थप २२० जनामा कोरोना संक्रमित पुष्टि, २६३ जना संक्रमणमुक्त

काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा थप २२० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज २ हजार ७२५ जनामा पीसीआर परीक्षण गर्दा २१८ जनामा र १ हजार ४१६ जनामा एन्टिजेन परीक्षण गर्दा २ मा...


निमाविको पदपूर्ति र शिक्षक बढुवाको काम तत्काल थाल्न शिक्षामन्त्रीको निर्देशन

  शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले निम्न माध्यमिक विद्यालय र प्राविको रिक्त शिक्षक दरबन्दीको विज्ञापन तत्काल खुलाउन निर्देशन दिनुभएको छ । सोमबार आयोगका पदाधिकारीहरुको छलफलमा उहाँले निमावि र प्राविको रिक्त शिक्षक दरबन्दीको विज्ञापन खोल्न निर्देशन दिएको हो ।...


मुलुकको अर्थतन्त्रका सूचकहरुमा संकट आएको भनी भ्रम नछर्न अर्थमन्त्रीको आग्रह

अर्थमन्त्री जनार्दन शर्माले अर्थतन्त्र संकटमा पर्न थालेको भनी भइरहेको प्रचारलाई ‘नियोजित हल्ला’ को संज्ञा दिएका छन् ।सोमवार अर्थ मन्त्रालयमा आयोेजित पूँजीगत खर्च सम्बन्धी अन्तरमन्त्रालयगत छलफल तथा अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले मुलुकको अर्थतन्त्रका सूचकहरुमा संकट आएको भनी भ्रम छर्न...


बाग्लुङ,बारा र मकवानपुरमा युवासँग महालक्ष्मी लाइफको कार्यक्रम सम्पन्न

महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडले बीमा जागरण राष्ट्रिय अभियान अन्तर्गत युवा संग महालक्ष्मी लाईफ कार्यक्रम थप तीन वटा जिल्लामा सम्पन्न गरेको छ । गएको हप्ता तीन जील्लाको विभिन्न क्याम्पस र माध्यामिक विधालयमा कार्यक्रम संचालन पछि देश भरीका २५ जिल्लाको ८०...


बानेश्वरस्थित इन्द्रेणी कम्प्लेक्समा आगलागी

काठमाडौं । काठमाडौंको बानेश्वरस्थित इन्द्रेणी कम्प्लेक्समा आगलागी भएको छ । प्रत्यक्षदर्शी स्थानीयका अनुसार कम्प्लेक्समा रहेको जीम सेन्टरमा आगलागी भएको हो । आगो के कसरी लाग्यो र कतिको नोक्सानी भयो भन्ने केही तथ्य खुलिनसकेको कम्प्लेक्सका एक अधिकारीले बताएका छन् ।


अन्तराष्ट्रिय रुपमा प्रचलित मापदण्डको पालना गर्न भुक्तानी प्रदायक संस्थालाई राष्ट्र बैंकको निर्देशन

काठमाडौं । नेपाल राष्ट्र बैंकले भुक्तानी सम्बन्धि कार्य गर्ने संस्थाहरुका लागि नयाँ निर्देशिका ल्याएको छ। राष्ट्र बैंकले आज एक निर्देशन जारी गर्दै भुक्तानी सम्बन्धि कार्य गर्ने संस्थाहरुमा अन्तराष्ट्रिय रुपमा प्रचलित मापदण्डको पालना गर्न निर्देशन दिएको हो । राष्ट्र बैंकको...


ग्रामिण विकास लघुवित्तको अध्यक्षमा धन बहादुर बरुवाल नियुक्त

काठमाडौं । ग्रामिण विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको अध्यक्षमा धन बहादुर बरुवाल नियुक्त भएका छन् । कम्पनीको पुष ४ गते बसेको संचालक समितिको बैठकले नेपाल सरकार, अर्थ मन्त्रालयबाट संचालकमा प्रतिनिधित्व गर्ने बरुवालाई उक्त कम्पनीको संचालक समितिको अध्यक्षमा नियुक्त गरेको...


नेप्सेमा सांग्रिला डेभलपमेन्ट बैंकको बोनस शेयर सूचीकृत

काठमाडौं । नेप्सेमा सांग्रिला डेभलपमेन्ट बैंकको बोनस शेयर सूचीकृत भएको छ।सोमबार बैंकको २७ लाख ३६ हजार ९७२.४२ कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो ।


नेप्स ओरालो लाग्दा यी कम्पनीका लगानीकर्ताले गुमाए

नेप्से १७ दशमलव ९३ अंकले घटेर २३५८ दशमलव ८१ को विन्दुमा कायम भएको छ। नेप्सेमा सूचीकृत २३१ कम्पनीको ५४ लाख ३९ हजार ८७ कित्ता शेयर खरिदबिक्रि हुँदा २ अर्ब ४६ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। माउन्टेन इनर्जीका...


दुई कम्पनीको शेयरमा सकारात्मक सर्किट, अन्य क–कसले कमाए ?

काठमाडौं । साताको दोस्रो दिन सोमबार नेप्सेमा सूचिकृत २३१ कम्पनीको ५४ लाख ३९ हजार ८७ कित्ता शेयर किनबेच हुँदा २ अर्ब ४६ करोड ४६ लाख ८९ हजार ८६२ रुपैयाँको कारोबार भएको छ । आज नेप्से परिसूचक १७.९३ अंकले घटेर...


