सेञ्चुरी बैैंकको वार्षिक साधारण सभा पुस ३० गते, यस्ता छन् एजेण्डा

काठमाडौं । सेञ्चुरी बैंकले ११ औं वार्षिक साधारण सभा पुस ३० गतेका लागि बोलाएको छ । बैंकले सभा बिहान ११ बजे आर्मी अफिसर्स क्लब भद्रकाली काठमाडौंमा भर्चुअल माध्यमबाट समेत बस्ने गरी आव्हान गरेको हो । उक्त सभाले गत आर्थिक...


मेगा बैंकद्धारा डिजिटल बैकिङ्ग सेवाको सुरुवात, यस्ता छन् नयाँ सुविधाहरु

काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले डिजिटल बैंकिङ्ग प्रयोगकर्ताहरुको सुविधालाइ मध्यनजर गर्दै ओम्नी च्यानल प्रणालीमा आधारित डिजिटल बैंकिङ्ग सेवाको सुरुवात गरेको छ । बैंकका अनुसार सम्पूर्ण डिजिटल बैंकिङ्ग सेवाहरु मोबाइल बैंकिङ्ग एप ‘मेगा स्मार्ट बैंकिङ’ बाट प्रयोग गर्न मिल्नेछ...


थप २१९ जनामा कोरोना संक्रमण पुष्टि, २ जनाको मृत्यु

काठमाडौं । आइतबार देशभर पछिल्लो २४ घण्टामा थप २१९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार ६७७ नमुना परीक्षण गरिएकोमा २१९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । त्यस्तै पछिल्लो २४ घण्टामा...


प्रथम बीमाशुल्कमा सिटिजन लाइफको चमत्कार, ५ महिनामा तेस्रो स्थानमा देखियो कम्पनी, अन्यको अवस्था कस्तो ?

काठमाडौँ । जीवन बीमा कम्पनीहरुले मंसिर मसान्तसम्ममा १५ अर्बमाथि बीमाशुल्क आर्जन गर्न सफल भएका छन् । हाल संचालनमा रहेका १९ जीवन बीमा कम्पनीहरुले १५ अर्ब ३४ करोड ५२ रुपैयाँ प्रथम बीमाशुल्क संकलन गरेका हुन् । बीमा समितिको तथ्याङ् अनुसार...


घोडीघोडा लघुवित्तद्धारा बाह्य लेखापरीक्षक नियुक्त

काठमाडौं । घोडीघोडा लघुवित्त वित्तीय संस्था लिमिटेडले लेखापरीक्षक नियुक्त गरेको छ । कम्पनीले आव २०७८।०७९ को लेखापरीक्षणको कार्य गर्न लेखापरीक्षक नियुक्त गरेको हो । कम्पनीको पुष १० गते सम्पन्न छैठौं वार्षिक साधारण सभाले सो आवको लेखापरीक्षणसम्बन्धि सम्पूर्ण कार्य गर्न...


नेरुडे लघुवित्तको संचालकमा सुधिर श्रेष्ठ र बलराम बराल निर्वाचित

काठमाडौं । नेरुडे लघुवित्त वित्तीय संस्था लिमिटेडले नयाँ संचालक नियुक्त गरेको छ । कम्पनीको पुष १० गते सम्पन्न १५ औं वार्षिक साधारण सभाले दुईजना संचालक निर्विरोध निर्वाचित गरेको हो । कम्पनीको सर्वसाधारण समूहतर्फबाट प्रतिनिधित्व गर्न सुधिर कुमार श्रेष्ठ र...


दुई कम्पनीको लाभांश सुरक्षित गर्ने भोलि अन्तिम दिन

काठमाडौं । निर्धन उत्थान लघुवित्त वित्तीय संस्था र नेपाल हाइड्रो डेभलोपरको लाभांश सुरक्षित गर्ने भोलि (पुस १२ गते) अन्तिम दिन रहेको छ । निर्धन उत्थान लघुवित्तले साधारण सभा प्र्रयोजन र लाभांश वितरणका लागि पुस १३ गतेदेखि २५ गतेसम्म बुक...


तरलता अभाव हटाउन निर्माण व्यवसायी महासंघका अध्यक्षको यस्तो आग्रह

काठमाडौं । नेपाल निर्माण व्यवसायी सहासंघका अध्यक्ष रवि सिंहले पछिल्लो समय बैंक तथा वित्तीय प्रणालीमा तरलता अभावको कारण निर्माण उद्योग संकटमा परेको बताएका छन् । बैंकिङ प्रणालीमा तरलता अभावको कारण पछिल्लो समय निर्माण उद्योग जुन गतिमा अगाडि बढ्नुपर्ने हो...


नेप्सेमा हरियाली छाउँदा यी हुन् आज सर्वाधिक गुमाउने कम्पनी

काठमाडौं । आईतबार नेप्से परिसूचक ७१ अंकले बढेको छ । नेप्सेमा सूचिकृत २३१ कम्पनीको ८६ लाख १ हजार ९५६ कित्ता शेयर किनबेच हुँदा ५ अर्ब माथिको कारोबार भएको छ । आज २६ कम्पनीको शेयरमा सकारात्मक सर्किट लाग्दा केही कम्पनीहरुको...


१९ बीमा कम्पनीमा सकारात्मक सर्किट, कुन कम्पनीका लगानीकर्ताले कति कमाए ?

काठमाडौं । साताको पहिलो दिन आइतबार जीवन बीमा कम्पनी तथा निर्जीबन बीमा कम्पनीको शेयरमूल्य चमत्कारिक रुपमा उचालिएको छ । बीमा कम्पनीहरुमा लगानीकर्ताहरु झुम्मिएका छन् । आज नेप्सेमा सूचिकृत २३१ कम्पनीको ८६ लाख १ हजार ९५६ कित्ता शेयर किनबेच हुदाँ...


