अर्थतन्त्रकाे केही वित्तिय सूचांककै आधारमा आत्तिनुपर्ने अवस्था छैनः अध्यक्ष उपाध्याय

काठमाडाैं । नेपाल बैंकर्स संघका अध्यक्ष अनिल कुमार उपाध्यायले देशकाे अर्थतन्त्रकाे केही वित्तिय सूचांककै आधारमा आत्तिनु पर्ने अवस्था नआएकाे बताएका छन् । नेपाल राष्ट्र बैकले आयाेजना गरेकाे अन्तरक्रिया कार्यक्रममा अध्यक्ष उपाध्ययले अर्थतन्त्रमा आएकाे अप्ठेराे समाधान गर्न नेपाल राष्ट्र बैकले...


नेप्सेद्धारा क्रियटिभ सेक्युरिटिजलाई यस्तो निर्देशन

नेप्सेले ब्रोकर नम्बर ४० अर्थात् क्रियटिभ सेक्युरिटिजलाई निर्देशन दिएको छ ।नेप्सेले क्रियटिभ सेक्युरिटिजको बनेपास्थित शाखा कार्यालयमा गई स्थलगत निरीक्षण गर्दा यस सदस्य दलालको शाखा कार्यालय अत्यन्त चिसो, अध्याँरो तथा लगानीकर्ता बस्ने स्थान व्यवस्थित नभएको हुँदा पूर्वाधार तीस दिनभित्र प्रचलित...


महालक्ष्मी लाइफ इन्स्योरेन्सले गर्यो ७ लाख रुपैयाँ बीमा दाबी भुक्तानी

काठमाडौं । महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीले ७ लाख १४ हजार रुपैयाँ मृत्यु दावी भुक्तानी गरेको छ । झापाको हल्दिबारि गाउँपालिका वडा नं.१ गोल्धापका अम्बरजीत ठाकुरको परिवारलाई कम्पनीले उक्त बीमा दाबी भुक्तानी रकम हस्तान्तरण गरेको हो । कम्पनीका उपक्षेत्रीय प्रबन्धक...


मितेरी डेभलपमेन्ट बैंकको साधारण सभा पुष २८ गते, १४ प्रतिशत लाभांश पारित मुख्य एजेण्डा

काठमाडौं । मितेरी डेभलपमेन्ट बैंक लिमिटेडले सोह्रौं वार्षिक साधारण सभा आह्वान गरेको छ । बैंकको पुष ६ गते बसेको संचालक समितिको बैठकले सभा पुष २८ गते सुनसरी उद्योग वाणिज्य संघ, धरान १, सुनसरीमा बिहान ११ बजे बस्ने निर्णय गरेको...


शेयर बजारमा हरीयाली छाँउदा, म्युचुअल फन्ड र डिभेञ्चरका शेयरधनीले गुमाए

काठमाडौं । यो साता दुई दिन निरन्तर रुपमा बढेको शेयर बजार आज ९२ दशमलव १६ अंकले बढ्दा २५०७ दशमलव ७० को विन्दुमा कायम भएको छ। सूचीकृत २२३ कम्पनीको ८१ लाख ४ हजार ३ सय १९ कित्ता शेयरखरिद बिक्रि हुँदा...


७ कम्पनीको शेयरमा सकारात्मक सर्किट, यी हुन् आज सर्वाधिक कमाउने कम्पनी

काठमाडौं । आज शेयर बजारमा हरियाली छाएको छ । लगातार गिरावट आएको नेप्से परिसूचक झण्डै सय अंकले बढ्दा साढे ४ अर्ब माथिको कारोबार हुन पुगेको छ । नेप्से ३.८२ प्रतिशतले बढ्दा लगानीकर्ताहरुमा केही उत्साह थपिएको छ । नेप्सेमा सूचिकृत...


