२१ प्रतिशत लाभांश बितरण गर्ने एलआइसी नेपालकाे घाेषणा, बाेनस र नगद कति ?

काठमाडाैं । एलआइसी नेपालले २१ प्रतिशत लाभांश वितरण गर्ने घाेषणाा गरेकाे छ। कम्पनीकाे  बसेकाे सञ्चालक समितिकाे बैठकले साे निर्णय गरेकाे हाे । एलआईसी नेपालको मुख्य कार्यालयमा आज बसेको बोर्ड बैठकले आव २०७६।०७७ मा आर्जित मुनाफाबाट २१.०५ प्रतिशत लाभांश वितरण...


आरजु राणासँगको सेटिङमा बीमा समितिका अध्यक्ष सिलवाल, पुनर्बीमाबारे अर्थमन्त्रलाई गलत ब्रिफिङ

काठमाडौं । बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवालले समितिकै उच्च पदस्थ अधिकारीहरु मिलेर अर्थमन्त्री जनार्दन शर्मालाई पुनर्बीमा व्यवसायबारे गलत ब्रिफिङ गरेको खुलेको छ । अर्थमन्त्रालय स्रोतका अनुसार हिमालयन रि इन्स्योरेन्स कम्पनीबाट प्राप्त कमिशन पचाउन प्रधानमन्त्री पत्नी आरजु राणासँग मिलेर...


बीमा समितिमा नयाँ सञ्चालक नियुक्तसँगै भ्रष्टाचारका सेटिङ भत्किने विश्वास

काठमाडौं । बीमा समितिमा रिक्त सञ्चालक पद हिजोबाट पूर्ति भएको छ । सरकारले बीमा समितिका सञ्चालकमा दाङका सन्तोष रिजाललाई नियुक्त गरेसँगै बीमा समितिमा भइरहेको भ्रष्टाचार र सेटिङ अन्त्य हुने विश्वास लिइएको छ । दाङ घर भएका सन्तोष रिजाल बीमितको...


ग्लोबल आइएमई बैंकको डिजिटल बैंकिङ्गसम्बन्धी देशव्यापी साक्षरता अभियान, हालसम्म १७५ वटा कार्यक्रम सम्पन्न

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले डिजिटल बैंकिङ्ग सेवाको विस्तार र प्रोत्साहनको लागि देशव्यापी वित्तीय साक्षरता अभियानअन्तर्गत १७५ भन्दा बढी डिजिटल बैंकिङ्ग साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । सातै प्रदेशका गाँउदेखि शहरसम्म डिजिटल बैंकिङ्ग साक्षारता कार्यक्रमहरु आयोजना गर्ने लक्षसहित...


११ प्रतिशत लाभांश पारित गर्दै लक्ष्मी बैंकको साधारण सभा सम्पन्न

काठमाडौं । लक्ष्मी बैंक लिमिटेडको २१ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभा पुस ८ गते अग्रवाल भवन कमलपोखरी काठमाडौंमा सम्पन्न भएको हो । सभाले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई ८ प्रतिशत बोनश शेयर र कर प्रयोजनका...


श्रृजनशील लघुवित्तले आईपीओ निष्काशन गर्ने, बिक्रि प्रबन्धकमा सनराइज क्यापिटल नियुक्त

काठमाडौं । श्रृजनशील लघुवित्त वित्तीयले आईपीओ निष्काशनको लागि प्रमृया अघि बढाएको छ ।सिराहाको गोलबजार–७ चोरहवामा रजिस्टर्ड कार्यालय रहेको संस्थाले ३ करोड ३७ लाख २ हजार ५०० रुपैयाँबराबरको आईपीओ निष्कासन गर्ने तयारी गरेको हो। कम्पनीले १०० अंकित दरका कुल ३...


थप २९३ जनामा कोरोना संक्रमण पुष्टि, २ जनाको मृत्यु

काठमाडौं । बिहिबार देशभर पछिल्लो २४ घण्टामा थप २९३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज ९ हजार ५१० जनामा पीसीआर परीक्षण गर्दा २४१ जनामा र २ हजार ११६ जनामा एन्टिजेन परीक्षण गर्दा ५२...


ग्लोबल आइएमई क्यापिटलको साधारण सभा भोलि, यस्ता छन् एजेण्डा

काठमाडौं । ग्लोबल आइएमई क्यापीटल लिमिटेडको १४ औं वार्षिक साधारण सभा भोलि (मंसिर ९ गते) बस्दै छ । सभा ह्यात प्लेस सोल्टीमोड छिन्नलताचोक काठमाडौंमा अपरान्ह ४ बजे बस्ने गरी आव्हान गरेको हो । सभाले गत आर्थिक वर्षको नाफाबाट शेयरधनीहरुलाई...


हिमालयन पावर पार्टनरको साधारण सभा पुष ३० मा, संचालक निर्वाचित गर्ने एजेण्डा

काठमाडौं । हिमालयन पावर पार्टनर लिमिटेडले नवौं वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीले पुष ३० गते लैनचौर ब्याङक्वेट, लैनचौर काठमाडौंमा बिहिान ९ बजे बस्नेगरी आह्वान गरेको हो । उक्त सभाले सामाजिक उत्तरदायित्व अन्तर्गत गरेको आर्थिक सहयोग रकम...


प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीको सिईओमा श्रवण रावल नियुक्त

प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सिईओ)का लागि बीमा समितिले श्रवण रावललाई स्वीकृती दिएको छ। समितिले स्वीकृति दिएसँगै उनले चार बर्षअवधिको कार्यभार समाल्ने भएका छन् । यसअघि कम्पनीको संचालक समितिले उनलाई सिईओ नियुक्त गर्ने निर्णय गरेको थियो । संचालनक...


