अन्ततः हिमालयन र नेपाल इन्भेष्टमेन्ट बैंक मर्जरमा जाने सहमती, २७ अर्बको बैंक बन्दै

काठमाडौं । नेपाली बैंकिङ इतिहासकै सबैभन्दा ठूलो मर्जरसम्बन्धी सम्झौता भएको छ । नेपालका पुराना र ठूला दुई वाणिज्य बैंक नेपाल इन्भेष्टमेन्ट बैंक र हिमालयन बैंकबीच बिहीबार मर्जरको सम्झौता भएको हो । लामो अवधिदेखि मर्जरको चर्चा चलिरहेको भए पनि दुई बैंकका बीच...


गुराँस लाइफद्वारा ७ जना प्रदेश प्रमुखलाई कारवाही !

काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्स कम्पनीले सात प्रदेशको जिम्मवारी दिएकाहरुलाई कारवाही गरेर शाखामा सुरुवा गरिएको खुलेको छ । उनीहरुलाई कारवाही गरेर शाखामा सुरुवा गरिएकोमा गत शुक्रबार मिलापत्र गरिएको खुलेको छ । शाखा प्रमुख भइसकेका व्यक्तिहरुलाई शाखामा सरुवा गर्नुको कारणबारे...


बोटलर्स नेपाल र तराईले कहिले गर्दैछ साधारण सभा ?

काठमाडौं । बोटलर्स नेपाल लिमिटेड र बोटलर्स नेपाल (तराई) लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेको छ । बोटलर्स नेपाल लिमिटेडले ४३ औं र बोटलर्स नेपाल (तराई) लिमिटेडले ३५ औं वार्षिक साधारण सभा आह्वान गरेको हो । यी दुई कम्पनीको...


रिलायन्स फाइनान्सको लाभांश घोषणा, बोनस र नगद कति ?

काठमाडौं । रिलायन्स फाइनान्स लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्षको मुनफाबाट आफ्ना शेयरधनीहरुलाई लाभांश वितरण गर्न लागेको हो । कम्पनीको पुष २ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७७।०७८ को मुनाफाबाट कायम चुक्तापूँजी ९१...


खप्तड लघुवित्तको साधारण सभा पुष २४ गते, आइपीओ निष्काशन प्रस्ताव मुख्य एजेण्डा

काठमाडौं । खप्तड लघुवित्त वित्तीय संस्था लिमिटेडले दोस्रो बार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीले सभा पुस २४ गते बिहान ११ बजे होटल नमस्ते अत्तरिया कैलालीमा बस्ने गरी आव्हान गरेको हो । उक्त सभाले सर्वसाधारणका लागि आइपीओ निष्काशन...


नयाँ सारथी लघुवित्तको का.मु. सिइओको जिम्मेवारी सरोज घिमिरेलाई

काठमाडौं । नयाँ सारथी लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सिइओ)मा सरोज घिमिरे नियुक्त भएका छन् । कम्पनीको पुष ३ गते बसेको संचालक समितिको बैठकले अर्को व्यवस्था नभएसम्मको लागि पुष १ गतेदेखि लागू हुनेगरी संस्थाका नायब प्रमुख कार्यकारी...


सानिमा बैंकको सिइओमा निश्चलराज पाण्डे नियुक्त

काठमाडौं । सानिमा बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सिइओ)मा निश्चलराज पाण्डे नियुक्त भएका छन् । कम्पनीको पुष २ गते बसेको संचालक समितिको बैठकले पाण्डेलाई सो पदमा नियुक्त गरेको नेप्सेमार्फत जानकारी गराएको सूचनामा जनाएको छ । सो पदमा रहेका भुवन...


स्वालम्बन लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका

काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडको लाभांश सुरक्षित गर्ने आज (पुस ५ गते) अन्तिम दिन रहेको छ । कम्पनीले साधारण सभा प्रयोजन र लाभांश वितरणका लागि पुस ६ गते बुक क्लोज गर्ने निर्णय गरेको थियो । जसअनुसार आजसम्म...


नेप्सेमा दुई कम्पनीको शेयरमूल्य समायोजन

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा दुई कम्पनीको शेयरमूल्य समायोजन भएको छ । हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी (एचआइडिसिएल) र साना किसान लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य नेप्सेले आज समायोजन गरेको हो । एचआइडिसिएलले ८ प्रतिशत बोनस शेयर र साना...


आइपीओ प्रस्ताव सहित वन ओ वनको साधारण सभा पुस २३ गते

काठमाडौं । वन ओ वन कम्पनी लिमिटेडको १०औं वार्षिक साधारण सभा पुस २३ गतेका लागि बोलाएको छ । सभा बञ्जला मस्कोभा रेष्टुरेन्ट, नक्साल काठमाडौंमा दिउँसो १ बजे बस्ने गरी आव्हान गरेको हो । सभाले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई...


तीन कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं । तीन कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । एनएमबि बैंक, छिमेक लघुवित्त वित्तीय संस्था र गणपति लघुवित्त वित्तीय संस्थाको लाभांश प्राप्त गर्न आजसम्म कायम हुनुपर्नेछ ।यी तीन कम्पनीले साधारण सभा प्रयोजनका लागि पुस ७...


