मकर जितुमाया सुरि हाईड्रोपावरको साधारण सभा पुस २६ गते

काठमाडौं । मकर जितुमाया सुरि हाईड्रोपावर लिमिटेडको वार्षिक साधारण सभा पुस २६ गतेका लागि बोलाएको छ । सभा बिहान ११ बजे कम्पनीको रजिष्टर्ड कार्यालयमा बस्ने गरी आव्हान गरेको हो । सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन र वित्तीय विवरण...


सूर्या लाइफ इन्स्योरेन्सको कर्मचारी संघमा नयाँ नेत्तृव, रघुनाथ भण्डारीको अध्यक्षतामा नयाँ कार्यसमिति

काठमाडौं ।  सूर्या लाइफ इन्स्योरेन्स कर्मचारी संघको चौथौ महाधिवेशन सम्पन्न भएको छ। कास्कीको हेम्जामा आयोजित दुई दिने महाधिवेशन भव्यताका साथ सम्पन्न भएको हो । सूर्या लाइफ इन्स्योरेन्स कर्मचारी संघको चौथौ महाधिवेशनले संघको रघुनाथ भण्डारीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको...


अर्थमन्त्रीद्धारा विकास खर्च तिव्र पार्न मन्त्रालयलाई आग्रह

काठमाडौं । अर्थ मन्त्रालयमा पूँजीगत खर्च सम्बन्धी अन्तर मन्त्रालयगत छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।कार्यक्रममा अर्थमन्त्री जनार्दन शर्माले पुस महिनाभित्र आ–आफ्नो मन्त्रालयको बजेटको ३० प्रतिशत रकम खर्च गरिसक्न विभिन्न मन्त्रालयलाई आग्रह गरे । समयमा पुँजीगत खर्च हुन...


शिक्षा क्षेत्रको सुधारका लागि मन्त्रालय प्रतिबद्धछ : शिक्षामन्त्री पौडेल

काठमाडौं। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले सार्वजनिक शिक्षा सुधारका लागि मन्त्रालय प्रतिबद्ध रहेको बताएका छन् । शनिबार सार्वजनिक शैक्षिक गुठी विद्यालय संघको १२ औं वार्षिकोत्सव एवम् छैठौं महाधिवेशनमा बोल्दै मन्त्री पौडेलले यस्तो बताएका छन् । ‘सार्वजनिक शिक्षा सुधार्न...


१४% लाभांश पारितका लागि आइसिएफसि फाइनान्सको साधारण सभा भोलि बस्ने

काठमाडौं । आइसिएफसि फाइनान्स लिमिटेडको वार्षिक साधारण सभा भोलि (पुस ४ गते) बस्ने भएको छ । कम्पनीको उक्त सभा बिहान १० बजे आम्रपाली ब्याक्वेंट थिरबम सडक भाटभटेनी काठमाडौंमा बस्नेछ । उक्त सभाले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई १० प्रतिशत...


जीवन बीमा कम्पनीको कोषमा रहेको साढे ३ अर्ब बैंकहरुमा लगानी, अन्य क्षेत्रमा कति लगानी ?

काठमाडौं ।  जीवन बीमा कम्पनीहरुले चालु आर्थिक बर्षको पहिलो त्रैमाससम्ममा तीन खर्ब ८८ अर्ब रुपैयाँ बैंक तथा विभिन्न क्षेत्रमा लगानी गरेका छन् । बीमा समितिले लगानी निर्देशिका मार्फत लगानीको दायरा बढाउँदै लगे पनि कम्पनीहरुले अझै आफ्नो लगानीको क्षेत्र विस्तार...


स्वावलम्बन लघुवित्तको २५ प्रतिशत लाभांश सुरक्षित गर्ने भोलि अन्तिम दिन

काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडको लाभांश सुरक्षित गर्ने भोलि (पुस ४ गते) अन्तिम दिन रहेको छ । कम्पनीले साधारण सभा प्रयोजन र लाभांश वितरणका लागि पुस ६ गते बुक क्लोज गर्ने भएकाले पुस ५ गतेसम्म कायम शेयरधनीहरु...


सिटिजन लाइफद्धारा घातक रोग बापतको बीमा दाबी भुक्तानी

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले घातक बीमा दाबी भुक्तानी गरेको छ । कम्पनीको अर्धाखाँची शाखाले घातक रोगको दाबी भुक्तानी वापतको ४ लाख ७८ हजार २७७ रुपैयाँ हस्तान्तरण गरेको हो । बीमित २५ वर्षिय नरेन्द्र क्षेत्रिले २०७६ मंसिर महिनामा...


सुन तोलामा ४ सय रुपैयाँले घट्यो, कतिमा हुदैछ कारोबार ?

काठमाडौं । साताको पहिलो दिन आज नेपाली बजारमा सुनको मूल्य घटेको छ । सुन आज तोलामा ४ सय रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी ब्यवसाय महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला ९३ हजार ६ सय रुपैयाँ र तेजावी...


याक एण्ड यती होटलको साधारण सभा पुस २३ गते, यस्ता छन् एजेण्डा

काठमाडौं । याक एण्ड यती होटल लिमिटेडले ४५औं वार्षिक साधारण सभा पुस २३ गतेका लागि बोलाएको छ । कम्पनीले सभा कम्पनीकै रजिष्टर्ड कार्यालय लालदरबार काठमाडौंमा बस्ने गरी आव्हान गरेको हो । उक्त सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन छलफल...


