बीमा दररेटविरुद्ध भौतिक पूर्वाधार निर्माण सम्बद्ध इप्पान र निर्माण व्यवसायी महासंघ आन्दोलित

काठमाडौं । बीमा समितिले गत असोज ६ गते जारी गरेको नन ट्यारिफ बीमाको दररेट सम्बन्धमा भौतिक पूर्वाधार निर्माण सम्बद्ध दुई संस्था आन्दोलित भएका छन् । नेपाल निर्माण व्यवसायी महासंघका रवि सिंह र स्वतन्त्र उर्जा उत्पादक संघका अध्यक्ष कृष्ण प्रसाद...


आज सार्वजनिक विदा दिने मन्त्रिपरिषदको निर्णय, बैंक–बीमा कम्पनीसमेत नखुल्ने

काठमाडौं । सरकारले तमु ल्होसारको अवसरमा आज पुस १५ गते देशैभरि सबै प्रदेशहरुमा लागू हुने गरी सार्वजनिक विदा दिने निर्णय गरेको छ । हिजो बसेको मन्त्रिपरिषदको निर्णय अनुसार आज देशैभरि सार्वजनिक विदा दिने निर्णय गरिएको गृहमन्त्रालयले जनाएको छ ।...


राष्ट्रिय बीमा कम्पनीको सर्टलिष्टमा परेकाहरुको व्यवसायिक कार्ययोजना प्रस्तुतिकरण पुस १६ र १७ गते

काठमाडौं । राष्ट्रिय बीमा कम्पनीको सिईओ बन्न आवेदन दिएका मध्य सर्टलिष्टमा परेका पाँच जनो यही पुस १६ र १७ गते व्यवसायिक कार्ययोजना पेश गर्नुपर्ने भएको छ । कम्पनीको प्रमुख कार्यकारी पदको पदपूर्ति सिफारिस उप समितिका अनुसार व्यवसायिक कार्ययोजना पेश...


सनराइज फर्स्ट म्युचुअल फन्डलमा न्याभ घट्यो, सूचीकृत लगानी कति ?

काठमाडौं । सनराइज फर्स्ट म्युचुअल फन्डले मंसिर मसान्तसम्म सूचीकृत कम्पनीको सेयरमा ६२ करोड १७ लाख ३२ हजार रुपैयाँ लगानी गर्न सफल भएको छ । यो अघिल्लो महिनाको भन्दा १३ करोड ५४ लाख ३० हजार रुपैयाँ कम हो । कात्तिकमा...


रिलायबल नेपाल लाइफ इन्स्योरेन्स भण्डारा शाखाद्धारा एक दिने एमडिआरटी सम्मानित

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको चितवनस्थित भण्डारा शाखा चितवनले एक दिने एमडिआरटी बिजेता मञ्जु पाण्डेलाई सम्मानित गरेकोछ । कम्पनीको भण्डारा शाखाले बीमा एक दिने एमडिआरटी जन्माउन सफल भएको भन्दै सम्मानित गरेको कम्पनीको सो शाखाले जनाएको छ ।...


थप २२० जनामा कोरोना संक्रमण पुष्टि, २ जनाको मृत्यु

काठमाडौं । बुधबार देशभर पछिल्लो २४ घण्टामा थप २२० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज ६ हजार ४३३ जनामा पीसीआर र १ हजार १७५ जनामा एन्टिजेन परीक्षण गरीएको थियो । त्यस्तै, पछिल्लो...


नयाँ मोदी–लाहाचोक प्रसारण लाइन आजदेखि सञ्चालनमा

काठमाण्डौ । नयाँ मोदी (पर्वत)–लाहाचोक (कास्की) प्रसारण लाइन संचालनमा आएको छ । १३२ केभी डबल सर्किट भएको प्रसारण लाइन आजदेखि सञ्चालनमा आएको हो । नयाँ मोदी–लेखनाथ प्रसारण लाइन आयोजना अन्र्तगत नयाँ मोदी–लाहाचोक खण्डको निर्माण सम्पन्न गरी बुधबारवाट सञ्चालनमा आएको...


