एनआईबीएल एस क्यापिटलको अन्तक्रिया तथा लगानीकर्ता सचेतनामूलक कार्यक्रम सम्पन्न

काठमाडौं । एनआईबीएल एस क्यापिटल लिमिटेडले अन्तक्रिया तथा लगानीकर्ता सचेतनामूलक कार्यक्रम सम्पन्न गरेको छ । नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडको पूर्ण स्वामित्वमा रहेको उक्त क्यापिटलले नेपालगन्जमा लगानीकर्ता सचेतनामूलक कार्यक्रम सम्पन्न गरेको हो । कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत पुस ३...


एक्सेल डेभलपमेन्ट बैंकको लिलामीमा शेयरमा आवेदन दिने भोलि अन्तिम दिन

काठमाडौं । एक्सेल डेभलपमेन्ट बैंकको लिलामीमा शेयरमा आवेदन दिने भोलि (पुस ७ गते) अन्तिम दिन रहेको छ । कम्पनीले असोज २५ गतेदेखी २९ गतेसम्म हकप्रद शेयर बिक्री खुल्ला गर्दा नबिकेको सर्वसाधारण समूहको २७ हजार २५७ दशमलव २० कित्ता शेयर...


समता घरेलु लघुवित्तको साधारण सभा भोलि, यस्ता छन् एजेण्डा ?

काठमाडौं । समता घरेलु लघुवित्तको आठौं वार्षिक साधारण सभा भोलि (पुस ७ गते) बस्ने गरी बोलाएको छ । सभा मिराबेल रिर्सोट एण्ड होटल धुलिखेल काभ्रेपलाल्चोकमा बिहान ११ः३० बजे हुने गरी आव्हान गरेको हो । सभाले गत आर्थिक वर्षको मुनाफाबाट...


नेपाल लाइफ इन्स्योरेन्सद्धारा नेपालकै नं. १ अभियान सार्वजनिक

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडद्वारा जीवन बीमाका क्षेत्रमा नेपाल लाइफ देशकै नं. १ जीवन बीमा कम्पनी भएको दावी गरेको छ । नेपाल लाइफले पत्र पत्रिका, आफ्ना सामाजिक सञ्जाल लगायत सञ्चार माध्याम मार्फत “नेपालकै न.ं १” अभियान सार्वजनिक...


एलआईसी इण्डियाको आईपिओ यो वर्ष नआउने, यस्तो छ पछिल्लो अवस्था

काठमाडौं । भारतीय सरकारको स्वामित्वमा रहेको भारतीय जीवन बीमा निगम (एलआईसी) को आईपिओ यस वर्ष नआउने निश्चित भएको छ । भारतको मूल्याङ्कनमा ढिलाईको कारण आगामी नयाँ बर्षमा आउने भनिएको आईपीओ नआउने निश्चित देखिएको छ । आर्थिक वर्ष २०२२ को...


नारायणी डेभलपमेन्ट बैंकको शतप्रतिशत हकप्रद भोलिदखि निष्काशन

काठमाडौं । नारायणी डेभलपमेन्ट बैंकले शतप्रतिशत हकप्रद शेयर भोलि (पुस ७ गते) देखी निष्काशन तथा बिक्री खुल्ला गर्नेछ । बैंकले हाल कायम चुक्तापूँजीको शतप्रतिशत हकप्रद जारी गर्न लागेको हो । बैकले हाल कायम चुक्तापूँजीको १०० प्रतिशतले हुने १३ करोड...


आजसम्म कायम शेयरधनीले मात्र नेपाल एसबिआई बैंकको लाभांश पाउने

काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडलेको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका रहेको छ । बंैकले पुष ७ गतेदेखि पुष १६ गतेसम्म बुकक्लोज गर्ने निर्णयगरेबमोजिम लाभांश सुरक्षित गर्न आजसम्म कायम हुनुपर्नेछ । कम्पनीको मंसिर ७ गते बसेको संचालक समितिको...


गोर्खाज फाइनान्सको शेयरमा नकारात्मक सर्किट

काठमाडौं । साताको तेस्रो दिन मंगलबार शेयर बजार खुलेको केही समयमा नै गोर्खाज फाइनान्सको शेयरमा नकारात्मक सर्किट लागेको छ । यो समाचार तयार पार्दासम्म १७९ कम्पनी कारोबारमा आउँदा सो कम्पनीको शेयरमा नकारात्मक सर्किट लागेको हो । सोमबार सर्वाधिक कारोबार...


सुन तोलामा ८ सय रुपैयाँले घट्यो, कतिमा हुदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्यमा गिरावट आएको छ । सुन आज तोलामा ८ सय रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी ब्यवसाय महासंघका अनुुसार आज छापावाला सुनको मूल्य प्रतितोला ९३ हजार रुपैयाँ र तेजावी सुनको मूल्य प्रतितोला ९२...


आइसिएफसि फाइनान्सद्धारा बाह्य लेखापरीक्षक नियुक्त

काठमाडौं । आइसिएफसि फाइनान्स लिमिटेडले बाह्य लेखापरीक्षक नियुक्त गरेको छ । कम्पनीको पुष ५ गते सम्पन्न अठारौं वार्षिक साधारण सभाले कम्पनीको बाह्य लेखापरीक्षक नियुक्त गरेको हो । कम्पनीले आर्थिक वर्ष २०७८।०७९ को लेखापरीक्षकमा एसएआर एसोसिएट्स चार्टर्ड एकाउन्टेन्ट्सलाई नियुक्त गरेको...


