यी हुन दुई घण्टामा लगानीकर्ताहरु मालामाल बनाउने ६० कम्पनी, एकै दिन २१२ कम्पनीको शेयर मूल्य बृद्धि

काठमाडौं । शेयर मार्केटलाई त्यतिकै जुवा भनिएको होइन । आज विहान १०ः५९ बजेसम्म निराश रहेका ६० वटा पब्लिक कम्पनीका लगानीकर्ताहरु अपरान्ह दुई बज्दा नबज्दै मालामाल भइसकेका थिए । शायद कतिपयले आश्चर्यजनक समाचार सुनेर नपत्याएको पनि हुनसक्दछ । कोरोना महामारीबाट...


ग्लोबल आइएमई बैंकको वार्षिक साधारणसभा सम्पन्न, १३ प्रतिशत लाभांश प्रस्ताव पारित

ग्लोबल आइएमई बैंक लिमिटेडको १५ औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाबाट आर्थिक वर्ष २०७७/७८ को लाभांश पारित भएको छ। कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा सम्पन्न वार्षिक साधारणसभाले आर्थिक वर्ष २०७७/’७८ को कुल मुनाफाबाट बैंकले आफ्ना सेयरधनीहरुका लागि प्रस्ताव...


यी हुन् आज सर्वाधिक कमाउने र गुमाउने कम्पनी

काठमाडौं । साताको तेस्रो दिन मंगलबार शेयर बजार आश्चर्यजनक रुपमा बढेको छ । आइतबार र सोमबार उच्च अंकले घटेको शेयर बजार आज ह्वात्तै बढ्न पुगेको छ । मंगलबार शेयर बजार खुलेको केही समयमा सर्किट लाग्दा ४० मिनेटको लागि बन्द...


नेप्सेमा उछाल आउँदा आज यी हुन सर्वाधिक कारोबार हुने टप १० कम्पनी

काठमाडौं । साताको तेस्रो दिन मंगलबार नेप्सेमा उछाल मच्चिएको छ । लगातार उच्च अंकले घटेको शेयर बजारमा आज सर्किट लागेर कारोबार बन्द हुन पुगेको हो । नेप्सेमा उछाल मच्चिएको दिन नेपालकै पहिलो नम्वरको बैंक नबिलको शेयर कारोबार सबैभन्दा धेरै...


बैंक अफ काठमाण्डूूको “सुपर डे” योजनामा ३ हजारसम्म छुट

काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेडको “सुपर डे” योजना सार्वजनिक गरेको छ । बैंकका डेबिट तथा क्रेडिट कार्ड बाहकहरुले सस्तो डिलको “सुपर डे” योजनामा ३ हजारसम्म छुट पाउने भएका छन् । बैंकले सस्तोडिलले सुपर डे योजना डिसेम्बर १५ तारिखदेखि...


नेप्सेमा आजका लागि कारोबार बन्द, लगातार मूल्यबृद्धि थाम्न नसकेर नेप्सेमा दोस्रो पटक पोजेटिभ सर्किट

काठमाडौं । नेप्सेमा लगातार मूल्यबृद्धि थाम्न नसकेर आजको लागि कारोबार बन्द गरिएको छ । पहिलो पटक सर्किट लागेको नेप्से ४० मिनेटको लागि बन्द भएको थियो । ४० मिनेटपछि खुलेको केही बेरमा नै ६.०१ प्रतिशतले मूल्यबृद्धि भएपछि आजको लागि कारोबार...


प्रभु लाइफ इन्स्योरेन्सको पाँचौ वार्षिकोत्सव कार्यक्रम सम्पन्न

काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडले आफ्नो पाँचौ वार्षिकोत्सव विभिन्न कार्यक्रमको आयोजनाकासाथ सम्पन्न गरेको छ ।संचालनमा आएको पाँचौ वर्ष पुरा भई पाँचौं वर्षमा प्रवेशमा प्रवेश गर्दै गर्दा कम्पनीले उल्लेख्य प्रगति गर्दै अघि बढिरहेको छ कम्पनी ऐन, २०६३ बमोजिम मिति...


एक्सेल डेभलपमेन्ट बैंकको हकप्रद शेयर भोलिदेखि लिलामीमा

काठमाडौं । एक्सेल डेभलपमेन्ट बैंकले अवितरित हकप्रद शेयर भोलि (मंसिर २९ गते) देखी लिलामीमा ल्याउने भएको छ । कम्पनीले असोज २५ गतेदेखी कात्तिक २१ गतेसम्म हकप्रद शेयर बिक्री खुल्ला गरेको थियो । जसमा नबिकेको सर्वसाधारण समूहको २७ हजार २५७...


क्र्यास भएको पुँजि बजारमा एकाएक ११४ अंकको बृद्धि, नेप्सेमा पोजेटिभ सर्किट, के हुँदैछ ?

काठमाडौं । लगातार घटेर लगानीकर्तालाई नै निराश बनाएको नेप्सेमा आज चमत्कारिक उछाल आएको छ । नेपालको एक मात्र धितोपत्र कारोबार हुने नेप्सेमा आज दुई घण्टामा ११४.२५ अंकले बृद्धि भएको छ । आज पाँच प्रतिशतभन्दा भन्दा बढिले शेयर मूल्य बृद्धि...