३२ प्रतिशत लाभांश प्रस्ताव सहित सबैको लघुवित्त साधारणसभा सम्पन्न

सबैको लघुवित्त साधारणसभा सम्पन्न भएको छ। सभाले ३२.६८ प्रतिशत लाभांश पारित गरेको छ । पुस ३ गते सम्पन्न बैंकको वार्षिक साधारणसभाले सेयरधनीलाई वितरण गर्ने ३२.६८ प्रतिशत लाभांश प्रस्तावलाई पारित गरेको हो । यससँगै, लघुवित्तको सेयरधनीले आर्थिक वर्ष २०७७/७८ को...


शेयर बजार आज बन्द हुने

काठमाडौं ।  शेयर बजार आज बन्द हुने भएको छ। सरकारले सार्वजनिक विदा दिएसँगै सेयर बजारमा कारोबार पनि बन्द हुने भएको हो । नेप्सेको कार्यालय उपत्यकामा रहेकाले सरकारले उपत्यकामा सार्वजनिक विदा दिएका दिनहरुमा नेप्से बन्द रहँदै आएको छ । गृह...


एनसीसी बैंकको साधारण सभा पुस २९ गते, के के छन् एजेण्डा ?

काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंक लिमिटेडले २४औं वार्षिक साधारण सभा आह्वान गरेको छ । बैंकले सभा पुष २९ गते बैंकको केन्द्रिय कार्यालय नजिकै रहेको होटल हार्दिक बागबजार, काठमाडौंमा विहान ११ बजे भर्चुअल माध्यमबाट गरी आव्हान गरेको...


महालक्ष्मी विकास बैंकको साधारण सभा पुस २३ गते, बुकक्लोज कहिले ?

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडको २० औं वार्षिक साधारण सभा पुस २५ गतेका लागि बोलाएको छ । बैंकको पुस २ गतेको सञ्चालक समितिको बैठकले आर्मी अफिसर्स क्लब, भद्रकाली, काठमाडौंमा विहान ११ बज बस्ने गरी सभा आव्हान गरेको हो...


एनआईसी एशिया लघुवित्तको कर्मचारीहरुलाई तालिम तथा कार्यशाखा गोष्ठी सम्पन्न

काठमाडौं । एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडले कर्मचारीहरुलाई तालिम तथा कार्यशाखा गोष्ठी सम्पन्न गरेको छ । कम्पनीले मंसिर २८ गतेदेखि पुष २ गतेसम्ममा सुदूरपश्चिम प्रदेश, गण्डकी प्रदेश, बागमती प्रदेश र लुम्बिनी प्रदेशको विभिन्न स्थानमा उक्त तालिम तथा गोष्ठी...


नेप्सेमा तीन कम्पनीको शेयरमूल्य समायोजन, सोमबार कसको कतिमा खुल्ला कारोबार ?

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा तीन कम्पनीको शेयरमूल्य समायोजन भएको छ । मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था, प्रभु बैंक र सनराइज बैंकको शेयरमूल्य आज समायोजन भएको हो । मनकामना स्मार्ट लघुवित्तले १७ प्रतिशत, प्रभु बैंकले १२ प्रतिशत र...


उर्जा मन्त्री भुषालद्वारा क्षत्रपाटी निःशुल्क चिकित्सालयको अक्सिजन प्लान्ट उद्घाटन

काठमाडौं । उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री पम्फा भुसालले आज विहान काठमाडौं महानगरपालिका वडा नं १७ मा रहेको क्षत्रपाटी निःशुल्क चिकित्सालयमा जडान गरिएको अक्सिजन प्लान्टको उद्घाटन गरेकी छिन् । दया फाउण्डेशन, अमेरिकामा रहेको नेपालीहरुको संस्था युनाईटेड नेवा, आईओएनलगायतका दर्जनबढि...


शेयर बजार भोलि बन्द हुने

शेयर बजार पुस ४ गते भोलि बन्द हुने भएको छ। सरकारले सार्वजनिक विदा दिएसँगै सेयर बजारमा कारोबार पनि बन्द हुने भएको हो ।नेप्सेको कार्यालय उपत्यकामा रहेकाले सरकारले उपत्यकामा सार्वजनिक विदा दिएका दिनहरुमा नेप्से बन्द रहँदै आएको छ । गृह...


जीवन बीमक संघको दोस्रो वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं । जीवन बीमा कम्पनीहरुको पेशागत हकहित लागि गठन भएको जीवन बीमक संघको दोस्रो वार्षिक साधारण सभा सम्पन्न भएको छ ।बसेरा बुटिक होटल, काठमाडौंंमा सम्पन्न दोस्रो वार्षिक साधारण सभा सम्पन्न भएको हो । कार्यक्रममा प्रमुख अतिथिको रुपमा बीमा समितिका...


नेपाल बैंकको वार्षिक साधारण सम्पन्न, लाभांश प्रस्ताव पारित

काठमाडौं । नेपाल बैंक लिमिटेडले ६२ औं वार्षिक साधारण सम्पन्न भएको छ । शुक्रबार संचालक समितिको अध्यक्ष सुमन राज अर्यालको सभापतित्वमा बैंकको प्रधान कार्यालय धर्मपथ काठमाडौंमा सभा सम्पन्न भएको हो । उक्त सभा गत आर्थिक वर्षको मुनाफाबाट १४ प्रतिशत...