार्षिक साधारण सभा सम्पन्न

मुक्तिनाथ विकास बैंकको १५ औं वार्षिक साधारण सभा आज सम्पन्न भएको छ । सभाले आव २०७७र ०७८ को वार्षिक प्रतिवेदन, आव २०७८र ०७९ को लागि लेखापरीक्षकको नियुक्तिलगायतका सामान्य प्रस्तावहरुसहित आव २०७७र ०७८ को मुनाफाबाट शेयरधनीहरुलाई १८ दशमलव ५० प्रतिशत...


सानिमा लाइफ इन्स्योरेन्सको वुटवल शाखाद्धारा नेपाल अपाङ्ग आश्रममा सहयोग

सानिमा लाइफ इन्स्योरेन्स कम्पनीले बार्षिक उत्सवको अबसरमा खाद्यान्न सामग्री प्रदान गरेको छ । बुटवलमा रहेको नेपाल अपाङ्ग आश्रममा रहेका अपाङ्गहरुको सहयोगका लागि खाध र अन्य सामग्री इन्स्योरेन्सका क्षेत्रीय प्रबन्धक मदन बहादुर गाहाले आश्रमका अध्यक्ष डोलबहादुर रामदामलाई हस्तान्तरण गरेका थिए...


आइएमई लाइफ इन्स्योरेन्सद्धारा मृत्यु बीमा दाबी

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्सले मृत्यु बीमा दाबी भुक्तानी हस्तान्तरण गरेको छ । कम्पनीको बाजुरा शाखाले मृतकको परिवारलाई मृत्यु दाबी भुक्तानी रकम हस्तान्तरण गरेको हो । बाजुरा बडिमालिका नगरपालिका ६ का बीमित धनबहादुर खड्काकी श्रीमती सिता खड्कालाई २ लाख...


बिनोद चौधरी, देवी भट्टचन, जयराम लामिछानेसहित दर्जनबढि व्यवसायी कांग्रेसको चुनावी मैदानमा

काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा नेपालको एक मात्र अर्बपति बिनोद चौधरी, बैंकर देवी प्रसाद भट्टचनदेखि नेपाल निर्माण व्यवसायी महासंघका पूर्व अध्यक्ष जयराम लामिछानेसमेतका दर्जन बढी उद्योगी व्यवसायीहरूले उम्मेदवारी घोषणा गरेका छन् । चौधरी ग्रुपका अध्यक्ष विनोद चौधरी, नेपाल...


कस्तो रह्यो यो साताको शेयर बजार ?

यो साता शेयर बजारमा ६३.९ अंकको गिरावट आएको छ । साताको पहिलो दिन २५१३.८७ बिन्दुमा रहेको बजार सोमबार ३२.२१ बढेर २५४६.०८ बिन्दुमा पुगेको थियो । यस्तै मंगलबार भने बजारमा गिरावट देखिएको छ । मंगलबार बजार ३७.१८ अंकले घटेर २५०८.९०...


गणपति लघुवित्त छैटौँ वर्षमा प्रवेश

गणपति लघुवित्त वित्तीय संस्थाले स्थापनाको छैटौँ वर्षमा प्रवेश गरेको छ। वार्षिकोत्सवका अवसरमा लघुवित्तले केन्द्रीय कार्यालय तथा शाखा कार्यालयहरुमार्फत विभिन्न कार्यक्रम सम्पन्न गरेको छ। वार्षिकोत्सवको अवसरमा केन्द्रीय कार्यालयमार्फत पोखरा–३२ मा अवस्थित राधाकृष्ण बृद्धाश्रममा रहेका ज्येष्ठ नागरिक तथा बटुकहरुलाई भोजन, न्यानो...


आगामी साता भित्र मध्यभोटेकोशी जलविद्युतको शेयर नेप्सेमा सूचीकृत हुने

काठमाडौं । आगामी साता भित्र मध्यभोटेकोशी जलविद्युत कम्पनीको शेयर नेप्सेमा सूचीकृत हुने भएको छ। अर्को साता शेयर नेप्सेमा सूचीकृत गराउने तयारी भईरहेको कम्पनीले जनाएको छ। सीडीएससीमा काम गरेर अर्को साताभित्रै नेप्सेमा सूचीकृत गर्ने गरी प्रक्रिया अगाडि बढेको छ। आगामी...


