राजुरमण पौडेलको अध्यक्षतामा पुनर्बीमा निर्देशनका विषयमा अध्ययन समिति गठन, मन्त्रालयमा समेत अध्ययन हुँदै

काठमाडौं । बीमा समितिले यही मंसिर ९ गते जारी गरेको पुनर्बीमा सम्बन्धी निर्देशनको विषयमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलको अध्यक्षतामा अध्ययन समिति गठन गरिएको छ । बीमा समितिले पुष्टि गरेको छ । यसअघि यस्तो ससिति गठन गरिएको जनाए पनि...


कुनामा बस्नेहरुले शेयर बजारमा चलखेल गरेर नेता र मन्त्रीलाई दोष लगाए :अर्थमन्त्री शर्मा

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले शेयर बजार घट्नुमा आफ्नो कुनै पनि हात नभएको बताएका छन् ।अर्थन्त्री जनार्दन शर्माले मन्त्रीले सेयर बजार घटायो भन्ने सजिलो तरिका देखिएको कार्यक्रममा बताए । राजधानीमा आयोजित बीमा समितिको कार्यालय भवन शिलान्यास गर्दै उनले घाटामा...


नयाँ लघुबीमा कम्पनीलाई लाइसेन्स दिनु आवश्यक छैन : अर्थमन्त्री शर्मा

काठमाडौं । नयाँ लघुबीमा कम्पनीलाई लाइसेन्स दिन आवश्यक नरहेको अर्थमन्त्री जनार्दन शर्माले बताएका छन् । बीमा समितिको नयाँ भवन शिलान्यास कार्यक्रममा अर्थमन्त्री जनार्दन शर्माले यस्तो जानकारी दिएका हुन् । उनले कार्यक्रममा बोल्दै बीमा समितिले अर्थमन्त्रालयमा पठाएको लघुबीमा व्यवसाय सम्बन्धी...


ग्लोबल आइएमई लघुवित्तको साधारण सभा भोलि बस्ने, के–के छन् एजेण्डा ?

काठमाडौं । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडको साधारण सभा भोलि (मंसिर २८ गते) हुने भएको छ । सभा मंसिर २८ गते कास्कीको होटल पोखरामा बिहान १० बजे बस्ने गरी आव्हान गरेको हो । सभाले गत आर्थिक वर्षको मुनाफाबाट...


सुन र चाँदी दुवैको मूल्य स्थिर, कतिमा हुदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य स्थिर रहेको छ । आइतबार तोलामा ३ सय रुपैयाँले बढेको सुन सोमबार भने स्थिर रहेको हो । नेपाल सुनचाँदी ब्यवसाय महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला ९२ हजार ५ सय रुपैयाँ...


स्वभिमान लघुवित्तको शेयरमूल्यमा उच्च गिरावट

काठमाडौं । साताको दोस्रो दिन सोमबार नेप्सेमा सूचिकृत २११ कम्पनीको कारोबार हँुदा स्वभिमान लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयरमूल्यमा उच्च गिरावट आएको छ । शेयर बजार खुलेको केही समयमा नै सो कम्पनीको शेयरमूल्य घटेको हो । यो समाचार तयार पार्दासम्म...


मेरो माइक्रोफाइनान्स लघुवित्तले लेखापरिक्षकमा कसलाई गर्यो नियुक्त ?

काठमाडौं । मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले लेखा परिक्षक नियुक्त गरेको छ । कम्पनीको मंसिर २४ गते सम्पन्न नवौं वार्षिक साधारण सभाबाट सो संस्थाको २०७८।०७९ को कारोबारको लेखापरिक्षण गर्नको लेखापरिक्षकमा लागि एस एण्ड एस एसोसियट्स (सुधिर शर्मा) लाई...


सेन्ट्रल फाईनान्सको ७० हजार कित्ता संस्थापक शेयर बिक्रीमा

काठमाडौं । सेन्ट्रल फाईनान्स लिमिटेडको संस्थापक शेयर बिक्रीमा ल्याएको छ । कम्पनीले संस्थापक समूह तर्फको ७० हजार ८९३ कित्ता शेयर बिक्री गर्ने लागेको हो । कम्पनीको संस्थापक शेयरधनी रामप्रसाद अवालको १२ हजार ९६१ कित्ता, कृष्णप्रसाद बासुकलाको १६ हजार ७१९...


युनिलिभर नेपाल लिमिटेडको कम्पनी सचिव परिवर्तन

काठमाडौं । युनिलिभर नेपाल लिमिटेडको कम्पनी सचिव परिवर्तन भएको छ । कम्पनीले नेप्सेमार्फत जानकारी गराएको सूचनामा यसअघि रहेको कम्पनी सचिवको राजिनामा भई नयाँ कम्पनी सचिव नियुक्त गरेको जनाएको हो । यसअघि सो पदमा रहेका एलिना आचार्यको राजिनामा मंसिर २९...


नेपाल लाइफको २ लाख कित्ता संस्थापक शेयर बिक्रीमा

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । कम्पनीले संस्थापक समूह तर्फको २ लाख १३ हजार १ सय कित्ता शेयर बिक्री गर्ने लागेको हो । कम्पनीका संस्थापक शेयरधनी अशोक कुमार अग्रवालले १३ हजार १...


