ग्लोबल आइएमई बैंकले १५औं वार्षिकोत्सवको अवसरमा छात्रालाई छात्रवृत्ति प्रदान गर्ने

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले १५ औं वार्षिकोत्सवको अवसरमा छात्रवृत्ति प्रदान गर्ने भएको छ । बैंकले एक सूचना प्रकाशित गर्दै जम्मा ३५ जना छात्राहरुलाई छात्रवृत्ति प्रदान गर्ने जनाएको हो बैंकले कक्षा ६ मा अध्यनरत प्रत्येक प्रदेशबाट हरेक वर्ष...


सुर्खेतमा आइएमई लाइफको सम्पत्ति शुद्धीकरणसम्बन्धि तालिम सम्पन्न

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले सम्पत्ति शुद्धीकरण (एएमएल।सीएफटी) सम्बन्धि तालिम सम्पन्न गरेको छ । कम्पनीले लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेश कार्यालयअन्तर्गत कार्यरत कर्मचारीका लागि सम्पत्ति शुद्धीकरण निवारण तथा आतंककारी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धमा विस्तृत तालिम सुर्खेतमा...


शिवानी हाइड्रोपावरको साधारण सभा पुस २९ गते, यस्ता छन् एजेण्डा

काठमाडौं । शिवानी हाइड्रोपावर कम्पनीले वार्षिक साधारण सभा पुस २९ गतेका लागि बोलाएको छ । सभा दिउँसो ३ बजे इन्द्रेणाी फुड ल्याण्ड तेस्रो तल्लामा बस्ने गरी आव्हान गरेको हो । सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन माथि छलफल गरी...


गरिमा विकास बैंकको ऋणपत्र बाँडफाँड, यसरी हेर्नुस् रिजल्ट

काठमाडौं । गरिमा विकास बैंकको ऋणपत्र बाँडफाँड भएको छ । बैंकले ७ वर्षे अवधि तथा वार्षिक ८.७५ प्रतिशत ब्याजदर भएको ‘गरिमा डिबेञ्चर २०८५’ ऋणपत्र बाँडफाँड गरेको हो । बैंकले १००० रुपैयाँ अंकित मूल्यका १ अर्ब रुपैयाँ बराबरको १० लाख...


सनराइज बैंक र स्वावलम्बन लघुवित्तको साधारण सभा भोलि, लाभांश पारित मुख्य एजेण्डा

काठमाडौं । सनराइज बैंक लिमिटेड र स्वालम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडको वार्षिक साधारण सभा भोलि बस्नेछ । सनराइज बैंकले १४ औं र स्वालम्बन लघुवित्तले २० औं वार्षिक साधारण सभा आह्वान गरेको हो । सनराइज बैंक बैंकको बार्षिक साधारण सभा...


नेपाल इन्भेष्टमेन्ट बैंकले डाक्यो विशेष साधारण सभा, हिमालयन बैंकसँगको मर्जर प्रस्ताव

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडले विशेष साधारण सभा आह्वान गरेको छ । बैंकको पुष ११ गते बसेको संचालक समितिको बैठकले सभा माघ ४ गते बैंकको केन्द्रिय कार्यालय दरबारमार्ग काठमाडौंमा बिहान ११ बजे वेबनार माध्यमबाट बस्ने निर्णय गरेको हो...


५ कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं । ५ कम्पनीको लाभांश सुरक्षित गर्ने आज (पुस १४ गते) अन्तिम दिन रहेको छ । मञ्जुश्री फाइनान्स, चिलिमे जलविद्युत कम्पनी, इन्फिनीटी लघुवित्त वित्तीय संस्था, एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेण्ट लिमिटेड र  समीट लघुवित्त वित्तीय संस्था लिमिटेडको लाभांश सुरक्षित गर्ने...


