सिटिजन्स बैंकको ८९ औं शाखा रहित बैंकिङ सेवा जर्गाहामा

काठमाडौं । सिटिजन्स बैंकको थप एक शाखा रहित बैंकिङ सेवा बिस्तार गरेको छ । बैंकले नवलपरासीको सुनवल नगरपालिका जर्गाहामा ८९ औं शाखा रहित बैंकिङ सेवा शुभारम्भ गरेको हो । उक्त शाखा रहित बैंकिङ सेवा संचालनका लागि स्थानिय ब्यवसायी लक्ष्मण...


फर्निचर तथा फर्निसिङ् व्यवसायी महासंघमा नयाँ नेतृत्व सर्वसम्मत

नेपाल फर्निचर तथा फर्निसिङ महासंघमा सर्वसम्मत रुपमा नयाँ नेतृत्व चयन भएको छ । शनिबार राजधानीमा सम्पन्न महासंघको सातौं बार्षिक साधारण सभा तथा चौथो अधिवेशनले सुजिल श्रेष्ठको अध्यक्षतामा आगामी दुई वर्षका लागि नयाँ कार्यसमितिका चयन गरेको हो । महासंघको साधारण...


नेप्से राताम्य हुँदा आज सर्वाधिक गुमाउने कम्पनी

काठमाडौं । नेपाली शेयर बजार फेरि निराशातर्फ मोडिएको छ । केही महिनायता लगातार घटेको शेयर बजार केही दिनयता सुधार देखिएकोमा आज फेरी ६९ अंकले घट्न पुगेको छ । आज नेप्सेमा सूचिकृत २३८ कम्पनीको १ करोड २ लाख ९२ हजार...


दुई कम्पनीको शेयरमा सर्किट, अन्य क–कसले सर्वाधिक कमाए ?

काठमाडौं । आइतबार हरियाली छाएको शेयर बजार आज फेरी राताम्य भएको छ । पूँजी बजारमा आज नेप्सेमा सूचिकृत २३८ कम्पनीको १ करोड २ लाख ९२ हजार २२६ कित्ता शेयर किनबेच हुदाँ ५ अर्ब ६० करोड ७४ लाख ३९ हजार...


६९ अंकले घट्यो नेप्से, सबै उपसूचक राताम्य

काठमाडौं । आइतबार ७२ अंकले बढेको नेप्सेमा फेरी गिरावट आएको छ । साताको पहिलो दिन लगानीकर्ताहरुमा थप उत्साह आउँदा आजको नेप्से ६९.७७ अंकको गिरावटले निराशापन थपिएको छ । नेप्से परिसूचक सोही अंक अर्थात २.६९ प्रतिशतले घटेर आज २५२१.६५ विन्दुमा...


यी हुन् आज सर्वाधिक कारोबार भएका टप १० कम्पनी

काठमाडौं । साताको दोस्रो दिन सोमबार नेप्सेमा सूचिकृत २३८ कम्पनीको १ करोड २ लाख ९२ हजार २२६ कित्ता शेयर किनबेच हुँदा ५ अर्ब ६० करोड ७४ लाख ३९ हजार ६७० रुपैयाँको कारोबार भएको छ । आइतबार ७२ अंकले बढेको...


नेपाल बङ्गलादेश बैंकको बरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृतमा पाण्डे नियुक्त

काठमाडौं । नेपाल बङ्गलादेश बैंकले बरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत पदमा भूपेन्द्र पाण्डेलाई नियुक्त गरेको छ । गत पुस ८ गते बसेको बैंकको संचालक समितिको बैठकले उनलाई नियुक्त गरेको हो ।


सामुदायिक लघुवित्तमा विभिन्न पदका लागि कर्मचारी माग, एसइई उत्तिर्णलाई पनि सुवर्ण अवसर

काठमाडौं । सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले कर्मचारी माग गरेको छ । कम्पनीले ८ पदका लागि ठुलो संख्यामा कर्मचारी माग गरेको हो । कम्पनीले नायब ब्यवस्थापक (कर्जा तथा जोखिम) का लागि १ जना, नायब ब्यवस्थापक (आन्तरिक लेखापरीक्षण) का लागि...


एक्सेल डेभलपमेन्ट बैंकको लिलामी शेयर बोलपत्र भोलि खोलिदै

काठमाडौं । एक्सेल डेभलपमेन्ट बैंकको लिलामी शेयर बोलपत्र भोलि (मंसिर १३ गते) खोलिंदैछ । बैंकको बिक्री प्रबन्धक एनआइबिएल एस क्यापिटल लाजिम्पाट काठमाडौंमा दिउँसो १ बजेबाट बोलपत्र खोल्ने कार्यक्रम तय भइको हो । बैंकले मंसिर २९ गतेदेखी पुस ७ गतेसम्म...


हिमालयन बैंकको बुक क्लोजको मिति परिवर्तन

काठमाडौं । हिमालयन बैंक लिमिटेड एक सुचना सार्वजनिक गर्दै बुक क्लोजको मिति परिवर्तन गरेको जनाएको छ । साधारण सभा प्रयोजन र लाभांश वितरणका लागि कम्पनीले पुस १९ गतेसम्म बुक क्लोज गर्ने भएको हुँदा पुस १८ गतेसम्म कायम शेयरधनीहरुले मात्र...


