सामुदायिक लघुवित्तको आठौं वार्षिक साधारण सभा पुष २९ गते

काठमाडौं । सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको आठौं वार्षिक साधारण सभा पुस २९ गते बस्ने भएको छ । कम्पनीको पुस ७ गते बसेको संचाल समितिको बैंठकले साधारण सभा हिमालय दृश्य रिसोर्ट बनेपा–६ भ्यू टावर मार्ग काभ्रपलाञ्चोकमा बिहान ९ बजे...


प्रभु इन्स्योरेन्समा रोजगारीको अवसर

काठमाडौं । प्रभु इन्स्योरेन्स लिमिटेडले केही संख्यामा कर्मचारी माग गरेको छ । कम्पनीले एक सूचना प्रकाशित गर्दै काठमाडौं, बनेपा र अन्य शाखाहरुका लागि कर्मचारी आवश्यक रहेको जनाएको हो । कम्पनीले उक्त शाखाहरुका लागि अफिसर।सिनियर अफिसर।असिस्टेन्ट म्यानेजर पदमा केही संख्यामा...


सुन तोलामा ७ सय रुपैयाँले वृद्धि

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । पछिल्लो केही दिनयता लगातार ओरालो लागेको सुनको मूल्य तोलामा ७ सय रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी ब्यवसाय महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला ९३ हजार ३ सय...


चार कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं । चार कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका रहेको छ । ज्योति विकास बैंक, एनएमबि लघुवित्त, बुटवल पावर कम्पनी र सूर्या लाइफ इन्स्योरेन्सले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ पुस ९ गते बुकक्लोज गर्ने निर्णय गरेकोले आजसम्म...


नारायणी डेभलपमेन्ट बैंकले बोलायो २०औं एजिएम, यस्ता छन् एजेण्डा

काठमाडौं । नारायणी डेभलपमेन्ट बैंकको २०औं वार्षिक साधारण सभा पुस २९ गतेका लागि बोलाएको छ । सभा दिउँसो ११ः३० बजे होटल सेन्ट्रल पार्क सौराहा चितवनमा भौतिक र भर्चुअल माध्यमबाट गर्ने गरी आव्हान गरेको हो । उक्त सभाले हाल कायम...


२५ प्रतिशत लाभांश पारितका लागि मिथिला लघुवित्तले डाक्यो साधारण सभा, बुकक्लोज कहिले ?

काठमाडौं । मिथिल लघुवित्त वित्तीय संस्था लिमिटेडले तेह्रौ वार्षिक साधारण सभा डाकेको छ । कम्पनीले उक्त सभा पुष २९ गते न्यू बौवा होटल एण्ड गेष्ट हाउसको सभा हल, मिथिला नगरपालिका–१० लालगढ, धनुषमा बिहान ११ बजे बस्नेगरी आह्वान गरेको हो...


मानुषी लघुवित्तले डाक्यो तेस्रो साधारण सभा, शेयरधनीको हात रित्तै

काठमाडौं । मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडले तेस्रो वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको पुष ७ गते बसेको संचालक समितिको बैठकको निणर्यअनुसार सभा पुष २९ गते लहरीखर्क रिर्सोट, साँगा, बनेपा–१४, काभ्रपेपलाञ्चोक (नासिकास्थान मन्दिर अगाडी) बिहान साढे १०...


मिर्मिरे लघुवित्तको साधारण सभा पुष २९ गते, के–के छन् एजेण्डा ?

काठमाडौं । मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले एघारौं वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको पुष ७ गते बसेको संचालक समितिको बैठकले सभा पुष २९ गते होटल सारथी, धुलिखेल, काभ्रेपलाञ्चोकमा बिहान ११ बजे बस्ने निर्णय गरेको हो ।...


४६ प्रतिशत लाभांश पारित गर्न मन्जुश्री फाइनान्सले डाक्यो सभा, बुकक्लोज कहिले ?

काठमाडौं । मन्जुश्री फाइनान्स लिमिटेडले चौधौं वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको पुष ७ गते बसेको संचालक समितिको बैठकले सभा पुष २९ गते कम्पनीको केन्द्रिय कार्यालय नयाँ बानेश्वर काठमाडौंमा बिहान ११ बजे भर्चुअल माध्यमबाट बस्ने निर्णय गरेको...


सूर्या लाइफको तेह्रौं साधारण सभा पुष १९ गते, यस्ता छन् एजेण्डा

काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले तेह्रौं वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको मंसिर २३ गते बसेको संचालक समितिको बैठकले साधारण सभा पुष १९ गते होटल हैरिसन प्यालेस, बजरंगबलीमार्ग, विराटनगरमा बिहान ११ बजे भर्चुअल माध्यमबाट बस्ने...


मेगा बैंकको नगद लाभांश शेयरधनीको खातामा

काठमाडौं । मेगा बैंक लिमिटेडले आफ्ना शेयरधनीहरुको खातामा नगद लाभांश जम्मा गरिदिएको छ । बैंकले ११औं वार्षिक साधारण सभाबाट पारित भएको लाभांश शेयरधनीहरुको बैंक खातामा जम्मा गरिदिएको हो । बैंकले आर्थिक वर्ष २०७७।०७८ को मुनाफाबाट चुक्तापूँजीको १० प्रतिशत बोनस...


आइसिएफसि फाइनान्सद्धारा शेयरधनीको खातामा नगद लाभांश जम्मा

काठमाडौं । आइसिएफसि फाइनान्स लिमिटेडले शेयरधनीहरुको बैंक खातामा लाभांश जम्मा गरिदिएको छ । कम्पनीले आव २०७७।०७८ को लागि कम्पनीका शेयरधनीहरुलाई ४ प्रतिशत (कर सहित) का दरले नगद लाभांश जम्मा गरिदिएको हो । कम्पनीले उक्त नगद लाभांश हितग्राही खाता बैंक...