नेप्सेमा तीन कम्पनीको शेयरमूल्य समायोजन

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा तीन कम्पनीको शेयरमूल्य समायोजन भएको छ । नेपाल पुनर्बीमा कम्पनी, उन्नती सहकार्य लघुवित्त र मितेरी डेभलपमेन्ट बैंकको शेयरमूल्य आज नेप्से समायोजन गरेको हो । नेपाल पुनर्बीमा कम्पनीले १६.५० प्रतिशत, उन्नती सहकार्य लघुवित्तले ३०...


मिर्मिरे लघुवित्तमा रोजगारीको अवसर, कति चाहिन्छ शैक्षिक योग्यता ?

काठमाडौं । मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले कर्मचारी माग गरेको छ । कम्पनीले एक सूचना प्रकाशित गर्दै दुई पदमा कर्मचारी आवश्यक रहेको जनाएको हो । कम्पनीले कनिष्ठ अधिकृत (शाखा प्रमुख।कलष्टरप्रमुख) मा ३ जना र सुपरभाइजर (शाखा प्रमुख।कलष्टर प्रमुख) मा...


काठमाडाैंकाे चारै भन्ज्याङमा हिमपात, चन्द्रागिरी, फूल्चाेकी सेताम्मे, भाेलिसम्मै झरी पर्ने

काठमाडाैं । आज विहानैदेखि  काठमाडाैं उपत्यकाकाे वरपर रहेका सबै भन्ज्याङमा हिमपात भएकाे छ । जल तथा माैषम विभागका अनुसार आज देशभर मौसम बदली भई देशका अधिकांश ठाउँमा पानी परेको छ । हिमाली र उच्च पहाडी क्षेत्रमा हिउँ परिरहेको मौसम...


नेकपा माओवादी केन्द्रको आठौं राष्ट्रिय महाविधेशनमा प्रस्तुत अध्यक्ष प्रचण्डको प्रतिवेदनमा के छ ? (पूर्णपाठसहित)

काठमाडौं । नेकपा माओवादी केन्द्रको आठौं राष्ट्रिय महाविधेशन काठमाडौंमा जारी छ । सो महाधिवेशनमा पार्टी अध्यक्ष पुष्प कमल दाहाल (प्रचण्ड)ले ४५ पृष्ठ लामो राजनीतिक प्रतिवेदन पेश गरेका छन् । नेपालको राजनीतिमा राजतन्त्रको अन्त्य, संविधान सभामार्फत नयाँ संविधान निर्माणमा १०...


कम ट्यारिफमा बीमा गराउन सक्दैनौ : नेपाल बीमक संघ

काठमाडौं । बीमा कम्पनीहरुको छाता संगठन नेपाल बीमक संघले कम ट्यारिफमा बीमा गराउन नसक्ने बताएका छन् । निर्जीवन बीमा कम्पनीहरुको छाता संगठन नेपाल बीमक संघले विज्ञप्ति जारी गर्दै कम ट्यारिफमा बीमा गराउन नसक्ने बताएका हुन् । नेपाल निर्माण व्यवसाय...


होटल सब्रिनाले पायो ‘बेष्ट नेपाल होटल अवार्ड’

काठमाडौं । काठमाडौंको हात्तिगौडामा रहेको होटल सब्रिनाले ‘बेष्ट नेपाल होटल अवार्ड’ पाएको छ । मंगलबार एक कार्यक्रमको आयोजना गर्दै होटल क्रिटिक्स एण्ड ब्लगर्स एसोसिएसनको सहकार्यमा वल्डवाइड बेष्ट होटल डटकमले उक्त अवार्ड प्रदान गरेको हो । आथित्यता सत्कारमा अब्बल रहेको...