नेपाल लाइफका दुई सञ्चालकले लिएको भत्ता विवादमा बीमा समितिद्धारा स्पष्टिकरण

काठमाडौं । नेपाल लाइफ इन्योरेन्स कम्पनीका सञ्चालकहरुले लिएको भत्ता विवादित रहेको भन्दै बीमा समितिले नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको सञ्चालक समितिलाई स्पष्टिकरण सोधेको छ । बीमा समितिले नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका सञ्चालकहरुले लिएको भत्ताको विषयमा गुनासो आएकाले पत्र पठाएर सोधिएको...


राष्ट्र बैकको चालूपुँजी कर्जाको सीमा निर्धारण सम्बन्धी मागनिर्देशनको मस्यौदा तयार, सुझाव पेश गर्न आग्रह

काठमाडौं । नेपाल राष्ट्र बैकले १ करोड रुपैयाँ वा सोभन्दा कम रकमको चालूपुँजी कर्जाको सीमा निर्धारण सम्बन्धी मागनिर्देशन ल्याएको छ । राष्ट्र बैंकले चालू पुँजी कर्जा सम्बन्धी मार्गदर्शन, २०७८ जारी गर्दै यस्तो व्यवस्था गरेको हो । राष्ट्र बैकले फर्म,...


सान्जेन जलविद्युतको साधारण सभा भोलि, यस्ता छन् एजेण्डा

काठमाडौं सान्जेन जलविद्युत् कम्पनीको वार्षिक साधारण सभा भोलि (पुस १३ गते) का लागि बोलाएको छ । सभा बिहान ११ बजे स्मार्ट क्याफे धुम्रबाराही, काठमाडौंमा भर्चुअल माध्यमबाट बस्ने गरी आव्हान गरेको हो । सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन छलफल...


सुनको मूल्य सामान्य वृद्धि, कतिमा हुदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य सामान्यले वृद्धि भएको छ । सोमबार सुन तोलामा १ सय रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी ब्यवसाय महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला ९३ हजार २ सय रुपैयाँ र तेजावी सुनको...


सर्पोट लघुवित्तको संचालकमा भूपाल मिश्र निर्वाचित

काठमाडौं । सर्पोट लघुवित्त वित्तीय संस्था लिमिटेडले संचालक नियुक्त गरेको छ । कम्पनीको पुष १० गते सम्पन्न सातौं वार्षिक साधारण सभाले सर्वसाधारण समूह तर्फबाट एकजना संचालक निर्वाचित गरेको हो । कम्पनीले रिक्त रहेको सर्वसाधारण शेयरधनी तर्फको संचालक पदमा रतुमाई...


जोशी हाइड्रोपावरले डाक्यो तीन आर्थिक वर्षको साधारण सभा, के–के छन् एजेण्डा ?

काठमाडौं । जोशी हाइड्रोपावर डेभलपमेण्ट कम्पनी लिमिटेडले तीन आर्थिक वर्षको साधारण सभा आह्वान गरेको छ । कम्पनीले पाँचौ, छैठौं र सातौं वार्षिक साधारण सभा एकैपटक गर्न लागेको हो । कम्पनीको पुष ११ गते बसेको संचालक समितिको बैठकले सभा माघ...


रिलायन्स लाइफद्धारा दुईजना संचालक निर्वाचित

काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले दुई जना नयाँ संचालक निर्वाचित गरेको छ । कम्पनीको पुष ११ गते सम्पन्न चौथौं वार्षिक साधरण सभाले सर्वसाधारण समूह तर्फबाट प्रतिनिधित्व गर्ने संचालक निर्विरोध निर्वाचित गरेको हो । कम्पनीको संचालक समितिमा केडि...


महुली लघुवित्तको संस्थापक शेयरमा आवेदन दिेन म्याद थप

काठमाडौं । महुली लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयर बिक्रीमा आवेदन दिने म्याद थप गरेको छ । कम्पनीले पुष ४ गतेदेखि पुष ११ गतेसम्म संस्थापक शेयरधनी मध्येको ३ हजार ५०० कित्ता शेयर बिक्रीमा ल्याएको थियो । कम्पनीले उक्त शेयर...


नेप्सेमा ३ कम्पनीको शेयरमूल्य समायोजन, कसको कतिमा खुल्ला कारोबार ?

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा तीन कम्पनीको शेयरमूल्य समायोजन भएको छ । बिजय लघुवित्त, महुली लघुवित्त र नेपाल क्रेडिट एण्ड कमर्सियल (एनसीसी) बैंकले बोनश शेयर वितरणका लागि बुकक्लोजगरेसँगै नेप्सेले यी तीन कम्पनीको शेयरमूल्य समायोजन गरेको हो । बिजय...


सूर्या लाइफ इन्स्योरेन्सको वार्षिक साधारण सभा पुस १९ गते, यस्ता छन् एजेण्डा

सूर्या लाइफ इन्स्योरेन्स कम्पनीको विभिन्न प्रस्ताव सहित वार्षिक साधारण सभा डाकेको छ। कम्पनीको मंसिर २३ गते, बिहीबार बसेको संचालक समितिको बैठकले १३ औँ वार्षिक साधारण सभा पौष १९ गते, सोमबार, होटल हैरिसन प्यालेस, विराटनगरमा बोलाएको हो । वार्षिक सभामा...