गोर्खाज फाइनान्स सहित यी हुन् आज सर्वाधिक कारोबार भएका टप १० कम्पनी

काठमाडौं । साताको दोस्रो दिन सोमबार नेप्सेमा सूचिकृत २३१ कम्पनीको ५४ लाख ३९ हजार ८७ कित्ता शेयर किनबेच हुँदा २ अर्ब ४६ करोड ४६ लाख ८९ हजार ८६२ रुपैयाँको कारोबार भएको छ । आज नेप्से दोहोरो अंकले घट्दा कारोबार...


१७ अंकले नेप्से घट्दा, उत्पादनमूलक र माईक्रोफाइनान्स बाहेक सबै क्षेत्रको उपसूचक राताम्मे

नेप्से १७ दशमलव ९३ अंकले घटेर २३५८ दशमलव ८१ को विन्दुमा कायम भएको छ। नेप्सेमा सूचीकृत २३१ कम्पनीको ५४ लाख ३९ हजार ८७ कित्ता शेयर खरिदबिक्रि हुँदा २ अर्ब ४६ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। उत्पादनमूलक र...


प्रदेश नं. १ मा लोकसेवा आयोगले खुलायो २७३ पदसंख्या

काठमाडौं । प्रदेश लोक सेवा आयोग प्रदेश नं. १ ले २७३ पदसंख्यामा रोजगारी खुलाएको छ । आयोगले स्थानीय सरकारी सेवाका विभिन्न सेवा समूहका अप्राविधिक तर्फका पदहरुको लागि रोजगारी खुलाएको हो । प्रदेश नं. १ को लोक सेवा आयोगले स्थानीय...


मेरो माइक्रोफाइनान्स लघुवित्तद्धारा कर्मचारी माग, प्लस टु उत्तिर्णलाई पनि अवसर

काठमाडौं । मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले कर्मचारी माग गरेको छ । कम्पनीले एक सूचना सार्वजनिक गर्दै ४ पदका लागि कर्मचारी माग गरेको हो । कम्पनीले विभागीय।प्रदेश प्रमुख, विभागीय अनुगमन एवं कानुनी तथा असुली अधिकृत, शाखा प्रबन्धक र...


नेपाल एसबिआइ मर्चेण्टको साधारण सभा पुस ६ गते, यस्ता छन् एजेण्डा

काठमाडौं । नेपाल एसबिआर्ए मर्चेण्ट बैंकिङ लिमिटेडले छैठौं वार्षिक साधारण सभा पुस ६ गतेका लागि बोलाएको छ । सभा नेपाल एसबिआई बैंकको केन्द्रिय कार्यालयको सभाहल केशरमहल काठमाडौंमा बिहान ११ बजे बस्ने गरी आव्हान गरेको हो । उक्त सभाले गत...


सुन तोलामा २ सय रुपैयाँले वृद्धि, प्रतितोला कति पुग्यो ?

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य सामान्य वृद्धि भएको छ । सुन आज तोलामा २ सय रुपैयाँले बढेको हो ।नेपाल सुनचाँदी ब्यवसाय महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला ९३ हजार ८ सय रुपैयाँ र तेजावी सुनको मूल्य...


सिटिजन्स बैंकको ४ वटा प्रिभिलेज काउन्टर बिस्तार

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनलले थप ४ वटा प्रिभिलेज काउन्टर बिस्तार गरेको छ । ग्राहकलाई छिटोछरितो झन्झटमुक्त र विशिष्टीकृत सेवा दिने उद्देश्यले थप ४ स्थानमा प्रिभिलेज काउन्टरको शुभारम्भ गरेको हो । बैंकले लुम्बिनी प्रदेशको कालिकानगर शाखा, प्रदेश १ को...


मुक्तिनाथ विकास बैंकद्धारा लेखापरीक्षक नियुक्त

काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडले लेखापरीक्षक नियुक्त गरेको छ । बैंकको मंसिर २५ गते सम्पन्न पन्ध्रौं वार्षिक साधारण सभाले आर्थिक वर्ष २०७८।०७९ को लागि लेखापरीक्षकमा सिएससी एण्ड कम्पनी चार्टर्ड एकाउन्टेन्ट्सलाई नियुक्त गरेको छ । लेखापरीक्षण समितिका संयोजक गजेन्द्रमान...


नबिल बैंक र राष्ट्रिय युवा परिषदको सहकार्यमा जुम्लाको तिलामा उद्यमशिलता विकास र वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

जुम्ला जिल्लाको तिला गाउ“पालिकामा युवा उद्यमशिलता र स्वरोजगार प्रवद्धन गरी युवालाई आत्मनिर्भर बनाउदै समृद्धि तर्फ अग्रसर गराउने उद्येश्यका साथ सुरु भएको उद्यमशिलता विकास र वित्तीय साक्षरता सम्बन्धि ६ दिने तालिम कार्यक्रम समापन भएको छ । यस कार्यक्रमका लागि नबिल...


छिमेक लघुवित्त सहित ३ कम्पनीको लाभांश सुरक्षित गर्ने भोलि अन्तिम दिन

काठमाडौं । तीन कम्पनीको लाभांश सुरक्षित गर्ने भोलि (पुस ६ गते) अन्तिम दिन रहेको छ । एनएमबि बैंक, छिमेक लघुवित्त वित्तीय संस्था र गणपति लघुवित्त वित्तीय संस्थाको लाभांश प्राप्त गर्न भोलिसम्म कायम हुनुपर्नेछ । यी तीन कम्पनीले साधारण सभा...