गोर्खाज फाइनान्सको शेयरमा नकारात्मक सर्किट, अन्य गुमाउने कम्पनीमा हाइड्रोपावर धेरै

काठमाडौं । सोमबार ६९ अकंले घटेको नेप्से मंगलबार भने २.६६ अकंले मात्र घटेको छ । आज नेप्से झिनो अंकले घटेपनि अघिल्लो दिनको तुलनामा कारोबार रकम ह्वात्तै घट्न पुगेको छ । आइतबार र सोमबार ५ अर्बमाथिको कारोबार हुँदा आज ३...


मध्य भोटेकोशीको शेयरमा सकारात्मक सर्किट, अन्य क–कसले सर्वाधिक कमाए ?

काठमाडौं । मंगलबार नेप्सेमा सूचिकृत २३० कम्पनीको ५८ लाख २८ हजार ७८३ कित्ता शेयर किनबेच हुदाँ ३ अर्ब १२ करोड ५५ लाख ७५ हजार रुपैयाँ माथिको कारोबार भएको छ । नेप्सेमा आज सामान्य अकंले घट्दा मध्य भोटेकोशी जलविद्युत कम्पनीको...


नेपाल लाइफ इन्स्योरेन्स प्रदेश नं.२ का प्रमुख दशरथ झाद्धारा मुत्यु दाबी भुक्तानीको चेक हस्तान्तरण

सर्लाही । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लालवन्दी उपशाखाले जीवन बीमा गराएका स्व.राजन प्रसाद गुप्ताको परिवारलाई दुई लाख ६५ हजार मुत्यु दाबी भुक्तानी गरेको छ । लालवन्दी नगरपालिका वडा नं. ११ निवासी बीमित स्व.राजन प्रसाद गुप्ताकोे परिवारलाई दुई लाख ६५...


हिमालयन डिस्टिलरीमा लगानीकर्ता झुम्मिए, यी हुन् आज सर्वाधिक कारोबार भएका टप १० कम्पनी

काठमाडौं । साताको तेस्रो दिन मंगलबार नेप्से परिसूचक झिनो अंकले घटेको छ । नेप्से परिसूचक २.६६ अंकले घटेर २५१८ दशमलव ९९ विन्दुमा कायम भएको छ । नेप्सेमा सूचिकृत २३० कम्पनीको ५८ लाख २८ हजार ७८३ कित्ता शेयर किनबेच हँुदा...


झिनो अंकले घट्यो नेप्से, सात उपसूचक राताम्य हुँदा ३ अर्बमा खुम्चियो कारोबार

काठमाडौं । साताको तेस्रो दिन मंगलबार नेप्से परिसूचक झिनो अंकले घटेको छ । आइतबार ७२ अंकले बढेको नेप्से परिसूचक सोमबार सोही बराबर अंकले घट्न पुगेको थियो । आज नेप्से परिसूचक २.६६ अंकले घटेर २५१८ दशमलव ९९ विन्दुमा कायम भएको...


चार कम्पनीको लाभांश सुरक्षित गर्ने भोलि अन्तिम दिन

काठमाडौं । नेप्सेमा सूचीकृत चार कम्पनीको लाभांश सुरक्षित गर्ने भोलि (पुस १४ गते) अन्तिम दिन रहेको छ । सूचीकृत कम्पनीहरुले धमाधम लाभांश घोषणा गर्ने क्रम बढ्दै छ । मञ्जुश्री फाइनान्स, चिलिमे जलविद्युत कम्पनी, इन्फिनीटी लघुवित्त वित्तीय संस्था र एनआरएन...


देशैभरि भव्य रुपमा मनाइयो ख्रीष्टमस

काठमाडौं । इसाइहरुको पवित्र पर्व ख्रीष्टमस भव्य रुपमा देशैभरि मनाइएको छ । यही पुस १० गते शनिबार विश्वभरका इसाइहरुले ख्रीष्टमसको अवसरमा विभिन्न कार्यक्रमहरु गरी मनाइएको थियो । नेपालमा पनि पछिल्लो समय ख्रीष्टमसको अवसरमा विविध कार्यक्रम गरी मनाउने प्रचलन बढिहरेको...