नबिल बैंक र खल्तीबीच मोबाईल भुक्तानी सम्बन्धी सम्झौता

काठमाडौं । नबिल बैंक लिमिटेड र खल्ती डिजिटल वालेटबीच मोबाईल भुक्तानी सम्बन्धी सम्झौता भएको छ । सो सम्झौता पश्चात् अब बैंकका ग्राहकले नबिल स्मार्टबैंक (मोबाईल बैंकिङ) सेवा प्रयोग गरी आफ्नो खल्ती वालेट लोड गर्न सक्नेछन । साथै नबिल खल्तीको...


निर्जिवन बीमा कम्पनीहरुको बीमाशुल्क आर्जन १५ अर्ब माथि, शिखरको अग्रता कायमै

काठमाडौं । निर्जिवन बीमा कम्पनीहरुले पाँच महिनाको अवधिसम्ममा १५ अर्ब रुपैयाँ माथि बीमाशुल्क आर्जन गर्न सफल भएका छन् । पाँच महिनाको अवधिमा हाल संचालनमा रहेका निर्जीवन बीमा कम्पनीहरुले १५ अर्ब ४२ करोडरुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका हुन् ।...


एनएलजी इन्स्योरेन्स कम्पनीद्धारा बीमा सर्भेयर संघको नव निर्वाचित पदाधिकारीसँग अन्तरक्रिया

काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनीले बीमा सर्भेयर संघ नेपालको नव निर्वाचित कार्य समितिका पदाधिकारीहरुलाई स्वागत गरेको छ । कम्पनीले आज एक कार्यक्रम गरी बीमा सर्भेयर संघ नेपालका अध्यक्ष पुरुष ढकालसहितको पदाधिकारी टोलीलाई स्वागत गर्दै अन्तरक्रिया कार्यक्रम समेत सम्पन्न गरेको...


नेशनल लाइफद्धारा ५ लाख रुपैयाँ बीमा दाबी भुक्तानी

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले मृत्यु दावी भुक्तानी गरेको छ । कम्पनीको दिक्तेल शाखाले बीमितको परिवारलाई बीमा दाबी वापतको रकम हस्तान्तरण गरेको हो । कम्पनीले बिहिबार केपिलासगढी गाउँपालिका वडा नं. ३ बाँसपानी निवासी बीमित प्रविन गुरुङको परिवारलाई...


मंसिर मसान्तसम्ममा जीवन बीमा कम्पनीहरुको बीमाशुल्क आर्जन पौने ५८ अर्ब रुपैयाँ, कुनले कति कमाए ?

जीवन बीमा कम्पनीहरुले चालु आर्थिक बर्षको मंसिर मसान्तसम्ममा पौने ५८ अर्ब रुपैयाँ बीमाशुल्क आर्जन गर्न सफल भएको छ।हाल संचालनमा रहेका ५७ अर्ब ७९ करोड रुपैयाँ बीमा शुल्क आर्जन गर्न सफल भएका हुन् । मंसिर महिनामा सबैभन्दा धेरै नेपाल लाइफ...


समता घरेलु लघुवित्तको नयाँ संचालक समिति गठन, अध्यक्षमा डम्मर मणि थेवे लिम्वु

काठमाडौं । समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडले नयाँ संचालक समिति गठन गरेको छ । कम्पनीको पुष ७ गते सम्पन्न वार्षिक साधारण सभाले एक महिला सहित ७ जनाको संचालक समिति गठन गरेको हो । पुष ७ गते बसेको संचालक...


स्वाभिमान लघुवित्तको अध्यक्षमा सन्तोष नारायण श्रेष्ठ

काठमाडौं । स्वाभिमान लघुवित्त वित्तीय संस्थाले संचालक निर्वाचित गरेको छ । कम्पनीको पुष १ गते सम्पन्न ५औं वार्षिक साधराण सभाले ४ जना संचालक नियुक्त गरेको हो । कम्पनीले संस्थापक समूहबाट ४ जना संचालकहरु सन्तोष नारायण श्रेष्ठ, कृष्ण प्रसाद अर्याल,...


गोर्खाज फाइनान्ससहित आज सर्वाधिक गुमाउने कम्पनी

काठमाडौं । साता कारोबारको अन्तिम दिन बिहिबार नेप्सेमा सूचिकृत २२९ कम्पनीको ८३ लाख २३ हजार ९२३ कित्ता शेयर किनबेच भएको छ । आज नेप्से १२.५३ अकंले बढ्दा ४ अर्ब ४९ करोड २ लाख ६६ हजार ४१० रुपैयाँ बराबरको कारोबार...


शिखर इन्स्योरेन्सको शेयरमा सर्किट, आज सर्वाधिक क–कसले कमाए ?

काठमाडौं । बिहिबार  पूँजी बजारमा नेप्सेमा सूचिकृत २२९ कम्पनीको ८३ लाख २३ हजार ९२३ कित्ता शेयर किनबेच हुदाँ करिब साढे ४ अर्ब माथिको कारोबार भएको छ । आज नेप्से परिसूचक सामान्य अंकले बढेतापनि केही कम्पनीहरुको शेयरमूल्य भने बढ्न पुगेको...


एचडिएलसहित यी हुन् आज सर्वाधिक कारोबार भएका टप १० कम्पनी

काठमाडौं । साता कारोबारको अन्तिम दिन बिहिबार नेप्से परिसूचक दोहोरो अंकले बढेको छ । अघिल्लो दिन करिब सय अंकले बढेको नेप्से आज १२ अंकले मात्र बढ्न पुग्दा साढे ४ अर्ब माथिको कारोबार भएको छ । आज नेप्समा सूचिकृत रहेका...