जीवन बीमा कम्पनीहरुको शेयरमूल्यमा चमत्कारिक वृद्धि, यसरी झुम्मिए लगानीकर्ता

काठमाडौं । शेयर बजारमा आज लगानीकर्ताहरु एकाएक जीवन बीमा कम्पनीको शेयरमा झुम्मिएको देखिएको छ । आज शेयर बजारमा अन्य कम्पनीमा भन्दा जीवन बीमा कम्पनीमा लगानीकर्ताहरु आकर्षण बढेको हो । बीमा पोष्टले यस सामाचार तयार पार्दासम्म टप गेनरको शीर्ष स्थानमा...


कर्पोरेट डेभलपमेन्ट बैंकको साधारण सभा पुस ३० गते, के–के छन् एजेण्डा ?

काठमाडौं । कर्पोरेट डेभलपमेन्ट बैंकले १४औं वार्षिक साधारण सभा पुस ३० गतेका लागि बोलाएको छ । सभा बेलुका ५ः४५ बजे होटल भिश्वा वीरगन्ज पर्सामा बस्ने गरी आव्हान गरेको हो । उक्त सभाले आर्थिक वर्ष २०७७।०७८ को वार्षिक प्रतिवेदन माथि...


विजय लघुवित्तको २१ प्रतिशत लाभांश सुरुक्षित गर्ने आज अन्तिम मौका

काठमाडौं । विजय लघुवित्त वित्तीय संस्था लिमिटेडको लाभांश सुरुक्षित गर्ने आज (पुस ११ गते) अन्तिम दिन रहेको छ । कम्पनीले साधारण सभा प्रयोजन र लाभांश वितरणका लागि पुस १२ गतेदेखी पुस २४ गतेसम्म बुक क्लोज गर्ने भएकाले पुस ११...


सुनचाँदी दुबैको मूल्य स्थिर, कतिमा हुदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी ब्यवसाय महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला ९३ हजार १ सय रुपैयाँ र तेजावी सुनको मूल्य ९२ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ ।...


एनसीसी बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंक लिमिटेडको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । बैंकले साधारण सभा प्रयोजन र लाभांश वितरणका लागि पुस १२ गते एक दिन बुक क्लोज गर्न भएकाले पुस ११ गते अर्थात्...


हिमालयन बैंकको वार्षिक साधारण सभा पुस ३० गते, बुकक्लोज कहिले ?

काठमाडौं । हिमालयन बैंक लिमिटेडले २९औं वार्षिक साधारण सभा पुस ३० गतेका लागि बोलाएको छ । सभा बिहान ११ बजे कम्पनीको केन्द्रीय कार्यालय कमलादी काठमाडौंमा भर्चुअल माध्यमबाट बस्ने गरी आव्हान गरेको हो । उक्त सभाले गत आर्थिक वर्षको मुनाफाबाट...


कारोबारमा आएको केही समयमा नै मध्यभोटेकोशीको शेयरमा सर्किट

काठमाडौं । मध्यभोटेकोशी जलविद्युत् कम्पनी लिमिटेडको साधारण शेयर कारोबारमा आएको पहिलो दिनमै सकारात्मक सर्किट लागेको छ । यो समाचार तयार पार्दासम्म कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेर शेयरमूल्य ११० रुपैयाँ पुगेको छ । नेप्सेमा बिहिबार उक्त कम्पनीको आइपीओ सूचीकृत भई...


रिलायन्स लाइफ इन्स्यारेन्समा रोजगारीको अवसर

काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले विभिन्न पदमा कर्मचारी माग गरेको छ । कम्पनीले एक सूचना प्रकाशित गर्दै ८ पदमा केही संख्यामा कर्मचारी आवश्यक रहेको जनाएको हो । कम्पनीले हेड–टे«इनिङ, हेड–ब्रान्डिङ एण्ड डिजिटल मार्केटिङ, क्लेइम अफिसर, कम्प्लियन्स अफिसर...


लुम्बिनी विकास बैंकद्धारा बाह्य लेखापरीक्षक नियुक्त

काठमाडौं । लुम्बिनी विकास बैंक लिमिटेडले लेखापरीक्षक नियुक्त गरेको छ । बैंकको पुष ९ गते सम्पन्न चौधौं वार्षिक साधारण सभाको निर्णयबमोजिम लेखापरीक्षकमा केएएस एसोसियटस् चार्टर्ड एकाउण्टेन्टस नियुक्त भएको हो । बैंकले आर्थिक वर्ष २०७८।०७९ को लेखापरीक्षणको कार्य सम्पन्न गर्नको...


मानुषी लघुवित्तद्धारा बुकक्लोजको मिति तय, शेयरधनीलाई छैन लाभांश

काठमाडौं । मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडले साधारण सभा प्रयोजनको लागि शेयर दाखिला खारेज किताब बन्द (बुकक्लोज)को मिति तोकेको छ । कम्पनीले पुष २९ गते हुन लागेको तेस्रो वार्षिक साधारण सभा प्रयोजनको लागि पुष १८ गते बुकक्लोज गर्ने निर्णय...


