प्रभु बैंकसहित आज सर्वाधिक कारोबार भएका टप १० कम्पनी

काठमाडौं । साता कारोबारको अन्तिम दिन बिहिबार नेप्सेमा सूचिकृत २२४ कम्पनीको ५३ लाख ७९ हजार ८६० कित्ता शेयर किनबेच हुँदा २ अर्ब ३० करोड १७ लाख ५१ हजार ९६७ रुपैयाँको कारोबार भएको छ । आज नेप्से परिसूचक ३७.८७ अंकले...


बीमा समितिका नव प्रवेशी कर्मचारीहरुलाई युनियनद्वारा स्वागत

काठमाडौं । बीमा समितिका कर्मचारी युनियनले नव प्रवेश गरेका कर्मचारीहरुलाई स्वागत गरेको छ । समितिका अध्यक्ष सूर्य प्रसाद सिलवालको प्रमुख अतिथ्यतामा बिशेष अतिथि समितिका कार्यकारी निर्देशन राजुरमण पौडेल, निर्देशक र कर्मचारी युनियनमा आवद्ध सबैले नव प्रवेश गरेका कर्मचारीलाई स्वागत...


माइखोला हाइड्रोपावरको साधारण सभा पुस २२ गते, आइपीओ निष्काशन प्रस्ताव मुख्य एजेण्डा

काठमाडौं । माईखोला हाइड्रोपावरको प्रथम वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको संचालक समितिको बैठकले सभा पुस २२ गते बिहान ९ बजे कम्पनीको केन्द्रिय कार्यालय अनामनगर काठमाडौंमा बस्ने गरी आव्हान गरेको हो । उक्त सभाले आईपीओ निष्कासन गर्नका...


नेप्सेमा दुई कम्पनीको बोनस शेयर सूचिकृत, कसको कति ?

काठमाडौं । नेप्सेमा दुई कम्पनीको बोनस शेयर सूचिकृत भएको छ । सगरमाथा इन्स्योरेन्स कम्पनी लिमिटेड र सिटिजन बैंकको बोनस शेयर आज नेप्सेमा सूचिकृत भएको हो । सगरमाथा इन्स्योरेन्सको ११ प्रतिशतका दरले हुन आउने ११ लाख १ हजार ३४५ कित्ता...


नेपाल राष्ट्र बैंकको प्रवक्तामा डा. गुणाकर भट्ट नियुक्त

काठमाडौं । नेपाल राष्ट्र बैंकको प्रवक्तामा डा. गुणाकर भट्ट नियुक्त भएका छन् । यस बैंकका कार्यकारी निर्देशक (विशिष्ट श्रेणी) डा. गुणाकर भट्ट पुस १ गते (आज)देखि लागू हुनेगरी नेपाल राष्ट्र बैंकको प्रवक्तामा नियुक्त भएका हुन् । अर्थशास्त्रमा विद्यावारिधि उपाधि...


आइपीओ निष्काशन प्रस्ताव पारित गर्न खप्तड लघुवित्तले डाक्यो साधारण सभा

काठमाडौं । खप्तड लघुवित्त वित्तीय संस्था लिमिटेडले दोस्रो वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको मंसिर २६ गते बसेको संचालक समितिको बैठकले सभा पुष २४ गते होटल नमस्ते, अत्तरीयामा बिहान ११ बजे बस्ने निर्णय गरेको हो । उक्त...


डा. मिनेन्द्र रिजालले दिए रक्षामन्त्री पदबाट राजीनामा

काठमाडौं । डा. मिनेन्द्र रिजालले राजीनामा रक्षामन्त्री पदबाट राजीनामा दिएका छन्। पार्टीको १४औं महाधिवेशनमा महामन्त्रीमा उठेका रिजाल महामन्त्रीको मतपरीणाम आउने क्रम जारी रहँदा रक्षामन्त्रीबाट राजीनामा दिने भन्दै ट्वीटरमार्फत जानकारी दिएका हुन् । उनले ट्वीटर मार्फत  नेपाली काङ्ग्रेसको चौधौं महाधिवेशनमा...


नेपाल आउने र जाने अन्तराष्ट्रिय यात्रुको अनिवार्य कोरोना बीमा गर्ने तयारी हुँदै

काठमाडौं । नेपाल आउने र जाने अन्तराष्ट्रिय यात्रुको अनिवार्य कोरोना बीमा गर्ने तयारी हुने भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले सुरक्षित हवाई उडानका लागि नेपाल भित्रिने र बाहिरिने यात्रुले अनिवार्य कोरोना बीमा सम्बन्धी प्रावधान ल्याउने भएको हो ।...


एभरेष्ट बैंकको साधारण सभामा हंगामा

काठमाडौं । एभरेष्ट बैंकको आज भइरहेको साधारण सभामा लगानीकर्ताहरुले हंगामा मच्चाएका छन् । एभरेष्ट बैंकको केन्द्रिय कार्यालयको सभाहलमा जारी साधारण सभामा शेयर लगानीकर्ताहरुले हंगामा मच्चाएका हुन् । अन्य बैंकहरुले २०।३० प्रतिशत लाभांश वितरण गरिरहेकोमा एभरेष्ट बैंकले ६ प्रतिशत बोनश...


सेन्ट्रल फाइनान्सको लाभांश घोषणा, बोनस र नगद कति ?