बीमा कम्पनीको शेयरमूल्य उचालिँदा ७१ अंकले बढ्यो नेप्से

काठमाडौं । साताको पहिलो दिन आइतबार शेयर बजारमा हरियाली छाएको छ । केही महिनायता क्रमशः गिरावट आइरहेको नेप्सेमा आज थप उत्साह देखिएको छ । आज नेप्से परिसूचक ७१.२० अंक अर्थात शुन्य दशमलव ८२ प्रतिशतले बढेर २५९१.४२ विन्दुमा पुगेको छ...


सिटिजन लाइफद्धारा साढे १० लाख रुपैयाँ बराबरको बीमा दाबी भुक्तानी

काठमाडौं ।  सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले मृत्यु बीमा दाबी भुक्तानी गरेको छ। कम्पनीले पाल्पाको रिडिमा मृत्यु बीमा दाबी रकम वापतको १० लाख ५० हजारको चेक हस्तान्तरण गरेको हो । कम्पनीको बुटवल शाखाबाट १ बर्ष अघि १० लाख बीमाङ्कको सिटिजन...


नबिल बैंकसहित यी हुन् आज सर्वाधिक कारोबार भएका टप १० कम्पनी

काठमाडौं । साताको पहिलो दिन आइतबार शेयर बजारमा थप उत्साह देखिएको छ । निरन्तर घटेको नेप्से परिसूचक आज ७१ अंकले बढ्न पुगेको छ । आज नेप्सेमा सूचिकृत २३२ कम्पनीको ८६ लाख १ हजार ९५६ कित्ता शेयर किनबेच हुँदा ५...


एनआईसी एशिया बैंकका ग्राहकलाई ॐ हस्पिटलमा विशेष छुट

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेड र ओम हस्पिटल एण्ड रिसर्च सेन्टरबीच सम्झौता भएको छ । स्टाफ तथा ग्राहकलाई विशेष छुट दिने सम्बन्धमा दुइ पक्षबीच सम्झौता भएको हो । सोपश्चात अब एनआईसी एशिया बैंकका ग्राहकहरुलाई स्वास्थ्य उपचारमा विशेष छुट...


रिलायन्स लाइफ इन्स्योरेन्सको सईओ प्रविण रमण पराजुलीको कार्यअवधि भोलि सकिदै

काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीको सिईओ प्रविण रमण पराजुलीको कार्यकाल थप नहुने भएको छ । उनको कार्यकाल भोलि सकिएसँगै कम्पनी सिईओविहिन भएको छ । कम्पनीको आजको साधारणसभामा उनको कार्यकाल थप नगर्ने भएको कम्पनीले जनाएको छ। बीमा एने अनुसार...


ग्लोबल आइएमई लघुवित्तद्धारा ३ जना संचालक नियुक्त

काठमाडौं । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडले नयाँ संचालकहरु निर्वाचित गरेको छ । कम्पनीको मंसिर २८ गते सम्पन्न नवौं वार्षिक साधारण सभाले नयाँ ३ जना संचालकहरु निर्वाचित गरेको हो । कम्पनीको संचालकमा संस्थापक समूहतर्फबाट प्रतिनिधित्व गर्ने ग्लोबल आइएमई...


जन्मदिनको अवसरमा बीमा पोलिसी उपहार

काठमाडौं । पछिल्लो समय जन्मदिन वा अन्य शुभ अवसरहरुमा बीमा पोलिसी उपहार दिने प्रचलन बढ्दै छ। यसले भावि जीवनको जोखिमलाई सुरक्षण गर्दै उज्जवल भविष्यको लागि समेत सहयोग गर्ने हुँदा यस्ता शुभ अवसरहरुमा बीमा पोलिसी दिने प्रचलन पछिल्लो समय बढ्दै...


शिवम् सिमेन्टले गरायो निर्माणकर्मीहरुको बीमा, कतिसम्म पाईन्छ सुविधा ?

काठमाडौं । शिवम् सिमेन्टले २ नं. प्रदेश अन्तर्गत पर्ने विभिन्न जिल्लाहरुका १२ स्थानका निर्माणकर्मीहरुको बीमा गराएको छ। एक अन्तर्क्रिरया कार्यक्रमा १ हजारभन्दा बढी निर्माणकर्मीहरुसँग परामर्श तथा उनीहरुको जोखिम बहन बीमा कार्यक्रम सम्पन्न गरेको हो । ती कार्यक्रममा भवन निर्माणसम्बन्धी...


मैलुङ खोला जलविद्युतको साधारण सभा पुस ३० गते, यस्ता छन् एजेण्डा

काठमाडौं । मैलुङ खोला जलविद्युत कम्पनी लिमिटेडले आठौं वार्षिक साधारण सभा पुस ३० गते बस्नेगरी आह्वान गरेको छ । पुस ७ गते बसेको संचालक समितिको बैंठकले साधारण सभा गर्ने निर्णय गरेको हो । उक्त सभाले सर्वसाधारण शेयरधनीको तर्फबाट प्रतिनिधित्व...


मल्टीपर्पस फाइनान्सको लाभांश पाउन पुष २० गतेसम्म कायम हुनुपर्ने

काठमाडौं । मल्टीपर्पस फाइनान्स कम्पनी लिमिटेडले बुकक्लोजको मिति तय गरेको छ । कम्पनीले साधारण सभा प्रयोजन तथा लाभांश वितरणका लागि शेयर दाखिला खारेज किताब बन्द (बुकक्लोज)को मिति तोकेको हो । कम्पनीको पुष ८ गते बसेको संचालक समितिको बैठकले पुष...