सिद्धार्थ बैंकलाई ‘कामना सेवा फुटसल कप २०२१’ को उपाधी

काठमाडौं । कामना सेवा विकास बैंकले आयोजना गरेको ‘कामना सेवा फुटसल कप २०२१’ को उपाधी सिद्धार्थ बैंक लिमिटेडले पाएको छ । बैंकले ‘स्वस्थ शरीर स्वस्थ मस्तिष्क’ भन्ने मर्मलाई आत्मसात गरी पुष ९ र १० गते आयोजना गरेको पहिलो फुटसल...


दुई कम्पनीको शेयरमूल्य समायोजन, कतिमा खुल्छ कारोबार ?

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा दुई कम्पनीको शेयरमूल्य समायोजन भएको छ । समृद्धि फाइनान्स लिमिटेड र बुटवल पावर कम्पनीको शेयरमूल्य आज नेप्सेले समायोजन गरेको हो । समृद्धि फाइनान्सले ५० प्रतिशत हकप्रद शेयर निष्काशनका लागि बुकक्लोज गरेसँगै र बुटवल...


महिला उद्यमी महासंघ नेपालको आठौं महाधिवेशन सम्पन्न, निरु रायमाझी बनिन् अध्यक्ष

काठमाडौं । महिला उद्यमी महासंघ नेपालको आठौँ महाधिवेशन पुस ८ र ९ गते सम्पन्न भएको छ । महाधिवेशनबाट निरु रायमाझी खत्रीको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको छ । महासंघको प्रथम उपाध्यक्षमा शोभा ज्ञवाली, द्धितिय उपाध्यक्ष दर्शना श्रेष्ठ, तृतिय उपाध्यक्ष...


राष्ट्रिय बीमा कम्पनीको सिईओ बन्न पाँच जनाको नाम सार्वजनिक, को को परे छनौटमा ?

काठमाडौं । राष्ट्रिय बीमा कम्पनीको सिईओका लागि प्रकाशन गरेको सूचना अनुसार आवेदन दिएका मध्ये पाँच जनाको नाम हिजो प्रकाशित गरिएको छ । यही पुस ९ गते बसेको पदपूर्ति सिफारिस उपसमितिको बैठकले पाँच जनाको नाम सर्टलिष्ट गरेको हो । हिजो...


नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले मृत्यु बीमा दाबी भुक्तानी

नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले मृत्यु बीमा दाबी भुक्तानी गरेको छ । कम्पनीको दिक्तेल शाखाले मृतकको परिवारलाई मृत्यु दाबी भुक्तानी गरेको छहो । कम्पनीले बिहीबार केपिलासगढी गाउँपालिका वडा नं। ३ बाँसपानीका स्व। प्रविन गुरुङको परिवारलाई मृत्यु दाबीबापतको रकम भुक्तानी गरेको...


सानिमा लाइफको कौशलटार शाखाले गर्यो एजेन्सीहरुलाई सम्मान

काठमाडौं ।  सानिमा लाइफ इन्स्योरेन्सको कौशलटार शाखाले एजेन्सीहरुलाई सम्मान गरेको छ । एजेन्सीहरुको हैसलाको लागि कम्पनीले उक्त सम्मान गरेको जनाएको छ । कार्यक्रममा एमडिआरटीको लक्ष्य पुरा गर्न सफल भएका र सीओटीहरुलाई सम्मान गरेको थियो । कम्पनीबाट एनबी गुरुङ, सुमि...


आँधिखोला लघुवित्तको साधारण सभा पुष ३० गते, यस्ता छन् एजेण्डा

काठमाडौं । आँधिखोला लघुवित्त वित्तीय संस्था लिमिटेडले पाँचौ वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीले उक्त सभा पुष ३० गते होटल गाउँबेशीको सभाहल, वालिङ–८, स्याङ्जा मा बस्ने गरी आह्वान गरेको हो । उक्त सभाले संचालक समितिले प्रस्ताव गरेबमोजिम...


लुम्बिनी विकास बैंकको साभारण सभा सम्पन्न, १३ प्रतिशत लाभांश पारित

काठमाडौं । लुम्बिनी विकास बैंक लिमिटेडले १४औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । उक्त सभाले आव २०७७÷७८ को बार्षिक प्रतिबेदन पारित गरी आ. ब. २०७८/७९ को लागि लेखापरीक्षकको नियुक्ति लगायतका प्रस्तावहरु सगै शेयरधनीहरुलाई ०.६८२४ प्रतिशत नगद लाभांश (कर...


समता घरेलु लघुवित्तको लाभांश शेयरधनीको खातामा

काठमाडौं । समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्ना शेयरधनीहरुको खातामा नगद लाभांश जम्मा गरिदिएको छ । कम्पनीले पुष ७ गते सम्पन्न आठौं वार्षिक साधारण सभाले पारित गरेको ५ प्रतिशत नगद लाभांश मंसिर २३ गतेसम्म हितग्राही खातामा बैंक खाता...


सेन्ट्रल फाइनान्सको लाभांश स्वीकृत, कति दिदैछ बोनस र नगद ?

काठमाडौं । सेन्ट्रल फाईनान्स लिमिटेडको लाभांशलाई नेपाल राष्ट्र बैंकले स्वीकृति दिएको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई ११ प्रतिशत लाभांश प्रस्ताव गरेकोमा उक्त लाभांश वितरणका लागि राष्ट्र बैंकले स्वीकृति प्रदान गरेको हो । कम्पनीले आव २०७७।०७८...