काठमाडौं । सेन्ट्रल फाईनान्स लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई लाभांश वितरण गर्न लागेको हो । कम्पनीको मंसिर २९ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७७।०७८ को मुनाफाबाट कायम चुक्तापूँजी ८८ करोड...


समृद्धि फाइनान्सलाई हकप्रद शेयर जारी गर्न बोर्डको अनुमति

काठमाडौं । नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन)ले समृद्धि फाइनान्स कम्पनी लिमिटेडको हकप्रद शेयर निष्काशनको लागि स्वीकृति दिएको छ । कम्पनीले २७ लाख २९ हजार ७०५ कित्ता हकप्रद शेयर निष्काशन तथा बिक्री खुल्ला गर्न बोर्डले आज अनुमति प्रदान गरेको...


सिटिजन्स बैंकद्धारा तीन प्रदेशमा थप प्रिभिलेज काउन्टर विस्तार

काठमाडौं । सिटिजन्स बैंक लिमिटेडले चार स्थानमा प्रिभिलेज काउन्टर विस्तार गरेको छ । बैंकले छिटो छरितो सेवा संचालन गर्नका लागि लुम्बिनी प्रदेशको कालिकानगर शाखामा, प्रदेश १ को विराटनगर र विर्तामोड शाखामा र प्रदेश २ को राजविराज शाखामा थप प्रिभिलेज...


नेपाल क्लियरिङ हाउस र राष्ट्रिय वाणिज्य बैंकबीच सम्झौता

काठमाडौं । नेपाल क्लियरिङ हाउसले राष्ट्रिय वाणिज्य बैंकसँग सम्झौता गरेको छ । क्लियरिङ हाउसले कार्यान्वयन गर्दै आइरहेको नेशनल पेमेन्ट स्वीचको पहिलो चरणको थालनी अन्र्तगत बैंकका संस्थागत ग्राहकका निम्ति बैंक खाताबाटै डिजिटल भुक्तानी गर्न सकिने गरी कर्पोरेट पे प्रणाली सुरु...


रसुवागढी हाइड्रोपावरले डाक्यो नवौं साधारण सभा, बुकक्लोज कहिले ?

काठमाडौं । रसुवागढी हाइड्रोपावर कम्पनी लिमिटेडले नवौं वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको पुष १ गते बसेको संचालक समितिको बैठकले सभा पुष २६ गते कम्पनीको सभाहल, महाराजगंज, काठमाडौंमा भर्चुअल माध्यमबाट बिहान ११ बजे बस्ने निर्णय गरेको हो...


एभरेष्ट बैंकको साधारण सभा आज बस्दै, लाभांश पारित मुख्य एजेण्डा

काठमाडौं । एभरेष्ट बैंकको साधारण सभा आज ( पुस १ गते) हुदैछ । सभा बैंकको केन्द्रिय कार्यालय लाजिम्पाट काठमाडौं बिहान ११ः३० देखी भर्चुअल माध्यमबाट बस्नेछ । उक्त सभाले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई ६ प्रतिशत बोनस शेयर र कर...


ज्योति विकास बैंकको साधारण सभा पुस २३ गते, बुक क्लोज कहिले ?

काठमाडौं । ज्योति विकास बैंक लिमिटेडको चौधौं वार्षिक साधारण सभा आह्वान गरेको छ । बैंकले सभा पुस २३ गते ११ बजे लिसारा रिसेप्सन भगवती बहाल नक्साल काठमाडौंमा बस्ने गरी आव्हान गरेको हो । उक्त सभाले गत आर्थिक वर्षको मुुनाफाबाट...


खानीखोला हाइड्रोपावरले डाक्यो ३ आर्थिक वर्षको साधारण सभा, यस्ता छन् एजेण्डा

काठमाडौं । खानीखोला हाइड्रोपावर कम्पनी लिमिटेडले सातौं, आठौं र नवौं वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको मंसिर २९ गते बसेको संचालक समितिको बैठकले तीन आवको सभा पुष ३० गते गर्ने निर्णय गरेको हो । उक्त सभाले तीनै...


निफ्राको दुईजना नयाँ संचालक निर्वाचित

काठमाडौ । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा)को संचालकमा दुइ जना निर्विरोध निर्वाचित भएका छन् । कम्पनीको मंसिर २९ गते सम्पन्न तेस्रो वार्षिक साधारण सभाबाट सुमन पोखरेल र लिमा अधिकारी आचार्य सर्वसाधारण शेयरधनी समूहको प्रतिनिधित्व गर्दै संचालक पदमा निर्विरोध निर्वाचित...


सनराइज बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं । सनराइज बैंक लिमिटेडको लाभाश सुरक्षित गर्ने आज (पुस १ गते) अन्तिम दिन रहेको छ । बैंकले साधारण सभा प्रयोजन र लाभांश वितरणका लागि पुस ४ गते एक दिनको लागि बुक क्लोज गर्ने निर्णय गरेको थियो । पुष...


समता घरेलु लघुवित्तको साधारण सभा पुष ७ गते, २५ प्रतिशत लाभांश पारित मुख्य एजेण्डा

काठमाडौं । समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडले आठौं वार्षिक साधारण सभा डाकेको छ । कम्पनीको मंसिर ९ गते बसेको संचालक समितिको बैठकले उक्त सभा पुष ७ गते बुधबार मिरोबेल रिर्सोट एण्ड होटल, धुलिखेल, काभ्रेपलाञ्चोकमा बिहान ११ः३० बजे बस्ने...