नेपाल बैंकको संचालकमा रोचन श्रेष्ठ नियुक्त

काठमाडौं । नेपाल बैंक लिमिटेडले संचालक नियुक्त गरेको छ । बैंकले संचालक समितिमा कर्मचारी संचय कोषको तर्फबाट प्रतिनिधित्व गर्ने गरि रोचन श्रेष्ठलाई नियुक्त गरेको हो । यसअघि सोही पदमा रहेका कोषकै संचालक ओमकृष्ण श्रेष्ठ उक्त सेवाबाट अवकाश भएकोमा बैंकले...


माउन्टेन इनर्जी नेपालको स्वतन्त्र संचालकमा हरि शंकर श्रेष्ठ नियुक्त

काठमाडौं । माउन्टेन इनर्जी नेपाल लिमिटेडको स्वतन्त्र संचालकमा हरि शंकर श्रेष्ठ नियुक्त भएका छन् । कम्पनीको पुष १५ गते बसेको संचालक समितिको ८८ औं बैठकले कम्पनीको स्वतन्त्र संचालकमा श्रेष्ठलाई नियुक्त गरेको हो ।  


सगरमाथा इन्स्योरेन्सद्धारा एकै पटक ३० जना कर्मचारीलाई निष्काशन, वर्षौदेखि काम गरेका कर्मचारीहरु आतंकित

काठमाडौं । सगरमाथा इन्स्योरेन्स कम्पनीले एकै पटक ३० जना कर्मचारीहरुलाई निष्काशन गरेको छ । कम्पनीमा कार्यरत अस्थायी कर्मचारीहरुलाई इमेलमार्फत पत्र दिएर निष्काशन गरिएको हो । कम्पनीले खर्च कटौति गर्न भन्दै मार्केटिङ विभागका स्थायी र अस्थायी कर्मचारीहरुलाई निकाल्न सुरु गरेको...


नेशनल माइक्रोफाइनान्सको बम्पर लाभांश पाउन पुष २६ गतेसम्म शेयर किन्नुपर्ने

काठमाडौं । नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश वितरणका लागि शेयर दाखिला खारेज किताब बन्द (बुकक्लोज)को मिति तय गरेको छ । कम्पनीको पुष ८ गते बसेको संचालक समितिको बैठकले आठौं वार्षिक साधारण सभा प्रयोजन र लाभांश वितरण प्रयोजनका...


पाँच कम्पनीको शेयर मूल्य समायोजन, कुनको कति ?

काठमाडौं ।  नेप्सेमा आज पाँच कम्पनीको शेयर मूल्य समायोजन भएको छ ।नबिल बैंक लिमिटेड, कृषि विकास बैंक लिमिटेड, हिमालयन डिष्टीलरी, गुडविल फाइनान्स र फरवार्ड लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयरमूल्य समायोजन भएको हो । नबिल बैंकको ३३.६० प्रतिशत बोनस सेयरपछि...


सन नेपाल लाइफद्धारा पीडितलाई ११ लाख रकम हस्तान्तरण

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले पीडितलाई ११ लाखको चेक हस्तान्तरण गरेको छ । कम्पनीको लहान शाखाले सिराहाको अर्नमा गाउँपालिका वडा २ बस्ने कैला महराको छोरा श्रीलाल महराले बैदेशिक रोजगार जानलाई १० लाखको बैदेशिक रोजगार बीमा गराएका...


म्याग्दीमा स्वास्थ्य बीमामा बीमितको आकर्षण बढ्दै, २४ हजार जना स्वास्थ्य बीमामा आवद्ध

काठमाडौं । सरकारले ल्याएको स्वास्थ्य बीमामा म्याग्दीका स्थानीयहरुको आकर्षण बढ्दै गएको देखिन्छ । म्याग्दीमा स्वास्थ्य बीमामा २४ हजार ६२३ जना आवद्ध भएका छन् ।सर्वसुलभ स्वास्थ्य सेवा सबै नागरिकलाई उपलब्ध गरउने र आर्थिक जोखिम न्यून गर्ने राज्यको नीति बमोजिम २०७३...


आइएमई पे मोबाइल वालेट मार्फत चन्द्रागिरि टिकट बुकिङ्गमा ३० प्रतिशत क्यास ब्याकको अफर

काठमाडौं । ‘आइएमई पे’ ले आइएमई पे मोबाइल वालेट मार्फत चन्द्रागिरि टिकट बुकिङ्गमा फ्ल्याट ३० प्रतिशत क्यास ब्याकको अफर सार्वजनिक गरेको छ । यो अफर चन्द्रागिरि टिकटहरूमा मात्र मान्य हुनेछ । क्यासब्याकको अवधि १२–२९–२०२१ देखि १–०१–२०२२ सम्म रहेको छ...


माउन्टेन इनर्जी नेपालले स्वतन्त्र संचालकमा डा. श्रेष्ठ चयन

काठमाडौं । माउन्टेन इनर्जी नेपालले स्वतन्त्र संचालकमा डा. हरि शंकर श्रेष्ठलाई चयन गरेको छ ।पुस १५ गते बसेको कम्पनीको संचालक समितिको बैठकले श्रेष्ठलाई नियुक्त गरेको हो ।


गणपति लघुवित्तको साधारण सभा भोलि बस्दै, लाभांश प्रस्ताव मुख्य एजेण्डा

काठमाडौं । गणपति लघुवित्त वित्तीय संस्थाको पाँचौ वार्षिक साधारण सभा भोलि (पुस १७ गते) बस्दैछ । सभा बिहान ११ बजे हइट हाउस पार्टि प्यालेस शुक्लागण्डी दुलेगौंडा तनहुँमा बस्ने गरी आव्हान गरेको हो । सभाले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई...


