महुली लघुवित्तको साधारण सभा पुष २४ गते, एफपीओ निष्काशन प्रक्रिया अघि बढाउने मुख्य एजेण्डा

काठमाडौं । महुली लघुवित्त वित्तीय संस्था लिमिटेडले नवौं वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको मंसिर २७ गते बसेको संचालक समितिको बैठकले सभा पुष २४ गते शनिबार कम्पनीको केन्द्रिय कार्यालय अग्नीसाइर कृष्णासवरण–६ महुली सप्तरीमा बिहान ११ बजे बस्ने...


नारायणी डेभलपमेन्ट बैंकको संस्थापक शेयर बिक्रीमा

काठमाडौं । नारायणी डेभलपमेन्ट बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकका केही संस्थापक शेयरधनीले आफ्नो नाममा रहेको शेयर बिक्रीका लागि निवेदन दिएबमोजिम संचालक समितिले बिक्री प्रक्रिया अघि बढाएको हो । संस्थापक शेयरधनीहरुले ४३ हजार ४८२ कित्ता शेयर...


कांग्रेस सभापतिमा कसैको पनि बहमुत नपुग्ने निश्चित, ४२७६ मत गणना हुँदा देउवाले पाए २०४६

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनबाट सभापति पदमा कुनै पनि उम्मेदवार बिजय हुन नसक्ने लगभग निश्चित भएको छ । पहिलो चरणमा कसैले पनि ५० प्रतिशत मत पुर्याउन नसकेमा आज पुनः मतदान हुनेछ । हिजो राति अबेर सम्पन्न भएको...


बीरगन्जमा एनएलजी इन्स्योरेन्स कम्पनीको बीमा सचेतना कार्यक्रम, कृषकहरु लाभान्वित

काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनी बीमा सचेतना कार्यक्रम लिएर प्रदेश नं २ को पर्सास्थित बिरगन्जमा पुगेको छ । कम्पनीको क्षेत्रीय कार्यालय बीरगन्जको आयोजनामा यही मंसिर २६ गते आइतबार आयोजित कार्यक्रमबाट स्थानीय कृषि उत्पादन तथा पशुपालनमा सक्रिय कृषकहरु लाभान्वित भएका...


चलखेलको आशंकापछि निफ्राको शेयर कारोबारमा राष्ट्र बैंकको कडाई

काठमाडौं । शेयर माफियाहरुले चलखेल गरेको आशंकापछि नेपाल राष्ट्र बैंकले नेपाल इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट बैंक (निफ्रा) को सेयर खरिद बिक्रीमा थप कडाई गरेको छ । काठमाडौं । शेयर माफियाहरुले चलखेल गरेको आशंकापछि नेपाल राष्ट्र बैंकले नेपाल इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट बैंक (निफ्रा)...


बीमा क्षेत्रलाई अर्थमन्त्री शर्माको आह्वान, जोखिम पहिचान गरी गाउँ वस्तीमा बीमा पुर्याऔं (भिडियोसहित)

काठमाडौं । अत्याधुनिक नयाँ भवन शिलान्यास गर्न बीमा समितिमा पुगेका अर्थमन्त्री जनार्दन शर्माले सिंगो बीमा क्षेत्रलाई गरिब बस्तीहरुमा पुगेर जोखिम पहिचान गरी बीमा योजना अघि बढाउन आह्वान गरेका छन् । बीमा कम्पनीका सिईओ तथा कर्मचारीहरु बीमा समितिका सम्पूर्ण कर्मचारी...


शाइन रेशुङ्गा डेभलपमेन्ट बैंकको धनगढीमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

काठमाडौं । शाइन रेशुङ्गा डेभपमेन्ट बैंकले कैलालीको धनगढी शाखाले वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । बैंकले धनगढीको एसपीए कलेजमा बीबीएस तेस्रो बर्षमा अध्ययन।त विद्यार्थीहरुलाई डिजिटल बैंकिङ र फाइनान्सियल लिट्रेसी सम्बन्धी साक्षरता प्रदान गरेको हो । उक्त साक्षरता कार्यक्रममा...


इष्टर्न हाइड्रोपावरको आईपीओ निष्काशनका लागि बोर्डमा आवेदन

काठमाडौं । इष्टर्न हाइड्रोपावर कम्पनीले आइपीओ निष्काशनका लागि धितोपत्र बोर्डसँग अनुमति माग गरेको छ । कम्पनीले १२ लाख ४० हजार कित्ता आइपीओ निष्काशनका लागि मंसिर २४ गते आवेदन दिएको हो । कम्पनीले धितोपत्र बोर्डबाट अनुमति पाए पश्चात पहिलो चरणमा...


खप्तड लघुवित्तको आइपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा प्रभु क्यापिटल नियुक्त

काठमाडौं । खप्तड लघुवित्त वित्तीय संस्था लिमिटेडले आईपीओ जारी गर्ने भएको छ । कम्पनीले सर्वसाधारणलाई प्रारम्भिक सार्वजनिक शेयर निष्काशन गर्ने भएको हो । कम्पनीले जसका लागि प्रभु क्यापिटल लिमिटेडलाई शेयर निष्कासन तथा बिक्री प्रबन्धकका रुपमा नियुक्त गरेको छ ।...