अर्बौ भ्याट छलीको आशंकामा समानान्तर कन्ट्रक्सनमा राजश्व अनुसन्धान विभागको छापा

काठमाडौं । अर्बौ रुपैयाँ कर छलीको आशंकामा काठमाडौंको पुरानो बानेश्वरस्थित सामानान्तर कन्ट्रक्सनकोकार्यालयमा शुक्रबार राजस्व अनुसन्धान विभागले छापा मारेको खुुलेको छ । अर्थतन्त्र सम्बन्धी समाचार संस्था आर्थिक न्यूजका अनुसार समानान्तर कन्ट्रक्सनमा राजश्व अनुसन्धान विभागका प्रमुखकै निर्देशनमा छापा मारिएको हो ।...


सपनालाई संकल्प ठान्ने संजिता एमडिआरटीको आजिवन सदस्य, इलामदेखि एलआईसीसम्मको यात्राले दिलायो खुशी

संजिता भक्त राज, सिनियर एजेन्सी म्यानेजर, एलआईसी नेपाल सपना कस्तो बोक्ने ? यो प्रश्नको जवाफ त्यति सजिलो छैन । ईलामको नारायणस्थान–२ मा जन्मिएकी संजिता भक्त राजले जीवनमा सधैं सामान्य सपना मात्रै देखिन् । सामान्य सपना देख्ने तर उक्त सपना...


एनआरएन इन्फ्रास्ट्रक्चरको लाभांश घोषणा, बुकक्लोजको मिति समेत तय

काठमाडौं । एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई लाभांश वितरण गर्ने भएको छ । कम्पनीको शुक्रबार बसेको संचालक समितिको बैठकले आव २०७७।०७८ को मुनाफाबाट ५.५ प्रतिशत बोनस शेयर र कर तिर्न ०.२६५ प्रतिशत नगद लाभांश...


निर्धन उत्थान लघुवित्तको लाभांश पाउन बुकक्लोजको मिति तय

काठमाडाँैं । निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश प्रयाजनको लागि शेयर दाखिला खारेज किताब बन्द (बुकक्लोज)को मिति तय गरेको छ । कम्पनीको पुष १ गते बसेको संचालक समितिको बैठकले पुष २५ गते हुन लागेको २३ औं वार्षिक साधारण...


बीमा सर्भेयर संघ नेपालको १३ औं बार्षिक साधारणसभा सम्पन्न, पुरुष ढकालको अध्यक्षतामा नयाँ कार्य समिति चयन

काठमाडौं । बीमा सर्भेयर संघ नेपाल (नेपाल इन्स्योरेन्स सर्भेयर एसोसिएसन-निसा) को १३ औं वार्षिक साधारणसभा तथा आठौं अधिवेशन सम्पन्न भएको छ । १३ औं वार्षिक साधारणसभा तथा आठौं अधिवेशनबाट नौ सदस्यीय कार्यसमितिको नेतृत्वमा आगामी दुई वर्षका लागि पुरुष ढकाल...


थप १८१ जनामा कोरोना संक्रमण पुष्टि, १ जनाको मृत्यु

काठमाडौं । आइतबार पछिल्लो २४ घण्टामा थप १८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज ४ हजार ८३१ पीसीआर परीक्षण गर्दा १३३ जनामा र ५ हजार ५१ जनामा एन्टिजेन परीक्षण गर्दा ४८ जनामा कोरोना...


कामना सेवा विकास बैंकद्धारा जनचेतनामूलक साइन बोर्ड हस्तान्तरण

काठमाडौं । कामना सेवा विकास बैकले प्रहरी वृत्तलाई जनचेतनामूलक साइन बोर्ड हस्तान्तरण गरेको छ । समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत बैंकले महानगरीय प्रहरी वृत्त मालीगाउँलार्ए जनचेतनामूलक साइन बोर्डहरु, माक्स तथा स्यानिटाएजर हस्तान्तरण गरेको हो । उक्त सामाग्री बैंकका संचालक...


तीन जिल्लामा राष्ट्रिय बीमा संस्थानको जीवन बीमा अभिकर्ता तालिम सम्पन्न

काठमाडौं । राष्ट्रिय बीमा संस्थानले तीनवटा जिल्लामा बीमा अभिकर्ता तालिम सम्पन्न गरेको छ । कम्पनीले अभिकर्ताहरुको हकहितका लागि घोराहीका बिराटनगर र जनकपुरमा एकैपटक उक्त तालिम गरेको हो । कम्पनीले घोराहीको सिटी पलाज होटेलमा संचालित तालिममा प्रशिक्षार्थिहरु अभिकर्ता सम्बन्धि आधारभूत...


नेशनल लाइफद्धारा बरिष्ठ अभिकर्ता सम्मान तथा तालिम कार्यक्रम सम्पन्न

काठमाडौं ।  नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले देशभरका आफ्ना व्यवसायिक एजेन्सी लिडरहरुको सम्मानमा दुई दिने बार्षिक राष्ट्रिय कार्यक्रम यही पौष २ र ३ गते पोखराको ग्रयान्डी होटलमा सम्पन्न गरेको छ । कम्पनीको अभिकर्ता बार्षिक कार्यक्रम अन्र्तगत “चियरपर्सन क्लब सदस्य सम्मान”...