कर्जा सूचना केन्द्रको साधारण सभा पुस २८ गते, लाभाशं पारित मुख्य एजेण्डा

काठमाडौं । कर्जा सूचना केन्द्र लिमिटेडले १७औं वार्षिक साधारण सभा आह्वान गरको छ । कम्पनीले सभा पुस २८ गते होटल याक एण्ड यती, दरबारमार्ग काठमाडौंमा बिहान ११ बजे बस्ने गरी आव्हान गरेको हो । उक्त सभाले गत आर्थिक वर्षको...


तीन हाइड्रोपावर कम्पनीले डाक्यो साधारण सभा

काठमाडौं । तीन वटा हाइड्रोपावर कम्पनीले वार्षिक साधारण सभा आह्वान गरेको छ । युनियन हाइड्रोपावर लिमिटेडको १५ औं, पञ्चकन्या माई हाइड्रोपावर लिमिटेडको चौंथो, पाचौं तथा छैठौं र हिम पर्वत हाइड्रोपावर लिमिटेडले वार्षिक साधाराण सभा आव्हान गरेको हो । युनियन...


इन्फिनिटी लघुवित्तको साधारण सभा पुष २७ गते, कहिले हुँदैछ बुकक्लोज ?

काठमाडौं । इन्फिनिटी लघुवित्त वित्तीय संस्था पाँचौं वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको पुष ५ गते बसेको संचालक समितिको बैंठकले सभा पुष २७ गते होटल द नारायणी गैँडाकोट, नवलपरासीमा बिहान १० बजे बस्ने निर्णय गरेको हो ।...


माओवादी केन्द्रमा पहिलो पटक निर्वाचनमार्फत नेता चुनियो, बागमति प्रदेशमा सरल सहयात्री बिजयी

काठमाडौं । माओवादी केन्द्रको बागमति प्रदेशमा नयाँ नेतृत्व चयनका लागि हिजो अबेर भएको निर्वाचनमा सरल सहयात्रीको टिम बिजयी भएकोे छ । प्रत्यासी दिननाथ गौतमको टिमलाई पराजित गर्दै सरल सहयात्री पौडेलले बिजय हात पारेका हुन् । माओवादीमा पहिलो पटक निर्वाचनमार्फत...


सिभिल बैंकको लाभांश घोषणा, बोनस र नगद कति ?

काठमाडौं । सिभिल बैंक लिमिटेडले लाभांश घोषणा गरेको छ । बैंकले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई लाभांश वितरण गर्न लागेको हो । कम्पनीको पुष ५ गते बसेको संचालक समितिको बैठकले आव २०७७।०७८ को मुनाफाबाट हालको चुक्तापूँजी ८ अर्ब...


समृद्धि फाइनान्सको संस्थापक शेयर लिलामीमा

काठमाडौं । समृद्धि फाइनान्स कम्पनी लिमिटेडले संस्थापक शेयर लिलामीमा ल्याएको छ । कम्पनीले कात्तिक ४ गतेदेखि ४ हजार ६१८ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएकोमा उक्त खरिद नभएको शेयर कम्पनीले पुनः लिलामीमा ल्याएको हो । उक्त शेयर खरिद गर्न चाहाने...


पोखरा फाइनान्सको शेयर रजिष्ट्रारमा प्रभु क्यापिटल

काठमाडौं । पोखरा फाइनान्स लिमिटेडले शेयर रजिष्ट्रार नियुक्त गरेको छ । कम्पनीले शेयर रजिष्ट्रार सम्बन्धि कार्य गर्नको लागि प्रभु क्यापिट लिमिटेडलाई नियुक्त गरेको हो । शेयर रजिष्ट्रार सम्बन्धी कार्य गर्नको लागि दुई पक्षबीच सम्झौता भएको छ । सम्झौतामा पोखरा...


तीन कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं । तीन कम्पनीको लाभांश सुरक्षित गर्ने आज (पुस ६ गते) अन्तिम दिन रहेको छ । एनएमबि बैंक, छिमेक लघुवित्त वित्तीय संस्था र गणपति लघुवित्त वित्तीय संस्थाको लाभांश प्राप्त गर्न आजसम्म कायम हुनुपर्नेछ । यी तीन कम्पनीले साधारण सभा...


स्वालम्बन लघुवित्तको शेयरमूल्य समायोजन

काठमाडौं । नेप्सेमा स्वालम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयरमूल्य समायोजन भएको छ । कम्पनीले १९ प्रतिशत बोनस शेयर वितरणका लागि बुकक्लोज गरेसँगै आज नेप्सेले सो कम्पनीको शेयरमूल्य समायोजन गरेको हो । लघुवित्तको अघिल्लो दिन कायम १३१० रुपैयाँका आधारमा नेप्सेले...


नेपाल एसबिआई मर्चेण्ट बैंकिङको छैठौं वार्षिक साधारण सभा आज

काठमाडौं । नेपाल एसबिआई मर्चेण्ट बैंकिङ लिमिटेडले छैठौं वार्षिक साधारण सभा आज हुँदैछ । सभा नेपाल एसबिआई बैंकको केन्द्रिय कार्यालयको सभाहल केशरमहल काठमाडौंमा बिहान ११ बजे बस्ने भएको छ। सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन माथि छलफल गरी पारित...