राष्ट्रिय बीमा कम्पनीको संचालकमा कर्मचारी सञ्चय कोषको तर्फबाट सुवेदी चयन

काठमाडौं । राष्ट्रिय बीमा कम्पनीको संचालकमा कर्मचारी सञ्चय कोषको तर्फबाट कोषका कायम मुकायम (कामु) मुख्य प्रबन्धक दामोदर प्रसाद सुवेदी चयन भएका छन् । कोषको पुस ११ को पत्रअनुसार कामु मुख्य प्रबन्धक सुवेदी कम्पनीको संचालकमा मनोनयन भएको हो ।


रिलायन्स लाइफ इन्स्योरेन्सद्धारा ५ लाख रुपैयाँ मृत्यु बीमा दाबी भुक्तानी

काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीले मृत्यु बीमा दाबी भुक्तानी गरेको छ । कम्पनीको पोखरा शाखाले प्रस्ताबक देवी कुमारी खाँडको मृत्यु भएकोमा मृत्यु दाबी भुक्तानी गरेको हो ।आफनी छोरी नीति खाँडको मिति २०७५।०६।०८ गते बीमा गराएकी देवी कुमारी खाँडको...


डिजिटल बीमालेख जारी गर्ने पहिलो कम्पनी सिटिजन लाइफ इन्स्योरेन्स

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आजको आवश्यकतालाई ध्यानमा राख्दै आफ्नो सेवालाई समयानुकूल परिस्कृत गर्दै सहज तथा सर्वसुलभ गराउन “डिजिटल सिटिजन” अभियान अन्तर्गत डिजिटल (अभौतिक) बीमालेख सेवा सञ्चालनमा ल्याएको छ । अनिवार्य रुपमा भौतिक टिकट टाँस्नुपर्ने प्रावधानलाई सहज...


फोनपेको ‘झट्ट ट्रान्सफर, चट्ट कार’ योजनाका ३० जनालाई आइफोन १३ हस्तान्तरण

काठमाडौं । भुक्तानी प्रणाली सञ्चालक फोनपे पेमेन्ट सर्विस लिमिटेडले सञ्चालनमा ल्याएको ‘झट्ट ट्रान्सफर, चट्ट कार’ योजनाका दैनिक विजेतालाई आइफोन हस्तान्तरण गरिएको छ ।फोनपेले असोज ३१ देखि पुष १६ सम्म सञ्चालन हुने गरि ल्याएको यसयोजनाम हालसम्म ३० जनालालाई आइफोन १३...


नारायाणी डेभलपमेन्ट बैंकसहित आज सर्वाधिक गुमाउने कम्पनी

काठमाडौं । बुधबार नेप्सेमा सूचिकृत २२८ कम्पनीको ५६ लाख ३८ हजार २७९ कित्ता शेयर किनबेच भएको हो । नेप्से आज ५.५१ अकंले वृद्धि हुदाँ ३ अर्ब ६२ करोड ३४ लाख ८० हजार २९१ रुपैयाँ माथिको कारोबार भएको छ ।...


मध्यभोटेकोशीको शेयरमा सर्किट, आज सर्वाधिक क–कसले कमाए ?

काठमाडौं । सोमबार र मंगलबार घटेको नेप्सेमा आज भने सामान्य सुधार आएको छ । आज पूँजीबजार नेप्सेमा सूचिकृत २२८ कम्पनीको ५६ लाख ३८ हजार २७९ कित्ता शेयर किनबेच हुदाँ ३ अर्ब ६२ करोड ३४ लाख ८० हजार माथिको कारोबार...


