फरवार्ड माईक्रोफाइनान्स लघुवित्तको साधारण सभा ३० गते

काठमाडौं । फरवार्ड माईक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले नवौं वार्षिक साधारण सभा पुस ३० गतेका लागि बोलाएको छ । सभा बिहान ११ बजे संस्थाको केन्द्रीय कार्यालय दुहवी सुनसरीमा बस्ने गरी आव्हान गरेको हो । उक्त सभाले गत आर्थिक वर्षको...


नेरुडे र सपोर्ट लघुवित्तको साधारण सभा भोलि, यस्ता छन् एजेण्डा ?

काठमाडौं । नेरुडे लघुवित्त र सपोर्ट लघुवित्तको वार्षिक साधारण सभा भोलि (पुस १० गते) बस्दैछ । नेरुडे लघुवित्त वित्तीय संस्था लिमिटेडले १५ औं वार्षिक साधारण सभा उद्योग संगठन मोरङको सभाहल बिराटनगर २ मा बिहान १० बजे बस्ने गरी आव्हान...


गुराँस लाइफमा वर्षौै काम गरेका कर्मचारीमाथि अत्याचार, पुरानाको बढुवा नहुने, अन्य कम्पनीबाट तानेका कर्मचारीको ७ तहसम्म बढुवा

काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्स कम्पनी व्यवस्थापनले आफ्ना कर्मचारीहरुमाथि चरम विभेद गर्दै आएको छ । कम्पनीका नियुक्त सिईओ विपिन कुमार लालले पुराना कर्मचारीमाथि अन्याय र आफूसँगै एलआईसीबाट ल्याएका कर्मचारीहरुलाई काखा च्याप्ने निर्णयका कारण कम्पनीमा कार्यरत सम्पूर्ण कर्मचारीहरु आक्रोसित बनेका...


बीमा समितिद्धारा नव नियुक्त सञ्चालक रिजाललाई स्वागत

काठमाडौं । बीमा समितिले नव नियुक्त संचालक रिजाललाई स्वागत गरेको छ। समितिले आज एक औपचारिक कार्यक्रम मार्फत नेपाल सरकारले बीमा समितिको संचालक पदमा नियुक्त सन्तोष रिजाललाई स्वागत गरेको हो । सरकारले हिजो रिजाललाई बीमितहरुको तर्फबाट सञ्चालक पदमा नियुक्त गरेको...


नेप्सेमा साल्ट ट्रेडिङ कर्पोरेशनको बोनस शेयर सूचिकृत

काठमाडौं । नेप्सेमा साल्ट ट्रेडिङ कर्पोरेशनको बोनस शेयर सूचिकृत भएको छ । कर्पोरेशनको ३ लाख ८४ हजार ५८३ कित्ता बोनस शेयर सूचिकृत भएको हो । गत कात्तिक १६ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित भएको २० प्रतिशत बोनश शेयर...


गभर्नरको हस्ताक्षर भएका ५ सय रुपैयाँको नयाँ नोट बजारमा

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजेदेखि ५ सय रुपैयाँको नयाँ नोट बजारमा ल्याएको छ। नोटमा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको दस्तखत रहने छ । बैंकले साविककै आकार तथा रङमा संकेत नं. छ/६८ ०००००१ देखि झ/ ४२ ९९९९९९ सम्म,...


सानिमा जनरल इन्स्योरेन्सको शेयरधनीको हात खाली, लाभांश नदिने

सानिमा जनरल इन्स्योरेन्स कम्पनीले पुस ३० गते साधारण सभा बोलाएको छ। बिहान ११ बजे स्मार्ट क्याफे एण्ड बैङक्वेट, धुम्बाराहीमा चौथो वार्षिक साधारण सभा बोलाएको हो । कम्पनीले लाभांश बिना नै साधारण सभा बोलाएको हो । सभाले सञ्चालक समितिले पेश...


नेपाल पुनर्बीमाद्धारा दुई संचालक प्रतिनिधित्वको निर्वाचनको तालिका सार्वजनिक

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीले संचालक निर्वाचनका लागि निर्वाचन तालिका सार्वजनिक गरेको छ । कम्पनीले पुस २२ गतेका दिन सम्पन्न हुन गइरहेको वार्षिक साधारण सभा मार्फत नेपाल सरकार बाहेकका संस्थापक लगानी कर्ताबाट संचालक प्रतिनिधित्व गर्ने २ जना संचालक निर्वाचनका...


नेशनल लाइफ र निर्धन लघुवित्तबीच बीमा सेवा सम्बन्धी सम्झौता

काठमाडौं ।  नेशनल लाइफ इन्स्योरेन्स कम्पनी र निर्धन लघुवित्तबीच बीमा सेवा सम्ब्न्धी सम्झौता भएको छ। एक औपचारिक कार्यक्रमकाबीच कम्पनीको सिईओ सुरेश प्रसाद खत्री र लघुवित्तका सिईओ जनार्दन देव शर्माबीच बीमा सेवा सम्बन्धी सम्झौता भएको हो । कम्पनी र लघुवित्तबीच...


पुस ३० गते दुई फाइनान्सले डाक्यो साधारण सभा, कहिलेसम्म कायम शेयरधनीले सभामा भाग लिन पाउछन् त ?

काठमाडौं । समृद्धि फाइनान्सले २० औं र सेन्ट्रल फाइनान्सले २५ औं वार्षिक साधारण सभा पुस ३० गतेका लागि बोलाएको छ ।समृद्धि फाइनान्सको २० औं वार्षिक साधारण सभा पुस ३० गतेका होटल अर्किड रिसोर्ट मकवानपुरमा बिहान १० बजे बस्ने गरी...


