कृषि विकास बैंकले शेयरधनीहरुलाई २० प्रतिशत लाभांश दिने

काठमाडौं । कृषि विकास बैंक लिमिटेडले लाभांश घोषणा गरेको छ । बैंकले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई लाभांश वितरण गर्न लागेको हो । बैंकको पुुष १ गते बसेको संचालक समितिको ९३७ औं बैठकले आव २०७७।०७८ को मुनाफाबाट साधारण...


सिटिजन लाइफद्वारा नयाँ बोनसदर सार्वजनिक, ७३ रुपैयाँसम्म अधिकतम् बोनस पाइने

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले नयाँ बोनसदर आज सार्वजनिक गरेको छ । सिटिजन लाइफले आर्थिक वर्ष २०७६।०७७ को वित्तिय विवरणको आधारमा बीमा समितिमा पेश गरेको नयाँ बोनसदर गत मंसिर २६ गते स्वीकृत भएको जनाएको छ । बीमा समितिबाट...


समृद्धि फाइनान्सको हकप्रद शेयरमा आवेदन दिन बुकक्लोजको मिति तय

काठमाडौं । समृद्धि फाइनान्स कम्पनी लिमिटेडले हकप्रद शेयर निष्काशनको लागि नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन)बाट अनुमति पाएपश्चात् दाखिला खारेज बन्द (बुकक्लोज)को मिति तोकेको छ । कम्पनीले २ः१ अनुपातमा २७ लाख २९ हजार ७०५ कित्ता हकप्रद निष्काशन गर्न शेयर...


पोखरा फाइनान्सको लाभांश घोषणा, बोनस र नगद कति ?

काठमाडौं । पोखरा फाइनान्स लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीले आफ्ना शेयरधनीहरुलाई गत आर्थिक वर्षको मुनाफाबाट लाभांश वितरण गर्न लागेको हो । कम्पनीको पुष १ गते बसेको संचालक समितिको बैठकले आव २०७७।०७८ को संचित मुनाफाबाट कायम चुक्तापूँजी ९६...


डिप्रोक्स लघुवित्तले माग्यो ८१ जना कर्मचारी, एसईई उत्तीर्णलाई पनि अवसर

काठमाडौं । डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडले ठूलो संख्यामा कर्मचारी माग गरेको छ । कम्पनीले एक सूचना प्रकाशित गर्दै ४ पदमा कर्मचारी आवश्यक रहेको जनाएको हो । कम्पनीले अधिकृतमा ३ जना, सहायक अधिकृतमा ३ जना, कार्यक्रम सहायकमा २० जना...


प्रिपेड डलर खातामार्फत ८ महिनामा नेपालबाट बाहिरियो १९ करोड, १८ हजारले खोले डलरमा खाता

काठमाडौं । सरकारले हरेक नेपालीहरुलार्ई ५०० अमेरिकी डलर बराबरको प्र्रिपेड डलर खाता खोल्न पाउने व्यवस्था गरेसँगै आठ महिनामा १९ करोड बाहिरिएको नेपाल राष्ट्र बैंंकले जनाएको छ । गत वर्ष चैत्रबाट विष्णु पौडेल अर्थमन्त्री हुँदा सुरु भएको यो व्यवस्थाले नेपालबाट...


लाभांश प्रस्ताव सहित नेपाल बैंकको साधारण सभा आज

काठमार्डौं । नेपाल बैंकको साधारण सभा आज हुँदैछ । बैंकको सभाले १७ प्रतिशत लाभांश पारित गर्ने मुख्य प्रस्तावसहित आज सभा बस्दैछ । सभामा गत वर्षको नाफाबाट १४ प्रतिशत बोनस शेयर र कर तिर्न ४ प्रतिशत नगद गरी कुल १७...


जब बुद्ध एयरको जहाजले जमिन छोड्ने वित्तिकै बायाँ इन्जिन धुवाको मुस्लोसहित विस्फोट भयो …..

काठमाडौं । बिहिवार अपरान्ह १ः१६ बजे चितवनको भरतपुरस्थित विमानस्थलबाट काठमाडौंको लागि उडान भरेकोे बुद्ध एयरको ९एन–एएई कलसाईन भएको बिचक्र्याफ्ट जहाजका पाइलटले अपरान्ह १ः१८ मा भरतपुरस्थित कन्ट्रोलमा ‘मेडे ! मेडे ! भन्दै कराए । टावरमा ‘मेडे’ भन्ने शब्द सुन्ने वित्तिकै...


सीडी रेसियोमा राष्ट्र बैंकको नयाँ निर्देशन, धितो मूल्यांकनमा स्वार्थ बाझिन नहुने

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकहरूका लागि तीन बुँदे निर्देशन जारी गरेको छ । राष्ट्र बैंकले आज बैंक तथा वित्तीय संस्थाहरुलाई जारी गरिएको एकीकृत निर्देशन, २०७८ मा संशोधन/परिमार्जन गरेको हो । नयाँ निर्देशन कर्जा–निक्षेप अनुपात (सीडी रेसियो) तोकिएभन्दा बढी...


नागरिक लगानी कोष र अन्नपुर्ण न्यूरो अस्पताल सम्झौता

काठमाडौ । नागरिक लगानी कोष र अन्नपुर्ण न्युरोलोजिकल इन्स्टिच्युट एण्ड एलिड साइन्स बीच बिहीबार कोषका सहभागीहरुलाई छुट दिने सम्बन्धी सम्झौता सम्पन्न भएको छ । सम्झौतामा कोषको तर्फबाट कार्यकारी निर्देशक रमण नेपाल र अन्नपुर्ण न्युरो अस्पतालका डेपुटी मेडिकल डाइरेक्टर डा....


