बीमा अभिकर्ता भनेको के हो ? यी हुन् अभिकर्ता पेशा अगाल्नेले भुल्नै नहुने काम

काठमाडौं । बीमा कम्पनीका कर्मचारीको रुपमा निश्चित कमिशनका रुपमा काम गर्ने व्यक्तिलाई बीमा अभिकर्ता भनिन्छ । जीवन बीमा कम्पनीहरुमा अभिकर्ताकालाई मेरुदण्डका रुपमा लिईन्छ । कम्पनीको निश्चित कमिसनका आधारमा बिमकको तर्फबाट बिमित सक्षम गई प्रवद्र्धन कार्य गर्ने व्यक्तिलाई बीमा अभिकर्ता...


मुक्त कमैया, कम्लरी, हलिया, हरवा र चरवाहरुको समस्या समाधान गर्न पाँच सदस्यीय समिति गठनः मन्त्री श्रेष्ठ

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले मुक्त कमैया, कम्लरी, हलिया, हरवा र चरवाहरुको समस्या, हालसम्मको प्रगति र प्रदेश तथा स्थानीय तहबाट समेत भएका कामहरु अध्ययन गरेर प्रतिवेदन पेश गर्न मन्त्रालयले ५ सदस्यीय समिति गठन...


भूगोल इनर्जी डेभलपमेन्ट कम्पनीले इक्रा नेपालबाट कति पायो रेटिङ ?

भूगोल इनर्जी डेभलपमेन्ट कम्पनीले इक्रा नेपालमा क्रेडिट रेटिङबाट इक्रा एनपी आईआर बी माइनस रेटिङ पाएको छ।इक्रा नेपालले उक्त कम्पनीलाई इक्रा एनपी आईआर बी माइनस रेटिङ दिएको हो । भूगोल इनर्जी डेभलपमेन्ट कम्पनीले दैलेख जिल्लामा साना लघु जलविद्युत आयोजना निर्माण...


नेशनल लाइफको जीवन श्री सावधिक अमृत बीमा योजना सार्वजनिक, यस्ता छन् सुविधाहरु

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले बीमितहरुको हितलाई मध्यनजर गर्दै जीवन श्री सावधिक अमृत बीमालेख ल्याएको छ। पोखरामा कम्पनीले आयोजना गरेको कार्यक्रममा कम्पनीका अध्ययक्ष प्रेमा सिंहले उक्त बीमा पोलिसीलाई औपचारिक रुपमा शुभारम्भ गरेकि हुन् । देशभरिका करिब ४५० जना...


वायुसेवा सञ्चालक संघकाे २१ औं बार्षिक साधारणसभा सम्पन्न

काठमाडाै । वायु सेवा संघ नेपालकाे २१ औ वार्षिक साधारणसभा सम्पन्न भएकाे छ । काठमाडाैंमा संघकाे साधारणसभा सम्पन्न भएकाे हाे । साधारणसभाले आगामी दुई वर्षकाे लागि नयाँ कार्य समिति चयन गरेकाे छ। सधारणसभाबाट रामेश्वर थापाकाे अध्यक्षतामा नयाँ कार्यसमिति गठन...


छ्याङ्दी हाइड्रोपावर र कर्पोरेट डेभलपमेन्ट बैंकलाई हकप्रद निष्काशन गर्न बोर्डको अनुमति

काठमाडौं । छ्याङ्दी हाइड्रोपावर कम्पनी र कर्पोरेट डेभलपमेन्ट बैंकलाई नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन)ले हकप्रद शेयर निष्काशन गर्न अनुमति दिएको छ । यी दुई कम्पनीलाई बोर्डले पुष १ गते हकप्रद जारी गर्न स्वीकृति दिएको हो । छ्याङ्दी हाइड्रोपावरले...


प्रोगेसिभ फाइनान्सद्धारा लाभांश वितरण गर्ने घोषणा, कति दिदैछ बोनस ?

काठमाडौं । प्रोगेसिभ फाइनान्स लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई लाभांश वितरण गर्ने भएको छ । कम्पनीको पुष १ गते बसेको संचालक समितिले लाभांश दिने निर्णय गरेको हो । कम्पनीले एक दशकपछि शेयरधनीहरुलाई गत आर्थिक वर्षको मुनाफाबाट लाभांश प्रस्ताव...


पुस ४ गते आईतबार उपत्यकामा सार्वनिक विदा दिने सरकारको निर्णय

काठमाडौं । आगामी आइतबार राजधानी काठमाडौ उपत्यकामा सार्वजनिक विदा दिने नेपाल सरकारले निर्णय गरेको छ । गृहमन्त्रालयका अनुसार हिजो बसेको मन्त्रिपरिषदको बैठकको निर्णय अनुसार उद्यौली पर्व, योमरी पुन्ही तथा ज्यापु दिवसको अवसरमा आगामी पुस ४ गते आइतबार सार्वजनिक विदा...


ग्लोबल आइएमई बैंकको ६ वटा विदेशी मुद्राका नयाँ खाता संचालनमा

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले ६ वटा विभिन्न विदेशी मुद्राका नयाँ खाताहरु संचालमा ल्याएको छ । बैंकले गैरआवासीय नेपाली तथा गैरआवासीय नेपालीद्धारा प्रबद्र्धित विदेशस्थित संस्थाहरुलाई लक्षित गरी उक्त खाताहरु संचालमा ल्याएको हो । बैंकले ग्लोबल एनआरएन एफसीवाई बचत...