झिनो अंकले बढ्यो नेप्से, ३ अर्बमाथि कारोबार सीमित हुँदा एचडिएलको सर्वाधिक

काठमाडौं । साताको चौथो दिन बुधबार नेप्से झिनो अंकले बृद्धि भएको छ । दुईदिनयता गिरावट आएको नेप्सेमा आज सामान्य सुधार देखिएको हो । अघिल्लो दिन सामान्य अंकले गिरावट आएको नेप्से परिसूचक आज ५.५१ अंक अर्थात् शुन्य दशमलव २२ प्रतिशतले...


एचडिएलसहित यी हुन् आज सर्वाधिक कारोबार भएका टप १० कम्पनी

काठमाडौं । साताको चौथो दिन बुधबार नेप्से झिनो अंकले बृद्धि भएको छ । अघिल्लो दिन सामान्य अंकले गिरावट आएको नेप्से परिसूचकमा आज सामान्य सुधार देखिएको हो । नेप्सेमा सूचिकृत २२८ कम्पनीको ५६ लाख ३८ हजार २७९ कित्ता शेयर किनबेच...


बीरगञ्ज महानगरपालिकामा बीमा जनचेतनामूलक कार्यक्रम सम्पन्न, बीमा नीति बनाएर अघि बढ्ने मेयरको प्रतिबद्धता

काठमाडौं ।  बीरगञ्ज महानगरपालिकाका बीमा समितिले जनचेतनामूलक कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रम आयोजकको तर्फबाट बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवालको नेत्तृवमा कार्यकारी निर्देशक राजुरमण पौडेल, निर्देशक दिनेश लाल कर्णको उपस्थिती रहेको थियो । कार्यक्रममा बीरगञ्ज महानगरपालिकाका प्रमुख विजय कुमार...


सन नेपाल लाइफको बीमा जागरण अभियान संचालन कार्यक्रम सम्पन्न

सन नेपाल लाइफ इन्स्योरेन्सले आफनो विभिन्न पाँच शाखा कार्यालयमा बीमा जागरण अभियान संचालन गरेको छ । कार्यक्रम कम्पनीका महाप्रबन्धक कमलराज गौतमको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो । कम्पनीको सङ्खुवासभाको खाँदबारी, चैनपुर, भोजपुर, तेहथुमको बसन्तपुर तथा धनकुटा कार्यालयहरुमा बीमा जागरण...


भारतको कुल गार्हस्थ उत्पादन आगामी दुई बर्षसम्म पनि वृद्धि हुने, यस्तो छ प्रक्षेपण

काठमाडौं । भारतको कुल गार्हस्थ उत्पादन आगामी दुई बर्षसम्म पनि वृद्धि हुने एक अध्ययनले देखाएको छ । सन् २०२३ मा अर्थतन्त्रका सूचकहरु थप मजबुत हुने उक्त रिर्पोटले देखाएको छ । आगामी दुई वर्षसम्म निरन्तर ९प्रतिशतले वृद्धि हुने एक अध्ययनले...


मध्य भोटेकोशी जलविद्युत् कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट,कतिमा हुँदैछ कारोबार ?

शेयर बजारमा कारोबार आएको चौथो दिन आज पनि मध्य भोटेकोशी जलविद्युत् कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । कम्पनीको शेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनामा यो दिन ९ दशालव ९९ प्रतिशतका दरले मूल्य वृद्धि भएसँगै सकारात्मक सर्किट लागेको हो ।कम्पनीको...


सगरमाथा इन्स्योरेन्सले तीन दिने बीमा सम्बन्धी क्षति मूल्यांकनकर्ताको तालिम संचालन गर्ने

काठमाडौं । सगरमाथा इन्स्योरेन्सले बीमा सम्बन्धी क्षति मूल्यांकनकर्ताको तालिम संचालन गर्ने भएको छ। जाजरकोट, मुगु र जुम्ला जिल्लामा कृषि बीमा सम्बन्धमा मूल्यांकनकर्ता भई काम गर्न चाह्नेहरुलाई मध्यनजर गर्दै कम्पनीले यस तालिक संचालन गर्न लागेको हो । तालिमममा सहभागी हुनेले...