महुली लघुवित्तको साढे १८ हजार कित्ता संस्थापक शेयर बिक्रीमा

काठमाडौं । महुली लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । संस्थाका संस्थापक शेयरधनी राम लगन मंडरले आफ्नो नाममा रहेको शेयर बिक्रीका लागि निवेदन दिएबमोजिम संचालक समितिले बिक्री प्रक्रिया अघि बढाएको हो । संस्थापक शेयरधनी मंडरले आफ्नो...


८.७५ प्रतिशत ब्याजदर भएको गरिमा विकास बैंकको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले मंसिर १६ गतेदेखि निष्काशन तथा बिक्री खुल्ला गरेको ऋणपत्रमा आवेदन दिन आज अन्तिम दिन रहेको छ । बैंकले ७ वर्षे अवधि रहेको तथा वार्षिक ८.७५ प्रतिशत ब्याजदर भएको ‘गरिमा डिबेञ्चर २०८५’ नामक ऋणपत्र...


नेप्सेमा ३ लघुवित्तको शेयरमूल्य समायोजन, कसको कतिमा खुल्ला कारोबार ?

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा तीन कम्पनीको शेयरमूल्य समायोजन भएको छ । नेप्सेले सर्पोट लघुवित्त, सूर्योदय लघुवित्त र वोमी लघुवित्तको शेयरमूल्य समायोजन गरेको हो । सर्पोट लघुवित्तलले ३० प्रतिशत बोनस शेयर, सूर्योदय लघुवित्तले २० प्रतिशत र वोमी लघुवित्तले...


सन् २०३० भित्र दीगो विकास लक्ष्य प्राप्त गर्छौ: शिक्षामन्त्री

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले विश्विद्यालय ज्ञान, सीप र सिकाईको केन्द्र भएको बताउनुभएको छ । काठमाडौं विश्विद्यालयको २७ औं दीक्षान्त समारोहलाई सम्बोधन गर्दै उहाँले विश्वविद्यालय मानव जातिलाई जीवन जीउन प्रेरणा दिने र मार्गदर्शन गर्ने महत्वपूर्ण थलो...


अफ्रिका–भारतसहित ७० देशमा लगानी फैलाएको सिडिसी नेपाल छिर्यो, ग्लोबल आईएमई बैंकमार्फत तीन अर्ब नेपाल आउँदै

काठमाडौं । छिमेकी मुलुक भारतसहित आधा दर्जन अफ्रिकी मुलुकका ठूला परियोजनामा लगानी गर्ने बेलायतका प्रख्यात सिडिसी वित्तिय संस्था नेपाल छिरेको छ । पब्लिक कम्पनी ग्लोबल आइएमई बैंकमार्फत सो विश्व प्रख्यात संस्था नेपाल छिरेको हो । बेलायतमा लामो समयदेखि दीर्घकालिन...


पाँच वर्षभित्रैमा जोखिममा आधारित पुँजिकोष बनाउन बीमा कम्पनीहरु सहमत !

काठमाडौं । नेपाली बीमा कम्पनीहरुमा जोखिममा आधारित पुँजि निर्माण गरेर अघि बढ्ने विषयमा लगभग सहमति जुटेको छ । आज विश्व बैंकले आयोजना गरेको छलफल कार्यक्रममा नेपालमा जीवन बीमक संघ र नेपाल बीमक संघका अध्यक्षले जोखिममा आधारित पुँजि कोष बनाउन...


वर्ल्डलिंकले ६ सय एमबीपीएस गतिको इन्टरनेट ल्यायो, यस्ता छन् सुविधाहरु

वर्ल्डलिंकले ६ सय एमबीपीएस गतिको इन्टरनेट नेपालमा भित्र्याएको छ । उच्च गतिको इन्टरनेट सेवा दिने उद्देश्यसहित यो प्याकेज वर्ल्डलिंकले ल्याएको हो । यसमा नोकिया बेकन ३.० राउटर प्रयोग हुने छ। योसँगै वर्ल्डलिंकको इन्टरनेटको स्पिड अब कम्तिमा पनि १५० एमबीपीएस...


‘सानिमा दम्पत्ति बीमा योजना’ बीमित माँझ लोकप्रिय बन्दै

काठमाठौं । सानिमा लाइफ इन्स्योरेन्सले श्रीमान र श्रीमती दुबैको सुरक्षणको लागि सानिमा दम्पति (सावधिक) बीमा योजना सञ्चालन गर्दै आएको छ । कम्पनीले यस बीमा योजनामा दम्पतीको सुरक्षणको लागि एउटै बीमा सुविधा भएकोले बीमितका बीचमा निकै लोकप्रिय बनेको छ ।...


सेन्चुरी बैंकमा एक करोड घोटाला काण्डः अन्तरिम आदेश जारी भएन, मुद्दा जारी

काठमाडौं । सेन्चुरी बैंकमा भएको एक करोड ऋण घोटाला काण्डमा उच्च अदालत पाटनले अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ । यद्यपि सेन्चुरी बैंक र ग्रिनहिल सिटीका विरुद्धमा भने मुद्दा जारी रहेको छ । आजको लागि तोकिएको पेशीमा सक्कल...


एशियन लाइफको गुल्मी शाखाद्वारा सात लाख रुपैयाँ मृत्यु दावी भुक्तानी

गुल्मी । एशियन लाईफ इन्स्योरेन्सको गुल्मी उप शाखा कार्यालयले बीमित मुसिकोट–७ गुल्मीकी लक्षिमा सापकोटाको परिवारलाई मृत्यु दाबी भुक्तानी गरेको छ । बीमित सापकोटाको बुहारी विष्णु सापकोटालाई कम्पनीको रिलेशनशीप म्यानेजर राजन केसीले ७ लाख २२ हजार ६ सय ३० रुपैयाँ...