शेयर बजारमा सकारात्मक मूल्य वृद्धि, ९२ अंकले बढ्यो नेप्से

काठमाडौं । नेप्से ९२ दशमलव १६ अंकले बढ्दा २५०७ दहमलव ७० को विन्दुमा कायम भएको छ।सूचीकृत २२३ कम्पनीको ८१ लाख ४ हजार ३ सय १९ कित्ता शेयरखरिद बिक्रि हुँदा ४ अर्ब ५२ करोड रुपैयाँ शेयर कारोबार भएको छ ।...


लाभांश घोषणा गरेसँगै एचडिएलमा लगानीकर्ता झुम्मिए, यी हुन् आज सर्वाधिक कारोबार भएका टप १० कम्पनी

काठमाडौं । साताको चौथो दिन बुधबार नेप्सेमा सूचिकृत २३३ कम्पनीको ८१ लाख ४ हजार ३१९ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ५२ करोड ३३ लाख ३८ हजार १४३ रुपैयाँको कारोबार भएको छ । निरन्तर गिरावट आएको शेयरबजारमा आज हरियाली...


बरुण हाइड्रोपावरले डाक्यो साधारण सभा, के–के छन् एजेण्डा ?

काठमाडौं । बरुण हाइड्रोपावर कम्पनी लिमिटेडले १८ औं वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको पुष १ गते बसेको संचालक समितिको बैठकले सभा पुष २९ गते कम्पीको रजिष्टार्ड कार्यालय अनामनगर काठमाडौंमा बिहान १० बजे भर्चुअल माध्यमबाट बस्ने निर्णय...


महालक्ष्मी विकास बैंकद्धारा विभिन्न पदमा कर्मचारी माग

महालक्ष्मी विकास बैंक लिमिटेडले कर्मचारी माग गरेको छ । बैंकले एक सूचना प्रकाशित गर्दै विभिन्न पदमा कर्मचारी आवश्यक रहेको जनाएको हो । बैंकले कर्पोरेट कार्यालयका लागि ५ पटा पदका लागि केही संख्यामा, ब्रान्च म्यानेजर, रिलेशनसिप म्यानेजर र अपरेशनका लागि...


नेशनल लाइफको एक दशकको लाभांश इतिहास, ७२ प्रतिशतसम्म प्रतिफल

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको शेयर लगानीकर्ताहरुको रुचाईमा पर्ने गर्दछ । लगानीकर्तालाई उचित प्रतिफल दिनुको साथै कम्पनीको आर्थिक अवस्था पनि बलियो भएको कारण कम्पनीप्रति लगानीकर्ताको आकर्षण बढ्दै गएको पाइन्छ । साथै नेशनल लाइफले विगतमा राम्रो प्रतिफल दिने गरेका...


पाँचथर पावरको अध्यक्षमा राजेश कुमार श्रेष्ठ मनोनयन

काठमाडौं । पाँचथर पावर कम्पनीका अध्यक्ष उमेश श्रेष्ठले राजिनामा दिएका छन् । श्रेष्ठले आफ्नो व्यस्तताको कारण देखाई अध्यक्ष तथा संचालक पदबाट दिएको राजिनामा पुष २ गते बसेको संचालक समितिको बैठकले स्वीकृत गरेको हो । उक्त बैठकले उनको राजिनामा साउन...


ग्लोबल आइएमई लघुवित्तको अध्यक्षमा बुद्धि अकेला चयन

काठमाडौं । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडको अध्यक्षमा बुद्धि अकेला नियुक्त भएका छन् । कम्पनीको पुष ६ गते बसेको संचालक समितिको १४८ औं बैठकले ग्लोबल आइएमई लिमिटेडबाट उक्त कम्पनीको संचालकमा प्रतिनिधित्व गर्ने अकेलालाई संचालक समितिको अध्यक्षमा चयन गरेको...


