प्रतिकित्ता १७१ रुपैयाँमा सूर्यज्योति लाइफको शेयर किन्ने अन्तिम दिन
काठमाडौं । साउन १३ गतेदेखि बिक्रीमा राखिएको सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको संस्थापक शेयरमा आवेदन दिने आज साउन १८ गते अन्तिम दिन रहेको छ । एनआईसी एशिया बैंक लिमिटेडको स्वामित्वमा रहेको सो संस्थापक शेयरमा आज कार्यालय समयसम्म मात्रै आवेदन...
दुईवटा शाखा कार्यालय बन्द गर्ने सूर्यज्योति लाइफको निर्णय
काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले दुईवटा शाखा कार्यालय बन्द गर्ने निर्णय गरेको छ । कम्पनीले चितवनको भरतपुर महानगरपालिका वडा नम्बर १८ स्थित चनौली शाखा कार्यालय बन्द गर्न लागेको हो । कम्पनीले उक्त शाखा कार्यालय भदौ २ गते...
१५ रुपैयाँमा झर्यो गोलभेडाको भाउ, कालीमाटीमा अन्य तरकारीको मूल्य कति?
काठमाडौं । कालीमाटीमा साउन १८ गते लोकल सानो गोलभेडा ५ रुपैयाँले सस्तिएर १५ रुपैयाँमा किलोमा झरेको छ । आज सार्वजनिक मूल्यअनुसार लोकल सेतो मूला १० रुपैयाँ र लौका २० रुपैयाँ न्यूनतम मूल्य कायम भएको छ । त्यस्तै घिरौला, भिण्डी...
हिमालयन लघुवित्तको नाफामा २४% गिरावट, खराब कर्जा बढ्यो
काठमाडौं । हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेडल गत वर्षको चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । सो विवरण अनुसार गत वर्ष कम्पनीको नाफा २४ दशलमव ८१ प्रतिशतले घटेको छ । अघिल्लो वर्ष १ करोड ४१ हजार रुपैयाँ नाफा...
निफ्राको १ लाख ८ हजार कित्ता शेयर बिक्रीमा, सर्वसाधारणले किन्न पाउने
काठमाडौं । नेपाल इन्फ्रान्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) ले संस्थापक शेयर बिक्रीमा राखेको छ । बैंकले संस्थापक शेयरधनी एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडको नाममा रहेको १ लाख ८ हजार कित्ता संस्थापक शेयर बिक्रीमा राखेको हो । बैंकले यसअघि असार...
युरोपियन युरोको भाउ घट्यो, यस्तो छ आजको विनिमयदर
काठमाडौं । नेपाल राष्ट्र बैंकले साउन १८ गतेका लागि विनिमयदर निर्धारण गरेको छ । सोका अनुसार आज अमेरिकी डलरको बिक्रीमूल्य १३४ रुपैयाँ २६ पैसा र खरीदमूल्य १३३ रुपैयाँ ६६ पैसा तोकिएको छ । आज एक युरोपियन युरोको भाउ ७...
प्रभु बैंक विरुद्ध झापामा सशक्त आन्दोलन, घेराउपछि बिर्तामोड शाखा कार्यालय बन्द
काठमाडौं । प्रभु बैंक लिमिटेडको विर्तामोड शाखा कार्यालयलाई जनताहरुले घेराउ गरेका छन् । सोही ठाँउकी मन्जु कुमारी नेपालको मुद्दती निक्षेपमा राखेको नगद नै गायब पारी दिएपछि बैंकको उक्त शाखा कार्यालय नागरिकहरुले घेराउ गरेका हुन् । बैंकमा पीडित नेपालले ६...
महालक्ष्मी विकास बैंकले ९.९९ प्रतिशतमै कर्जा प्रदान गर्ने
काठमाडौं । महालक्ष्मी विकास बैंकले कर्जा ग्राहकहरुलाई लक्षित गरी महालक्ष्मी घर कर्जा, महालक्ष्मी व्यवसायिक कर्जा, महालक्ष्मी सवारी कर्जा (व्यक्तिगत) तथा महालक्ष्मी हरित कर्जा एकल अंकको ब्याजदर (९.९९ प्रतिशतमा) नै कर्जा प्रदान गर्ने भएको छ । महालक्ष्मी घर कर्जा अन्तर्गत...
मौद्रिक नीतिमा घोषित बिषयहरु क्रमशः अर्को सर्कुलरमा आउँछ: प्रवक्ता राष्ट्र बैंक
काठमाडौं । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमा भएका व्यवस्था लागू गर्न परिपत्र जारी गर्न सुरु गरेको छ। मौद्रिक नीतिमा समेटिएको बिषयहरुमा केन्द्रिय बैंकले परिपत्र जारी गरेपनि सेयर धितो कर्जामा संस्थागत लगानीकर्तालाई दिएको छुटमा भने तत्कालका लागि कुनै निर्णय भने...
दुई महिना बित्दा पनि सहमति कार्यन्वयन नगरेको भन्दै सहकारी पीडितहरुको प्रदर्शन
काठमाडौँ । सरकारले पीडितका समस्या समाधान गर्न पटक–पटक सहमति गरे पनि कार्यान्वयन नगरेको भन्दै हजारौंं सहकारी पीडितहरु फेरी आन्दोलनमा उत्रिएका छन् । सहकारीका समस्या समाधानका लागि ६५ दिन पुग्दा पनि कार्यान्वयन नभएको भन्दै सहकारी पीडितहरुले काठमाडौंको रत्नपार्क क्षेत्रमा प्रदर्शन...
