आइएमई लाइफ इन्स्योरेन्सद्धारा बीमा वापतको दाबी रकम हस्तान्तरण

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्सले बीमा वापतको दाबी रकम हस्तान्तरण गरेको छ । कम्पनीको कैलाली जिल्लाको लम्की चुहा नगरपालिका –१ थपालीपूर निवासी भिम बहादुर शाहीलाई कम्पनीले बीमा दाबी रकम हस्तान्तरण गरेको छ। २०७७ साल भदौ १४ गते कम्पनीमा सरल...


नबिलसँग बंगलादेश बैंक गाभिने, दुई बैंकले बनायो मर्जर समिति

काठमाडौं । नबिल बैंक र नेपाल बंगलादेश बैंकबीचको मर्जर प्रक्रिया अन्तिम चरणमा पुगेको छ । स्रोतका अनुसार नबिल बैंकको हिजो बसेको सञ्चालक समिति बैठकले नेपाल बंगलादेश बैंकसँग मर्जरमा जाने निर्णय गरेको थियो भने आज बसेको नेपाल बंगलादेश बैंकको सञ्चालक...


सनराइज बैंकको वार्षिक साधारण सभा सम्पन्न, लाभांश प्रस्ताव पारित

काठमाडौं । सनराइज बैंकले १४औं वार्षिक साधारण सभा सम्पन्न आज सम्पन्न भएको छ। सभाले ६ दशमलव ६५ प्रतिशत बोनस शेयर र शून्य दशमलव ३५ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि गरेर कुल ७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित...


थप २ सय ४१ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । आज थप २ सय ४१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले देशैभर गरिएको ६ हजार ८ सय १४ पीसीआर परीक्षणका क्रममा २ सय ३५ जना र २ हजार ८३ एन्टिजेन परीक्षणका क्रममा ६ जनामा...


सिभिल बैंकको ऋणपत्र बाँडफाँड सम्पन्न

काठमाडौं । सिभिल बैंकले १० वर्षे अवधिको ऋणपत्र पुस १४ गते बाँडफाँट सम्पन्न भएको छ । बैंकले मंसिर २४ गतेदेखि पुस ७ गतेसम्म वार्षिक १० दशमलव २५ प्रतिशत ब्याजदरको ३ अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता ऋणपत्र विक्री गरेको...


प्रदेश नं. २ सरकारसँग बीमासम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न, घर तथा सम्पत्ति बीमालाई अनिवार्यबारे छलफल

बीमा समितिको आयोजनामा प्रदेश नं। २ को मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, जनकपुरमा यही पुस १४ गते ९हिजो० बीमासम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवालको सभापतित्वमा भएको कार्यक्रममा प्रदेश नं। २ का मुख्यमन्त्री लालबाबु...


सिष्टम ह्याक गर्ने धम्कीपछि कुमारी बैंकको बैंकिङ सिष्टम बन्द, कोर बैंकिङ प्रणाली सुरक्षित

काठमाडौं । अज्ञात ह्याकरले कुमारी बैंकको सबै सिष्टम ह्याक गर्ने धम्की दिएपछि कुमारी बैंकको कोर बैंकिङ सिष्टम लगायतका सबै सिष्टम डाउन गरिएको छ । कुमारी बैंक स्रोतका अनुसार इमेलमार्फत एक व्यक्तिले सिष्टम ह्याक गर्ने धम्की दिएको थियो । बैंकलाई...


रिलायन्स फाइनान्सले पुस ३० गते वार्षिक साधारण सभा

काठमाडौं । रिलायन्स फाइनान्सले पुस ३० गते वार्षिक साधारण सभा डाकेको छ। सभा रिलायन्सको मुख्य कार्यालय, प्रदर्शनीमार्ग काठमाडौंमा बिहान ११ बजे भर्चुअल माध्यमबाट सुरु हुनेछ । सभामा गत वर्षको मुनाफाबाट १५ प्रतिशत बोनस सेयर र कर तिर्न ०।७९ प्रतिशत...


सानिमा बैंकले ल्यायो ‘नयाँ वर्ष धमाका’ योजना, बाली भ्रमण देखि आइफोन १३ जित्ने मौका

काठमाडौं । सानिमा बैंक लिमिटेडले अंग्रेजी नयाँ वर्ष २०२२ को अवसरमा आफ्ना ग्राहकहरुका लागि ‘सानिमा सजिलो ई–बैकिङ नयाँ वर्ष धमाका योजना’ सार्वजनिक गरेको छ । उक्त योजनाअन्तर्गत ग्राहकहरुले सजिलो ई–बैकिङमार्फत कारोबार गरी आकर्षक पुरस्कारहरु जित्न सक्नेछन् । साथै उक्त...


राष्ट्र बैंकले २८ करोड रुपैयाँ बैंकहरुको मुद्धती निक्षेपमा लगानी गर्ने, कुनमा कति गर्दै ?

राष्ट्र बैंकले मुद्दति निक्षेपमा २८ करोड ६ लाख रुपैयाँ लगानी गर्ने भएको छ । राष्ट्र बैंकले २०७८ माघ २ गतेदेखि २०७९ माघ १ गतेसम्म मुद्दति निक्षेपमा लगानी गर्न लागेको हो । यसबाट बैंक तथा वित्तीय संस्थामा तरलता सहज पार्न...