जुम्लाको तिलामा नबिल बैंकको उद्यमशिलता विकास र वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

काठमाडौं । नबिल बैंक लिमिटेडले उद्यमशिलता विकास र वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । बैंकले राष्ट्रिय युवा परिषदको सहकार्यमा जुम्ला जिल्लाको तिला गाउँपालिकामा उक्त कार्यक्रम सम्पन्न गरेको हो । बैंकले सो क्षेत्रमा युवा उद्यमशिलता र स्वरोजगार प्रवद्धन गरी...


महुली लघुवित्तको साढे ३ हजार कित्ता संस्थापक शेयर आइतबारदेखी बिक्रीमा

काठमाडौं । महुली लघुवित्त वित्तीय संस्थाले आइतबार (पुस ४ गते) देखि संस्थापक शेयर बिक्री गर्ने भएको छ । कम्पनीले संस्थापक समूह तर्फको ३ हजार ५ सय कित्ता शेयर लिलामीमा ल्याउन लागेको हो । कम्पनीले उक्त शेयरको न्यूनतम मूल्य प्रतिकित्ता...


आगलागीबाट १२ पसल जलेर नष्ट, ७० लाखको अनुमानित क्षति

काठमाडौं । लुम्बिनीमा आगलागी हुँदा १२ वटा उपहार पसलहरु जलेर नष्ट भएका छन् । बिहिबार राती साढे एक बजेतिर लागेको आगलागीबाट उक्त पसलहरु जलेर नष्ट भएको हो । पर्यटक लक्षित संचालित उपहार पसल लुम्बिनी शोभिनियर सपका संचालक पिन्टु बानियाका...


सेन्चुरी कमर्सियल बैंकको लाभांश प्रस्ताव, बोनस र नगद कति ?

काठमाडौं । सेन्चुरी कमर्सियल बैंक लिमिटेडले लाभांश प्रस्ताव गरेको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई लाभांश वितरण प्रस्ताव गरेको हो । कम्पनीको पुष २ गते बसेको संचालक समितिको बैंठकले आव २०७७।०७८ को मुनाफाबाट कायम चुक्तापूँजी ९ अर्ब...


राष्ट्रिय बीमा कम्पनीमा ठूलो संख्यामा रोजगारी खुल्यो, कहिलेसम्म दिन सकिन्छ आवेदन ?

काठमाडौं । राष्ट्रिय बीमा कम्पनीले विभिन्न पदका लागि रोजगारीको अवसर खुलाएको छ । कम्पनीले खुला प्रतियोगितात्मक परीक्षाद्धारा पदपूर्ति गर्ने सम्बन्धमा सूचना प्रकाशित गर्दै २४ जना कर्मचारीको पदपूर्ति गर्न लागेको हो । कम्पनीले व्यवस्थापकमा १ जना, सह व्यवस्थापकमा २ जना,...


सुन तोलामा १ हजार रुपैयाँले वृद्धि, कतिमा हुदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य बढेको । आज बजारमा सुन तोलामा १ हजार रुपैयाँले वृद्धि भएको हो । नेपाल सुनचाँदी ब्यवसाय महासंघको अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला ९४ हजार रुपैयाँ र तेजावी सुनको मूल्य प्रतितोला ९३...


छिमेक लघुवित्तका संचालक रामसोगारथ साहले दिए राजिनामा

काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडका संचालक रामसोगारथ साहले राजिनामा दिएका छन् । कम्पनीको निजी क्षेत्रका संस्थापक शेयरधनीहरको तर्फबाट प्रतिनिधित्व गर्ने संचालक साहले उक्त पदबाट राजिनामा दिएकोमा कम्पनीको संचालक समितिको पुष १ गते बसेको बैठकले आजदेखि लागू हुनेगरी...


विजय लघुवित्तको साधारण सभा पुस २४ गते, बुक क्लोज कहिले ?

काठमाडौं । विजय लघुवित्त वित्तीय संस्था लिमिटेडले नवौं वार्षिक साधारण सभा आव्हान गरेको छ । कम्पनीको पुष १ गते बसेको संचालक समितिको बैंठकले सभा गैडाकोट रिसोर्ट गैडाकोट–५ नवलपरासीमा बिहान ११ः३० बजे बस्ने गरी बोलाएको हो । उक्त सभाले गत...


निर्धन उत्थान लघुवित्तको संचालकमा सुन्दर बास्तोला नियुक्त

काठमाडौं । निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले संचालक नियुक्त गरेको छ । कम्पनीले सो पदमा सुन्दर बास्तोलालाई नियुक्त गरेको हो । हिमालयन बैंकको तर्फबाट बास्तोलालाई मनोनयन गरी पठाएकोमा कम्पनीको संचालक समितिको पुष १ गते बसेको बैठकले सोही मितिदेखि...


नेपाल हाइड्रो डेभलोपरको लाभांश घोषणा, बुकक्लोजको मिति समेत तय

काठमाडौं । नेपाल हाइड्रो डेभलोपर लिमिटेडले आफ्ना शेयरधीहरलाई लाभांश वितरण गर्ने भएको छ । कम्पनीले गत आवको मुनाफाबाट शेयरधनीलाई लाभांश वितरण गर्ने घोषणा गरेको हो । कम्पनीको पुष १ गते बसेको संचालक समितिको बैठकले आव २०७७।०७८ को संचित मुनाफाबाट...


२५ प्रतिशत बोनस पारितका लागि समीट लघुवित्तले डाक्यो साधारण सभा, कहिले हुँदैछ बुकक्लोज ?

काठमाडौं । समीट लघुवित्त वित्तीय संस्था लिमिटेडले तेह्रौं वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको पुष १ गते बसेको संचालक समितिको बैठकले सभा पुष २४ गते आँबुखैरेनी रेष्टुरेण्ट एण्ड पार्टी प्यालेस आँबुखैरेनी–३ तहुँमा बिहान १० बजे बस्ने निर्णय...