२३ बीमा कम्पनीको शेयरमा हरियाली, कुनको मूल्य कति ? (सूचीसहित)
काठमाडौँ । कारोबार साताको अन्तिम दिन अर्थात बिहीबार शेयर बजार झिनो अंकले घटेतापनि बीमा कम्पनीहरुको शेयरमा चाँही हरियाली छाएको छ । कारोबार खुलेको केही समयमा २८ सयको बिन्दु पार गरेको नेप्से परिसूचक ५ दशमलव २९ अंकले घटेर २७५५ को...
सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा बाच्न सफल क्याप्टेन मनिषको डिस्चार्जको तयारी
काठमाडौं । सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा बाच्न सफल क्याप्टेन मनिष शाक्यको स्वास्थ्यमा सुधार हुँदै गएको अस्पतालले जनाएको छ। स्वास्थ्य अवस्था सामान्य हुँदै गएपछि उनलाई डिस्चार्ज गर्ने तयारी रहेको अस्पतालको मेडिकल डाइरेक्टर डा. मीना थापाले बताइन् ।परिवारका सदस्यसँग कुरा गरेर...
८ कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट, कुनको कतिले बढ्यो ?
काठमाडौँ । कारोबार साताको अन्तिम दिन अर्थात बिहीबार शेयर बजार झिनो अंकले घटेको छ । कारोबार खुलेको केही समयमा २८ सयको बिन्दु पार गरेको नेप्से परिसूचक ५ दशमलव २९ अंकले घटेर २७५५ को बिन्दुमा कायम भएको छ । बिहीबार...
२८ सयमा पुगेर २७ को विन्दुमा फर्कियो नेप्से, सेयर धितो कर्जाको क्यापमा राष्ट्र बैंकको आनाकानीमा लगानीकर्ता अन्यौल
काठमाडौं । शेयर बजार आज २८ सयको विन्दुमा पुगेर पुन २७ को विन्दुमा फर्किएको छ। आज कारोबार भइहरँदा १२ :३३ बजे नेप्से परिसूचक २८०२ अंक कायम भएको थियो । लगानीकर्ताको उत्साह आजको बजारमा देखिएको थियो । पुन २७ को...
हिमालयन रि र शिवम् सिमेन्टको सर्वाधिक कारोबार, अन्य कुनको कति ?
काठमाडौँ । कारोबार साताको अन्तिम दिन अर्थात बिहीबार शेयर बजार झिनो अंकले घटेको छ । कारोबार खुलेको केही समयमा २८ सयको बिन्दु पार गरेको नेप्से परिसूचक ५ दशमलव २९ अंकले घटेर २७५५ को बिन्दुमा कायम भएको छ । पछिल्लो...
फेदीखोला हाईड्रोमा राष्ट्रिय वाणिज्य बैंकले ऋण लगानी गर्ने
काठमाडौँ । फेदीखोला हाईड्रो पावर कम्पनी प्राइभेट लिमिटेड र राष्ट्रिय बाणिज्य बैंककाबीचमा साउन १७ गते फेदीखोला (थुम्लुङ्ग) जलविद्युत् आयोजना ४.३ मे.वा. मा ऋण लगानी गर्ने सम्झौता भएको छ । सम्झौतामा बैंकका तर्फबाट पुर्वाधार बैकिङ्ग विभाग प्रमुख दामोदर ज्ञावाली र...
आइएमई लाइफको डिसीईओमा दिनेश अमात्य नियुक्त
काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको नायब प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) मा दिनेश अमात्य नियुक्त भएका छन् । कम्पनी सञ्चालक समितिको बैठकले अमात्यलाई डिसीईओमा नियुक्त गर्ने निर्णय गरेको हो । उनीसँग वित्तीय क्षेत्रमा लामो अवधि काम गरेको अनुभव...
५ कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट, हिमालयन रिको सर्वाधिक कारोबार
काठमाडौं । शेयर बजारमा कारोबार भएका पाँच कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । बिहीबार कारोबार भइहरँदा १ः२५ बजेसम्म पाँच कम्पनीको शेयरमा सर्किट लागेको हो । यो बेलासम्म १२ अर्ब ५८ करोडको कारोबार भएको छ । १२१ कम्पनीको मूल्य...
एनआईसी एशिया क्यापिटलद्वारा सञ्चालित ५ वटा म्युचुअल फन्डको लाभांश घोषणा
काठमाडौं । एनआईसी एशिया बैंक म्युचुअल फण्ड अन्तर्गत सञ्चालित ५ वटा म्युचुअल फण्डले लाभांश घोषणा गरेको छ । क्यापिटलको साउन १६ गते बसेको सञ्चालक समितिको बैठकले ५ वटा म्युचुअल फन्डका इकाईधनीहरुलाई गत आर्थिक वर्ष २०८०।८१ का लागि लाभांश घोषणा...
एनआईसी एशिया क्यापिटलद्वारा ५२.५३ प्रतिशत नगद लाभांश घोषणा
काठमाडौं । एनआईसी एशिया क्यापिटल लिमिटेडले आव २०८०/८१ को नाफाबाट ५२.५३ प्रतिशत नगद लाभांश घोषणा गरेको छ । कम्पनीको साउन १६ गते सम्पन्न संचालक समितिले लाभांश पारित गर्न भदौ ११ गते रजिष्टर्ड कार्यालय, थापाथली, काठमाडौंमा बिहान ९ बजे साधारण...