सनराइज बैंकद्धारा अनलाइन प्लाटफर्म ‘सनराइज केयर सार्वजनिक

काठमाडौं । सनराइज बैंकले आफ्ना ग्राहक वर्गको सुविधाको लागि नविनतम् सुविधा युक्त अनलाइन प्लाटफर्म ‘सनराइज केयर’ सार्वजनिक गरेको छ । सनराइज केयर प्लेटफर्म मार्फत बैंकका ग्राहकले बैंकिङ सम्बन्धी सेवाहरु बैंक नगई अनलाइन मार्फत नै लिन सक्नेछन् । यो सुविधा...


मुक्तिनाथ विकास बैकको बार्षिक साधारण सभा आज, लाभांश प्रस्ताव मुख्य एजेण्डा

काठमाडौं । मुक्तिनाथ विकास बैकको १५ औं वार्षिक साधारण सभा आज बस्दैछ । सभा होटल जलमहर घारिपाटन पोखरामा बिहान ९ बजे बस्ने भएको हो। सभाले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई १७।५७५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०।९२५...


प्रभु इन्स्योरेन्सद्वारा ५० जना कृषि तथा पशुपंक्षी बीमा क्षति मूल्याङ्कनकर्तालाई तालिम

काठमाडौं । पशुपंक्षी तथा कृषि बीमाको क्षति मूल्याङ्कनकर्तालाई प्रभु इन्स्योरेन्स लिमिटेडले तालिम प्रदान गरेको छ । कम्पनीले बीमा दावी भुक्तानी सरल र छरितो बनाउन कृषि तथा पशुपन्छी बीमा क्षति मुल्याङ्कनकर्ताको तालिम सम्पन्न गरेको जनाएको छ । कम्पनीले कृषि तथा...


कुमारी बैंकको संस्थापक शेयर बिक्रीमा, कहिलेसम्म दिन पाईन्छ आवेदन ?

काठमाडौं । कुमारी बैंकले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक समूह तर्फको २९ हजार ६८८ कित्ता शेयर बिक्रीमा ल्याएको हो । बैंकका संस्थापक शेयरधनीहरुले आफ्नो नाममा रहेको संस्थापक शेयर बिक्रीका लागि आवेदन दिए बमोजिम संचालक समितिले बिक्री...


एशियन लाइफ इन्स्योरेन्सद्धारा व्यतित बीमालेखमा ब्याज छुट

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले व्यतित बीमालेखमा ब्याज छुट दिने भएको छ । कम्पनीले जारी गरिएका तथा नियमित रुपमा बीमाशुल्क भुक्तानी नगरेका कारण व्यतित भएका बीमालेखहरु मंसिर २४ गतेदेखी माग १६ गते भित्र पुनर्जागरण गराउने बीमितहरुलाई ब्याज...


बीमित हित संरक्षण कोष खडा गर्न बीमा समितिद्धारा अध्ययन समिति गठन गर्ने निर्णय

काठमाडौं । बीमित हित संरक्षण कोष खडा गर्न बीमा समितिले अध्ययन समिति गठन गर्ने निर्णय गरेको छ । बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलको संयोजकत्वमा बीमित हित संरक्षण कोष खडा गर्न अध्ययन समिति गठन भएको हो । समितिका कार्यकारी...


लाभांश प्रस्ताव पारित सहित मेरो माइक्रोफाइनान्सको साधारण सभा सम्पन्न

काठमाडौं । मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको नौं वार्षिक साधारण सभा होटल टावर बिदुर नुवाकोटमा शुक्रबार सम्पन्न गरेको छ ।सभाले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई २० प्रतिशत बोनस र १ दशमलव शून्य ५ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि...


थप २५९ जनामा कोरोना संक्रमण पुष्टि, ३ जनाको मृत्यु

काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा थप २५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज ६ हजार ४७२ जनामा पीसीआर परीक्षण गर्दा २३२ जनामा र ४ हजार १५ जनामा एन्टिजेन परीक्षण गर्दा २७...