सन नेपाल लाइफको अभिकर्ता सम्मान तथा बीमा जागरण कार्यक्रम सम्पन्न

काठमाडौं । सन नेपाल लाइफको अभिकर्ता सम्मान तथा बीमा जागरण कार्यक्रम सम्पन्न भएको छ। कम्पनीको दिक्तेल, ओखलढुङगा र सल्लेरी कार्यालयहरुमा बीमा जागरण अभियान र उत्कृष्ट अभिकर्ताहरुलाई सम्मान कार्यक्रम सम्पन्न गरेको हो । कार्यक्रम कम्पनीका महाप्रबन्धक कमलराज गौतमको प्रमुख आतिथ्यमा...


बैंकले ब्याजदर बढाएको भन्दै व्यवसायीको आक्रोश, फिर्ता लिन आग्रह

काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुले लगानी योग्य रकम (तरलता) को बहानामा ऋणको ब्याजदर अत्यधिक बढाएको भन्दै नेपाल राष्ट्रिय व्यवसायी महासंघले आपत्ति जनाएको छ ।शुक्रबार प्रेस विज्ञप्ति निकाल्दै महासंघका अध्यक्ष नरेश कटुावालले बैंकको पछिल्लो कामकारबाहीले अर्थतन्त्रलाई थप जटिलतातर्फ धकेल्न...


सहकारीका ग्राहकले सनराइज बैंकको कार्डमार्फत भुक्तानी गर्न पाउने

काठमाडौं । सनराइज बैंकको भिसा डेविट कार्डमार्फत सहकारीका ग्राहकहरुले भुक्तानी गर्न पाउने भएका छन् । बैंकले सहकारीका ग्राहकहरुले पनि भिसा डेविट कार्ड मार्फत भुक्तानी पाउने व्यवस्था सुरु गरेको हो । उक्त ब्यवस्थाका लागि बैंकले पायोनियर एसोसिएट्स, आइमार्क तथा नेपाल...


कालिका लघुवित्तको वार्षिक साधारण सभाको मिति तय, लाभांश प्रस्ताव मुख्य एजेण्डा

काठमाडौं । कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडले १२ औं वार्षिक साधारण सभा पुस ३० गतेका लागि तय गरेको छ । पुस ८ गते बसेको संचालक समितिको बैंठकले बिहान ९ बजे होटल टास्क इन्टरनेशनल प्रा.लि को सभाहल पोखरा महानगरपालिका १०...


जनउत्थान सामुदायिक लघुवित्तको साधारण सभा पुस ३० गते, यस्ता छन् एजेण्डा

जनउत्थान सामुदायिक लघुवित्तले पुस ३० गते साधारण सभा गर्ने भएको छ । सभा होटल न्यू ईरा बुटवल उप महानगरपालिका वडा नम्बर ९ कालिकापथमा बिहान ११ बजे हुने छ । सभाले २५ प्रतिशत बोनस शेयर र १ दशमलव ३१ प्रतिशत...


सिभिल बैंकको साधारण सभा पुस ३० गते, बुक क्लोज कहिले ?

काठमाडौं । सिभिल बैंक लिमिटेडको ११ औं वार्षिक साधारण सभा पुस ३० गतेका लागि बोलाएको छ । सभा बिहान ११ बजे आम्रपाली ब्याकेंट बालुवाटार काठमाडौमा भर्चुअल माध्यमबाट बस्ने गरी आव्हान गरेको हो । उक्त सभाले गत आर्थिक वर्षको मुनाफाबाट...


सुन भाउ घट्यो, कतिमा हुँदैछ प्रतितोला कारोबार ?

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । शुक्रबार बजारमा सुनको मूल्य तोलामा २ सय रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी ब्यवसाय महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला ९३ हजार १ सय रुपैयाँ र तेजावी सुनको...


उच्च लाभांश पारित प्रस्ताव सहित नबिल बैंकले साधारणसभा डाक्यो

नबिल बैंकले पुस ३० गते शुक्रबार, ३७ औँ वार्षिक साधारणसभा डाकेको छ। गत आर्थिक बर्षको बैंकले मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने घोषणा गरेको लाभांश पारित गर्न साधारण सभा डाकेको हो । सभा बैंकको केन्द्रिय कार्यालय परिसर, नबिल सेन्टर, तीनधारा, दरबारमार्गमा...


जीवन विकास लघुवित्तको संस्थापक शेयर बिक्रीमा, कहिलेसम्म दिन पाईन्छ आवेदन ?

काठमाडौैं । जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयर बिक्रीका ल्याएको छ । कम्पनीले संस्थापक समूह तर्फको ४ लाख ७८ हजार ३३८ कित्ता शेयर बिक्री गर्न लागेको हो ।कम्पनीले प्रति शेयर मूल्य १ सय रुपैयाँ तोकेको हुदाँ आवेदन...


सूर्या लाइफ र एनएमबि बैंकको शेयरमूल्य समायोजन

काठमाडौं । दुई कम्पनीको शुक्रवार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा शेयरमूल्य समायोजन भएको छ । यस दिन नेप्सेमा एनएमबि लघुवित्त र सूर्या लाइफ इन्स्योरेन्सको शेयरमूल्य समायोजन भएको हो । एनएमबि लघुवित्तको २१ दशमलव ५० प्रतिशत र सूर्या लाइफको १२...