नेप्सेमा समता घरेलु लघुवित्तको १४ लाख ८४ हजार कित्ता शेयर सूचीकृत
काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा एक कम्पनीको शेयर सूचीकृत भएको छ । शुक्रबार समता घरेलु लघुवित्तको सेयर सूचीकृत भएको हो । कम्पनीको १४ लाख ८४ हजार ७८५ कित्ता शेयर सूचीकृत भएको हो । साविकको समता घरेलु लघुवित्तले...
झापाको दुर्गापुरमा प्रभु बैंकको शाखा सञ्चालनमा
काठमाडौँ । झापाको कनकाई नगरपालिका–७ मा प्रभु बैंकको दुर्गापुर शाखा सञ्चालनमा आएको छ । दुर्गापुरमा झापाको पाँचौं र देशभरको ३१४ औं शाखाको सञ्चालनमा आएको हो । बैंकका सञ्चालक समिति अध्यक्ष लीलाप्रकाश सिटौलाले शाखाको बिहीबार उद्घाटन गरीएको हो । कार्यक्रममा...
आइतबार उपत्यका बिदा, शेयर बजार बन्द
काठमाडौँ। आइतबार अर्थात् साउन २० गते सार्वजनिक बिदा परेको छ । मच्छिन्द्रनाथ भोटो देखाउने जात्रा परेकाले सरकारले सार्वजनिक बिदा दिने भएको हो । मच्छिन्द्रनाथ भोटो देखाउने दिन सरकारले काठमाडौं उपत्यकामा सार्वजनिक बिदा दिँदै आएको छ । सार्वजनिक बिदा परेकोले...
केपी ओली नेतृत्वको मन्त्रिपरिषद्ले पायो पूर्णता, तीन राज्यमन्त्री थपिए
काठमाडौँ । केपी ओली नेतृत्वको मन्त्रिपरिषद्ले पूर्णता पाएको छ । शुक्रवार राष्ट्रपति रामचन्द्र पौडेलले तीन जनालाई राज्यमन्त्रीमा नियुक्त गरेसँगै मन्त्रिपरिषद्ले पूर्णता पाएको हो । राष्ट्रपति पौडेलले अरुणकुमार चौधरी, रुपा विक र पूर्णबहादुर तामाङलाई राज्यमन्त्रीमा नियुक्त गरेका हुन् । राष्ट्रपति...
नेपाल एसबिआई बैंकद्वारा कालिका भगवती मन्दिरलाई आर्थिक सहयोग, बागलुङ तथा सृजनाचोक शाखा स्थानान्तरण
काठमाडौँ । नेपाल एसबिआई बैंक लिमिटेडले बाग्लुङ नगरपालिका स्थित कालिका भगवती मन्दिरलाई सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत तिर्थालुहरुको सहजताका लागी आर्थिक सहयोग गरेको छ । कार्यक्रममा बैंकका प्रबन्ध संचालक तथा प्रमुख कार्यकारी अधिकृत दीपक कुमार देले कालिका भगवती गुठी व्यवस्थापन...
कामना सेवा विकास बैंकको डिजिटल बैंकिङ सेवा अवरुद्ध हुने
काठमाडौँ । कामना सेवा विकास बैंक लिमिटेडको डिजिटल बैंकिङ सेवा अवरुद्ध हुने भएकोछ । System Maintenance गर्नुपर्ने भएकोले साउन १८ गते शुक्रबार राती १०ः०० बजेदेखि १९ गते शनिबार बिहान ४ः०० बजेसम्म सेवा अवरुद्ध हुने भएको हो । सो समयमा...
एक वर्षको अवधिमा गोर्खा डिपार्टमेन्ट स्टोरको १० करोडको व्यापार गायब
काठमाडौँ । एक वर्षको अवधिमा गोर्खा डिपार्टमेन्ट स्टोरको १० करोडको व्यापार गायब भएको छ । गत आर्थिक वर्ष २०८०/८१ मा कम्पनीले ७४ करोड २० लाख रुपैयाँ (अपरिष्कृत) को कारोबार गरेको हो । कम्पनीले २०७९/८० मा ८४ करोड ७० लाख...
पुरानो नगद लाभांश बुझिलिन एभरेष्ट बैंकको आग्रह
काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले पुरानो नगद लाभांश रकम बुझिलिन शेयरधनीहरुलाई आग्रह गरेको छ । विगतका विभिन्न साधारणसभाले पारित गरेको लाभांश रकम बुझिलिन आग्रह गरेको हो । बैंकले लाभांश पुर्जा लिई भुक्तानी लिन बाँकी र हालसम्म पनि लाभांश पुर्जा...
राष्ट्रिय बीमा कम्पनी ११औं वर्षमा प्रवेश, बीमा दावी र सेवालाई थप प्रभावकारी बनाउने प्रतिबद्धता
काठमाडौं । राष्ट्रिय बीमा कम्पनी १०औं वर्ष पुरा गरेर ११ औं वर्षमा प्रवेश गरेको छ । यस अवसरमा कम्पनीले बीमा सेवा र बीमितहरुलाई थप प्रभावकारी बनाउने प्रतिवद्धता गरेको छ । वि.स. २०२४ सालमा राष्ट्रिय बीमा कम्पनी प्रालिका रुपमा स्थापना...
कक्षा १२ को नतिजा सार्वजनिक, कसरी हेर्ने नतिजा ?