ज्योति विकास बैंकले माग्यो ठूलो संख्यामा कर्मचारी, कति चाहिन्छ शैक्षिक योग्यता ?

काठमाडौं । ज्योति विकास बैंकले कर्मचारी माग गरेको छ । बैंकले एक सूचना प्रकाशित गर्दै ४ पदमा केही संख्यामा कर्मचारी आवश्यक रहेको जनाएको हो । बैंकले ब्रान्च म्यानेजर, रिलेशनसिप म्यानेजर र ब्रान्च अपरेशन असिस्टेन्टमा केही संख्यामा र जुनियर ट्रेइनी...


मेगा बैंकद्धारा बाह्य लेखापरिक्षक नियुक्त

काठमाडौं । मेगा बैंक लिमिटेडले लेखा परिक्षक नियुक्त गरेको छ । बैंकको मंसिर २८ गते नेपाल प्रज्ञा प्रतिष्ठान कमलादी, काठमाडौंमा सम्पन्न एघारौं वार्षिक साधारण सभाले लेखा परिक्षक नियुक्त गरेको हो । उक्त सभाले चार्टर्ड एकाउन्टेन्टस् फर्म एनबीएसएम एण्ड एशोसियट्स,...


थप २८० जनामा कोरोना संक्रमण पुष्टि, ६ जनाको मृत्यु

काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा आज थप २८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज ९ हजार २१२ जनामा पीसीआर परीक्षण गर्दा २५२ जनामा र २ हजार ७८२ जनामा एन्टिजेन परीक्षण गर्दा...


बैंक अफ काठमाण्डूको वार्षिक साधारण सभा सम्पन्न, १४ प्रतिशत लाभांश पारित

काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेडको वार्षिक साधारण सभा सम्पन्न भएको छ । बैंकका अध्यक्ष प्रकाश श्रेष्ठको अध्यक्षतामा नेपाल प्रज्ञा प्रतिष्ठान कमलादी काठमाडौंमा उक्त सभा सम्पन्न भएको हो । उक्त सभाले संचालक समितिले आर्थिक वर्ष २०७७।०७८ को मुनाफाबाट शेयरधनीहरुलाई...


विप्रेषण आप्रवाह ७ प्रतिशतले घट्यो

काठमाडौं । समीक्षा अवधिमा विप्रेषण आप्रवाह ७.५ प्रतिशतले कमी आई रु.३१२ अर्ब ४२ करोड कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ११.२ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह ७.८ प्रतिशतले कमी आई २ अर्ब...


जनार्दन शर्माको कार्यकालको पहिलो त्रैमासमा निर्यात १०४ प्रतिशतले बढ्यो, चार महिनामा ८२ अर्बको के के विदेशियो ?

काठमाडौं । गत असारको अन्तिम साताबाट अर्थमन्त्रालयको जिम्मेवारी सम्हालेका अर्थमन्त्री जनार्दन शर्माको कार्यकालको पहिलो चौमासिक समीक्षामा देशको निर्यात दोब्बर बृद्धि भएको छ । उज्यालोका नायक भनेर चर्चा कमाएका शर्माले अर्थमन्त्रालय सम्हालेपछि के के मा सुधार होला भनेर जनताले निकै...


नेप्सेमा ४ अंकको गिरावट आउँदा आज सर्वाधिक गुमाउने कम्पनी

काठमाडौं । आज नेप्सेमा सूचिकृत २२८ कम्पनीको ९८ लाख ७९ हजार १०९ कित्ता शेयर किनबेच भएको छ । बुधबार नेप्से ४.२३ अकंले घट्दा कारोबार ४ अर्ब ५८ करोड ८३ लाख ९० हजार ६७७ रुपैयाँमा सिमित भएको हो । मंगलबार...


अमेरिकी डलरसँग नेपाली रुपैयाँ ०.१३ प्रतिशतले अधिमूल्यन

काठमाडौं । २०७८ असार मसान्तको तुलनामा २०७८ कात्तिक मसान्तमा अमेरिकी डलरसँग नेपाली रुपैयाँ ०.१३ प्रतिशतले अधिमूल्यन भएको छ । अघिल्लो वर्षको सोही अवधिमा नेपाली रुपैयाँ १.०९ प्रतिशतले अधिमूल्यन भएको थियो ।२०७८ कात्तिक मसान्तमा अमेरिकी डलर एकको खरिद विनिमय दर...


उतारचढावकाबीच ४ अंकले घट्यो नेप्से, साढे ४ अर्बमा कारोबार सीमित

काठमाडौं । साताको चौथो दिन बुधबार नेपाली शेयर बजार पुनः निराशजनक अवस्थामा फर्केको छ । मंगलबार आश्चर्यजनक रुपमा बढेको शेयरबजार आज फेरी ४.२३ अंकले घट्न पुगेको हो । मंगलबार १३७ अंक अर्थात ६ प्रतिशतले नेप्से बढ्न पुग्दा ३ बजेभन्दा...


सामलिङ पावर कम्पनीको शेयरमा सर्किट, आज सर्वाधिक क–कसले कमाए ?

काठमाडौं । आज नेप्सेमा सूचिकृत २२८ कम्पनीको ९८ लाख ७९ हजार १०९ कित्ता शेयर किनबेच हुदाँ साढे ४ अर्ब माथिको कारोबार भएको छ । मंगलबार १३७ अंकले बढेको नेप्से आज पुनः घट्न पुगेको छ । नेप्से ४ अंकले घटेपनि...