नबिल बैंकद्धारा ‘नबिल एसएसई फेलोशिप प्रोगाम’ घोषणा

काठमाडौं । नबिल बैंक लिमिटेडले ‘नबिल एसएसई फेलोशिप प्रोगाम’ घोषणा गरेको छ । बैंकले त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन संकाय अन्तर्गत स्कुल अफ म्यानेजमेन्टसँग सम्झौता गरी उक्त फेलोशिप कार्यक्रम गर्न लागेको हो । यो फेलोसिप कार्यक्रम आवासीय तालिममा आधारित हो ।...


सपोर्ट लघुवित्तको लाभांश सुरक्षित गर्ने भोलि अन्तिम दिन

काठमाडौं । सपोर्ट लघुवित्त वित्तीय संस्थाको लाभांश सुरक्षित गर्ने भोलि (मंसिर २९ गते) अन्तिम दिन रहेको छ । कम्पनीले साधारण सभा प्रयोजन र लाभांश वितरणका लागि पुस १ गते बुक क्लोेज गर्ने भएसँगै मंसिर २९ गतेसम्म कायम शेयरधनीहरुले मात्र...


सुन तोलामा ३ सय रुपैयाँले वृद्धि, कतिमा हुदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्यमा वृद्धि भएको छ । मंगलबार सुन तोलामा ३ सय रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी ब्यवसाय महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला ९२ हजार ८ सय रुपैयाँमा र तेजावी सुनको मूल्य...


सांग्रिला डेभलपमेन्ट बैंकको नयाँ शाखा बर्दियाको सानोश्रीमा

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले थप एक नयाँ शाखा बिस्तार गरेको छ । बैंकले बर्दिया जिल्लाको मधुवन नगरपालिका वडा नं. ६ सानोश्रीमा नयाँ शाखा शुभारम्भ गरेको हो । बिस्तारित शाखा कार्यालयबाट बैकले दिदै आइरहेका विभिन्न बैंकिङ सेवा सुविधा अझ...


युनिलिभर नेपालद्धारा शेयरधनीलाई पुरानो लाभांश लिन अनुरोध

काठमाडौं । युनिलिभर नेपालले शेयरधनीहरुलाई पुरानो लाभांश लिन आग्रह गरेको छ । कम्पनीले आर्थिक वर्ष २०७२।०७३ को पाँच वर्ष पुरानो लाभांश रकम लिन शेयरधनीलाई अनुरोध गरेको हो । उक्त लाभांश लिनका लागि ३० दिन भित्र कम्पनीको शेयर रजिष्ट्रार सनराइज...


इस्टर्न हाइड्रोपावरले करिब साढे १२ करोडको आइपीओ निष्काशन गर्ने

काठमाडौं । इस्टर्न हाइड्रोपावर लिमिटेडले साधारण शेयर (आइपीओ) निष्काशन तथा बिक्री खुल्ला गर्ने भएको छ । कम्पनीले आइपीओ निष्काशनका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन)सँग अनुमति मागेको छ । कम्पनीले अंकित मूल्य १०० रुपैयाँ दरका १२ करोड ४०...


३ कम्पनीको साधारण सभा आज बस्दै

काठमाडौं । तीन कम्पनीको वार्षिक साधारण सभा आज (मंसिर २८ गते) हुँदैछ । मेगा बैंक लिमिटेडको ११ औं, आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडको नवौं र सोल्टी होटल लिमिटेडको ४७ औं वार्षिक साधारण सभा आज बस्ने भएको हो । मेगा...


सिद्धार्थ बैंकको सिइओमा सुन्दर प्रसाद कडेल नियुक्त

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा सुन्दर प्रसाद कडेल नियुक्त भएका छन् । बैंकको मंसिर २७ गते बसेको संचालक समितिको बैठकको निर्णअनुसार बैंकका कायम मुकायम प्रमुख कार्यकारी अधिकृत पदमा रहेका कडेल सोही मितिदेखि नै लागू...


नेपाल पुनर्बीमा कम्पनीको छैठौं साधारण सभा पुष २२ गते, बुकक्लोज कहिले ?

काठमाडौ । नेपाल पुनर्बीमा कम्पनी लिमिटेडले छैठौं वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको संचालक समितिको मंसिर २७ गते बसेको बैठकले सभा पुष २२ गते बिहिबार कार्की ब्याङ्क्वेट, बबरमल, काठमाडौंमा बिहान ११ बजे बस्ने निर्णय गरेको हो ।...


८२ मत नपुग्दा देउवा सभापति बन्न सकेनन्, पुनः मतदान आज

काठटमाडौं । नेपाल कांग्रेसको निर्वाचनमा ८२ मत नपुग्दा सभापतिका उम्मेदवार शेर बहादुर देउवा सभापति बन्नबाट रोकिएका छन् । केहीबेर अघि सम्पन्न भएको मतगणनामा देउवाले जम्मा २२५८ मत मात्रै प्राप्त गरेका छन् । बिजयी हुनको लागि आवश्यक २३४० मत आवश्यक...


नेपाल एसबिआई बैंकले डाक्यो साधारण सभा, कहिले हुँदैछ बुकक्लोज ?

काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडले २८ औं वार्षिक साधारण सभा तथा बुकक्लोजको मिति तय गरेको । कम्पनीको मंसिर ७ गते बसेको संचालक समितिको बैठकले सभा पुष २० गते मंगलबार त्रिभुवन आमी अफिसर्स क्लब, भद्रकाली काठमाडौंमा बिहान ११ बजे...