एनएलजी इन्स्योरेन्सको कृषि तथा पशुपन्छी बीमा सम्बन्धी तालिम सम्पन्न

काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनीले कृषि तथा पशुपन्छी बीमा सम्बन्धी एक दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीले चितवनको माडीमा घुम्ती बीमा अन्तर्गत कृषि तथा पशुपन्छी बीमा सम्बन्धी तालिम सम्पन्न गरेको हो । आयोजनामा कम्पनीका क्षेत्रीय प्रमुख भरत...


सिटिजन्स बैंकका ग्राहकले ऐना युनिसेक्क सैलुनमा छुट पाउने सम्झौता

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडका ग्राहकहरुले ऐना युनिसेक्स सैलून त्रिपुरेश्वर काठमाडौंमा बिशेष छुट पाउने सम्झौता भएको छ । बैंकका कार्डबाहकहरूलाई विशेष छुट दिने गरी उक्त समझदारीपत्रमा भएको हो । उक्त समझदारी पश्चात बैंकका कार्डबाहकहरुले ऐना युनिसेक्स सैलूनले प्रदान...


हिमालयन बैंंकद्धारा शिव नमुना माबिका २४ जना विद्यार्थीलाई छात्रवृत्ति

काठमाडौं । हिमालयन बैंक लिमिटेड कावासोती शाखाले श्री शिव नमुना माबिमा अध्ययनरत विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ । बैंकले जेहेन्दार विद्यार्थीहरुलाई सहयोग स्वरुप मासिक छात्रवृत्ति तथा स्टेशनरी प्रदान गरेको छ । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विद्यालयको ४८औं...


थप १८४ जनामा कोरोना संक्रमण पुष्टि, २ जनाको मृत्यु

काठमाडौ । देशभर आज पछिल्लो २४ घण्टामा थप १८४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज ७ हजार २३० जनामा पीसीआर परीक्षण गर्दा १६० जनामा र ३ हजार ७८८ जनामा एन्टिजेन परीक्षण गर्दा...


राष्ट्रिय बीमा संस्थानद्धारा मुद्दती निक्षेपका लागि बोलपत्र आह्वान

काठमाडौं । राष्ट्रिय बीमा संस्थानले मुद्दती निक्षेप राख्नका लागि गोप्य सिलबन्दी प्रस्ताव पेस गर्ने बोलपत्र आह्पान गरेको छ । संस्थानको लगानी योग्य रकम मुद्दती निक्षेपमा लगानी गर्ने सम्बन्धी प्रस्तावका लागि नेपाल राष्ट्र बैंकबाट बैंकिङ कारोबार गर्ने इजाजत प्राप्त इच्छुक...


नेपाली कांग्रेसको महामन्त्रीमा गगनकुमार थापा र विश्वप्रकाश शर्मा निर्वाचित

काठमाडौं । नेपाली कांग्रेसको महामन्त्रीमा गगनकुमार थापा र विश्वप्रकाश शर्मा निर्वाचित भएका छन् । महाधिवेशनमा महामन्त्रीका लागि ६ जनाले उम्मेदवारी दिएका थिए । उनीहरुमध्ये गगन र विश्वप्रकाश निर्वाचित भएका छन् । गगन, शेखर कोइराला र विश्वप्रकाश, प्रकाशमान सिंहको प्यानलबाट...


चेक नकाटी भुक्तानी गर्न मिल्ने ‘आरटीजीएस’ प्रणालीमा थप सात बैंक आबद्ध

काठमाडौं । आरटीजीएस प्रणालीमा थप सात बैंक तथा वित्तीय संस्थाहरु आबद्ध भएका छन्। राष्ट्र बैंकको सूचना अनुसाएसक विकास बैंक र ६ फाइनान्स कम्पनी आरटीजीएस प्रणालीमा आबद्ध भएका हुन्। सप्तकोशी डेभलपमेन्ट बैंक तथा गोखार्ज फाइनान्स, प्रोग्रेसिभ फाइनान्स, गुहेश्वरी मर्चेन्ट बैंकिङ...


हाइड्रोपावरको शेयरमूल्यमा गिरावट, आज सर्वाधिक क–कसले गुमाए ?

काठमाडौं । बिहिबार नेप्सेमा सूचिकृत २२४ कम्पनीको ५३ लाख ७९ हजार ८६० कित्ता शेयर किनबेच भएको छ । आज नेप्से ३७.८७ प्रतिशतले घट्दा २ अर्ब ३० करोड १७ लाख ५१ हजार रुपैयाँ माथिको कारोबार भएको छ । शेयर बजारमा...


नेपाल बंगलादेश बैंकको शेयरमा लाग्यो सर्किट, आज सर्वाधिक कमाउने कम्पनी

काठमाडौं । साता कारोबारको अन्तिम दिन बिहिबार नेप्सेमा सूचिकृत २२४ कम्पनीको ५३ लाख ७९ हजार ८६० कित्ता शेयर किनबेच हुदाँ २ अर्ब ३० करोड १७ लाख माथिको कारोबार भएको छ । आज नेपाल बङगलादेश बैंकको शेयरमा सकारात्मक सर्किट लागेको...


३७ अंकले घट्यो नेप्से, २ अर्बमा कारोबार सीमित हुँदा १२ उपसूचक राताम्य

काठमाडौं । साता कारोबारको अन्तिम दिन पूँजी बजारमा पुनः निराशाजनक अवस्था कायम भएको छ । मंगलबार आश्चर्यजनक १३७ अंकले बढ्न पुगेको नेप्से बुधबार र बिहिबार घट्न पुगेको हो । आज नेप्से परिसूचक ३७.८७ अंक अर्थात् १.५७ प्रतिशतले घटेर २३७६.७४...