इसेवामनी ट्रान्सफर र राष्ट्रिय वाणिज्य बैंकवीच रेमिट्यान्स भुक्तानी सम्झौता

काठमाडौं । इसेवामनी ट्रान्सफर र राष्ट्रिय वाणिज्य बैंकवीच रेमिट्यान्स भुक्तानी सम्झौता भएको छ। उक्त सम्झौतापत्रमा इसेवामनी ट्रान्सफरका प्रमुख कार्यकारी प्रमुख कार्यकारी अधिकृत अजेश कोइराला र राष्ट्रिय वाणिज्य बैंकका नायब प्रमुख कार्यकारी अधिकृत कविराज अधिकारीले हस्ताक्षर गरेका छन्। सम्झौताअन्तर्गत अब...


बीमा समितिद्वारा पुनर्बीमा निर्देशिका संशोधन कार्यदललाई नियुक्ती पत्र दिन ढिलाई

काठमाडौं । सञ्चालक समितिमा समेत आवश्यक प्रक्रिया पुरा नगरिएको, कीर्ते गरिएको माईन्यूटको आधारमा नेपालका सबै बीमा कम्पनीहरुले पुनर्बीमा व्यवसाय नेपालमै दिनुपर्ने निर्णयबारे झण्डै दुई साता अघि गठन गरेको कार्यदलका सदस्यहरुलाई पत्र दिन बीमा समितिले आनाकानी गरेको छ । मंसिर...


ग्लोबल आइएमई क्यापीटल लिमिटेडको १४ औं वार्षिक साधारण सभा आज

काठमाडौं । ग्लोबल आइएमई क्यापीटल लिमिटेडको १४ औं वार्षिक साधारण सभा आज बस्दै छ । सभा ह्यात प्लेस सोल्टीमोड छिन्नलताचोक काठमाडौंमा अपरान्ह ४ बजे आज हुदैछ । सभाले गत आर्थिक वर्षको नाफाबाट शेयरधनीहरुलाई ७० प्रतिशत बोनश शेयर र कर...


बस्तुको आयातामा गरिएको कडाई दीर्घकालिन रुपमा अगाडि बढ्दैन : राष्ट्र बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंकले गरेको १८ वटा बस्तुको आयातामा गरिएको कडाई दीर्घकालिन रुपमा निरन्तर रुपमा अगाडि नबढ्ने भएको छ। आर्थिक पत्रकारहरुसँगको छलफलको कार्यक्रममा राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले बताएका हुन् । विदेशी मुद्रा सञ्चिति र तरलतामा दबाब परेकोले...


लुम्विनी जनरल इन्स्योरेन्सद्धारा ९० लाख रुपैयाँ बीमा दाबी भुक्तानी

काठमाडौं । लुम्विनी जनरल इन्स्योरेन्स कम्पनीले बीमा दाबी भुक्तानी गरेको छ । कम्पनीको नेपालगंज शाखाबाट ९० लाख रुपैयाँको वीमा दावी भुक्तानीको चेक हस्तान्तरण गरेको हो । नेपालगंजका एक सफल ब्यवसायी टँक बहादुर धामीले नेपालगंज उपमहानगरपालिका वडा न. १ मा...


विदेशी मुद्रा संचिति घटेको हो, कारण पत्ता लगाएर सुधार सुरु गरीसक्यौ :गभर्नर महाप्रसाद अधिकारी

काठमाडौं । राष्ट्र बैंकले विदेशी मुद्रा संचिति घटेको कारण पत्ता लगाएर सुधार सुरु गरीसकेको गभर्नर महाप्रसाद अधिकारीले बताएका छन् । आज आर्थिक पत्रकारहरुसँग अन्तक्रिया कार्यक्रममा उनले कार्यक्रममा विदेशी मुद्रा संचिति घटेको हो, कारण पत्ता लगाएर सुधार सुरु गरीसकेको बताएका...


बैंकहरूलाई हप्तादिनभित्र ५० अर्व रूपैयाँ दिने राष्ट्र बैंककाे घाेषणा

काठमाडाैं । नेपाल राष्ट्र बैकले यसै साताभित्रैमा ५० अर्ब रूपैयाँ बजारमा पठाउने भएकाे छ । नेपाल राष्ट्र बैंकका गभर्नर महा प्रसाद अधिकारीले साे जानकारी दिएका हुन् । राष्ट्र बैकले आज आयाेजना गरेकाे अन्तरक्रिया कार्यक्रममा गभर्नर अधिकारीले भने, एक साताभित्रैमा...


सगरमाथा इन्स्योरेन्समा रोजगारीको अवसर, कति चाहिन्छ शैक्षिक योग्यता ?

काठमाडौं । सगरमाथा इन्स्योरेन्स कम्पनी लिमिटेडले कर्मचारी माग गरेको छ । कम्पनीले एक सूचना प्रकाशित गर्दै विभिन्न पदमा कर्मचारीको आवश्यकता रहेको जनाएको हो । कम्पनीले डेपुटी म्यानेजर।असिस्टेन्ट म्यानेजर(क्लेइम), हेड रिस्क एण्ड कम्प्लियन्स, अफिसर (रिइन्स्योरेन्स), अफिसर।जुनियर अफिसर(एचआर एडमिनिस्टे«ट) र अफिसर।जुनियर...