न्यादी हाइड्रोपावरले डाक्यो १४ औं साधारण सभा, यस्ता छन् एजेण्डा

काठमाडौं । न्यादी हाइड्रोपावर लिमिटेडले १४ औं वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको मंसिर २२ गते बसेको संचालक समितिको बैठकको निर्णयअनुसार सभा पुष २८ गते कम्पनीको रजिष्टार्ड कार्यालय, बानेश्वरमा बिहान ११ बजे बस्ने भएको हो । उक्त...


छिमेक लघुवित्तको ३० प्रतिशत लाभांश पाउन बुकक्लोजको मिति तय

काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले साधारण सभा तथा शेयरधनी दर्ता किता बन्द (बुकक्लोज)को मिति तय गरेको छ । कम्पनीको मंििसर २६ गते बसेको संचालक समितिको बैठकले कम्पनीको २० औं वार्षिक साधारण सभा पुष २३ गते हेटौंंडा–४ मकवानपुर...


एनएमबि बैंकको साधारण सभा पुष २२ गते, बुकक्लोजको मिति तय

काठमाडौं । एनएमबि बैंक लिमिटेडले २६ औं वार्षिक साधारण सभा तथा बुकक्लोजको मिति तय गरेको छ । बैंकको मंसिर १३ गते बसेको संचालक समितिको बैठकले सभा त्रिभुवन आर्मी अफिसर्स क्लब, टुँडिखेल, काठमाडौंमा पुष २२ गते बिहान १०ः३० मा बस्ने...


बीमा समितिकाे विवादास्पद पुनर्बीमा सम्बन्धी निर्णय अर्थमन्त्रालयले छानविन गर्दै

काठमाण्डाै । बीमा समितिले यही मंसिर ९ गते गरेकाे विवादास्पद पुनर्बीमा सम्बन्धी निर्णयबारे अर्थ मन्त्रालयले छानविन सुरू गरेकाे छ । अर्थमन्त्री बीमा समितिमा आयाेजित नयाँ भवन शिलान्यास कार्यक्रममा मन्त्री शर्माले भने, ‘पुनर्बीमा बारेमा कुराहरू आएकाे छ । के निर्देशन...


गुडविल फाइनान्सले शेयरधनीहरुलाई १३ प्रतिशत लाभांश दिने

काठमाडौं । गुडविल फाइनान्स लिमिटेडले गत आवको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई लाभांश वितरण गर्ने भएको छ । कम्पनीले आव २०७७।०७८ को मुनाफाबाट शेयरधनीहरुलाई १३ प्रतिशत लाभांश वितरणका लागि प्रस्ताव गरेको हो । कम्पनीको मंसिर २६ गते बसेको संचालक समितिको बैठकले...


आँधिखोला लघुवित्तद्धारा लाभांश घोषणा, बोनस र नगद कति ?

काठमाडौं । आँधिखोला लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई लाभांश प्रस्ताव गरेको छ । कम्पनीको मंसिर २६ गते बसेको संचालक समितिको बैठकले आव २०७७।०७८ सम्मको मुनाफाबाट शेयरपूँजी १० करोड रुपैयाँको १९ प्रतिशत बोनस शेयर र...


लुम्बिनी विकास बैंकको शेयरमूल्य समायोजन

काठमाडौं । लुम्बिनी विकास बैंकको शेयरमूल्य समायोजन भएको छ । बैंकले १३ प्रतिशत बोनस शेयर वितरणका लागि बुकक्लोज गरेसँगै नेप्सले सो कम्पनीको शेयरमूल्य समायोजन गरेको हो । अघिल्लो दिन कायम ४८५ रुपैयाँ ५० पैसाका आधारमा बोनस शेयर वितरणपछिको शेयरमूल्य...


अर्थ मन्त्री शर्मा र शहरी विकाश मन्त्री भाँक्रीद्वारा बीमा समितिकाे नयाँ भवन शिलान्यास

काठमाण्डाैं । बीमा समितिकाे नयाँ भवनकाे आज शिलान्यास सम्पन्न भएकाे छ । अर्थमन्त्री जनार्दन शर्मा र शहरी विकाश तथा भवन निर्माण मन्त्री राम कुमारी झाँक्रीले संयुक्त रूपमा शिलान्यास गरेका हुन् । बीमा समितिमा आयाेजित समाराेहमा भ्याट बाहेक ४१ कराेड...


लुम्बिनी विकास बैंकले डिजिटल कारोबारलाई अझ स्तरीय बनाउन नेपाल पेमेन्ट सोलुसन्ससँग गर्यो सम्झौता

लुम्बिनी विकास बैंकले आफ्नो डिजिटल कारोबारलाई अझ स्तरीय बनाउन नेपाल पेमेन्ट सोलुसन्स प्रालिसँग सम्झौता गरेको छ। सम्झौताअनुसार बैंकसँग आबद्ध ग्राहकले नेपाल पेमेन्ट सोलुसन्सको मर्चेन्ट भुक्तानीजस्ता सम्पूर्ण सेवाहरु उपयोग गर्न पाउनेछन्। सम्झौतामा बैंकका तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत उमेश रेग्मी...


सानिमा बैंकको नयाँ शाखा बलम्बुमा

सानिमा बैंकको नयाँ शाखा बलम्बुमा काठमाडौं । सानिमा बैंक लिमिटेडले थप नयाँ शाखा बिस्तार गरेको छ । बैंकले काठमाडौंका बलम्बुमा नयाँ शाखाको शुभारम्भ गरेको हो । उक्त शाखा कार्यालयको उद्घाटन सानिमा बैंकका अध्यक्ष तुक प्रसाद पौडेल र ब्रान्ड प्रबद्र्धक...