काठमाडौं । कक्षा १२ को नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डले आज कक्षा १२ को नतिजा सार्वजनिक गरेको हो । गत वैशाख १४ गतेबाट सुरु भएको १२ को परीक्षामा नियमिततर्फ एक लाख ९६ हजार नौ सय १४...
गल्फ एक्सचेन्जको रेमिटेन्स एपबाट ग्लोबल रेमिट मार्फत सहजै नेपालमा पैसा पठाउन सकिने
काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेड र कतारमा अवस्थित गल्फ एक्सचेन्ज कम्पनीबिच कतारबाट नेपालमा सहज रुपमा रेमिटेन्स पठाउनेसम्बन्धी सम्झौता भएको छ । सम्झौताअनुसार रोजगारको सिलसिलामा कतारमा रहनुभएको नेपालीहरुले गल्फ एक्सचेन्जको १७ वटा शाखा तथा गल्फ एक्सचेन्जको रेमिटेन्स एपबाट ग्लोबल...
नेशनल लाइफमा रोजगारीको अवसर, यसरी दिनुहोस् आवेदन
काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले विभिन्न पदमा कर्मचारी माग गरेको छ । कम्पनीले एक सूचना जारी गर्दै केही संख्यामा प्रदेश प्रमुख, ब्रान्च म्यानेजर, डेपुटी मार्केटिङ म्यानेजर र एसिस्टेन्ट मार्केटिङ म्यानेजर लगायतका पदहरुमा कर्मचारी माग गरेको हो ।...
प्रधानमन्त्री केपी शर्मा ओली विदेश भ्रमणमा जाने
काठमाडौँ प्रधानमन्त्री केपी शर्मा ओली विदेश भ्रमणमा जाने भएका छन् । भदौ तेस्रो साता प्रधानमन्त्री ओली थाइल्याण्ड भ्रमणमा जाने भएका हुन् । छैटौं बिम्स्टेक शिखर सम्मेलनमा सहभागी हुन ओली थाइल्याण्ड जाने भएका हुन् । सरकार प्रमुखको रुपमा ओलीले शिखर...
सुनको मूल्यले बनायो नयाँ रेकर्ड, प्रतितोला कति ?
काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । सुन आज तोलामा ५०० रुपैयाँले बढेर हालसम्मकै उच्च मूल्यमा पुगेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य एक लाख ४९ हजार रुपैयाँ र...
अर्थ समितिको बैठक आज बस्दै, विष्णु पौडेलसँग छलफल हुने
काठमाडौं । प्रतिनिधि सभाको अर्थसमितिको बैठक आज अपरान्ह १ बजे सिंहदरवारमा बस्दैछ । अर्थ समितिले आजको कार्यसूचिमा अर्थतन्त्रका समसायिक बिषयमाथि छलफल गर्न लागेको जनाएको छ । आजको बैठकमा अर्थमन्त्री विष्णु पौडेल सहभागी हुनेछन् । बैठकमा सांसदहरुले अर्थतन्त्रका समस्याहरुमाथि अर्थमन्त्री...
प्रतिकित्ता १७१ रुपैयाँमा सूर्यज्योति लाइफको शेयर किन्ने अन्तिम दिन
काठमाडौं । साउन १३ गतेदेखि बिक्रीमा राखिएको सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको संस्थापक शेयरमा आवेदन दिने आज साउन १८ गते अन्तिम दिन रहेको छ । एनआईसी एशिया बैंक लिमिटेडको स्वामित्वमा रहेको सो संस्थापक शेयरमा आज कार्यालय समयसम्म मात्रै आवेदन...
दुईवटा शाखा कार्यालय बन्द गर्ने सूर्यज्योति लाइफको निर्णय
काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले दुईवटा शाखा कार्यालय बन्द गर्ने निर्णय गरेको छ । कम्पनीले चितवनको भरतपुर महानगरपालिका वडा नम्बर १८ स्थित चनौली शाखा कार्यालय बन्द गर्न लागेको हो । कम्पनीले उक्त शाखा कार्यालय भदौ २ गते...
१५ रुपैयाँमा झर्यो गोलभेडाको भाउ, कालीमाटीमा अन्य तरकारीको मूल्य कति?
काठमाडौं । कालीमाटीमा साउन १८ गते लोकल सानो गोलभेडा ५ रुपैयाँले सस्तिएर १५ रुपैयाँमा किलोमा झरेको छ । आज सार्वजनिक मूल्यअनुसार लोकल सेतो मूला १० रुपैयाँ र लौका २० रुपैयाँ न्यूनतम मूल्य कायम भएको छ । त्यस्तै घिरौला, भिण्डी...
हिमालयन लघुवित्तको नाफामा २४% गिरावट, खराब कर्जा बढ्यो
काठमाडौं । हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेडल गत वर्षको चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । सो विवरण अनुसार गत वर्ष कम्पनीको नाफा २४ दशलमव ८१ प्रतिशतले घटेको छ । अघिल्लो वर्ष १ करोड ४१ हजार रुपैयाँ नाफा...
निफ्राको १ लाख ८ हजार कित्ता शेयर बिक्रीमा, सर्वसाधारणले किन्न पाउने
काठमाडौं । नेपाल इन्फ्रान्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) ले संस्थापक शेयर बिक्रीमा राखेको छ । बैंकले संस्थापक शेयरधनी एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडको नाममा रहेको १ लाख ८ हजार कित्ता संस्थापक शेयर बिक्रीमा राखेको हो । बैंकले यसअघि असार...