स्मार्टपोस संचालनको लागि नबिल बैंकको दराज र आइमार्कसँग सम्झौता

काठमाडौं । नबिल बैंक लिमिटेडले नबिल स्मार्टपोसको संचालनको लागि दराज र आइमार्कसँग सम्झौता गरेको छ । बैंकले स्मार्टपोस मार्फत् डिजिटल भुक्तानी सार्थक गर्ने सन्दर्भमा दराज तथा आइमार्कसँग त्रिपक्षीय सम्झौता गरेको हो । यस सम्झौतापश्चात अब दराज मार्फत किनमेल गर्ने...


रिलायबल लाइफ इन्स्योरेन्समा रोजगारीको अवसर, कति चाहिन्छ शैक्षिक योग्यता ?

काठमाडौं । रिलायबल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले कर्मचारी माग गरेको छ । कम्पनीले एक सूचना प्रकाशित गर्दै विभिन्न पदमा कर्मचारी आवश्यकता रहेको जनाएको हो । कम्पनीले चिफ बिजनेश अफिसर १ जना, प्रदेश ५,६ र ७ का लागि रिजनल म्यानेजर...


अर्थतन्त्रको यथार्थ ढाकछोपले नवप्रवेशी र साना लगानीकर्ता फस्दैछन्, शोकमा मासुभात खाने प्रवृत्तिले शेयर बजारलाई कता लादैछ ?

समाचार विश्लेषण काठमाडौं । गत साता प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिको बैठकमा आफ्नो धारणा राख्ने क्रममा अर्थविद् दीपेन्द्र बहादुर क्षेत्रीले भने, देश आर्थिक संकटतर्फ जाँदैछ, अवस्था भयावह बन्दैछ, भनेर स्टाट राख्दा शेयर लगानीकर्ताहरुले तथानाम गाली गरेको र बोल्नै नसक्ने अवस्था...


एक्सेल डभेलपमेन्ट बैंकको अवतरिक हकप्रद शेयरमा आवेदन दिने म्याद थप

काठमाडौं । एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडले अवतरित हकप्रद शेयरमा आवेदन दिने अवधि थप गरेको छ । बैंकले सर्वसाधारण समूहको अवतरित हकप्रद शेयर लिलाम बढाबढ गरी बिक्री गर्ने समय थप गरेको हो । कम्पनीले असोज २५ गतेदेखि कात्तिक २९ गतेसम्म...


गुडविल फाइनान्सको लाभांश पाउन बुकक्लोजको मिति तय

काठमाडौं । गुडविल फाइनान्स लिमिटेडले शेयर दाखिला खारेज किताब बन्द (बुकक्लोज) को मिति तय गरेको छ । कम्पनीको पुष ६ गते बसेको संचालक समितिको बैठकले पुष २९ गते होटल क्राउन इम्पेरियल, रविभवन, काठमाडौं बिहान ११ः३० बजे बस्ने भनिएको २७...


हिमालयन डिस्टिलरीको शतप्रतिशत लाभांश लिन कहिलेसम्म किन्न पाइन्छ शेयर ?

काठमाडौं । हिमालयन डिस्टीलरी लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई शतप्रतिशत लाभांश दिने घोषणा गरेको छ । कम्पनीको पुष ६ गते बसेको संचालक समितिको बैठकले आव २०७७।०७८ को मुनाफाबाट शेयरधनीहरुलाई चुक्तापूँजीको ७५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका...


कोरोना बीमा बापतको ११ अर्ब ८२ करोड निकासा नहुँदा बीमितले रकम पाएनन्

काठमाडौं । नेपाल सरकारले कोरोना दाबीका लागि दिनुपर्ने ११ अर्ब ८२ करोड अझै पनि निकासा गरेको छैन । बीमितहरु एक वर्षभन्दा लामो समयदेखि कोरोना बीमा बापत पाउनुपर्ने एक लाख रुपैयाँको लागि प्रतिक्षा गरिरहेको भएपनि सरकारले कोरोना बीमा बापतको दावी...