ग्लोबल आइएमई बैंकको साधारण सभा सम्पन्न, लाभांश प्रस्ताव पारित

काठमाडौं । ग्लोबल आइएमई बैंकको १५ औं वार्षिक साधारण सम्पन्न भएको छ । उक्त सभा नेपाल प्रज्ञा प्रतिष्ठान कमलादी काठमाडौंमा सोमबार सम्पन्न भएको हो ।सभाले गत आर्थिक वर्षकोे मुनाफाबाट शेयरधनीहरुलाई १० प्रतिशत बोनस शेयर र ३ दशमलव ५ प्रतिशत...


थप ३४१ जनामा कोरोना संक्रमण पुष्टि, ३ जनाको मृत्यु

काठमाडौं । देशभर आज पछिल्लो २४ घण्टामा थप ३४१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज १० हजार ४१६ जनामा पीसीआर परीक्षण गर्दा ३१३ जनामा र २ हजार ८२० जनामा एन्टिजेन परीक्षण गर्दा २८...


नेचर सुपरमार्केटको तेश्रो शाखा भक्तपुरको बालकोट अधिकारीटोलमा

काठमाडौं । नेचर सुपर मार्केट प्रा.लि.को तेश्रो शाखा सुर्यबिनायक नगरपालिका बडा नं. ३ बालकोट, अधिकारीटोलमा खुलेको छ । सोमवार एक कार्यक्रमबीच सु.न.पा. बडा नं. ३ का अध्यक्ष श्री शिवबरण खत्री एवं बरिष्ठ हास्य कलाकार, चर्चित नायिका एवं सफल निर्देशक...


नेप्से उच्च अंकले घट्दा दुई कम्पनीको शेयरमा लाग्यो नकारात्मक सर्किट, अन्य गुमाउने कम्पनी

काठमाडौं । आज नेप्सेमा सूचिकृत २३३ कम्पनीको ९६ लाख ७९ हजार ७२ कित्ता शेयर किनबेच भएको छ । सोमबार नेप्से ७९.२३ अकंले घट्दा कारोबार ३ अर्ब ९९ करोड ५६ लाख ४ हजार १७७ रुपैयाँमा खुम्चिएको हो । आज शेयर...


शेयर बजार घट्ने क्रम रोकिएन, २२ सयमा ओर्लियो नेप्से

काठमाडौं । साताको दोस्रो दिन नेप्सेमा उच्च अंकको गिरावट आएको छ । आज नेप्से परिसूचक ७९ अंक अर्थात ३.३६ प्रतिशतले घटेर २२८२ विन्दुमा झरेको छ । त्यस्तै, नेप्सेमा सूचिकृत २३३ कम्पनीको ९६ लाख ७९ हजार ७२ कित्ता शेयर किनबेच...


गोर्खाज फाइनान्स सहित आज सर्वाधिक क–कसले कमाए ?

काठमाडौं । साताको दोस्रो दिन नेप्सेमा सूचिकृत २३३ कम्पनीको ९६ लाख ७९ हजार ७२ कित्ता शेयर किनबेच हुदाँ ३ अर्ब ९९ करोड ५६ लाख रुपैयाँमा माथिको कारोबार भएको छ । गोर्खास फाइनान्सको आज ९.४७ प्रतिशत अंकले बृद्धि भएको हो...


नबिल बैंकमा लगानीकर्ता झुम्मिए, आज सर्वाधिक कारोबार भएका टप १० कम्पनी

काठमाडौं । साताको दोस्रो दिन नेप्सेमा सूचिकृत २३३ कम्पनीको ९६ लाख ७९ हजार ७२ कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ९९ करोड ५६ लाख ४ हजार १७७ रुपैयाँको कारोबार भएको छ । आज नेप्सेमा उच्च अंकको गिरावट आएको छ...


सांग्रिला डेभलपमेन्ट बैंकद्धारा सामाखुसीमा मानव सेवा आश्रमलाई सहयोग

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकद्धारा मानव सेवा आश्रमलाई खाद्यान र रकम प्रदान गरेको छ । बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत काठमाडौंको सामाखुसी स्थित मानव सेवा आश्रमलाई सहयोग गरेको हो । बैंकले प्रदान गरेको खाद्यान तथा रकम बैंकका प्रमुख कार्यकारी अधिकृत...


लाभांश पारितका लागि मेगा बैंकको साधारण सभा भोलि

काठमाडौं । मेगा बैंक वार्षिक साधारण सभा भोलि (मंसिर २८ गते) बस्दै छ । सभा नेपाल प्रज्ञा प्रतिष्ठान कमलादी काठमाडौंमा बिहान ११ः१५ बजे बस्ने गरी ११ वार्षिक साधारण सभा आव्हान गरेको हो । सभाले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई...


तेह्रथुम पावरको साधारण सभा पुस २८ गते, यस्ता छन् एजेण्डा

काठमाडौं । तेह्रथुम पावर कम्पनी लिमिटेडले वार्षिक साधारण सभा पुस २८ गतेका लागि बोलाएको छ । सभा बिहान ९ बजे होटल हार्दिक बागबजार काठमाडौंमा बस्ने गरी आव्हान गरेको हो । सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन माथि छलफल गरी...


बीमा समितिको भवन शिलान्यास कार्यक्रममा, कसले के भने ?

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले बीमा समितिको ललितपुरको कुपण्डोलस्थित जग्गामा नयाँ निर्माण हुन लागेको भवनको आज शिलान्यास गरेका छन् ।समितिको १० रोपनी जग्गामा ४७ करोड ३७ लाख रुपैयाँको लागतमा निर्माण हुने भवन भूकम्प प्रतिरोधी हुनाका साथै अपाङ्गमैत्री हुनेछ ।...