एनसीसी बैंकका ग्राहकलाई होटल सिराइचुलीमा बिशेष छुट

काठमाडौं । एनसीसी बैंकका ग्राहक र कर्मचारीहरुले ४ तारे होटेल सिराइचुलीमा बिशेष छुट पाउने भएका छन् । चितवनमा रहेको उक्त होटलमा बैंकका ग्राहक र कर्मचारीलाइ छुट दिने सम्बन्धि दुईपक्षबीच सम्झौता भएको हो । सम्झौता पश्चात बैंकका भिसा कार्ड प्रयोगकर्ता,...


नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्त गर्न पुनः नयाँ प्रकृया सुरु, यसअघिको आवेदन रद्द

काठमाडौं । सरकारले नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्त गर्नको लागि फेरी आवेदन माग गरेको छ । बोडले अध्यक्ष नियुक्तिको लागि गठन भएको सिफारीस समितिले आज एक सूचना जारी जारी पुन आवेदन माग गरेको हो । यसअघिको आवेदन रद्द भएकाले...


ग्लोबल आइएमई बैंकले पन्ध्रौं वार्षिकोत्सवको अवसरमा ल्यायो यस्तो योजना

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो १५ औं वार्षिकोत्सवको अवसरमा छुट तथा क्यासब्याक प्रदान गर्ने योजना सार्वजनिक गरेको छ । बैंकले सो अवसरमा ग्राहकको सुविधालाई मध्यजनर गर्दै कार्ड तथा डिजिटल बैकिङमार्फत गरिने कारोबारहरुमा छुट तथा क्यासब्याक प्रदान गर्ने...


सुन तोलामा ४ सय रुपैयाँले घट्यो, कतिमा हुदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुन आज तोलामा ४ सय रुपैयाँले ओरालो लागेको हो । नेपाल सुनचाँदी ब्यवसाय महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला ९२ हजार १ सय रुपैयाँ र तेजावी सुनको मूल्य...


सिन्धु विकास बैंकद्धारा कर्मचारी माग, कति चाहिन्छ शैक्षिक योग्यता कति ?

काठमाडौं । सिन्धु विकास बैंक लिमिटेडले कर्मचारी माग गरेको छ । बैंकले ३ पदका लागि केही संख्यामा कर्मचारी माग गरेको हो । बैंकले ब्रान्च म्यानेजर, चार्टर्ड अकाउन्टेन्ट र असिस्टेन्स लेभलमा केही संख्यामा कर्मचारी माग गरेको हो । योग्यता पुगेका...


स्वावलम्बन लघुवित्तको साधारण सभा आज बस्दै

काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडको २० औं वार्षिक साधारण सभा आज (पुस १५ गते) बिहान ११ बजे एलिस रिसेप्सन गौरिधारा काठमाडौंमा बस्दैछ । उक्त सभाले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई १९ प्रतिशत बोनश शेयर र कर समेत...


रिलायन्स फाइनान्सको बाह्रौं वार्षिक साधारण सभा पुस ३० गते, के के छन् एजेण्डा ?

काठमाडौं । रिलायन्स फाइनान्स लिमिटेडले बाह्रौं वार्षिक साधारण सभा पुस ३० गतेका लागि बोलाएको छ । सभा बिहान ११ बजे संस्थाको मुख्य कार्यालय प्रर्दशनीमार्ग काठमाडौंमा भर्चुअल माध्यमबाट बस्ने गरी आव्हान गरेको हो । उक्त सभाले गत आर्थिक वर्षको मुनाफाबाट...


युनाइटेड इन्स्योरेन्सले ३ दिने निर्जीबन बीमा अभिकर्ता तालिम दिने

काठमाडौं । युनाइटेड इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडले निर्जीबन बीमा अभिकर्ता तालिम संचालन गर्ने भएको छ । कम्पनीले एक सूचना प्रकाशित गर्दै पुष २८ गतेदेखि ३० गतेसम्म ३ दिने तालिम दिन लागेको हो । कम्पनीले उक्त तालिम भर्चुअल माध्यम अर्थात्...


शिखर इन्स्योरेन्सले कृषि बीमा क्षति मूल्याङ्कनकर्ता तालिम दिने

काठमाडौं । शिखर इन्स्यारेन्स कम्पनी लिमिटेडले कृषि बीमा क्षति मूल्यांकनकर्ता तालिम गर्ने भएको छ । कम्पनीले एक सूचना प्रकाशित गर्दै पुष २० गतेदेखि प२२ गतेसम्म २ दिन उक्त तालिम संचालन गर्न लागेको जनाएको हो । कम्पनीले उक्त तालिम अनलाइन...


नेप्सेमा ५ कम्पनीको शेयरमूल्य समायोजन, कसको कतिमा खुल्ला कारोबार ?

काठमाडौं । नेप्सेमा पाँच कम्पनीको शेयरमूल्य समायोजन भएको छ । चिलिमे हाइड्रोपावर, इन्फिनिटी लघुवित्त, मन्जुश्री फाइनान्स, एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टर समीट लघुवित्तले बोसन शेयर वितरणका लागि बुकक्लोज गरेसँगै नेप्सेले यी पाँच कम्पनीका शेयरमूल्य समायोजन गरेको हो । चिलिमे हाइड्रोपावरले...