सनराइज बैंकको साधारण सभा सम्पन्न, ७ प्रतिशत लाभांश पारित

काठमाडौं । सनराइज बैंक लिमिटेडको १४ औं) वार्षिक साधारण सभा सम्पन्न भएको छ । बैंकले पुष १५ गते आम्रपाली ब्यांक्वेट बालुवाटार काठमाडौंमा उक्त सभा सम्पन्न गरेको हो । उक्त सभाले संचालक समितिले प्रस्ताव गरेको ६.६५ प्रतिशत बोनस शेयर र...


एमडिआरटीको लक्ष्य भेट्टाउने आज अन्तिम दिन

काठमाडौं ।  सन् २०२२ को एमडिआरटी लक्ष्य भेट्टाउने आज अन्तिम दिन हो । जीवन बीमा प्रोफेशनलहरुको अन्तर्राष्ट्रिय फोरम एमडिआरटीमा हरेक अंग्रेजी वर्ष जनवरी १ देखि डिसेम्वर अन्तिम ३१ सम्म तोकिएको बीमा शुल्क ३४ लाख ९८ हजार रुपैयाँ संकलन गर्ने...


सप्तकोशी डेभलपमेन्ट बैंकका सिईओ सहित चार कर्मचारी बैंक घोटाला प्रकरणमा प्रकाउ

काठमाडौं । सप्तकोशी डेभलपमेन्ट बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सिइओ) सहित चार जना कर्मचारी पक्राउमा परेका छन् । करिब १६ करोड रुपैयाँ घोटाला भएको आरोपमा प्रहरीले बैंकका सिइओ नबीन सुवेदी, लेखा वित्त प्रमुख देवीप्रसाद भण्डारी र अपरेसन प्रमुख अमित...


सुनको मूल्य ६ सयले बृद्धि, कतिमा हुदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य बढेकोे छ । हिजो तोलामा ४ सय रुपैयाँले घटेको सुन आज भने तोलामा ६ सय रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी ब्यवसाय महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला ९२ हजार ७...


भर्चुअल माध्यमबाट सभामा सहभागी हुन घलेम्दी हाइड्रोपावरको आग्रह

काठमाडौं । घलेम्दी हाइड्रोपावरले ८ वार्षिक साधारण सभा आज हुँदैछ । सभा सासा ब्यांक्वेट, नयाँबजार काठमाडौंमा बस्दैछ । कम्पनीले यो वर्ष पनि लगानीकर्ताको हात रित्तो बनाउने भएको छ । लाभांश वितरण सम्बन्धी एजेन्डा छैन । सभामा आर्थिक वर्ष २०७७–७८...


माउन्टेजन हाइड्रो नेपालले डाक्यो छैठौं साधराण सभा, यस्ता छन् एजेण्डा

काठमाडौं । माउन्टेन हाइड्रो नेपाल लिमिटेडले छैठौं वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको पुष ७ गते बसेको संचालक समितिको बैठकको निर्णयअनुसार सभा पुष २९ गते कालिमाटि ब्यांक्वेट, कालिमाटि काठमाडौंमा बिहान ११ बजे भर्चुअल माध्यमबाट बस्ने भएको हो...


एभरेष्ट बैंकको मोबाइल बैंकिङ एप ओम्नी च्यानल प्रणालीमा अपग्रेड

काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले मोबाइल बैकिङ एप ‘इबिएल–टच २४’ लाई ओम्नी च्यानल प्रणालीमा स्थानान्तरण गरेको छ । बैंकले पुष १४ गते मोबाइल बैकिङ संस्करणलाई नयाँ ‘ओम्नी च्यानल’मा अपग्रेड गरेको हो । उक्त नयाँ च्यानलमार्फत बैंकका ग्राहकहरुलाई जुनसुकै बेला...


२४ घण्टामा १६ लाखमा फैलियो कोरोना, अमेरिकामा संक्रमणको अवस्था भयावह, बेलायत, फ्रान्स र इटालीको अवस्था उस्तै

काठमाडौं । कोरोना महामारीमा पछिल्लो समय देखिएको ओमिक्रोन भेरियन्टले विश्व पुनः असामान्य अवस्थातर्फ फर्कदैछ । पछिल्लो २४ घण्टामा हालसम्मकै उच्च १६ लाख ४४ हजार ११४ जनामा कोरोना भाइरस पुष्टि भएको छ । तथ्याङ्क सम्बन्धी वेभसाईट वल्डोमिटर्सका अनुसार यसअघिको १०...


ठूला पूर्वाधार: चुनौती, अवसर र कोभिडले देखाएको बाटो

नेपालमा दुई प्रकारका ठूला पूर्वाधार छन् । पहिलो सरकारले घोषणा गरेका १८ वटा रूपान्तरणकारी आयोजना र अर्को २४ वटा राष्ट्रिय गौरवका आयोजना । यीमध्ये अधिकांश भौतिक र केही सामाजिक तथा आर्थिक पूर्वाधार हुन् । परिष्कृृत रूपमा हेर्दा सरकारले धेरै...


चीनलगायतका देशमा अध्ययन गरेका एमबीबीएस विद्यार्थीहरुको समस्या समाधानका लागि फाइल मन्त्रिपरिषद्मा

काठमाडौं ।  कोरोना १९ महामारीमा नेपाल फर्किका चीनलगायत देशमा अध्ययनरत एमबीबीएस विद्यार्थीहरुको समस्या समाधान गर्ने प्रस्ताव मन्त्रिपरिषद्मा पठाइएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले हिजो (बिहीबार) बसेको मन्त्रिपरिषद्को बैठकमा सो प्रस्ताव पठाएको हो । चिकित्सा शिक्षाको स्नातक तहमा...